Yamaha TMax 560 Scooter Price In Nepal || Yamaha Nepal || Jankari Kendra ||
HTML-код
- Опубликовано: 27 дек 2022
- सम्पर्क नं. : 9801905398
Yamaha TMax 560 Scooter Price In Nepal || Yamaha Nepal || Jankari Kendra ||
हजुरहरुको LIKE ,COMMENTS. SHARE, महत्वपुर्ण हुनेछ |
यस च्यानल मा रहेका Video हरु Download गरी अन्य Channel मा Upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#tmax #yamaha #jankari_kendra #scooter
Our Details :
Information Center PVT.LTD (जानकारी केन्द्र)
यस्तै अन्य भिडियो बनाउनको लागी हामीलाई सम्झनुहोला ।
Contact : 9803124702 Авто/Мото
scooter मन परेर भिडियो राम्रोसँग पुरै हेरियो लास्टमा मुल्य सुन्दा अचम्म लाग्यो
Teit
Same pinch
पहिले मेरो 169ccको थियो काठमाडौबाट ल्याएको इटालियन कम्पनिको सारै राम्रो थियो यो भन्दा हेर्दा ठुलो र राम्रो रातो कालोमा तर बिग्रिए पछि सामान पाएन चारवटा भेल फेरेको र 1 लिटर पेरट्रोल ले 1किमि भयो एउटा गौरादह झापालको एउटा ग्यारेजमा 7/8 बर्ष म्युजियम जस्तै बस्यो रिसले लिन पनि गइन छ कि छैन अहिले यो स्कुटि हेर्दा ठ्याक्कै याद आयो 2003कि 2004मा नेपालमा 4वटा मात्र लन्च भकोरे मैले टिबिटेन लामा सँग किनेको
3500000 मा यो स्कूतर किन्न भन्दा 3500000 मा एउता 12 चक्का तरक किनेर पैसा कमाऊन जाति
आमा हो ३५०००००🤪🤪🤪हैट बरु स्कुटर किन्नु भन्दा बरु तारेभिर तिर ४ आना जग्गा किन्नु फाईदा छ।
😁😁😁😁😁👍👍👍👍
🤣🤣🤣😛😛
सहि हो
😀😂😂🤣😛😜👍👍👍
सहि कुरा हो
हजुरहरु कतै कसै सङ्ग लुटिनु भाको छैन भने यामाहा सोरुम छिर्नु होला है
Wawoo सुपर maxi scooter. Cc धेरै भयर हो सिर यो यति महंगी 4/5 k सम्म को हुनु पर्ने जस्तै aerox 155 सिसी
Yo moto Malaysia ma Rm 22,000 parxa nepali 6,60,000 parxa kasari 35 lakha , lutna samwa lutdo rexan naya moto Aayo vanera
Thank you for information
सस्तो रैछ... विनाेद चाैधरीका लागि !।
🤣🤣🤣
३५लाख पैसा अहिले हातमा छ भने कुनैपनि कम्पनीको सेयर किनेर छोड्नुस् २ बर्ष पछि प्राडो चड्न सक्ने पैसा कमाउनु हुनेछ 🙏✅
Best vlog
म स्कुटर लभर हो।।अब को ३ वर्ष पछि नेपाल आएर किनिन्छ अनि बुडिलाई र छोरोलाई राखेर पुर्ब घुम्न गैन्छ। thank you for more information .
Hbdnhw
prize suneko x hola ni bro
😂😂😂
@@krishnagrg776 hajur bro sune 😍😍
Ati ramro 👍👍
एत्रो सि सि को कहि काम नै छैन । पैसा महाङ्गो होस तेस्को पार्ट्स बलियो होस राम्रो हुन्छ तर यो सि सि धेरै काम छैन । जस्ले किन्यो त्यो डुब्यो भनेर जाने हुन्छ । यो स्कुटी किन्नु भन्द जग्गा किनेर राखेको बेस्ट ।
Being a big admirer of Maxi Scooters... this is my dream
Yamaha ko bike scooter servicing garnu paryo vane tinkune police bit cheu ko workshop ma chai birsera ni najanu hola...maile jastai dukha paunu hola🙏
K vayo ra? Sir
झन झन गजब को मुल्य सुन्न पाइन्छ नि एकातिर देशको अर्थतन्त्रमा समस्या भएको बेला ठिकै हो कालो धन को सदुपयोग गर्ने होला होइन?
Nice
नेपालमा यो स्कुटर जस्ले भ्रष्टचार गरेर कमाउनु सक्छ त्यसलाई मात्रकाम लाग्छ हामीलाई त चन्द्रमा मा जग्गा किन्नु भने जस्तै हुन्छ यो स्कुटर जस्ले किनेर चढ्छ त्यो वेक्ती को आयोशोर्त नेपाल सरकार ले खोज्नु पर्छ
Kati ramro lago
Woohoo ❤
Jankari kendra lae mero humble request
Nepal ma piaggo mp3 three wheeler scutter ksle lyauxa hola
yamha ko Scooter bhanda yinko ko smile chahi ramro lagyo.
यो दलाल ले चलाउन स्कुटी रहेछ।
Jati ramro xa tetinae price roicha ..
Paxi kinnu parla dherai ramro lagyo.
खुब मन पराएर हेर्दै थिए दाम सुनेर धन्न कसो बेहोस भईन 😂😂
God xa
wow malai ati mn paryo ab yahi kinni ho...
नेपाल जति भन्दिए पनि भयो।
खात्तम सोरुम रछ हावा यस्तो पोइसामा किन्ने नेपाल मा ग्राहक पाउन गारै पर्ला !
I see, No more Feature is a equal to price.
Nmax 155 new model kahile auxa nepal ma?
यो स्कुटरलाइ ३५ लाख हालेर किन्नु भन्दा बरु ७ लाखमा बुलेट किन्नु र २८ लाखमा एउटा राम्रो ठाउमा घडेरी किन्नु ठिक छ हओ!
She missed the handbreak feature dammm 😭 it has handbreak feature tooo !! 12:01 horn ko tala ko lever is for handbreak
माइलेज कति दिन्छ
यो स्कुटर त सारै महङ्गो भो किन एस्तो ? अब त धेरै ईलेक्ट्रीक साधन्हरु बनी सक्यो त
अति माेगाे भय
would you mind its price that is missing in this your presentation?
Hajur CBR 600rr Lida bho ni baru .khai kasle Po kincha hola
नेपाली राजनितिक देखि व्यापारी सम्म चोर भएसी एस्तै हो । लग्भग 15 लाख पर्ने लाई 35 लाख भनेसी कसैले नकिन्दा हुन्छ ।एस्को ठाउँ मा कार किन्दा नै फाइदा हुन्छ परिवार मिलेर हिड्न पनि मिल्यो । अनि पानी पर्दा नि के हि समस्या भएन ....
Good idea is not to buy this type of scooter in Nepal. Too high price sporty looks full options features. Definitely it’s cozy n comfy but wheel size is like others common scooters. It’s no out of danger all over country sides road. Somehow is ok over city sides for those specific people who like to collect expensive wheels.
म त कस्ले किनेर चलाउदा रहछ हेरेर बस्छु मात्र
Yamaha ray zr street rally hybrid 125 rw yamaha ray zr street rally 125....hybrid rw non hybridma k difference xa? Nepalma hybrid xa?
धन हुने बुद्धि नहुने जत्तिले हाथ उठामत ✌️✌️✌️✌️✌️✌️✌️😛😛😛😛😛😛🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yamaha augur 155cc काे scooter नेपालमा आउँछकी आउँदैन।
यो स्कुटरले नेपालमा मार्केट लिदैन यो स्कुटर किन्नु भन्दा त गादी किन्नु फाइदा ।
Mero❤ ni
She is cute 😍
Aerox kahile samma aauxa tyo jankari lina paryo sir
Kawasaki ninja ko review chaiyo bro
fuel mileage and capicity sabai bhannu paryo sabai videomaa bhai pls.
Yearly kati sell hunxa? Di
13:55 म हेर्नू मुल्य तर बेहोस नहुनु है नेपाली साथी हो।
35 लाख रे त्यसका बाजे 👎️😁
Feature bolera hoina practically dekhaunu paryo,
Yo scooter ABA aru le Haina tehi bachne sale garne le matra chalaye hunxa Kun chai Pagal le kinxa yeti mahango paisa Le
कुन चाहिँ कालीदासले किन्छ यस्तो पैतिस लाखको स्कुटर । धन भएका बुद्धि नभएको हरुले किनेमात्र हो । यो किन्नु भन्दा कार नै किन्नु राम्रो न घामपानीले हान्ने सपरिवार मज्जाले हिडनु पाईने ।
Does Nepal has road to drive this scooter , bumpy road not suit for this wheel .
155cc को Aerox स्कुटर चहिँ कहिले आउने होला नेपालमा??
Aayo bhai
Nameskar Sir Yahama ko Aerox 155cc ko Nepal Ma kaila Aaux sir
नेपालमा bike,scuter,gadi kinne sapana pani sapana nai हुने भयो बिदेशमा राम्रो राम्रो सबैभन्दा महाङ्गो महाङ्गो गाडीहरु पनि १५,२० लाखमा आउँछ हाम्रो नेपालमा थोत्रो पनि आउदैन १५,२० लाखमा त, बिदेशमा गाडी आउने पैसा त bike and scuter मै लाग्ने रैछ हाम्रो नेपाल कहिले विकसित हुने?कहिले थोइट
Senior marketing officer le aalik study garnu paryo visor sporty look ko lagi ki wind protection ko lagi maile bujina tara nepal j ni chalxa
She said it so easily
Dam Sasto vayera hola showroom ma 1 matra scooter rAixa best of luck host buini
म टिक टक मा भाइरल भएर कसैले गिफ्ट दियो भने किन्छु 😅😅😅
वाईयात
This is not made for middle class people like me🤣herni basni ho..mata ghar banauthe yeti paisa ma😊😊😊
राम राम
Jankari sir hajur bicha maa nabolnu vaya huncha ni hainara tetai ko owner lai thaa cha hola ni bike scooter ko baare maa . Hajur first ma intro and last maa bole pugcha
धेरै महंगो यो भन्दा त्यति दाममा चार पांग्रे ठिक
Wow dami
Do u have Yamaha aerox 155
यहो यति महंगो, हुन त ५ लाख परेपनि ३५ लाख भन्ने व्यापारीको चलाखी हो ।
हैट 3/4 लाख हो भने झ्याप्प हान्दिनु पर्यो भनेर भिडियो लास्ट सम्म हेरियो लास्टमा त 35 लाख भन्यो झ्याप झ्याप निन्द्रा लागेर हैरान भो सुते है म चाहि अब किन्ने नकिन्ने भोली बिहान उठेर फ्रेस माईन्डले सोचेर भनौला गाईच😊😝😃😂
इस्कुटर भन्दा पनि मार्केटिङ अफिसर पो मन परो अब के गरु!🤣🤣🤣
bullet 6 ota aauxa
Duke kinyo vane ni 6 ota aauxa
Car chadeko best yetimatw🤗
यो स्कुटि गुड्ने कि आकासमा उड्ने हो एसो 2/3 लाख सम्म को पो देखाउनु नि हो
यो हात्ती पाल्नु सरह हो काम छैन नेपालको बाटोमा बरु Nmax, Smax, Aerox, Force,Pcx धेरै राम्रो छ ।
अलि कति थप-थाप गरेर Harley किनीन्छ नि बरु😂
I'm interested
mt 300 cc leko vaye baru bikthyo
kun product lyauney vnerw decide garney manxey chai ko ho
Honda forza Nepal ma lunch hudaina sir ?
Lag lagena mulya bhanda?
yamaha 125 zuma cahi kahile launch hunxa nepal mah
लाज लाग्नुपर्ने हो भिकमागुवा देशमा 34 लाखको बाइक हुनत जन्तापनी तेस्तैछन लुट्नेले लुटिराछ एतिधेरै पैसाको बाइक किन्नत चोरेको पैसा हुनपरो यात बाउचोर यात दाइचोर हुनुपरो
मुल्य सुन्दा त किन्नै नसकिने रछ, यो स्कुटर शोरुम मै थन्किएला जस्तो छ!
Yamaha xmax 125cc aako xa ki xaina sis
काँही नभाको जात्रा हाँडिगाउँमा , काम पाउदैन बुहारी पाडा कण्डो कनैदेउ भनेझै छ हाम्रो नेपालमा।
Vide dherai lahmo vayo ho ali 6 7 minute ko banaununi
Yo scooter kinnu Vanda ta euta bus 🚌 kinnu faida scooter kinera ta vayko sampati janx bus 🚌 kinne ho vane baru alikati sampati ta jodinx hernu hos yati mahanga gadi Nepal ma nalyuda ramro baru yo saikal chadnu bes. 🚲🚲🚲
Car kidaa ramro
1 patak palte paxi swahaa,,
एफाई शबैभन्दा छिटाे विग्ग्रिन छ अनि एफाई बनिदैन नयाँ हाल्नु लगाँउ छ नयाँ लगाउदा चार डबल माेङगाे लिनेगरेकाे छ नयाँ युनिक भन्दै गफदिं दै चार डबल माेङगाे दाम्मा बेचि राखेकाे छ शाबधान रनु हाेला माहाजन शाप हरु
Toyota rav4 nai chadin chha ni hajur
Mahago vo ali kam hunu parxa 560 cc ko liyera tirsuli tir ham falane ho rw ali kamti cc ko ani kam ret ko chahinxa nepal ma
Chaudhary Group lay export garay ho yo scooter car 🚗🚗 vanda mahngo Tait yo kinna vanda ta ma bus 🚌 kinayra driver bann6u yar.. 🤓🤓
35 लाख मूल्य छन । नेपाल मा यसको ग्राहक ।
price chai kati honi hajur
tata ko car aauchha new r Hyundai creata second hand aauchha yo banda less price ma cbr250rr aauchha r more power
2,4 लाखमा पाउछ होला भनेर भिडियो अन्तिम सम्म हेरियो टाइम वेस्ट भयो। 34 लाख!!!
Um mamamama
35 लाई हटाईयो भने मेरो पनी 2 टा खरिद गर्ने होला है।
scotter vanda madam chai ramro.
10 lakh ma aoundaina?