मेयर साम्पाङले अफिसदेखि धमलालाई हाने फेरि झापड, तत्काल पक्राउ माग Harka Sampang

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • सन्जिता धमलालाई तत्कालै पक्राउ मागियो, दिदीबहिनीले महिलाले बुझाए ज्ञापनपत्रसमेत
    Harka Sampang Mayor Dharan Sub Metropolitan City
    #Harkasampang
    #dharan
    #mayor

Комментарии • 428

  • @kiranchamling8012
    @kiranchamling8012 17 дней назад +184

    यो चरित्रहिन आइमाईलाई कडा भन्दा कडा सजाय हुनु पर्दछ।

    • @HdRai-bh6ds
      @HdRai-bh6ds 17 дней назад

      India ma ramro kam garne vanera Narendra Modi le nari sakti bato pm bijaye hashil gare tar dharan ma meher harka le rari ko udhar Garda anekow truti dekhaune Pani nari nee yo sanjita randi ho afee lafee lai afeelai kina khaldo ma haleko he vagawan bachau yo Nepal lai

    • @Ritamallaktl
      @Ritamallaktl 15 дней назад +1

      Sahi vannu vyo

  • @kamalarai-fk7if
    @kamalarai-fk7if 17 дней назад +151

    बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर 🙏🙏

  • @BholaJarkamagar
    @BholaJarkamagar 17 дней назад +109

    दर्हो कार्बाहि भयेको हेर्न चाहान्छु तर के धरान मा महिला दिदि बहिनि हरु यति मात्र हो अनि स्कुल पड्ने महिला कहा गयो यो बेला त जुट्ने हो फुट्ने होइन येस्तो अबसर मा तेस्ता मान्छे को कालो कर्तुत सबैको सामु नग्याउन पर्छ आउने दिन हरु मा तेस्ता तत्वो हरु आफै हरायेर जाने छ नत्र भने फेरि अर्को केस हुन सक्छ धरान्को दिदि बहिनि को सन्ख्या कम देखियो कि यति मात्र हो स्कुल कलेज सबै ठाम बाट जाग्न पर्यो

  • @SurenRai-on6sc
    @SurenRai-on6sc 17 дней назад +52

    एकदमै कारबाही गर्नुपर्छ एकदमै कारबाही गर्नुपर्छ। धेरै छाडा भो।

    • @user-nm9el4ts7d
      @user-nm9el4ts7d 17 дней назад

      हर्के खुस्कियाे साला

  • @Siruvlog747
    @Siruvlog747 17 дней назад +82

    जगटा लुछेर थुकेर अब उप्रान्त चुप हुने गरि एसको सेखी झार्नु पर्छ

    • @rai2032
      @rai2032 17 дней назад

      🤣🤣🤣🤣🤣😅😅😅😅😂😂😂

  • @rrr4570
    @rrr4570 17 дней назад +32

    धराने दिदी बैनिहरु CDO कार्यलयमा पनि उजुरी लिएर जानू पर्यो है हजुर

  • @tokgurung2035
    @tokgurung2035 17 дней назад +41

    जताभाबी बोल्ने त्यो आईमाई धमलालाई पक्राउ गरेर सबक सिकाउन पर्छ्👌👌

  • @Jackmgr1255
    @Jackmgr1255 17 дней назад +28

    सन्जिता धमलाको सपोर्त गर्ने हरु कता गयौ? मेयर लाई आरोप लगाएको थियौ त अब देखिस होला नि धराने चेलिहरुको पावर❤❤❤❤❤

  • @sisirrai9351
    @sisirrai9351 17 дней назад +18

    कडा भन्दा कडा कार्वाही होस ..

  • @chakrachakra7509
    @chakrachakra7509 17 дней назад +45

    good job यस्तो मेयर धरानको जनताले मात्रै होनि हामी आम नेपालिले पाएका छौ सबै नागरिको कर्तब्य हो जय हर्क साम्पाङ्ग जय धरान

  • @madankumarrai435
    @madankumarrai435 17 дней назад +30

    अरिङ्गालको गोलामा हात लगाउदा यस्तै हुन्छ 😂

  • @Ganesh.subba.
    @Ganesh.subba. 17 дней назад +12

    त्यस फोहोरी आइमाई लाई आमा महिला समुह ले समाएर,सामूहिक रूप मा गु खुवाइयोस् बाँकी सबै चोथाले आइमाईहरू लाई सबक हुने छ।

  • @Cave-ri5ud
    @Cave-ri5ud 17 дней назад +13

    धरानमा हामी 99% पहाड बाट बसाइ झरेका हौ,पहाड बाट झरेको मान्छेहरु सबै देह ब्यापार गर्ने मान्छे होइन होलानी!हामिले न्याय पाउनुपर्छ।

  • @indrarai3694
    @indrarai3694 17 дней назад +18

    धराने महिलाहरूको चरित्र हत्या र मान हानी भएको छ, सन्जीता हमलालाई कारबाही गर्नै पर्छ है ।

  • @Rajkumar-ge7sh
    @Rajkumar-ge7sh 17 дней назад +9

    तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮

  • @LokbGurung
    @LokbGurung 17 дней назад +17

    यो सन्चित धमाला झहा भए पनि पक्राउ गर्न आदेश नेपाल प्रहरी लाई ????

  • @nandarai6315
    @nandarai6315 17 дней назад +33

    Yeslai tetikai छोड्नु हुन्न है आमा दिदी बहिनी हरू कुकुर ले हड्डी छोडला तर हामी ले छोड्नु हुन्न Yeslai पुलिसले ल्याउन सकेको भने धरान को दिदी बहिनी भानु चोक मा lyeunu पर्छ yeslai मुद्दा लाउनुपर्छ

  • @samuelsamsamsam1445
    @samuelsamsamsam1445 17 дней назад +52

    दलको दबाबमा पुलिस बाेल्न नसकेको हो त्यो सपाेटमा हो धराने जनताले बुझिसकेकाे हो

  • @sathaisagaman97
    @sathaisagaman97 17 дней назад +11

    धरानबाट मात्र हैन देशबाटै निकाला गर्नुपर्छ। यस्ता भाईरस हरू लाई जय धरान जय नेपाल

  • @sujanmanar2161
    @sujanmanar2161 17 дней назад +18

    हाम्रो गृहमन्त्री कता हुनुहुन्छ होला? पहाडबाट आउनु भएको महिलाहरु र धरानको महिलाहरुलाई बिना प्रमाण गम्भीर र लजास्पद आरोप लगाउने एउटा बहुलाइनी सन्चिता धमला लाई किन कार्वाही गर्न अनुमती दिनुहुन्न?कि कुन पाटिले कार्वाही गर्न दिएको छैन?जयधरान!!

  • @सुन्दरमन्
    @सुन्दरमन् 17 дней назад +16

    आज सम्म मेयरले लिएको प्रभावकारी action थाहा छैन हामीले यति साथ दिँदा पनि कस्तो action हुन्छ मेयर साबको हेर्नु बाकी छ।

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 17 дней назад +7

    सहि कुरा हो मेहेर साब ज्यु को भनाइ र माग निवेदन हरु ,, याहा लाइ धन्यवाद छ ,र धमलाज्यु ले त्यस्तो बेभार हरु भेटेको देखेको हो भने किन सिधै गएर पुलिस प्रसासन ज्यु हरुलाइ बोलाइ पक्राउ किन नगरेर मेहेरसाब को कक्षा कोठामा तर्क गर्नु पुग्नु भएको होला त भन्ने मलाई पनि लाग्यो तर भित्री कुरा के थियो त्यो भने बुझ्न् सकिन ,, र धमला ज्यु ले मेहेर साब लाई त्यस्तो बिषय बारे निवेदन लेखी पेस गर्नु पर्थियो र मेहेर साब ले पनि यो बिसयलाई ध्यान दिनु चै पर्थियो कि अफिस कक्षा मा चुरोट पिउने होटेल होटेल मा त्यस्तो नराम्रो काम धन्दा भन्ने बारेमा तर धमला ज्यु ले हामी नेपाल देश नगर पलिकाको कानुन र
    नियम अनुसार ले जानू पर्ने चै थियो यहि गल्ती देखियो कि सिधै मेहेर साब को कक्षा कोठामा तर्क गर्नु भएको गलत देखियो जस्तो लाग्यो ,, हो नगर पालिकाको सदस्य ज्यु वाहा हुनुहुन्थ्यो भने मेहेर साब लाई यो सूचना जानकारी दिनु भएको चै राम्रो कुरा र विषय हो

  • @Shailendkumarmalla
    @Shailendkumarmalla 17 дней назад +31

    रबि चोर देश छोर (👑 बालेन आऊ देश बचाउ👑)

    • @LekhGautam
      @LekhGautam 17 дней назад

      tero bau ko k khidyo rabi le sale jhole jhund

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 16 дней назад

      हर्क को झोले बोल्यो।

  • @Hangrai100
    @Hangrai100 17 дней назад +6

    कडा भन्दा कडा सजाय होस

  • @user-yg2ji8dw9x
    @user-yg2ji8dw9x 17 дней назад +12

    अब चाखिस धमला ले जनताको अमिलो हमला तालि तालि🤬🤣

  • @nepali.news1
    @nepali.news1 17 дней назад +6

    त्यो सन्चिता धमला लाई कालो मोसो लगाएर धरान बाट मात्र होइन सिङ्गो देश बाट निकाल्नु पर्छ नत्र फेरि अर्को भाइरस नजमियोस जय नेपाल

  • @bikramgurung3
    @bikramgurung3 17 дней назад +16

    ल है धरानको चेली हरु मिलेर कारबाही गर्नुहोस त्यो केटि लाई!!

  • @pradiprai1512
    @pradiprai1512 17 дней назад +13

    जय हर्क साम्पाङ, जय नेपाल ।🙏❤️🙏👍️💐🇳🇵🇳🇵🌾

  • @sujitrai7388
    @sujitrai7388 17 дней назад +15

    बालिका खड्का र यो सन्जिता धमला भन्ने राई लिम्बुको चिकाइ मा पल्किएको भालुनी हुन

    • @user-gl6qr5zb2s
      @user-gl6qr5zb2s 17 дней назад

      Thahile Pani dhank din vaes ta abo tahi phasne voies tahi tanak didorahechhs ta

  • @sunilrai9346
    @sunilrai9346 17 дней назад +17

    कडा कारबाही होस यो आइमाई लाइ

  • @pradhanrairai9275
    @pradhanrairai9275 17 дней назад +25

    हामीले यो सोच्नुहुन्न जुन सन्जिता धमलालाइ कारबाही गरिदैछ भनेर।यो आवज यो कारबाही देश र जनताको लागि अपरिहार्यछ। बेथिति को लागि बेमान फटाहा भ्रष्टाचारको विरुद्धमा हो यो।राजनीतिक पहुँचमा जेपनि बोल्ने।

  • @user-ps7up5qs3z
    @user-ps7up5qs3z 17 дней назад +7

    धरान कलेज वा क्यापस पढनेहरू किन चुप बसेको छन धमलाले भनेको सहि हो।

    • @pujanshrestha7565
      @pujanshrestha7565 17 дней назад

      Taetani campus padne phad bata ako nani haru kata gako hau???? Yasto afulae youwandhanda garxa pahad bata ako student Katie harula vannda Pani kina chupa lagera basnu vako hau nani haru????????

  • @user-rg1sg3ow6o
    @user-rg1sg3ow6o 17 дней назад +3

    अब छाडन हुन छान बिन गरि कन कारवही गरनुस ❤❤❤❤❤❤

  • @Rajkumar-ge7sh
    @Rajkumar-ge7sh 17 дней назад +3

    येा धमला लाई तत्काल पक्राउ गर्नु पर्छ यसलाई मानहानि केा सजाय हेास 😮

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 17 дней назад +2

    जै हर्क सम्पाङ मेयर साब 🙏🙏🙏💘💘❤️❤️❤️

  • @rosnstha9509
    @rosnstha9509 17 дней назад +4

    सन्जिता धमिराले धरान मा प्रहरीले ड्रग को करोबार गर्छ भनेको छ ।
    पहाडी चेली ले योन धन्दा गर्छ भनेको छ। जनप्रतिनिधि ले नागरिक्ता बेच्छ भनेको छ। मेयर साप ले प्रमाण दिनुस कर्बाही गर्छु भन्दा दिन्न त को होस भन्दै पखुरा सुर्केको छ। के यो छाडा लाई पार्टी को सपोर्ट छ?

  • @user-df3uo5wi3b
    @user-df3uo5wi3b 15 дней назад +1

    याे बाेल्ना नजान्ने अाईमाईलाई कडाभन्दा कडा कारबाही हाेस

  • @shovarai4548
    @shovarai4548 17 дней назад +3

    Jay Dharan didi bahini 🙏🙏🙏❤️💜🦋❤️❤️❤️

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 17 дней назад +1

    Great thinks harka g
    Karbahi hunu parxa

  • @minalimbuapwpals1321
    @minalimbuapwpals1321 17 дней назад +4

    Yo dhamalni penima lai daro karwai hos, hami sabai dharan baasi ko chahana ho. Jay harka sampang❤❤😊

  • @user-gs6cv2hg1x
    @user-gs6cv2hg1x 17 дней назад +1

    jaya harka sampang ❤❤❤

  • @user-mn9rv1qd3w
    @user-mn9rv1qd3w 17 дней назад +3

    Jai didi bahini jai dharan,🙏🇳🇵🇳🇵👌👌♥️♥️♥️♥️

  • @MuskanMagarVlog149
    @MuskanMagarVlog149 14 дней назад

    कडा भन्दा कडा कार्बाही गर्नु पर्छ

  • @PoYu-bs9cr
    @PoYu-bs9cr 17 дней назад +2

    सन्जिता धमला लाई कारबाहीमा लेउनु पर्यो त्यस्को बोली सुन्दा त

  • @syangtanlaxman1596
    @syangtanlaxman1596 17 дней назад +2

    यस्तो चरित्राहिन मानासिक सन्तुलन गुमाएको मान्छेलाई बेलैमा i have maney proof ल्याउन र कानुनी रूपमा कडा भन्दा कडा दण्ड होस् जय नेपाल ।।।

  • @shyambahadurgurung5523
    @shyambahadurgurung5523 16 дней назад

    ठिक गर्नु भयो कारबाही होस त्यो आइमाइलाइ

  • @mixcelebrityworld
    @mixcelebrityworld 16 дней назад

    Good job ❤

  • @YusufRaiofficial
    @YusufRaiofficial 17 дней назад

    जय हर्क साम्पाङ जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @musiclovers902
    @musiclovers902 17 дней назад +1

    बिन प्रमाण बोल्ने यो धमला पागल लाई कारबाहि गर्नु पर्छ सर

  • @sapanadhimal-g8l
    @sapanadhimal-g8l 17 дней назад +1

    Jay harka sampang..🙏🙏

  • @surajmagar4050
    @surajmagar4050 17 дней назад +5

    स्थानीय सरकार र प्रहरी प्रशासन बाट नै कारबाही अगाडि बढाउनु पर्छ।। जय हर्क ज्यू।।

  • @pradiprai1512
    @pradiprai1512 17 дней назад +2

    Good job all of you.🙏❤️🙏👍️🇳🇵💐

  • @surenfago
    @surenfago 17 дней назад +2

    kada vanda kada karbahi hunu parxo.

  • @nepalitiktok7171
    @nepalitiktok7171 17 дней назад +1

    ढमला लाई हमला 🎉🎉👍👋👋👋👋

  • @chamlingrai2587
    @chamlingrai2587 17 дней назад +1

    समाजमा कस्तो सन्देश दिदैछ त्यो सन्जिता भनिने झ्यासले पत्रकार भन्नुत बिलकुलै सुहाउदैन त्यो एक भाईरस मात्रै देखिन्छ कडा कारबाही गर्नुपर्छ।

  • @sameerpuma9605
    @sameerpuma9605 16 дней назад

    हर्क एक देश ।
    हर्क एक स्वच्छ भाव।

  • @shyamshrestha4491
    @shyamshrestha4491 16 дней назад

    यो धमला महिला परिचालित छ यो एमाले कै झाेले हुन सक्छ। प्रमाण बिना बिरोध गर्ने धमला लाई कार्बाही होस।

  • @tankatamang3226
    @tankatamang3226 16 дней назад

    यो सन्जिता आइमाइ लाइ कदा भन्दा कदा कार्बाही होस् हाम्रो पूर्व को धरान भनेर फेमस सहर कोइ बेइज्जती भाको छ

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fb 17 дней назад +6

    जब सम्म पुलिस ले यस्लाइ जेल को हावा खुवादेइन तब सम्म यो धमला सिध्रीदेइन।जस्तै सर्मीला वाइबा

  • @NachhiringAadeshNachhiri-dv2ml
    @NachhiringAadeshNachhiri-dv2ml 16 дней назад

    कडा भन्दा कडा कारभाई हुनु पर्छ

  • @bindodlimbu6668
    @bindodlimbu6668 17 дней назад +1

    Good job sachet Dharane nariharuma❤❤❤❤

  • @sabitalimburai9883
    @sabitalimburai9883 16 дней назад

    सारै राम्रो गरेछन दिदी बहिनी हरु

  • @sonamyonjan5736
    @sonamyonjan5736 16 дней назад

    गृहमन्त्री ले यो बिसय मा गम्भीरता पुर्ण चासो चासो लिन जरुरी छ।

  • @shovarai4548
    @shovarai4548 17 дней назад +3

    Jay harka sampang 🙏🙏🙏❤️🩷🦋💥🌟🌟💜💥🌟❤️❤️

  • @damarpun4623
    @damarpun4623 17 дней назад

    आफ्नो भिउको लागि बिना प्रमाण जे पायो तेहि बोले आईमाई लाई कडा कार्वाही गरियोस।

  • @padamgurung5270
    @padamgurung5270 12 дней назад

    Always ❤ right harka sir ❤❤❤❤❤❤

  • @jessy124
    @jessy124 17 дней назад +1

    त्यो गतिछाडी आइमाईलाई कडा भन्दा कडा सजय होस् ती भाइरसलाई तेतिकै छाडा नछाडनु होला।अब धरानमा घुम्न आउन पनि डरमर्दो भयो है।

  • @khapanrai9769
    @khapanrai9769 17 дней назад +1

    धरानबासी जनता एउटा आईमाई धमालाले धरानको बेईजत गर्दै हिडेको हामी बिदेशमा बस्नेहरु ले पनि सामाजिक सन्जलमा देख्दै आई रहेका छौ।
    यश छाडा आईमाई धमाला लाई धरान बासी प्रसासन संबंधित निकाय र आम धरानबासी ले यो जेपिटी बोल्दै हिडिरहेका पागाल धमला लाई कार्बाही छिटोभन्दा छिटो गर्न अनुरोध छ।वरु हामी बिदेस बाट के हेल्प चाहिने हो हामी पनि हुन सक्ने हेल्प गर्ने छौ। धरानको साह्रै बेईजत भयो

  • @meenasubba111
    @meenasubba111 15 дней назад

    यो धमला हो कि गमलालाई नराम्रो सङ्ग सादे सातको दशा लागेछ। आइमाईहरुलाई कि थुतिनोले बिगार्छ कि मुतुनोले बिगार्छ भनेको सुनेको थिए हो रछ। हदै सम्मको सजाय भएको सुन्न पाइयोस।

  • @jayalimbu212
    @jayalimbu212 17 дней назад +1

    साच्चिकै भन्नू पर्दा त्यो आइमाई धमिली कि कमिली हो??त्यसरी मेयर साब को अपिस मा नाना थरी बोल्ने मुख मा आइन्जेल बोलेको छ। तेस्लाइ धराने महिला दिदी बहिनी र पहाड् बाट पढ्न आउने बिद्यार्थी नानी हरु सबै लाई एति नराम्रो सुन्नु नसकिने आरोप लाको छ।तेस्लाइ छोडनु हुन्न।जय धराने जनता ❤❤❤❤❤❤❤

  • @manishraee590
    @manishraee590 17 дней назад +6

    जुताको माला लगाइदिनुपर्छ ! धराने दिदी बहिनीहरूले धमलालाई

  • @SahilGhimire-f1f
    @SahilGhimire-f1f 14 дней назад

    Wow mera shab neta hos ta yasto hos

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 17 дней назад +1

    कुनै हालतमा नछोड्नु होला है,,सम्पूर्ण दिदिबहिनी हरु सबै मिलेर,,धरान बासिहरु,,यदि पुलिस ले खोजेना भने तपाईं हरुले नै खोजेर त्यस्को करङ झ्याप्प्पै भाचिदिनु होला विनम्र अनुरोध गर्दछु,,जय मेयर ज्यु ,जय नारिहरु!!

  • @abcdabcd7135
    @abcdabcd7135 17 дней назад +2

    👍👍👍👍👍👍👍👍👍👍👍👍❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹धराने दि र बहिनि हरु लसई सममान चाहियो

  • @bpanuraghi8224
    @bpanuraghi8224 17 дней назад

    यो कुरा अहिले जहा तहि छ त्यस्को प्रमाण भए दिने लाइ पनि गाह्रो हुन्छ बरु तै चुप मै चुप बस्नु राम्रो यौन को विषय मा।

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 16 дней назад

    नोचान्स मेयेरसाफ सिधैपक्राउ होस र अरुलाइआचआउनेआरोप दियेछन

  • @kashidai796
    @kashidai796 17 дней назад +1

    त्यो आइमाई लाई कडा करबाइ गर्नु पर्यो। मेयर सब ।

  • @padamgurung5270
    @padamgurung5270 12 дней назад

    Good job harka sir ❤❤❤❤

  • @BishalKhotang
    @BishalKhotang 17 дней назад

    Good meyar shab

  • @user-wp5tt7hy9l
    @user-wp5tt7hy9l 16 дней назад

    Thik thik

  • @bikirai7581
    @bikirai7581 17 дней назад +3

    साची नाइ जाने भो 7 हेक्टर को भुकम्प

  • @NirajRasaily-db3vn
    @NirajRasaily-db3vn 16 дней назад

    हृदय देखि सम्मान छ हाम्रो धरान को आदरणीय सचेत धरान को आमा दिदि बहिनि अनि चेलि हरुलाई.......यस्तो आराजक किसिमको बौलाईनि...हिस्टोरिया को विमारि लाई चाडो भन्दा चाडो कारवाहि भएको होस....

  • @tej1307
    @tej1307 16 дней назад

    Jai harka sampang 🙏🙏♥️❤

  • @ambikarai5374
    @ambikarai5374 17 дней назад +2

    Dhamala lai yesto sajaye hos taki ab bat aru le tesko garna nasakos tesle dharan ko ghor bejat garo narmal xaen yo kura

  • @karmadorjee6204
    @karmadorjee6204 17 дней назад

    Harkasampang jendabat Dharan jay ho👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @sitarai323
    @sitarai323 17 дней назад +1

    Nagarpalika vitra gayera koi pani jpt halla grnu mildaina.sanchitalai karbai hunu poro

  • @durgaprasadlimbu5705
    @durgaprasadlimbu5705 17 дней назад

    Yesssssssssss ❤️❤️❤️🙏🙏🙏👍👍👍💪💪💪

  • @GautamRai-jh4vj
    @GautamRai-jh4vj 17 дней назад +1

    करबही १जनता dd बहेनी प्रती योन धनदा को आरोप लगायक्कोमा २ प्रहरी प्रति आरोप लगाएको मा एकदम करवाही हनु परेयो है

  • @user-jm3rv9jf9l
    @user-jm3rv9jf9l 17 дней назад

    कोच्नु पर्छ राई लिम्बुहरु त अगाडी बद्न नदिने नियत हो जेल कोच्नै पर्छ।भालुनि लाई

  • @user-fg1ur2mo6d
    @user-fg1ur2mo6d 17 дней назад

    यो झोलेनी लाई कसकस्ले संरक्षण गरि रहेछ।।यसको छानबिन गर्नु पर्छ।।सचेत जनताहरु पनि यो विषयमा गम्भीर भएर लाग्नु पार्‍यो जुट्नु पार्‍यो ।।

  • @amarkunwar844
    @amarkunwar844 17 дней назад

    जय धरान ❤❤❤❤❤❤❤ जय मेयर साहब ❤❤❤❤❤❤❤❤ धरान प्रमुख जनताका भगवान रूपी निस्वार्थ लिडर लाई सञ्जिता भन्ने ले मनपरी अपच्य शब्द बोलिकी छ नारी माथि ठूलो दाग लगाई दिएकी छ कडा कारवाही होस

  • @GaneshTamang-kz2vl
    @GaneshTamang-kz2vl 16 дней назад

    आइमाईलाई ईन्डिया कटाई दिनु । अनि हर्के पनि गतिलो चही हैन । आफ्नो पद सहि ठाँउमा सदुपयोग भएन ।

  • @madhurana1771
    @madhurana1771 17 дней назад +1

    धरानमा बस्ने धमला पर्यो अब राई लिम्बुको हमला

    • @rai2032
      @rai2032 17 дней назад

      🤣🤣🤣

  • @SanamTamang-nd4dv
    @SanamTamang-nd4dv 17 дней назад

    कडा भन्दा कडा कारबाही हुनुपऱ्यो है मेर साहेब

  • @user-sc2un3yv3k
    @user-sc2un3yv3k 16 дней назад

    Good sir

  • @sangyasaru6119
    @sangyasaru6119 16 дней назад

    Good job all of you ❤❤

  • @user-nq1gp6ye8g
    @user-nq1gp6ye8g 17 дней назад

    Very good

  • @user-vk3wy8uv1k
    @user-vk3wy8uv1k 17 дней назад

    Very very good

  • @misanrai6620
    @misanrai6620 16 дней назад

    कारवाही भएको हेर्न पाऊ

  • @nakulpaudel5713
    @nakulpaudel5713 17 дней назад

    Good luck sark sir