ए हजुर, अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र, बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
डा. साहेब डा. महाबिर पुन वैज्ञानिक होइनन। तर वैज्ञानिक बन्न लायकका प्रतिभाहरुलाई नेपालमै रोकेर केही गर्न सक्ने वातावरण नेपाल सरकारले गरोस भन्ने महान सोच भएका व्यक्ति हुन र वातावरण मिले केही गर्न सक्ने क्षमता पनि छ। कुलमान घिसिङको बारेमा विद्युत महशुल वक्यौता मिनाह गरि दिने वहनामा एमालेले उद्योगपतिहरुबाट कमिशन (पेश्की) खाई सकेको र त्यही मिलान गर्ने पक्षमा रहेको बुझिन्छ। नत्र यत्रो रोईलो गर्नु पर्ने कारण को छ?
बौदिक भएर सत्य र ज्ञानगुनको कुरा सम्प्रेशण गर्न नखोज्ने तर खुन मा भएको कुरा चपाएर र ईन्टरभिउ लिने अनुसार यो बुढा ले कुरा गर्दो रहेछ..हैट!! कसरी कस्को कुरा सुन्ने थैट..!!
कुलमान घिसिङ्गका बारेमा हालैका केही आरोप र समालोचनाका सन्दर्भमा, विशेष गरी नेपाल विद्युत प्राधिकरण (NEA)को "नक्कली नाफा" सम्बन्धी टिप्पणीहरूको बारेमा, तल केही समालोचनात्मक विचारहरू प्रस्तुत गरिएका छन्: प्रवृत्तिगत विसंगति: कुलमान घिसिङ्गलाई नेपालको विद्युत प्राधिकरणको पुनर्निर्माण र सुधारका लागि ठूलो श्रेय दिइन्छ, तर हालको विवादले तिनका कामको मापदण्ड र इमानदारीमाथि प्रश्न उठाएको छ। 'नक्कली नाफा' भन्ने आरोपले प्रशासनिक पारदर्शिता र ईमानदारीको अभावको संकेत गर्न सक्छ। यसले जनतामा गडबडीको आशंका पैदा गरिरहेको छ। आर्थिक श्वेतपत्र र पारदर्शिता: विद्युत प्राधिकरणको आर्थिक रिपोर्ट र नाफा वृद्धि सम्बन्धी जानकारी स्पष्ट र पारदर्शी हुनु आवश्यक छ। यदि यस्ता आरोप साँचो छन् भने, यसले प्राधिकरणको प्रतिष्ठा र घिसिङ्गको नेतृत्वमा रहेका विश्वसनीयता माथि गम्भीर प्रश्न खडा गर्नेछ। जनताको विश्वासमा कमी: कुलमान घिसिङ्गले विद्युत प्राधिकरणलाई संकटको अवस्थामा उबारेका थिए, जसको कारण उनी लोकप्रिय भए। यद्यपि, अहिलेको नक्कली नाफाको आरोपले जनताको विश्वासलाई हानि पुर्याउन सक्छ। यस्तो आरोपको अवस्थामा सार्वजनिक प्रतिनिधिहरूसँग थप स्पष्टता र जवाफदेहीता चाहिन्छ। नेतृत्व र जवाफदेहीता: कुलमान घिसिङ्ग जस्तो प्रभावशाली नेताले यस्तो आरोपको घेरामा पर्नु कष्टकर छ। यदि उनले आफ्नो कार्यकालमा गरेको काम र निर्णयहरूको सन्दर्भमा जवाफदेहीता देखाएनन् भने, यसले भविष्यमा अन्य संस्थाहरूका प्रमुखहरूको नेतृत्वसम्बन्धी मापदण्डलाई पनि प्रश्नको घेरामा पार्न सक्छ। सार्वजनिक संचार र आलोचनाको सामना: कुलमान घिसिङ्गले अहिलेको आरोपको सन्दर्भमा राम्रो सार्वजनिक संचार र संवादको आवश्यकता छ। यदि उनले यी आरोपहरूको इमानदार र सन्तोषजनक रूपमा उत्तर दिएनन् भने, यो उनको करियर र सार्वजनिक छवि दुवैको लागि हानिकारक हुनेछ। यस प्रकारका टिप्पणीहरूले उनीसँगको विश्वसनीयता र कार्यकुशलता बुझ्नमा मद्दत पुर्याउँछन्, जसले गर्दा उनी आफ्नो नेतृत्वको बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ।
अनि डा सुरेन्द्र केसि यत्ति सानो कुरामा पनि लालबुझक्कर्डहरुले मलाई सिकाउछान यार भन्नू हुन्छ । यता साथ सहयोगिले रबिलाई साथ नदिए नरभक्षिं हुडारहरुले एउटा भरखर जाग्दै गरेको पालुवाको घाटिनै निमोठी दिन लागे । उता बुद्दिजिबी भनाउदाहरु सबैलाई लालबुजक्कर्ड भन्छन । यता हुडार हरु तैले गर्दा मैले देशको रगत चुस्न पाइन हुउउउ हाईईई उहिईईई गर्छन । हैन रबिले गरिक्दिनु पर्ने होकि मरिदिनु पर्ने हो ? phd बुद्दिजिबी अनि भजन मण्डलिका भक्त र आम जन्तालाई म यहि प्रश्न छोड्दै डा केसिकै भाषामा भन्छु अलि सरक प्रश्न सोध्दिनु बाबू हामिलाई यो कोभमा किन पार्नु हुन्छ के । भोलि कुनै लाजबुजक्कर्डले बागबजारमा मुक्का हान्दियो भने हामी कसरी बाच्ने ।
अब बुढा तिम्रा बुढा नेताहरुलेनै गर्यो होला नि ! हैन ? युवा हरुलाई नरुचाउने मान्छे ! राजनिती गर्न जेलनै बसेको हुनु पर्ने , बुढा र्याल चुहाउने गरि बुढा भैइ सकेको हुनु पर्ने हैन ?
Dr केसीको विश्लेषक उत्ति राम्रो छैन किनकि कैलाशलाई रबिले थुने रे तेस्को बदलामा रबीलाई थुने अबा रबि निस्केसी बाकि राखला रे, अबा रबि र कैलाश सिरोहिया लाई एऊटाई catagory मा राखनी dr केसी लाई के विश्लेषक भन्नी?? रबीले देश बनौछू भनेकाछन भने सिरोहियाले देश बर्बात ! एस्त विश्लेषक dr केसीको कामछैन, साचो र सहिकुरा बोल्नूमा डर मान्नू भएको होकि भन्नी भानपनी हुनछ, anyway खाटी र सही बोलनी त पुरंजन आचार्या sir र हेमन्त sir हुन ।
डॉ सुरेन्द्र केसी sir को विश्लेषक ५०% मात्र सही जस्तो हुनछ, Dr सापको भनाई र बिचार मा जानिहो भनि यो देशमा कैहोला जस्तों लगदैना, साराई पूरानु बिचार डॉ सॉपको ।
Kulman ko sath dinu parcha ra dinchu vanney himmat garnu parayo Dr surendra ji kina ho darayako hajur lay kulman lai back hatnu chod dinu ramro vanda laaj lagnu parney,,
डा साब पनि कता बाट आउँछ ।।। बौद्धिक हरु दिन मा 10 इन्टर्भिउ दियर पारिस्रमिक लिनेलाइ कसरी बौद्धिक भन्न्वे???? डा साब बौद्धिक हुनुहुन्छ तर याहा पनि त नेपाली नै हो नि????
Tika ram yatri lai ramro patrakar manthe pasupati dhasala bibat judha saser le marbadi sewa samiti lai deko van 6 tank dahal pasupati ma marbadi sewa samiti nee 6eena van 6 rsvi ko the leader khee kaha pugo khaali gaf dine
ए हजुर, अब धेरै नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र, बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, निसर्त २०४७ को संबिधान जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉
Great analysis
Jay hos kulman
डा. साहेब
डा. महाबिर पुन वैज्ञानिक होइनन। तर वैज्ञानिक बन्न लायकका प्रतिभाहरुलाई नेपालमै रोकेर केही गर्न सक्ने वातावरण नेपाल सरकारले गरोस भन्ने महान सोच भएका व्यक्ति हुन र वातावरण मिले केही गर्न सक्ने क्षमता पनि छ।
कुलमान घिसिङको बारेमा विद्युत महशुल वक्यौता मिनाह गरि दिने वहनामा एमालेले उद्योगपतिहरुबाट कमिशन (पेश्की) खाई सकेको र त्यही मिलान गर्ने पक्षमा रहेको बुझिन्छ। नत्र यत्रो रोईलो गर्नु पर्ने कारण को छ?
Jay kulman
Good ❤dr sb
😮यो डा पनि कुरा चपायेर कुरा गर्दछौं ।दुई जिएब्रेय कुरा गर्दछ ।
Very good bislesan thanks dr kc sir
yoytube मा बोलेर मात्र हुदैन । बाहिर निस्कनु पर्यो।
🙏🙏🙏🙏
सर 🙏
कुलमान रवि वालेन काग्रेस का ७ जना जती सवै एक हौ
गफ धेरै भयो । कुलमानलाई आम समर्थंन छ । leadership को क्षमत तपाईसंग छैन ।
बौदिक भएर सत्य र ज्ञानगुनको कुरा सम्प्रेशण गर्न नखोज्ने तर खुन मा भएको कुरा चपाएर र ईन्टरभिउ लिने अनुसार यो बुढा ले कुरा गर्दो रहेछ..हैट!! कसरी कस्को कुरा सुन्ने थैट..!!
Good job sir 👏👏👏👏
एक मिनेट पर्खनुहोस्, म आउँदैछु।
❤❤❤👍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Dr sabko kura Sahi ho.oli sanga vidnai parxa
👍👍👍👍❤️❤️
Dr sab
कुलमान घिसिङ्गका बारेमा हालैका केही आरोप र समालोचनाका सन्दर्भमा, विशेष गरी नेपाल विद्युत प्राधिकरण (NEA)को "नक्कली नाफा" सम्बन्धी टिप्पणीहरूको बारेमा, तल केही समालोचनात्मक विचारहरू प्रस्तुत गरिएका छन्:
प्रवृत्तिगत विसंगति: कुलमान घिसिङ्गलाई नेपालको विद्युत प्राधिकरणको पुनर्निर्माण र सुधारका लागि ठूलो श्रेय दिइन्छ, तर हालको विवादले तिनका कामको मापदण्ड र इमानदारीमाथि प्रश्न उठाएको छ। 'नक्कली नाफा' भन्ने आरोपले प्रशासनिक पारदर्शिता र ईमानदारीको अभावको संकेत गर्न सक्छ। यसले जनतामा गडबडीको आशंका पैदा गरिरहेको छ।
आर्थिक श्वेतपत्र र पारदर्शिता: विद्युत प्राधिकरणको आर्थिक रिपोर्ट र नाफा वृद्धि सम्बन्धी जानकारी स्पष्ट र पारदर्शी हुनु आवश्यक छ। यदि यस्ता आरोप साँचो छन् भने, यसले प्राधिकरणको प्रतिष्ठा र घिसिङ्गको नेतृत्वमा रहेका विश्वसनीयता माथि गम्भीर प्रश्न खडा गर्नेछ।
जनताको विश्वासमा कमी: कुलमान घिसिङ्गले विद्युत प्राधिकरणलाई संकटको अवस्थामा उबारेका थिए, जसको कारण उनी लोकप्रिय भए। यद्यपि, अहिलेको नक्कली नाफाको आरोपले जनताको विश्वासलाई हानि पुर्याउन सक्छ। यस्तो आरोपको अवस्थामा सार्वजनिक प्रतिनिधिहरूसँग थप स्पष्टता र जवाफदेहीता चाहिन्छ।
नेतृत्व र जवाफदेहीता: कुलमान घिसिङ्ग जस्तो प्रभावशाली नेताले यस्तो आरोपको घेरामा पर्नु कष्टकर छ। यदि उनले आफ्नो कार्यकालमा गरेको काम र निर्णयहरूको सन्दर्भमा जवाफदेहीता देखाएनन् भने, यसले भविष्यमा अन्य संस्थाहरूका प्रमुखहरूको नेतृत्वसम्बन्धी मापदण्डलाई पनि प्रश्नको घेरामा पार्न सक्छ।
सार्वजनिक संचार र आलोचनाको सामना: कुलमान घिसिङ्गले अहिलेको आरोपको सन्दर्भमा राम्रो सार्वजनिक संचार र संवादको आवश्यकता छ। यदि उनले यी आरोपहरूको इमानदार र सन्तोषजनक रूपमा उत्तर दिएनन् भने, यो उनको करियर र सार्वजनिक छवि दुवैको लागि हानिकारक हुनेछ।
यस प्रकारका टिप्पणीहरूले उनीसँगको विश्वसनीयता र कार्यकुशलता बुझ्नमा मद्दत पुर्याउँछन्, जसले गर्दा उनी आफ्नो नेतृत्वको बारेमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्छ।
ओली र उसको भ्रष्ट टोली ले गर्दा नेपाल र नेपाली जनता लाई कहीलै सुख पाऊदैन.
Thik bhanu bhayo Dr KC jiu 🙏🙏
Right 👍👍👍
अनि डा सुरेन्द्र केसि यत्ति सानो कुरामा पनि लालबुझक्कर्डहरुले मलाई सिकाउछान यार भन्नू हुन्छ । यता साथ सहयोगिले रबिलाई साथ नदिए नरभक्षिं हुडारहरुले एउटा भरखर जाग्दै गरेको पालुवाको घाटिनै निमोठी दिन लागे । उता बुद्दिजिबी भनाउदाहरु सबैलाई लालबुजक्कर्ड भन्छन । यता हुडार हरु तैले गर्दा मैले देशको रगत चुस्न पाइन हुउउउ हाईईई उहिईईई गर्छन । हैन रबिले गरिक्दिनु पर्ने होकि मरिदिनु पर्ने हो ? phd बुद्दिजिबी अनि भजन मण्डलिका भक्त र आम जन्तालाई म यहि प्रश्न छोड्दै डा केसिकै भाषामा भन्छु अलि सरक प्रश्न सोध्दिनु बाबू हामिलाई यो कोभमा किन पार्नु हुन्छ के । भोलि कुनै लाजबुजक्कर्डले बागबजारमा मुक्का हान्दियो भने हामी कसरी बाच्ने ।
यो कार्यकारी राष्ट्रपति मा उठ्नुभयो भने मेरो घरको तीन भोट १००% हजूर लाई हो है सर
के.सी.सरकाे भनाई ठिक छ
अब बुढा तिम्रा बुढा नेताहरुलेनै गर्यो होला नि ! हैन ? युवा हरुलाई नरुचाउने मान्छे ! राजनिती गर्न जेलनै बसेको हुनु पर्ने , बुढा र्याल चुहाउने गरि बुढा भैइ सकेको हुनु पर्ने हैन ?
Dr केसीको विश्लेषक उत्ति राम्रो छैन किनकि कैलाशलाई रबिले थुने रे तेस्को बदलामा रबीलाई थुने अबा रबि निस्केसी बाकि राखला रे, अबा रबि र कैलाश सिरोहिया लाई एऊटाई catagory मा राखनी dr केसी लाई के विश्लेषक भन्नी?? रबीले देश बनौछू भनेकाछन भने सिरोहियाले देश बर्बात ! एस्त विश्लेषक dr केसीको कामछैन, साचो र सहिकुरा बोल्नूमा डर मान्नू भएको होकि भन्नी भानपनी हुनछ, anyway खाटी र सही बोलनी त पुरंजन आचार्या sir र हेमन्त sir हुन ।
जता हावागयाे ,उतै गन्धगयाे न गराै न डा.साब👌✊✊
Fataha kura nagar dr
डॉ सुरेन्द्र केसी sir को विश्लेषक ५०% मात्र सही जस्तो हुनछ, Dr सापको भनाई र बिचार मा जानिहो भनि यो देशमा कैहोला जस्तों लगदैना, साराई पूरानु बिचार डॉ सॉपको ।
होइन बालकृष्ण न्यौपानेले भनेजस्तै नेपाली जनताले अपराधीलाई मात्रै चुन्छन् कि के हो? प्रसङ्ग दिपक मनाङे।
Kulman ko sath dinu parcha ra dinchu vanney himmat garnu parayo Dr surendra ji kina ho darayako hajur lay kulman lai back hatnu chod dinu ramro vanda laaj lagnu parney,,
डाक्टर केसी केपी शर्मा मान्छेलाई कातेर अडालतले ज्यानमारा भनेर फैसला गरेर जेल गएकाे हाेईनर
७९ मा एन्सेल को पैसा ले चुनाव लड्यो अब ८४ को चुनाव यहि उद्योगी हरु को पैसा ले लड्न खोज्दैछ , कांग्रेस एमाले
सही यथार्थ ,,
कुलमानलाइ हटाउनु भनेको आउदो चुनाबमा ए मा ले को 1सिट गुमनु हो
अब त डॉक्टर साब पनि पुणे गौतम लेबल को लाग्न भालियो
हैन डा साब मनुबादिहरु मा यस्तै संस्कार मात्रै हुन्छ कि क्या हो ?
एस्ता सुरेन्द्र ले केइ लुतो लाउँदैन। जन्ता लाई भिडाउने मात्रै हो। जे गर्छ कुलमान ले गर्छ। यो हेडमास्टर त भुक्ने मात्रै हो
कुलमान अब्बल न १ नै हो तर त्यत्तिकोहाई हाई भयको व्याक्ति राजनिति जिल्ला किन भिर्नुभो कुरात्याहिबिग्रियो
तपाईं नेता हुनु पर्ने अनी सबै टीक हुने ?
Kc pani batha Chan
डा साब पनि कता बाट आउँछ ।।। बौद्धिक हरु दिन मा 10 इन्टर्भिउ दियर पारिस्रमिक लिनेलाइ कसरी बौद्धिक भन्न्वे???? डा साब बौद्धिक हुनुहुन्छ तर याहा पनि त नेपाली नै हो नि????
यी काम नलाग्नी मिडिया अनि dr
How's prashna kinaki kulmanle like jodisako.
माधुरी दिक्षित झोलाी परि सक्यो होला। अहिलेत प्रियङका चोपडा।
अब वारपारको स्थिति आयो
tapai ko saili jhan malai hoina dherai lai man pardaina k garne dr.saap!
Ho Ho Tangadhari sasak ko manparitantra janata jhukkaune chhattu syalharu ko Rajai ma manparcha ??
Yo ta aatinai garo hou yo 8class feil mirgaula feil
🎉
A babai Kulman kina Brashta Tapare Lutera kalangka sanga Pachhi hatne ??
Dr sap aachel mauka aauni bittikay hajur pani vrasta dalharu kay paxhama lagnu hunxa kina ?
Sri Lanka Bangalesh ani Nepal ….
Dr sab ko kura sunda sunda his mouth and valuko konik is the same
He is a great person and how???
Oli ko pucher
Nagar ta ho tar balen le gareko haina ni sir
Harek antarvartama raviko naam naliye nahune k rahashya ho?
Yo Dr kasako matiyar ho ?
yo manche ko bishlesan kata kata biased,envious ra bela bela adhaa thik suninxa
Yo manchhe malai pattakkai mann pardaina
Kyate..
KP prachande Shreema kehi farak xina autai mula hun
Tika ram yatri lai ramro patrakar manthe pasupati dhasala bibat judha saser le marbadi sewa samiti lai deko van 6 tank dahal pasupati ma marbadi sewa samiti nee 6eena van 6 rsvi ko the leader khee kaha pugo khaali gaf dine
Dc kc ni khuskidai gaako xa .
Thokia namarda kamsam yr gau khane khata vanu ke k hjr jasta la t kura byjhanu parxa ne yo to garda hjr jasta pani backako ho
अरुलाई के गरिस भनेर प्रश्न गर्ने मान्छेलाई आफूले के गर्दैछु भन्ने कुरापनि त थाहा हुनुपर्छ।समस्या देखाउनु सबैले सक्छन् तर समाधान सबैले गर्न सक्दैन।
Buda baa k chai garnu paryo abb qualified dekhuna lai vani deuu j garda pani question mtra dekhu xau ani timi chai k garyo
yo buda lai pani kunai poet dina hundaina diyo bhane pani yo budale kehi khysdaina!
Chup Dr sab timi Manche ochalne matra ho pachi aaftaro parda feri khedo khancha
यस्तो मान्छेको के बिश्लेशन सुन्नु हौ।कुलमानको योगदान नै थाहा नपाउने।
बिल्ला
चम्चा सुरेद्र बुढा अस्ति ताका ओलीलाई बचाउ गर्दै कुलमानले राजिनामा दिएर बाटो खाली गर्नु भन्दै थिए ।
बक्बासे डाक्टर कुल मानले देखि देखि अनय्य सहेर चाही किन पन्छिने घास खाने यही हो तिम्रो बौद्धिक्ता ?