मीठो छ धर्म दाइ चिन्नु भयो मलाइ मैले त बारम्बार हेरिरहेको छु है हजुरको प्रस्तुति हरु भगवानले सधै रक्षा गरून् अझै अगाडि बढेको देख्न पाउ हजुरको प्रतिभाको सधै कदर गर्नपाउ र अरुले नि गरून् धन्यवाद
सारंगी बजाउने धेरै कलाकार हरु लाई सुनने गरे तर हजुर को कला भिन्नई छ, जुन तार बाट लय बिट बजाउने हो उस् तार लाई मात्र रेट्न हजुर को कला मा पुख्त हुनु हुन्छ 👍👍
सम्मान छ धर्म राज ज्यु लाई पछिल्लो समयमा मलाई सारै मन परेको धुन मलाई नसोध नखोज मा बजाउनु भएको सारंगी को धुन सुन्न मन लागेको छ कृपया एति कस्ट गर्नु पर्यो धर्म दाजु 🌷🌷🌷
दाजुले कैले अपलोड गर्नु भएको थियो हो हैट सारै मन छोयो यो धुनले सङकटकालमा यहि गित सुनिन्थ्यो दाई हजुरको प्रस्तुति देखेर खुशीलाग्यो दाइ अरु यस्तै यस्तै सुन्न पाईयोस है दादा
हाम्रा लोकप्रिय सारङ्गी वाद्य धर्म राज गन्धर्व ज्यू को नेपाली जनताहरु लाई सारङ्गी वाद्य द्वारा मिठो धुन को योगदान पुर्याइदिनु भएको मा वहाँ लाई साथै अन्य सांगीतिक कार्यक्रम मा सहभागिता जनाउने सम्पुर्ण संगीतकार समुहलाई धेरै भन्दा धेरै धन्यवाद साथै शुभकामना व्यक्त गर्न चाहन्छु । आगामी दिनहरुमा पनि सम्पुर्ण नेपाली दर्शक स्रोताहरुको मन जित्न सक्ने मिठा मिठा सारङ्गी का धुनहरु लिएर उपस्थित भइ दिनुहोला भन्ने आशा गर्दछु । धन्यवाद
आहा कति मिठो सारंगी धुन सलाम छ दाजु लाई 🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
आहा! कति मिठो छ हाम्रो मौलिक लोक बाजा सारङ्गीको धुन। सारङ्गीबादक धर्मराज गन्धर्व प्रति श्रद्धाले नतमस्तक छु। सधैं अजर अमर हुनुहोस।
राै नै ठाडाे बनायाे सारङ्गिकाे धुनले।यतिबेला परदेश बाट घरमा थन्किएको मेरो प्याराे सारङ्गिलाई सम्झिरहेकाे छु।
होर!!!🤔
आहा मनै छुने सारङगिको मिठो धुन
कति मीठो सारङ्गी धुन गाउँ बेशी गर्दा को
आहा😍😘😘
आहा.....!!कति मिठो धुन सुनिरहु झैँ लाग्ने,राम्दी पुल।
मन छुने धुन धेरै 2 धनयबाद दादा म चितवन बाट ।
मनै छुने दाजु कसरी बयान गरौ हजुर्को😍😍😍😍😭😭😭😭😭😭😭😭😭
आहा हजार पटक सुनियाे
बासुरी र सारङ्गी धुन सुनेर म कहिलै थाक्दिन
एक दमै मिठो अनि मर्म स्पर्शी
आहँ काति राम्रो सारङीको धुना धेरै खूशी लाग्यो
अति सुन्दर सारान्गे धुन जति सुने पनि उति नै सुनौ झै लाग्ने 💕💝💕💝
मनै छुने सारङ्गी धुन ❤️❤️❤️
कती मीठो।
पहीलो कुरा त नारायण दाजु को यो संगीत अती मीठो र धर्म दाजु को सारँगी को त के कुरा अती ऊत्तम ❤️❤️
कति मीठो धुन बैशाजु
वा हाम्रो देशको गहना सारङ्गी धुन अनि हजुरको कलालाइ म समान गर्छु 🙏
respect सारङ्गी बजाउने दाइ।
सुनिरहु लाग्ने अति मिठो सारङ्गी धुन कता जानु भयो सर्मिला दिदी र नारायण रायमाझी सर देख्नु पाइन् अजै खुसी हुने थिए म
मानिस भित्रकाे खुसि सिरिङ्ग गरेर प्रकट हुन्छ सारङ्गिकाे धुनले कसरि बयान गरु हार्दिक नमन धर्मराज गन्धर्व तथा सम्पुर्ण कलाकार समुहलाई ।
Sarai Ramro lagni geet sarangi ma Jhan mitho lagyo dharma Raj prati uchcha samman
आहा! मेरो दाई
एकदमै मर्मस्पर्शी सारंगी धुन 👌👌
मन छोयो दादा ❤️ best of luck
सारङ्गी धुन सुन्दा कति खेर आँसु खस्यो पत्तै पाइन मन छोयो हजुर
आहा सारै राम्रो
मन नै धर्कियो ।
अझ नेपाल मै बस्ने हरुलाई भन्दा बिदेशी भुमरीमा बस्ने हरुलाई साह्रै मन छुएको छ।
मीठो छ धर्म दाइ चिन्नु भयो मलाइ मैले त बारम्बार हेरिरहेको छु है हजुरको प्रस्तुति हरु भगवानले सधै रक्षा गरून् अझै अगाडि बढेको देख्न पाउ हजुरको प्रतिभाको सधै कदर गर्नपाउ र अरुले नि गरून् धन्यवाद
सारंगी बजाउने धेरै कलाकार हरु लाई सुनने गरे तर हजुर को कला भिन्नई छ, जुन तार बाट लय बिट बजाउने हो उस् तार लाई मात्र रेट्न हजुर को कला मा पुख्त हुनु हुन्छ 👍👍
मन छुने सारङ्गिको धुन हजुर आहा 🇳🇵🇳🇵🙏
साह्रै मन छुने गीत संगै दाजुको यो मेहेनत प्रती आभारी छु !🙏
आहा !! 💖
याे दादालाइ सलाम छ
Sarai mitho dhun mama jee. Many many thank u so much .
Yekdamai mitho bajaunu vayo dai manai ruwayo
Thanks vai
Wwoo kati mitho sarangiko dhun man xoyo daju
thank you vai♥️♥️♥️
Dhanebad Ramdi Pul ko vanne geet ko dhun sarangile gaudai x
Ekdam susilo sarangi ko Aawaz kunai pani sangeet kshetrama bajaine baja bhanda kam chains. Dharma raja Dai lai dhanyabad.
Wow wonderful nice 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 best of luck all team members lie congratulations 👏👏👏👏👏🙏👏🙏🙏👏👏🙏👏
Thank you sir🙏🙏🙏
Kati mitho bajaunu huncha daju 🙏🙏🙏
यति मीठो सारङ्गीको धुन लाई अनलाईक गर्ने तारेभिरको बाँदरहरू होलान ,
Hi
राम्रो छ सारै मन पर्यो
कति मिठो गीत सदा बाहर
Thank you hajur❤️❤️🙏🙏🙏
शारै राम्रो छ हजुर को शारनगि धुन अजै पुरानो गित मा शुननपाइयोश हजुर
thank you yamu sir🙏🙏🙏
Thank you yamu sir🙏🙏🙏🙏ok ma kosis garxu
Ati ramro lagyo sumadhur saringiko dhun
Ekdam wonderful sarangi dhun
सारङी मादल अनि बासुरी आहा कति मीठो सुनिन्छ सदाबहार गित का सर्जक नारायण रायमाझी को हरेक गोत मन पराउने मध्य म पनि हो हजुर
मनै छुने धुन छ । तर अलि लामो भयो ।धुन सङै गित पनि हुनु पर्ने
thanks dai darmraj g ayk ramro x sarage ko dhun
सारै मिठो मनैछुने सारांगिको धुन दाजु 🙏❤️👍
Thank you ujwal sir🙏🙏🙏
साँच्चिकै मन छाेयाे कति मिठाे सारङगिकाे धुन
Great respect for Legendary music, Sarangi version thank you, Dharma Raj Gandharba for the cover of this popular song.
Nirak Lamichana magar ho
मनै छुने धुन सलाम छ दाजुलाई
Wow daju salut xa hjr lai
Mama Kati ramro dun
Dherai dherai ramro dai
Dherai ramro ra mitho dhun
thank you sir🙏🙏🙏❤️
सारंगीको धूनै मिठो
Meetho dhun ko lagi namaskar gainea dai li
सम्मान छ धर्म राज ज्यु लाई
पछिल्लो समयमा मलाई सारै मन परेको धुन
मलाई नसोध नखोज मा बजाउनु भएको सारंगी को धुन सुन्न मन लागेको छ कृपया एति कस्ट गर्नु पर्यो धर्म दाजु 🌷🌷🌷
Thank you kamal jyu🙏🙏🙏
Finally dharma dailai ni dekhna paeyo khusilagyo
All time greatest brother hajur
dami
Aahaa kati meetho ...sarangee sangai gaauna mn lagyo..
thank uh
काश त्यो बेला गित मा यो साराङ्गिको म्युजिक भको भए ।।आहा बबाल हुन्थ्यो
खत्रा दाई............
सारै राम्रो छ दाजु🥰🥰🥰🥰😃😃
आनन्द आयो
waw Kati mitho sarangi bajako mallai ta runa man lagyo👌👌👌🙏🙏🙏♥️❤️♥️♥️♥️
Wow 😱😱😱👍👍👍👍👍
Wao
दाजुले कैले अपलोड गर्नु भएको थियो हो हैट सारै मन छोयो यो धुनले सङकटकालमा यहि गित सुनिन्थ्यो दाई हजुरको प्रस्तुति देखेर खुशीलाग्यो दाइ अरु यस्तै यस्तै सुन्न पाईयोस है दादा
I'm newar from kathmandu, very good thanks !!
Heart 💕 touching
Wow.....sarangi ❤️❤️
Respect from Darwin Australia!
सारांगिभाई
मुरि मुरी धनयाबाद
Dherai sunirahu jasto sarangiko dhun
so wonderful full i love song best of luck daju
Waooo!!!! Very nice suprab
sarai mitho
Sarai mn xoyo yo sarangi ko dhun le
अति मिठो बजाऊनु भो
Malai pani sarangi sikna man xa ❤️❤️ मनै छुने सारङ्गीको धुन
Wow very dami
Ramro cha dhaii
दामी दामी
Ati ramro dhun sarange ko mane choyo ramro xa dada
thanks vai❤️❤️❤️
Ati mitho bajae Kala Bhaneko yo honita samman xa hjrlae aatmae dekhi
जय हो
हाम्रा लोकप्रिय सारङ्गी वाद्य धर्म राज गन्धर्व ज्यू को नेपाली जनताहरु लाई सारङ्गी वाद्य द्वारा मिठो धुन को योगदान पुर्याइदिनु भएको मा वहाँ लाई साथै अन्य सांगीतिक कार्यक्रम मा सहभागिता जनाउने सम्पुर्ण संगीतकार समुहलाई धेरै भन्दा धेरै धन्यवाद साथै शुभकामना व्यक्त गर्न चाहन्छु । आगामी दिनहरुमा पनि सम्पुर्ण नेपाली दर्शक स्रोताहरुको मन जित्न सक्ने मिठा मिठा सारङ्गी का धुनहरु लिएर उपस्थित भइ दिनुहोला भन्ने आशा गर्दछु । धन्यवाद
Wow supar
Waooo
Kya kilyar note lagara bajako xa hau bor beautiful dhun
जिन्दगीले कस्तो मोडमा ल्याएर पछारिदियो मलाई जो सँग आफ्नो भविष्य सजाएकाे थिए आज उनिले नै मेरो भविष्य को लागि शुभकामना दिदैछिन ।😑
सबै मन परेको आफ्ना हुदैनन् जसो तसो जिन्दगी जिउन पर्दो रहेच 😢😢🙏
Amazing toon
जतिसुनेपनि धित नमर्ने
आहा!!! अरु गितहरु पनि यसरी नै सुन्न पाउँछु भन्ने आशाका साथै अग्रिम शुभकामना💐💐💐
अवस्य हजुर❤️❤️❤️