बिगतका दुख सम्झेर गाउँदा गाउँदै यसरी भाबुक भए गिता र हुमा | Gita Sunar Vs Huma Bk | Teej Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • #sangeetmala
    #tika_sanu
    #dhanmayanepali
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    Original Song: Aama Binako Teej
    ♬ Vocal:-
    Tika Sanu
    Aasma Banjade
    ♬ Lyrics:-
    Tika Sanu
    ♬ Music:-
    Jhalak Sangeetam
    Original Video Link: • Aama Binako Teej - Tik...
    =======================================
    Live Dohori Singer
    ★ Gita Sunar
    ★ Huma Bk
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum Oli Birahi
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2023,
    RUclips:
    / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other RUclips channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 144

  • @chandraterua5635
    @chandraterua5635 Год назад +4

    मेरो मुटुमा छोयो (my hart touch ) सायद सबैको मुटु छोयो होला । आज मात्र होइन सधैं टीका बैनिको कलाले सबैको मन छुन्छ । गित हो या कुनै प्रोग्राम अर्थात अन्तरवार्ता

  • @deepadk2600
    @deepadk2600 Год назад +1

    De bahine vaneko eauta gharko khusi ho mon xoyo geet le ❤❤❤❤❤❤❤❤❤❤❤

  • @yasodakarki6151
    @yasodakarki6151 Год назад +5

    टीका बिकको घरमा सबैजना गायक छन कि केहो

  • @user-dh9ux9zd7u
    @user-dh9ux9zd7u Год назад +2

    धन्यवाद छ टिका नानु का दिदीबहिनीले मिठो तिज गित गाकाे मा सम्मान गर्न चाहान्छु ❤❤

  • @angsherpa9094
    @angsherpa9094 Год назад +5

    आपसी मेलमिलापको प्रतिमुर्ति उदाहरणीय दिदी बहिनीहरुलाई नमन गर्न चाहन्छु।

  • @rabinamagar4211
    @rabinamagar4211 Год назад +2

    Dherai dherai badhai ani aasarbad tika bhaini ra 4 wotai dd bhanai lai ra sanghat mala sa paribar lai ani tika bhaini hajur aghai pargati gardai sagar matha sikhar ko chu churo ma chumna pugos vanne mero kamana cha syngjali dd ho ma tika bhaini ma dherai khusi chu hajur ko kam ani pargati dekhe ra aghai dekhan pam vannw mero aasa cha

  • @sb_gunda881
    @sb_gunda881 Год назад +3

    टिका बैनि लाई धेरै धेरै धन्यवाद छ टिका बैनि हाम्रो जिन्दगी मा मेल खाने गित बन्यो म धेरै रोय यो गित सुनेर हाम्रो पनि जिन्दगी यस्तै छ हाम्रो पनि 4 बैनि छम् टिका सेम् हो

  • @kaushilaxantyal1347
    @kaushilaxantyal1347 Год назад +2

    char bhainiko fari arko vage harna paya huntho❤❤

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 8 месяцев назад +1

    परिवार नै गित संगितमा अब्बल हुनुहुन्छ 👍️ खुशी लाग्छ !
    ठुली दिदी र कान्छी बहिनीको दाेहाेरीले मन छाेयाे 💜💜💜💜

  • @anitasubedi2803
    @anitasubedi2803 Год назад +3

    ❤❤❤❤❤

  • @4co2se7c
    @4co2se7c Год назад +2

    Very nice song 😢😢😢😢😢❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @binagharti2378
    @binagharti2378 Год назад +1

    धेरै खुसि लायाे चार बहिनी यकै सादमा गित गायकाे देख्न पाउदा

  • @admnadmn105
    @admnadmn105 Год назад +2

    Wow❤❤❤

  • @minabayalkoti
    @minabayalkoti Год назад +3

    ❤️❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +7

    मीठो भाका राम्रो प्रस्तुती दिदी बहिनी को

  • @menukaghimire3288
    @menukaghimire3288 Год назад +1

    sarai mitho git didi bahini ko samman xa sabai lai

  • @deepakabiral7557
    @deepakabiral7557 Год назад +14

    आफ्ना पुराना दिनलाई सम्झेर
    *रमाइलो कहाँ छ र तिमी बिनाको*भाकामा गाउनुभएको सार्है मन छोयो मलाई
    धेरै धेरै सम्झना छ दिदि र बहिनीहरू सबैलाई मेरो 🎉🎉🎉

  • @yajuranamagar9922
    @yajuranamagar9922 Год назад +2

    mero ni dd baini vako va kati khusi hunthyo

  • @belkumarisunar690
    @belkumarisunar690 Год назад +11

    दिदी बहिनीको शब्द ले भावुक बनायो मलाई त

  • @deepakhatri969
    @deepakhatri969 Год назад +2

    धेरै धेरै छ दिदि बहिनी को गित हजुर❤🎉🎉💕💖💞😭💕❣️🙏🙏🙏

  • @sureshojha5491
    @sureshojha5491 Год назад +3

    टीका तिमीले दिदी बहिनी लाई पनि यसरीनै गित गाउन लाउ है। यी पनि गाईका बनुन ।तर देलान त भिनाजु रज्वाई ले गाइका बन्न।

  • @user-lk6el4uu7z
    @user-lk6el4uu7z Год назад +9

    कति राम्रो दोहोरी हो दिदिबहिनी को असाध्यै मन छोयो सबैलाई धेरै माया मिठो सझना छ सानि कति राम्रो कार्यक्रम चलाउनु हुन्छ सानि अति मन पर्छ सानिले चलाएको कार्यक्रम

  • @nisugairee1195
    @nisugairee1195 Год назад +1

    Nice loke dohori my favourite 💕tika sister's all family

  • @parmilapunmagar6163
    @parmilapunmagar6163 Год назад +1

    धेरै राम्रो छ दिदीबहिनीको दोहोरी 🎉🎉🎉🎉

  • @kabitasoni1848
    @kabitasoni1848 Год назад +1

    अति राम्रा दिदी बैनी को दोहरी

  • @madinamiya7862
    @madinamiya7862 Год назад +1

    dherai ramro xa git

  • @malbsunar1239
    @malbsunar1239 Год назад +4

    सबप्रथम कार्यक्रम सगितमाला की सनचलाक टिकालाई सांगीतिक नमन आजा आफनै दिदी बैनि हरू को रमाईलो गित प्ररतुत गरनु भयो धन्यवाद सबै टिमलाई बिसेस धन्यवाद टिकालाई my favourite singer tika sanu good luck ❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +5

    आहा आज को दोहोरी को माहोल फरक छ किनकि दर्सक ले टिका सानु र हुमा लाई मात्र चिन्नु हुन्थ्यो आजको तिज बिशेष मा नयाँ मुहार देखिरहनु भएको छ उहाँ हुनुहुन्छ टिका सानु कि जेठि दिदी गीता सुनार उहाँ लाई जोर दार ताली दिनु होला यो सन्जोक मिलाउने बिशेष दोहोरीकि रानी टुक्का कि खानी अब्बल अनि अनुसासित सरल सोभाबकि सोझि इमान्दारी जोकि उहाको बयान गर्न लाईसब्द भेट्न गार्हो हुन्छ सब्द कोष मा टिका सानु लाई लाखौ मुरि धन्याबाद छ र यस सँगीत माला हेरेर मनोरञ्जन गर्ने दर्सक लाई पनि बिसेष धन्यावाद छ मलाई त धन्यावाद मेरो बहिनी टिका ले दिन्छिन मेरो बहिनी ले मनमनै दिए पनि पुग्छ मलाई ❤धन्यावाद बहिनी टिका सानु लगायत सम्पुर्ण मा मिठो सम्झना न्यानो मायाँ❤❤❤🙏🙏🙏🙏💘💘💘💘💘💘💘💘💞💞💕💕💜🌷💗💗🖤

    • @ammarsunar1201
      @ammarsunar1201 Год назад +1

      धन्यवाद भाई साह्रै मिठाे कमेन्टकाे लागी।

  • @LaxmiGaire-d3i
    @LaxmiGaire-d3i Год назад +3

    😮miss you didi boine

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤
    Long Live Tika Sanu Ji and Sangitmala Family :
    ❤❤❤❤❤

  • @minalimbu6619
    @minalimbu6619 Год назад +4

    Sarai ramro gaunu bhayo manai xune thuli hajur

  • @khadakbahadur4959
    @khadakbahadur4959 Год назад +3

    आजा बैनी बैनी को गीत संगीत धेराई रमाइलो लागेयो दान्याबाद छा टीका सानू सम्पूर्ण संगीत माला टीम लाई

  • @user-ps6zq6gt5o
    @user-ps6zq6gt5o Год назад +2

    Ajhai pani dd lai dhori ma gauna laganu holla 🎉🎉🎉

  • @jhupabc826
    @jhupabc826 Год назад +6

    सिछेका पनि गायक पनि थुल दिदी लाई धेरै धेरै बदाई छ र सबै बहिनी लाई फेरिनि बदाई छ ❤️❤️❤️👏👏👏🎶🎶🎶

  • @balaramtripathi5445
    @balaramtripathi5445 Год назад +2

    Bau chàr chit abam anu sasit nepali sarjak gaika tika sanu ji wahaki kanchi bainai huma bk ji gita sunar thuli dijo saili baini durga bk ji madam devi kc ji dhan maya ji sabai janako soor awabaj ati man pardo x dukha ka git sungit dinubhayo humaji ani thuli dijo gita sunar ji sunera man bh2aridaina ni purai timlai badai Su2023.8ba kamana sabaima sabaika lagi 🎤🎧🌹❤️💐🌿🥀💐🥀2023.8.21.

    • @ammarsunar1201
      @ammarsunar1201 Год назад

      धन्यवाद भाई सधै खुसी मिलाेस हजुरलाई।

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 Год назад +3

    अति नै मन छुने गित सबै दिदी बैनिहरुलाइ माया र सम्झना

  • @janakamahara2177
    @janakamahara2177 4 месяца назад

    मलाई इ दिदी बैनी को गित धेरै राम्रो लाग्छ ।म पनि दाङ मै जन्मेको vayar होला tika sanu को maili सिरेल झनै मन पर्छ।❤❤

  • @amarbahadur38
    @amarbahadur38 Год назад +3

    दिदी बहिनिको 🤗मिठो दोहोरी 👌👍️👍️

  • @minabasnet3926
    @minabasnet3926 Год назад +2

    3 दिद बहिनी कति मिलेको खुसि लाग्छ

  • @sanjukc809
    @sanjukc809 Год назад

    चार दीदी बहिनीको दोहोरी कती राम्रो!
    तीजको शुभकामना सबैलाई

  • @uttamparki4274
    @uttamparki4274 Год назад +2

    दिदी बहिनी को दोहोरी अतिनै राम्रो छ

  • @debiramgharti6029
    @debiramgharti6029 Год назад +3

    आहा ठुली दिदी ले पनि कति मिठो गायको हो 👌👌👌👌👌👌👌

  • @ashusunar9782
    @ashusunar9782 Год назад +27

    पहिलाे सुरु मा संगित माला कि प्रस्तुता सानू हजुर मा हार्दिक 🙏❤️नमन छ अाहा सबै दिदी बहिनी मिलि तिज गित गायकाे धेरै राम्राे छ यतिराम्राे दिदी बहिनी काे बेदना काे गित सारै मन छुनि😢😢 सबै ले संगित माला हेरि माया गरि लाई कमेन्ट गरि दिनु हाेला भनदै सबै मा दिदी काे सफलता काे शुभ कामना छ❤️❤️👌👌👌👌👌

  • @ratanbk8327
    @ratanbk8327 Год назад +1

    धेरै मिठाे गित छ टीका बैहिनि दिदिकाेपनि सबै हाेल्ड टिमलाई शुभाकामाना

  • @Subani16
    @Subani16 3 месяца назад

    Akdami ramro xa Didi baini KO dohori👍👍👍👍

  • @binagurung-jc2bj
    @binagurung-jc2bj Год назад +3

    Verygoodsong❤❤❤❤

  • @durgalamsal7064
    @durgalamsal7064 Год назад +2

    ramro xa sis

  • @ishwarbk3962
    @ishwarbk3962 Год назад +3

    😅😅👏👌

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 Год назад +2

    Hahahaha, Sampurn Didi Baini Haru nai mitho geet gauni Ramro Pariwar raixa,Tika Baini Lai Dherai Dherai Samman Xa yo Abasar ko lagi, Best Wishes to all of you ❤️

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x Год назад +2

    धेरै राम्रो तिज को दोहोरी दिदी बहिनी को बधाई छ होल्ड टिम लाई

  • @blank_0193
    @blank_0193 Год назад +1

    Wow wow nice beautiful ❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌🌹🌹

  • @laxmishrestha1058
    @laxmishrestha1058 Год назад +1

    ❤❤❤❤❤❤❤❤wow very nice song

  • @ranichetry2262
    @ranichetry2262 Год назад +4

    I like you Tika sanu❤❤❤❤

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Год назад +2

    सर्बप्रथम त आउँदै गरेको महान चाड हरितालिका तीजको अवसरमा प्यारी प्यारी बैनीहरुमा शुभ कामना छ है बैनी टिका । र हाल गोरखा बाट

  • @krmobile4352
    @krmobile4352 Год назад +5

    Miss you didi boine ❤❤❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Год назад +2

    भावुक भय ❤❤❤❤❤❤❤अति राम्रो दोहोरी

  • @loveguruguru-hv1jx
    @loveguruguru-hv1jx Год назад +2

    Safatako ko suvakamana sis

  • @user-nb2pl6kf1q
    @user-nb2pl6kf1q Год назад

    अति मिठो दोहोरी दिदि बहिनी लाई मन देखी नाइँ धन्यवाद ❤❤

  • @ashusunar9782
    @ashusunar9782 Год назад +2

    हुमा रगिता काेकति मन कटकै खानि टुक्का निकालि गायकाे गितले मेराेअाखा रसायाे😭😭😭मन थामन सकिन अाफुले भाेगेका भाेगालाईसमेटि गायकाे गित भावुक थियाे सबै मा अाउदै गरेकाे हरितालिका तिजकाे हार्दिक मंगलमय शुभ कामना सबै लाई दिदी राधिका बिश्वकर्मा❤️❤️👌👌

  • @krishnasapkota2406
    @krishnasapkota2406 Год назад +2

    Very good song

  • @jashminkandel2882
    @jashminkandel2882 Год назад +2

    Tika siska sabai pariwar buwa, aama ani sabai didi bainiharu nai geet gaune kala sarai ramro aaha kya ramailo ho ab sahili bainiko pani dohori sunna man xa tika sis 🌺💗💗💗💗🌹

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +8

    आहा आज निकै नै महत्त्वपूर्ण हुने जस्तो लाग्यो दोहोरी आदरणीय ब्याक्तित्व हजुर हरु सबै सबै टिम लाई नै धेरै धेरै सम्मान र धेरै धेरै सफलताको पनि सुभकामना छ

  • @dipakrasailee5820
    @dipakrasailee5820 Год назад +6

    आहा👏👏👍️असाध्यै मिठो दोहोरी दिदीबहिनीको सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै नमन् छ्🙏🙏।

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 Год назад +2

    गीत संगीत को क्षेत्रमा लागेर टीका बैनी ले राम्रो प्रगति गर्नु भएको छ। उहाँ ले पहिले आफु+समाज सेवा अनि आफ्नो परिवार को अवस्था मा पनि राम्रै सुधार ल्याउनु भए जस्तो छ किनकी मैले टीका बैनी ले दिएका अन्तरवार्ता हेर्न सायद कमै मात्र छुटाको छु होला।लडतड बाजी टीका बैनी को जस्तो साहस आट कमै मात्र महिलाहरु ले गर्नु हुन्छ होला। टीका बैनी को अहिले को अवस्था को मुल्यांकन गर्न उहाले दिनु भएको अन्तरवार्ताहरु "माईली "टेलि सिरियल बाट हेरे थाहा हुन्छ।धन्य,आफ्नो दाजु भाई नभए पनि चार चार जना दिदी बहिनी हरु लाई एकै ठाउँमा समेट्नु भएको छ।Late Marriage को बारेमा राख्नु भएको बिचार आज भने चार चार जना दिदी बहिनी एकै ठाउँमा राखेर कार्यक्रम नै चलाउदा ठिकै हो जस्तो लागियो। दिदी बहिनी त संगसंगै देखिएको थियो तर कार्यक्रम मा भाग लि प्रतिस्पर्धी भएर होइन।

  • @prammuskan
    @prammuskan Год назад +5

    ❤❤❤खैत दोहोरि

  • @FulmatiThapa-sc8en
    @FulmatiThapa-sc8en Год назад +2

    Aaha ❤🎉🎉🎉😢😢

  • @PhulmayaShahi-z8t
    @PhulmayaShahi-z8t 8 месяцев назад

    दुख पछि सुख अबस्ये आउछ भन्थे हो रैछ दिदि❤❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +3

    Didi/Bahiniko Marmik sabd ko bejod prastui le manai bhabuk banayo, Best of luck & Thanks Jethi, Maili, Saili ra Kanchi💯👍

  • @bhimbahadur1026
    @bhimbahadur1026 Год назад +3

    Veri Veri nice ❤❤❤❤🎉🎉🎉🎉

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Год назад +3

    My best singer ❤❤ tika sanu diju❤❤❤ and anthor miss sister's all

  • @padamshrestha8976
    @padamshrestha8976 Год назад +3

    बिचरा हुमा र टीका बुनु लाई राम्रो जोइसाप सम्झाना

  • @sainasingh2964
    @sainasingh2964 Год назад +3

    सम्पुर्ण सङ्गीत मला तिम्लै धन्नेबाद ❤💗💓

  • @vimapariyar4723
    @vimapariyar4723 Год назад +4

    Wow🥰wow❤❤❤

  • @happystrem211
    @happystrem211 Год назад +2

    दामि छ दिदीबहिनीहरुकाे तिज गित

  • @prakashkunwar2233
    @prakashkunwar2233 Год назад +2

    So sweet song 🎵 😍 ❤

  • @educationwallah4444
    @educationwallah4444 Год назад +2

    nice song

  • @bahadurchathathuranga2970
    @bahadurchathathuranga2970 Год назад +1

    Wow ❤ wow good

  • @bishnubk828
    @bishnubk828 Год назад

    ल 4 जना दिदी बहिनीहरुलाई धन्यवाद सारै राम्रो लाग्यो ❤❤❤

  • @BhumikaPun-tr2wj
    @BhumikaPun-tr2wj Год назад

    दिदि बहिनि को गितले रुवायो धन्यवाद सबैलाइ

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +3

    आहा कति राम्रो गित ।🇳🇵🇳🇵🎋🎋🍍🎉🙏🙏

  • @Haribahadur-n5o
    @Haribahadur-n5o Год назад +3

    Tika bahini kina indernima nagayako aphnai bestatale ho

  • @simrikaashu4258
    @simrikaashu4258 Год назад +1

    Lots of love all of you dear sisters ❤❤❤❤❤❤mitho ani bhavuk banayo dui bahini ko geet le😥😊😊😊

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 Год назад

    Wow----Tika baini 4didi baini ko teej song sarai ramailo vayo sabai lai safalta ko subhakamna ani maya.❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @punamsunar6057
    @punamsunar6057 Год назад

    Wow wow wow wow so nice 👍👍👍👍👍👍👍👍

  • @laxmineupane1942
    @laxmineupane1942 Год назад +2

    Kati ramre ka kanxi sis

  • @user-ts3vg7qb4z
    @user-ts3vg7qb4z 29 дней назад

    सफलता काे शुभकामना छ बहिनि❤❤❤

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад +5

    हुमा बहिनी सँग दोहोरी गाउँन धेरै मन छ कुनै दिन सन्जोक मिल्ने छ❤❤❤❤

  • @pranabpokharel7141
    @pranabpokharel7141 11 месяцев назад

    kati ramailo

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 Год назад +1

    Super❤❤❤ xcha lok parakhe ko gheet mahaila ❤haru ko mahan chad 🎉hari talika tej ko ❤suvakamana ❤desh bidesh ma rahunu hunea sabima ❤feri pani bisewss thanks ❤tika bhenii lie sampurna bhadea bhadak mietra harulie 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rameshbk3533
    @rameshbk3533 Год назад +1

    यो तीज दोहोरी धेरै राम्रो छ साथै आज को दोहोरी गाउनुहुने हुमे र हुमेको दिदीहरु सबै लाई धन्यबाद सङगै आउदै गरेको हरीतालिका तीज को सम्पुर्न मा सुभ कामना छ

  • @sitarai5912
    @sitarai5912 Год назад +3

    thuli didi ta jhan kada .

  • @krishnabaral8480
    @krishnabaral8480 Год назад +4

    यसरी हाम्रो दिदीबहिनी किन मिल्दैनन ।❤😂देखेर खुशी लाग्छ ?

  • @mothilalmothilal3646
    @mothilalmothilal3646 Год назад +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @chitrarana4771
    @chitrarana4771 Год назад +2

    V❤ery nice song beautiful song vice and viedo

  • @user-lg1oz3by5o
    @user-lg1oz3by5o 11 месяцев назад

    ❤❤❤❤❤sarae man xoyo

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +4

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    Live folk duet queen Tika Sanu Ji is a beautiful human beings with such a big heart and human qualities.
    ❤❤❤
    Great job Tika Sanu Ji. You are an idol.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    What a lovely siblings. What a beautiful episode.
    ❤❤❤
    Tika Sanu Ji is an inspirational person.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Lovely hosting Tika Sanu Ji.
    ❤❤❤❤❤❤❤❤❤
    Go ahead and ahead.
    ❤❤❤❤❤❤❤

  • @ushabhandari8283
    @ushabhandari8283 Год назад +3

    Lovely sisters❤❤❤❤❤

  • @YogeshKohali-kk8ni
    @YogeshKohali-kk8ni 10 месяцев назад

    Dammi 🙏🙏🙏🙏🙏

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx Год назад +1

    Very nice song 4sister
    Thanks 🙏👍🙏👍

  • @dharvindersingh5232
    @dharvindersingh5232 Год назад +1

    ❤❤❤manai xune dohori rahexa 🎉
    Herda herdai aanka bata aansu jharihalo 🎉❤🎉hjr