रास्वपाको महामन्त्रीमा भिडन्त ! रवि र स्वर्णिमको टक्कर, सन्तोष र सुमनाको आफ्नै दाउ !

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट डा. मुकुल ढकाल निष्काशन भएपछि यो पदमा को आउला भन्ने विषयलाई चासोका साथ हेरिएको छ । रास्वपा सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले आफु निकटकालाई महामन्त्री बनाउने कसरतमा छन । रास्वपाको शक्तिशाली पदका रुपमा रहेको महामन्त्रीका लागि कबिन्द्र बुर्लाकोटी, सन्तोष परियार, मनिष झा, सोभिता गौतम लगायतको चर्चा छ ।
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 1

  • @jungalimbu3661
    @jungalimbu3661 14 дней назад +1

    Kina laudai genre year vot. To vot bat grdai hunxat