Netra Aryal | म त ढलेँ ढलेँ गीत लेख्ने नेत्र अर्याल | Ak Lok Podcast, Ep 19 | Gopi Krishna Chapagain

Поделиться
HTML-код
  • Опубликовано: 21 янв 2025

Комментарии • 44

  • @HukumSunuwar
    @HukumSunuwar 18 дней назад +3

    पर्दा बाहिरको हिरो हरेक गितका शब्द र लयमा दम छ्❣️🙏

  • @bikashachhami8483
    @bikashachhami8483 2 дня назад +1

    सरकारी जागिर सगै गीत संगीतलाई पनि यति धेरै माया गरेर यति धेरै गीतको स्रष्टा गर्नुहुन्छ धेरै धेरै नमन

  • @kamalrayamajhi3515
    @kamalrayamajhi3515 Месяц назад +9

    अहिले नेपाल मा याे एउटा मात्र गित कार हाे जसले लाेक सङ्गीत बाचेकाे छ धन्यवाद नेत्र जि🎉🎉❤

  • @DipakThagunna-lf6yw
    @DipakThagunna-lf6yw 14 дней назад +1

    सर्जक को मन कोमलो हुन्छ वाह सर्जक ज्युउ क्या भाव र फरकपन छ हजुरको लेखन मा जस्ले लोक संगीत को अस्तित्व राख्छ

  • @arjunabiral2874
    @arjunabiral2874 15 дней назад +1

    धेरै राम्रो शब्द लेख्ने मान्छे अति सफल पनि नेत्र जि मलाई पहिल्यै उहाको अन्तरबार्ता हेर्न मन थियो आज हेर्न पाइयो र कार्यक्रम पनि अगाडी बढोस् लोक सङीतका हरेक पाटार हरेक प्रतिभा सङ पुगोस शुभकामना

  • @ssapkotag
    @ssapkotag 21 день назад +1

    कस्तो मीठो अन्तरवार्ता ! यस्ता चर्चित गीतहरुको सर्जक यस्तो सरल, फेरि यस्तो युवा अवस्थामै यतिको सफलता । अहो सलाम नेत्र जी !

  • @Shivuraja726
    @Shivuraja726 14 дней назад +1

    नेपाली लोकसङीत क्षेत्रको राम्रो सर्जक❤❤❤❤❤❤❤❤❤

  • @RameshPariyar-h3v
    @RameshPariyar-h3v 22 дня назад +2

    interview त धेरै हेरियो तर यो interview चाइ सारै मिठो लाग्यो

  • @BikramPariyar-gc4ct
    @BikramPariyar-gc4ct 16 дней назад +1

    थप शफलता को शुभ कामना प्रिय सर्जक नेत्र अर्याल ज्यू

  • @MahenNembang
    @MahenNembang День назад

    उहाँको धेरै गीत सुनेको रछु ल सलाम छ गीतकार जी

  • @lalitanepal3572
    @lalitanepal3572 20 дней назад +1

    Omg ! How nice interview.Geetkar lai koti koti salam .🙏🙏👏👏👍👍

  • @shekharkunwar7921
    @shekharkunwar7921 Месяц назад +2

    malai man parne manxe ko interview rahixa khushi lagyo aaja la Netra Aryal❤❤❤

  • @govindaaryal1493
    @govindaaryal1493 Месяц назад +2

    धेरै राम्रो सर्जक हार्दिक सम्मान छ

  • @KrishnaSunar-w7y
    @KrishnaSunar-w7y 25 дней назад +1

    Favorite ❤❤

  • @hastaram403
    @hastaram403 Месяц назад +1

    Ahileko ramro sarjak netra ji lai ❤❤❤❤❤

  • @pkintertainment570
    @pkintertainment570 Месяц назад +2

    Xada vannelai kasto ramro ans netra dai congratulations 🎊 👏

  • @manishpudasaini
    @manishpudasaini Месяц назад +1

    Great interview Netra Dai ko❤️🙏

  • @magarsolta5123
    @magarsolta5123 Месяц назад +6

    पहिले शिव हमाल र रमेश बिजि एकनारायन शिव सुवेदी को जमाना थियो अहिले नेत्र अर्याल को युग छ

  • @devenbohara2073
    @devenbohara2073 25 дней назад

    yakdamai ramro xa dai ❤❤

  • @binitapoudel1540
    @binitapoudel1540 Месяц назад

    Aaha❤

  • @AbhishekBashyal
    @AbhishekBashyal День назад

    नेत्र जी, कत्ति धेरै कुरा हरु को ज्ञान राख्नु हुँदो रहेछ, थुप्रै नयाँ कुरा हरु बारे थाहा पाएँ मैले नि । साथै कत्ति राम्रो सोंच हजुरको, एक्लै भन्दा सबै मिलेर बरु गरौं, एक्लै सफल हुनु भन्दा सबै सफल होवाउ। लगायत लेखिसाध्य छैन हजुरको वर्णन । यस्तो कुराकानी सुन्ने मौका पाउँदा खुसी नी लायो । कत्ति चलेका गीत हरु, कस्ले लेखेको रैछ कस्ले संगीत भरेको रैछ त्यो बारे त ख्याल सधैं राख्ने नै गर्छु म चाहिँ तर ठ्याक्कै व्यक्ति को हो भनेर भने त्यति सार्हो सोधखोज नी नगरिने र गीत कै भिडियो हरु या thumbnail हरुमा नी को रैछ ठ्याक्क देख्न नपाइने ... गर्दा को रैछ त त्यो मान्छे भनेर नै नखोजिने पनि हुन्छ धेरै जसो । Podcast हेर्ने मौका पाउँदा एकदमै नै खुसी लायो । आउँदो दिनहरूमा नी अझ परिचित तर झ्याप्प देखा न पर्नुहुने या यस्तै लगायत अरु अरु अनुहार नि देख्न पाम। धन्न yt ले recommend गर्यो खुसी लायो
    खेम दाई को आयो अनि हेर्दै थिएँ र नेत्र जी को आयो
    नेत्र दाई को विचार हरु बाट चाहिँ निक्कै प्रभावित छु, केही मिल्न नी गए खुसी नी छु ।

  • @lokendraaryal8487
    @lokendraaryal8487 Месяц назад

    Congratulations Netra

  • @danbahadur4264
    @danbahadur4264 Месяц назад

    Good netra ji

  • @kiranrasaili1687
    @kiranrasaili1687 Месяц назад

    niceee

  • @tilakbishwakarmaofficial860
    @tilakbishwakarmaofficial860 Месяц назад

    ❤❤❤

  • @newfalseceiling9765
    @newfalseceiling9765 Месяц назад

    Dami

  • @prasadaryal4907
    @prasadaryal4907 Месяц назад

    Daju ❤❤

  • @dineshrawal3549
    @dineshrawal3549 Месяц назад

    पहिला मैले हेरे यो video

  • @nandugairhe
    @nandugairhe Месяц назад

    🤩❤❤❤

  • @AbhishekBashyal
    @AbhishekBashyal День назад

    31:59 मैले ४/५ दिन अघि सम्म नी आमालाई भन्दै बुझिरहेको रैछु, अनि गायिका जी को stage performance को clip मा आ मलाई भनेर सुनेसी अनि बल्ल ए.... त्यस्तो पो रहेछ नि बाबा भनेर भनेको हौ 😂

  • @kamalsunarofficial8418
    @kamalsunarofficial8418 Месяц назад +1

    अब राम्जी खान्ड लाई लेउनु पर्यो

  • @rambahadurtamang3191
    @rambahadurtamang3191 Месяц назад

    कुखुराको काण्ड चाहिँ किन देखाएको रहेछ भिडियाेमा ?

  • @bhumigat2349
    @bhumigat2349 18 дней назад

    गीतकार लाई न्याय छैन रैछ।

  • @AbhishekBashyal
    @AbhishekBashyal 3 дня назад

    TIK TOK लाई महत्व चाहिँ किन रैछ त्यति सार्हो?😬 09:02

  • @BilluSanda-sm1dh
    @BilluSanda-sm1dh Месяц назад

    Malai Nepali industry ko man parne sarjak hununxa netra g

  • @chabiraj353
    @chabiraj353 Месяц назад +1

    गायक गएका भन्दा नी शब्द लेख्ने चाई ठुलो कुरा हो गाउनु त शब्द राम्रो भएँ पछि जसले नी गाउँछ नी

  • @Balramsen-oi1ue
    @Balramsen-oi1ue 10 дней назад

    nam na vaneni hamile bujhinxa min darlami ho uhako nam

  • @durgaprasadlamsal4569
    @durgaprasadlamsal4569 2 дня назад

    Vanai anusar sarjakharuko parisarmik vayana arulai banauna kam matra dakhiyo

  • @batuwa7476
    @batuwa7476 Месяц назад

    Legend daju❤️

  • @AbhishekBashyal
    @AbhishekBashyal 3 дня назад

    हे बरै नी! Tiktok लाई त संविधान नै पो बनाइदो/ मानिदो पो रहेछ नि हाम्रो नेपाल मा ।

  • @AdarshaSharma-b7l
    @AdarshaSharma-b7l Месяц назад

    खुबै गतिलो गीत बनाए जस्तो केक्कानै तीन पैसाको छैन

  • @AmuSubanya1
    @AmuSubanya1 Месяц назад

    गुल्मेलि हेरो होनि फेरि

  • @anilbhatta6184
    @anilbhatta6184 Месяц назад

    Raamro sarjak

  • @prabhatpanta37
    @prabhatpanta37 Месяц назад

    ❤❤❤❤❤