रंगकर्मीका कथा । Sunil Pokharel & Bijay Baral | Yugantar | Ep- 01

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2021
  • #yugantar #galaxy4k #rangakarmikakatha
    जाे अनेकाैं पात्रकाे आँशुमा बाँच्छन् । हाँसाेमा बाँच्छन् । अँध्याराेमा बाँच्छन् । उज्यालाेमा बाँच्छन्। ती व्यक्तिहरू जसले नाटकमा जीवन भेट्छन् । र जीवनमा नाटक भेट्छन् । नेपाली नाट्य क्षेत्रमा आशा र अवसर देख्ने दुई पुस्ताका कथामा आधारित अंक ।
    ००० ०००
    युगान्तरमा एउटै क्षेत्रका दुई फरक पुस्ताले एक अर्कालाई आफ्नाे संघर्ष र सफलताकाे कथा सुनाउँछन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4K TV मा प्रशारण हुन्छ।
    कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् ।
    #yugantar #galaxy4k #rangakarmikakatha
    Voiceover Artist/Producer
    Ratan Devkota
    Script Writer
    Ratan Devkota
    Suraj Subedi
    Concept
    Aarzoo Nepal
    Editor
    Ranjan Pradhan
    Researchers
    Deepak Rai
    Sujita Karki
    Brinda Kathayat
    Graphics
    Bibek Shrestha
    Suresh Bade
    Shrey Shakya
    Pradip Kumar Dahal
    Niyog Bhattarai
    Audio Recordist
    Uttam Shrestha
    Music Producer
    Rapraveen Shrestha
    Production Assistant
    Sapana Gurung
    Camerapersons
    Avesh Bajracharya
    Sujan Thapa
    Chandra Man Dongol
    Ema Thapa
    Chief Cameraperson
    Suman Maharjan
    Digital Team
    Sujit Luintel
    Subin Bhandari
    Suman Mainali
    Roshan Kumar Yadav
    Asmika Rai
    Manager Production
    Luv Karki
    Creative Director
    Bipin Kumar Acharya
    नेपाली नाट्य क्षेत्रका दुई पुस्ताकाे कुराकानीमा आधारीत आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ?
    तपाईका सुझाव, सल्लाह तथा प्रतिक्रियाका लागि yugantar.galaxy4k@gmail.com मा इमेल गर्न सक्नुहुनेछ |
    Note:
    The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
    ©2021 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on RUclips, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии • 546

  • @mukeshghimire8787
    @mukeshghimire8787 2 года назад +165

    ग्यालेक्सि टिभि को प्रतेक कारिक्रम हेर चाहने म मात्र होकि तपाइ हरु पनि हुन्छ।

  • @prakash8350
    @prakash8350 2 года назад +93

    ग्यालेक्सी 4K टेलिभिजन सुरु भए देखि अब चाहिँ छाडा टिकटक हेर्न छोडेर यस्ता राम्रा कार्यक्रम हेर्ने योजना बन्यो!! शुभकामना छ् सम्पुर्ण टिम लाई!🌺🇳🇵🌺

  • @arjungm52
    @arjungm52 2 года назад +70

    आयो आयो अब फलामे बेद मा सुतिन्छ अनि हेरिन्छ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @keshargurung8063
    @keshargurung8063 2 года назад +94

    धेरै राम्रो कार्यक्रम रंगकर्मिको कथा सुन्न र हेर्न पाइयो।धन्यवाद ग्यलेक्सी फोरकेका सम्पूर्ण टिमलाइ।अझै यस्तै कथा हेर्न सुन्न पाइयोस शुभकामना तथा बधाइ छ ग्यालेक्सी फोरके।

  • @BhujaLalpoudel
    @BhujaLalpoudel 2 года назад +44

    अहा किन ग्यालेक्सी ढिलो आयो भनेको त यस्तो यस्तो कार्यक्रम हरु ल्याउन पो रहेछ 🙏🙏🙏🙏

  • @GCSVLOGS09
    @GCSVLOGS09 2 года назад +148

    I don’t understand why do people dislike this type of show……You know you can learn much more from their life,struggle🙂Loved it..I love this type of organic actor who struggle hard to provide enjoyment to other👍

    • @bharatdhamala8852
      @bharatdhamala8852 2 года назад +4

      यो शो लाई dislike गरेको होईन नी सर।
      Galaxy4k लाई गरेको हो।
      केही यस्ता बीचार का छन् जो dislike गर्न लाई मात्र शो खोल्छन् अनी हेर्दैनन्।

    • @lokeshbist9371
      @lokeshbist9371 2 года назад +3

      yes right

    • @sujandangol8578
      @sujandangol8578 2 года назад +3

      @@bharatdhamala8852plptlllolll

    • @sujandangol8578
      @sujandangol8578 2 года назад +2

      @@bharatdhamala8852ello

    • @sujandangol8578
      @sujandangol8578 2 года назад +2

      kyl

  • @prakashchandraacharya5052
    @prakashchandraacharya5052 2 года назад +18

    यस्तो पो कायक्रम मलाइ मेरो जीवन मा मन परे को मनुस्य

  • @udashkunwar9431
    @udashkunwar9431 2 года назад +18

    शुभकामना दिने जति यता हाजिर हौं आलोचना गर्ने जाउ

  • @lyricalmanush1
    @lyricalmanush1 2 года назад +21

    "आदर माग्न पाइँदैन कमाउन पर्छ"
    क्या दार्शनिक कुरा गर्नु भयो सुनिल पोखरेल जि ले ..... 😍😍😍

  • @LOVENEPAL147
    @LOVENEPAL147 2 года назад +28

    ग्यालेक्सी फोरके को सम्पुर्ण कार्यक्रम उत्कृष्ट हुन्छ्न होला भन्ने मलाई मात्रहोकि सबैलाई लागिराछ।शुभकामना सम्पुर्ण Galaxy 4K टिमलाई💐💐💐

  • @AroundPlace
    @AroundPlace 2 года назад +23

    भोको पेट, सँघर्ष अनि सफलता जीवन को यात्रा!!! जीवनको सार यही हो त !!!

  • @akashkhanal7926
    @akashkhanal7926 2 года назад +2

    Sarai ramro lagyo kati xotto program

  • @hikmatbc
    @hikmatbc 2 года назад +3

    कत्ती दामी thanku galaxy 4 k new test ..

  • @ganeshpadhya3146
    @ganeshpadhya3146 2 года назад +2

    Waw kati dami

  • @rennexnoob
    @rennexnoob 2 года назад +2

    ढिलो आयो कडा आयो भनेको यो चै हो 😘😘
    यति खुशी लाग्यो कि भनी साध्य छैन बिच बिच मा वहाहरुको सम्बाद मा भाभुक पनी भए ।।
    नेपाली कलाकारीता क्षेत्रका ओझेलमा परेका यस्ता यस्ता हस्तीहरु लाई मेरो नमन छ ।।
    धन्यवाद ग्यालेक्सी 4K यस्ता कार्यक्रम को लागि
    नत्र त नाम चलेका TV च्यानल हरु हावामा भाइरल भाका खै के जाती अनमोल केशी जस्ता ताल न बेताल का कलाकार हरु को मात्र इन्टरभ्यु देखाउछ ।।।
    कलाकारीता मा लाग्न चाहने हरु पहिला वहाहरु जस्ता को कुरा सुन अनि केही सिक अनि बल्ल कलाकार बन्न जाओ ।।

  • @umeshbasnet1135
    @umeshbasnet1135 2 года назад +11

    दिग्गज कलाकार लाई नौलो तरिकाले प्रस्तुत गर्नु भएको मा सम्पुर्ण टिमलाई हार्दिक नमन !

  • @jogilokman
    @jogilokman 2 года назад +2

    खोज को रङ्ग मन्छ वा यो होनित खोज अर्थात हिसट्री युगान्तर । ।

  • @MrBigyan6
    @MrBigyan6 2 года назад +16

    Mandala Theater को अध्यारो हल को कुर्ची मा बसेर नाटक हेरेको जस्तै अनुभव भयो यो ३० मिनेट.....मलाइ मन पर्ने दुइ पात्र र उहाहरु का कथा !! गजब :)

  • @basantashrestha1662
    @basantashrestha1662 2 года назад

    ग्यालेक्सी ४ के टेलिभिजन साथै प्रिय प्रस्तोता रबि लामिछाने ज्युलाइ धन्यवाद र बधाई छ । गुरुकुलका संस्थापक बरिस्ठ नाट्य कार सुनिल पोखरेल ज्युको विभिन्न कार्यक्रम हेर्ने मौका मिलेको छ । अब हिन्दी सिरियल टिकटक र अन्य आल्तु फाल्तु हेरेर समय खेर फाल्नु भन्दा त नेपाली यथार्थ कथा ब्यथामा आधारित नाटक , धाराबाहिक, हास्यब्यङ्ग्य हेरि ज्ञान लिनु महत्त्वपूर्ण लागेको छ । यो कार्यक्रमले निरन्तरता पाओस । शुभकामना छ ।

  • @surajkumaar22official
    @surajkumaar22official 2 года назад +6

    वाह! गजबको कुराकानी ! सुनील पोखरेल सरको आगोको झिल्को नेपाल टेलिभिजन को धाराबाहिक नाटक देखिको फ्यान!!

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 2 года назад +18

    उत्कृष्ट सारै मन छुयो मन परो🙏👏

  • @rkgole7469
    @rkgole7469 2 года назад +5

    साहित्यको अर्को रुप नाट्क

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 2 года назад +2

    Dheray ramro natak xa Thanku Galaxy 4k TV and Rabi Lamichane dai Ko team lai ?

  • @KantipathLoveExpress
    @KantipathLoveExpress 2 года назад +2

    मलाई यस्तै कार्यक्रम मात्रै मन पर्छ । याे टि.भि बाट अाउने forever प्रतिक्षमा छु ।

  • @Jaybsubedi
    @Jaybsubedi 2 года назад +2

    सारै मज्जा आयो मनबाट निस्किएका शब्दहरू।

  • @unas9377
    @unas9377 2 года назад +2

    सम्पुर्ण galaxy 4k team लाई बधाई तथा शुभकामना यति राम्रो कार्यक्रम keep it up 👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @denjanbaniya6680
    @denjanbaniya6680 2 года назад +2

    निकै रोचक जानकारी हरू

  • @sunitapaudel164
    @sunitapaudel164 2 года назад +4

    हार्दिक बधाई अब खगेन्द्र लामिछानेको कथा सुन्न र हेर्न अातुर छु।💐💐❤️❤️🙏🙏🇳🇵🇳🇵

  • @nabarajguragain3006
    @nabarajguragain3006 2 года назад +2

    खोटाङ्गको हिराे ❤❤❤❤❤

  • @earthwaterair2546
    @earthwaterair2546 2 года назад +2

    आहा!
    कस्ता गहिरा मान्छेहरु।।।
    आनन्द।
    Waiting for 2nd episode ....

  • @kumarshresthaletang
    @kumarshresthaletang 2 года назад +2

    aaha kati ramro karykrm......beglai tarika le chalayko karykrm. Aru karykrm ta thakkai intervew nai hunthiyo tarr ys ma chai ghar ko pariwaar saga baser kura kaani gare jasto... ati nai ramro lagyo🙏🙏🙏🙏

  • @toyotabhai6037
    @toyotabhai6037 2 года назад +2

    बधाई छ धन्यवाद

  • @chefsaudi269
    @chefsaudi269 2 года назад +6

    निकै राम्रो राम्रो टिभी सो आउदैछ निकै खुसी लागेको छ आसा छ अझै केही धेरै हुन्छ केही हुन्छ 😍

  • @nabitarai674
    @nabitarai674 2 года назад +2

    wow fantastic program and superb Galaxy 4K very clear

  • @saugattimilsina3427
    @saugattimilsina3427 2 года назад +1

    यो पो हो शुद्ध नेपाली कार्यक्रम😍

  • @sudamsundas
    @sudamsundas 2 года назад +1

    आदर माग्न पाइदैन कमाउन पर्छ।।
    आहा क्या दामी लाईन छ ।

  • @yaskumarrai5064
    @yaskumarrai5064 2 года назад +18

    कार्यक्रम को अन्त्य साचै राम्रो लाग्यो।
    मीठो कबिता सङगै,सबैलाई कौतुहल बनाउदै अन्त्य।स-सम्मान बरिस्ठ रङ्गकर्मी #सुनिल पोख्रेल/ब्यस्त चिर परिचित #बिजय बराल।🙏

  • @rabinkharel4671
    @rabinkharel4671 2 года назад +3

    salam sunil sir ....nepali natak ko mahanayak...

  • @bibekprasai2877
    @bibekprasai2877 2 года назад +3

    Ekdam ramro program

  • @keshargurung8063
    @keshargurung8063 2 года назад +20

    सरल कार्यक्रम मन छोयो आशु नै सरहरूको बिगतको कथा सुन्दा।

  • @shreeprasad6700
    @shreeprasad6700 2 года назад +4

    ma hal malaysia bata herdai xu sir haru ko kura sunda dukha ko kura r vogeka kura yesari sunna pauda man t santa t hunxa nai j hos khusi lago yesari nai sabai kalakar ko bichar r soch r laxchhe sunai denu hola best of luck

  • @TheBibeksharma
    @TheBibeksharma 2 года назад +2

    Aaaja sammakai pahilo video hola 39 minutes jamma 3 minutes bhanda kam lageko. Literally wow

  • @PujanKarmacharya
    @PujanKarmacharya 2 года назад +6

    चित्र बहादुर केसी र रन्जु दर्शना would be perfect for the show for knowing generation gap on political changes.

  • @bindudhakal8687
    @bindudhakal8687 2 года назад

    Galavcy 4 क लाई सफलतको कामना।जनता धरै आशावादी छन् निराश हुन नपरोस् ।

  • @risingnepali9782
    @risingnepali9782 2 года назад +1

    थिएटरमा नटक हेर्ने रहर धेरै छ तर भौगोलिकताले छेकेको छ, अहिले २७ वर्षको उमेर जादा सम्म जम्मा एक पटक काठमान्डौ गएको छु, एक दिन अवश्य जाने छु करिब ६०० किमी को यात्रा गरेर बस नाटक हेर्न मात्रै ।

  • @madankarki2494
    @madankarki2494 2 года назад +3

    आहा धेरै धेरै राम्रो

  • @ashishbimali7198
    @ashishbimali7198 2 года назад +2

    Dami lagyo herney katha ko jastai hoss dami damii

  • @keshabdhami6379
    @keshabdhami6379 2 года назад +1

    आहा यस्तो ज्ञान काहा बाट सुन्नु पाए खुसि लाग्यो

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +4

    दुई रंगकर्मि बिचको कुराकानी एकदम मन पर्यो । कलाकारहरुले भरिएको नेपालमा अभिनय सम्बन्धि बिध्यालय नहुँनु दुखद कुरा हो । सम्पुर्ण कलाकारहरुले पहल गर्नुपर्यो ।

  • @bijaylaxmigurung5862
    @bijaylaxmigurung5862 2 года назад +5

    Congratulations 🙏💐👍🎉👏🙏

  • @amritlamapoland
    @amritlamapoland 2 года назад +4

    congratulations galaxy 4k

  • @krishnabohara923
    @krishnabohara923 2 года назад +2

    I love galaxy 4k

  • @avineupanevlog2723
    @avineupanevlog2723 2 года назад +2

    Aba kai ramro show harna painx vanna lagi rako x tqu galaxy 4k whole team 🙏🙏🙏🙏🙏🙏

  • @indrabave4273
    @indrabave4273 2 года назад +3

    उज्यालो ९० नेट्वोर्कमा शनिबार समाचार सङग रङमन्चका केहि कुरा सुन्नमात्र पाइएको अब ग्यालेक्सी 4K मा यसरी हेर्न पाउँदा खुसिको सिमा छैन। धेरै धेरै शुभकामना यस कार्यक्रमलाई निरन्तर अगाडि बढिराखोस अनि शुभकामना GALAXY 4K लाई पनि।❤️

  • @maheshshrestha7885
    @maheshshrestha7885 2 года назад +7

    आहा कति राम्रो कार्यक्रम सारै राम्रो 🙏🙏🙏❤️

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +6

    धेरै राम्रो पर्खेर बसेको कार्याक्रम आज हेर्न पाइयो

  • @sarojacharya8722
    @sarojacharya8722 2 года назад +3

    राम्रो लाग्यो हाम्रो नेपालको अझ एऊटा थप कार्यक्रम बिजनेस गर्न कसरी सोचिन्छ र राम्रा मान्छेको सोचाई कस्तो हुन्छ भन्ने जान्न पाए अती मजा हुनेथियो।

  • @anilrai7041
    @anilrai7041 2 года назад +2

    Wow mahan ranga karmi sir haru sunil sir n bijaya sir 🙏👏dherai ramro kalakar hunxa

  • @surajabhinepal.9551
    @surajabhinepal.9551 2 года назад +4

    Malai ni porano din yadh aayo....❤️❤️❤️❤️

  • @firstlove360
    @firstlove360 2 года назад

    एउटा शसक्त कार्यक्रम! रंगकर्मीहरुको जिवन र यात्रा एकदमै चाखलाग्दो हुन्छ। संघर्षका दिनहरु यसरि सुन्दा मात्र पनि धेरै कुरा सिक्न सकिन्छ। दुख पछिको सफल्ता के हो बुझ्न सकिन्छ। जतिपनि रंगमञ्च हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकारहरु सबै अब्बल हुनुहुन्छ। मह जोडि, दयाहाङ राई, सौगात मल्ल, कर्मा साक्य, बिपिन कार्की, बिजय बराल, कामेश्वर चौरसिया, अनुप बराल, बुद्दी तामाङ, सृजना सुब्बा, मेनुका प्रधान, दिया मास्के, नाजिर हुसेन, खगेन्द्र लामिछाने..... आदि इत्यादि।🙂🙂👍

  • @ranjanrai6349
    @ranjanrai6349 2 года назад +6

    Bijaya baral very natural actor. I prefer him than most of actor. He is like our present hari har sharma

  • @SafalClick
    @SafalClick 2 года назад +7

    रंगमन्चका राजा सुनील पोख्रेल ❤️

  • @lokendrabagiri1628
    @lokendrabagiri1628 2 года назад +6

    राम्रो छ कार्यक्रम सफल्ता को शुभकामना छ।Galaxy 4k युटुब च्यानल मा १५ घन्टाको अन्तरालमा ७००० भन्दा बढी Subscriber बढेको देख्दा खुसी लाग्यो।

  • @nplsecret2327
    @nplsecret2327 2 года назад +3

    धन्यवाद 4k galaxy legend का मिठो अनुभवका निमित्त 💚💚 आदर माग्ने हैन कमाउने हो 👏 शुनिल पोखरेल

  • @gaurabthapa8163
    @gaurabthapa8163 2 года назад +2

    सर्वप्रथम सम्पुर्ण गेलेक्सि फो के टिमलाई शुभकामना व्यक्त गर्दछु। यस युगान्तरको पहिलो अङ्श हेर्दा मन त छोयो ..... मलाई यसको लागि भन्नलाई निशब्द भए । बधाई छ सम्पुर्णमा 🙏🙏🙏🙏🙏🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵 जय देश जय नेपाल 💖💖💖

  • @jalanrai3300
    @jalanrai3300 2 года назад +2

    Yo honi karyakram
    You tube ko prasna sodhai sundaa sundaa wakka vaiyeko abastha ab yugantar MA aafni sangarsa ko feel herdai

  • @UddabBudhathoki2
    @UddabBudhathoki2 2 года назад +1

    हैट, यो कार्यक्रम त अशाध्य मन पर्यो है

  • @IndrenijaladMHN
    @IndrenijaladMHN 2 года назад

    अत्यन्त जीवन्त प्रस्तुति हाम्रा आदरणीय लोकप्रिय सर्जक सुनील पोखरेल ज्यूलाई धेरै धेरै बधाई टक्र्याउँदछु यहाँको जीवनका हरेक मोडमा सफलता मिलोस् पारिवारीक जीवन सुखमय रहोस् कलाकारिता साहित्यिक यात्रा निरन्तर सक्रियताको रुपमा देख्न पाइयोस्

  • @RajuRai4U
    @RajuRai4U 2 года назад +1

    Guru kul ko sabai dai haru ani Suresh Chand guru sabai lai miss garxu aaja yo program bata sabai Kura mero manaspatal ma aayo ti din haru .

  • @sagarkarki4539
    @sagarkarki4539 2 года назад +4

    Wow what a nice program ☺️☺️☺️☺️

  • @hariharkafle6531
    @hariharkafle6531 2 года назад +2

    आहा कति गज्जबको कार्यक्रम best of lick galaxy 4k

  • @pradeepneupane5676
    @pradeepneupane5676 2 года назад +1

    Dherai kura sikey! Dhanyehbad 🙏

  • @rajukunwar8090
    @rajukunwar8090 2 года назад +1

    मज्जा लाग्यो हेर्दै सुन्दै गर्दा....

  • @truth1150
    @truth1150 2 года назад +2

    शुरु कति बेला भो सिद्धियो कति बेला हेरेको हेर्यै सुनेको सुनयै भय म गजब्❤️❤️❤️

  • @manojkchongbang8663
    @manojkchongbang8663 2 года назад +7

    आशा गरेभन्दा माथीको कार्यक्रम प्रस्तुतिले galaxy 4k को उचाई बढाउने काम गरेको छ। अगामिदिनमा पनि यस्तै कार्यक्रम हेर्न पाउ....

  • @SumanSampangRai
    @SumanSampangRai 2 года назад +1

    कुटकाे कपि पाउने पुरुस्कार म हाे,मलाई नि याद दिलाउजु भयाे हजुरहरुले।धन्यबाद छ हजुरहरुलाई।

  • @jharanpuri249
    @jharanpuri249 2 года назад +1

    शुभकामना galaxy tv all team

  • @limgamer9207
    @limgamer9207 2 года назад +1

    kati dami yar Galaxy 4k ❤️❤️

  • @ashoktamang1598
    @ashoktamang1598 2 года назад +9

    They’re sharing their past struggle life n sadness story in their life each other .I love it this kind of show. Awesome….

  • @sukumarofficial3469
    @sukumarofficial3469 2 года назад +2

    "तर दुखले सिकाउँछ नि बिजय!दुख भएन....भने टुप्पाबाट....पलाउनु त...राम्रो होइन नि!दुख भोगेर आएको मान्छेले भुँइ हत्तपत्त छोड्दैन।" क्या गज्जब वावो!

  • @amritrijal6577
    @amritrijal6577 2 года назад +1

    farak dhar ko karekram herna payo dherai khusi lagyo yestai karekram dherai vanda dherai herna payyos

  • @ineshkc26
    @ineshkc26 2 года назад +1

    अति राम्रो लाग्यो यो कार्यक्रम दामि

  • @komalkoirala722
    @komalkoirala722 2 года назад +1

    Naya karyakram herna paiyo,, thanks galaxy best of luck

  • @chakreee
    @chakreee 2 года назад +1

    Jivan ta khola po hola 😍

  • @nepalnepali8848
    @nepalnepali8848 2 года назад +6

    television को अर्को एउटा नया प्रस्तुती। अचम्मै राम्रो लाग्यो। अब यो कार्यक्रमको म regular दर्शक हुने भए। धन्यवाद छ 4k galaxy .।

  • @bhadragharti7434
    @bhadragharti7434 2 года назад +2

    वाह ! बहुत गज्जबको कार्यक्रम । मज्जा आयो।

  • @cr7king620
    @cr7king620 2 года назад +4

    galaxy 4k congratualtion all team special congrats rabi dai😊😊

  • @laxmansapkota7383
    @laxmansapkota7383 2 года назад +1

    असाध्यै अानन्द अायाे ।
    जिबन्त गफगाफले ।।।🙏

  • @easystudy9079
    @easystudy9079 2 года назад +3

    Wow great!!! Keep it up.

  • @rspnepal11
    @rspnepal11 2 года назад +2

    Dherai aatur thiye galaxy 4k ko vedio hernalai

  • @kishorgurung5544
    @kishorgurung5544 2 года назад +4

    badhai xa team galaxy 4 k lai n,rabi sir lai

  • @SumanSharma-jm9el
    @SumanSharma-jm9el 2 года назад +3

    Really appreciate to this program organisation. I think a lot of Nepali people is looking forward to see this type of program. Thank you for this program.
    Let’s share this program to all over.

  • @RajuRai4U
    @RajuRai4U 2 года назад +2

    Sunil sir ko guru kul ko natak hereko ahile Sam ma yad xa feri Tiyo natak herna PAYE hunthiyo jasto lagxa Tiyo thamel ko Yatra ajhai herna man xa.

  • @princedimdung6030
    @princedimdung6030 2 года назад +1

    धेरै राम्रो कार्यक्रम हेर्ने अवसर पाइयो।🙏🙏🙏🙏

  • @pandeydirgha2432
    @pandeydirgha2432 2 года назад +6

    सारै मन छोयो all thae best rabi sir

  • @lovesanjok9231
    @lovesanjok9231 2 года назад +1

    कति राम्रो लाग्यो हेरेर ।समय गएको थाहै भएन।

  • @dbdxnlife2018
    @dbdxnlife2018 2 года назад +13

    कार्यक्रम युगान्तको सफलता को शुभकामना

  • @hikmatbc
    @hikmatbc 2 года назад +4

    आहा कति राम्रो कार्यक्रम ।।।नया कुरा सिक्न पाइयो

  • @prameshwarrasaili3601
    @prameshwarrasaili3601 2 года назад +17

    धेरै राम्रो लाग्यो कार्यक्रम सफलताको शुभकामना🙏🙏❣️

  • @BRAVOHUB1
    @BRAVOHUB1 2 года назад +2

    सुनिल सर यसरि बोलेको पहिलो पटक हेर्दैछु