अरिंगाल पालन गर्ने गोरखाको यस्तो गाउँ ।। यसरी अरिंगाल व्यवसाय गर्छन ।।
HTML-код
- Опубликовано: 12 янв 2025
- अरिंगाल पालन गर्ने गोरखाको यस्तो गाउँ ।। यसरी अरिंगाल व्यवसाय गर्छन ।।
आँगनमा लस्करै काठका घोचा गाडिएका छन् । घोचाका टुप्पोमा जस्तापाताको ओत लगाइएको छ । यिनै ओतमुनि छन्, अरिंगालका गोला । यो गोरखा सहिद लखन गाउँपालिका-६ घैरुङस्थित रानागाउँकी कमला थापाको आँगन हो । उनले सात वर्षअघि नजिकैको वनबाट अरिंगालका गोला ल्याएर पालेकी थिइन् । सुरुका वर्ष दुई गोला पालेकी उनले त्यसपछि भने व्यावसायिक पालन गर्दै लार्भा बिक्री गर्न थालेकी हुन् । अहिले उनले ११ वटा गोला पालिरहेकी छन् । रानागाउँमा अरिंगाल पाल्ने कमला एक्ली होइनन् । सहिद लखनका ४, ५ र ६ वडाका ६० भन्दा बढी स्थानीयले यसैगरी पाल्दै अरिंगालका लार्भा बेचेर कमाइ गरिरहेछन् ।
common voice is a news channel. Through this channel, we will broadcast analytical news on various topics of political importance and we will also include interviews and vox pops on issues related to the people.
स्वागत छ तपाईहरु सबै जनालाई common voice मा । कृपया हामी सँग प्रत्यक्ष जोडिन् common voice लाई like, subscribe, share and Follow गर्दिनु होला। तपाईंको टोल, गाउँ, छिमेकमा रहेका विभिन्न समाचारमूलक घटना र विषय common voice मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
हाम्रो सम्पर्क नम्बरः ९८४२३२१७१५
/ @commonvoice023
#aringalpalan
#sahidlakhangaupalikagorkha
#aringalpalangorkha
#aringalpalaninnepal
#SahidLakhanRuralMunicipality
Dami kam
😅😅धन्वाद जानकारी को लागी
Maile Pani 12 gola samma banaye .gorkha jaubari phinam ho ta yo thauma mero yo Kam dekhera sabai xakka parxan
Dami
Nice
Mero lagi pani
Yesko palan kasari garna sakinxa k hi ideas pauna sir .
👍️👍️👍️
Kada nai ho aringaal palna sakne
मलाई पनि रहर छ हो तालिम लिन कहा जानू पर्ला।
कसैका लागि आम्दानी को बाटो कसैको लागि सत्रु, यो अरिङ्गल मेरो घर म आयेर गोला बनायो, कसरी भगाउने होल?
म नेपाल आऐर आउने छु अरिङगाल लिनलाई मलाई 4 माना
❤❤
Malai chaiyo
Kg ko Kati ho
Kg Vanda Pani mana KO hisab le karobar garinxa yaniki mana KO 1000 ma kin beach garinxa
अरिङ्गाल किन्न कसरी सम्पर्क गर्ने त सम्पर्क नम्बर पाउन त हजुर
कसरी पाल्ने हो यसलाई बनबाट ल्याएको गोलामा बस्छ त अरिङाल?
100% ma 95% basxa Tara teslai ramro Thau chahinxa Vanna le Ali paliba ta otaunune pari astai kisimka tarikale rakhnu parxan Tara basi Pani halaxa thorai jokhim Pani hunxa
100 ma 95 basxa Tara jokhim Kam ho yo safety first
Numbar dinu ta
Machekna guff denxas radeko xora
Contact no dinu na
😂😂😂