जलजला गाउँपालिकाको सहयोगमा एस एफ मिडिया (SF Media) मार्फत जलजला गाउँपालिका भित्र रहेका पर्यटकीय स्थानहरु समेटेर वृत्तचित्र निर्माण गरेका छौ । हामिलाई यो मौका प्रदान गर्नु भएकोमा जलजला गाउँपालिका प्रमुख याम बहादुर मल्ल (रामकृष्ण ) लगायत गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद । हजुरहरुलाई भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनुहुन अनुरोध छ। एस एफ मिडिया
जलजला गाउँपालिकाको सहयोगमा एस एफ मिडिया (SF Media) मार्फत जलजला गाउँपालिका भित्र रहेका पर्यटकीय स्थानहरु समेटेर वृत्तचित्र निर्माण गरेका छौ । हामिलाई यो मौका प्रदान गर्नु भएकोमा जलजला गाउँपालिका प्रमुख याम बहादुर मल्ल (रामकृष्ण ) लगायत गाउँपालिका परिवारलाई धेरै धेरै धन्यवाद ।
हजुरहरुलाई भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिनुहुन अनुरोध छ।
एस एफ मिडिया
जन्म भुमी ऋषि मुनि हरुले तपस्या गरेको तपो भुमी आहा कति सुन्दर छ ।
सरकारी बजेटबाट बनाइसकेपछी कम्तीमा स्क्रीप्ट, मिक्सिङ इडिटिङ् मा ध्यान दिनुपर्छ नी। खर्च अनुसारको भिडियो बनेन्।
Jal jal 2kun kun gau parcha ra
गण्डकी प्रदेश पर्वत जिल्ला जलजला गाउपालिका उत्तरी भेग
Gairi Gau ma rakheko giddesor mandir
Yesto false information nahalam hai