The Conversation-04 के कुरा गर्छन् गगन, योगेश र रामकुमारी SETOPATI || GAGAN || YOGESH || RAMKUMARI

Поделиться
HTML-код
  • Опубликовано: 10 июл 2024
  • The Conversation-04 के कुरा गर्छन् गगन, योगेश र रामकुमारी SETOPATI || GAGAN || YOGESH || RAMKUMARI
    के कुरा गर्छन् गगन, योगेश र रामकुमारी
    #gaganthapa #yogeshbhattarai #ramkumarijhakri
    Setopati brings to you the latest and authentic news from Nepal and the world. Nepal's digital newspaper.
    setopati.com
    Setopati Sanchar Pvt. Ltd.
    सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७
    Jhamsikhel Lalitpur, Nepal
    01-5429319, 01-5428194 info@setopati.com, setopati@gmail.com
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339
    विज्ञापनका लागि
    015544598, 9801123339, 9851123339

Комментарии • 916

  • @ramsaranalemagar5254
    @ramsaranalemagar5254 14 дней назад +79

    ६२-६३काे जनआन्दोलन देखि रामकुमारी झाक्रि गगन थापा धेरै मन पर्थ्याे अैले सबैभन्दा मन नपर्ने रामकुमारी झाक्रि हाे, उनकाे चरित्र बाेलि सिद्धान्त अरुलाई हेर्ने बेबहार केही मन पर्दैन बरु गगन थापा धेरै राम्रो लाग्छ अैले पनि

  • @amritbomjan8131
    @amritbomjan8131 14 дней назад +37

    गगन थापा ले नेपाल राजनीति लाई अलग दिशा मा लाने मा विश्वास लाग्छ

  • @ganeshthapa6624
    @ganeshthapa6624 14 дней назад +11

    अबको आशाको केन्द्र गगन थापा।

  • @DipakDhakal-ii8wn
    @DipakDhakal-ii8wn 14 дней назад +14

    अब को प्रधानमन्त्री गगन दाई❣️❣️

  • @lakpasherpa4990
    @lakpasherpa4990 14 дней назад +12

    गगन दाईले पध्मा कलेज अगाडि ढुंगा हन्दा म पनि त्यही थियो, म लडेर गुँडामा घऊ निस्केको ,६महिन सम्म हराएन आज फेरि त्यहीँ घाउ बल्जायो दाई🙏❤️❤️❤️तपाईंको ढुंगा हानेको फोटा अउछ ,त्यही घाउ याद अउछ❤😂

  • @BoharaNaresh377
    @BoharaNaresh377 14 дней назад +33

    यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुलाई धेरै ट्वार ट्वार नगर हुन्छ।❤❤❤

  • @bishwakc1700
    @bishwakc1700 14 дней назад +10

    गगन थापा सम्भावनाको कुरा गर्छन, योगेस भट्टराई, झाक्री बिगतको कुरा गर्छन् ।

  • @Literature_philosophy
    @Literature_philosophy 14 дней назад +12

    गगन साच्चै मेरो क्षेत्रबाट उठे म भोट हाल्थें, पहिलो चोटी ।

  • @parmanandbadu2747
    @parmanandbadu2747 14 дней назад +40

    84 मा जनताले यिनिहरु लाई देखाउनु पर्छ पावर

  • @mdhami8286
    @mdhami8286 День назад

    यसो हेर्दा झाक्री दिदी गगन थापा तिर सपोर्टर हुनुहुदो रहेछ 😁

  • @smnlama362
    @smnlama362 14 дней назад +96

    ५० काटेका हरु युवा हुने हो भने १८-३० वर्षका नाबालक हरुलाई श्रम गर्न किन विदेश जान बाध्य बनाउँदा रहेछन इनहरु

  • @Sushil_Khatri11
    @Sushil_Khatri11 14 дней назад +47

    प्रधानमन्त्री र सभापति अरु हुने काम नभएको भारी चै गगनलाई लगाएर कसरी हुन्छ? संघर्ष गरिरहेको मान्छेलाई सम्मान गर्नुपर्छ !

  • @suniltiruwa7550
    @suniltiruwa7550 День назад +1

    आहा कस्तो राम्रो बहस। हामीले चाहेको पनि यहि हजुर जनप्रतिनिधिहरु जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने भएन पनि जब राष्ट्र निर्माण,आर्थिक समृद्धि,सुशासन,विधि नीति निर्माण लगायत अन्य कुराहरुमा एक जुट,एकगुठ भएर जानुहोस भन्ने हाम्रो चाहना हो। दलगत स्वार्थ,व्यक्तिगत स्वार्थ भन्दा एक बद्ध,एकता बद्ध भएर कहाँ कहाँ कुन कुन समस्याहरु छन्। त्येसलाई पहिचान गरि जाने हो भने राष्ट्र निर्माण र आर्थिक वृद्धि र समृद्धि हुने विश्वास लिएका छाै। अहिले सम्म कै उत्कृष्ट बहस। हजुर तिनैजनालाई धेरै धेरै धन्यवाद।

  • @rajendranyaupane44
    @rajendranyaupane44 14 дней назад +23

    राम्रो छ ईतिहास र बर्तमान ... भविष्यको शुभकामना योगेश , गगन र रामकुमारी लाई 🙏

  • @muktinathchanel5657
    @muktinathchanel5657 14 дней назад +11

    गगन थापा दादा पनि अब केही जिम्मेवारी पद लिएर नेपाल को बिकास नेपाली जनता काे हक हितको लागि राम्रो काम गरेकाे हेर्न मन छ जय देश जय नेपाल ❤🎉

  • @achyutprasadadhikari9159
    @achyutprasadadhikari9159 14 дней назад +22

    अमीत जी को एउटा राम्रो प्रयास,, फरकपार्टीका उर्जाशील समकालीन साथीहरुलाई एकै ठाउँमा उभ्याएर खुल्ला छलफल , आकर्षक, साउण्ड सिस्टममा अलिकति .......

  • @purshotambista5658
    @purshotambista5658 14 дней назад +2

    आज ३ जना मन पर्ने समकक्षी युवा नेता सगै बसेर भलाकुसारी गरेको देख्न पाऊदा सारै खुशी लागो ।सेतोपाटी प्रती आभार ।

  • @BoharaNaresh377
    @BoharaNaresh377 14 дней назад +10

    यो समय गगन योगेश र रामकुमारी दिदीको हो।अरू भ्यागुता हरुले धेरै ट्वार ट्वार नगरे हुन्छ।❤❤❤

  • @anujoshilohani1410
    @anujoshilohani1410 14 дней назад +39

    गगन थापा प्रधानमन्त्री भएको हेर्ने चाहना❤🙏

  • @tndahal22
    @tndahal22 14 дней назад +6

    गज्जबकाे छलफल । यस्ता छलफलले जनतामा राजनीतिप्रति भराेसा जगाउँछ ।