Wow हाम्रो सोलुखुम्बु मा पनि यति कला भए हुनिहुदो रहेछन लुकेको कला लाई बाहिर ल्याउनु भयो धन्यवाद छ भाग्य सर ज्यु।हाम्रो सोलुखुम्बु मा चाहिँ छैनन कि के हो मिडिया कर्मी हरुम
आरे वा भाग्या दाज्यु यी भाइ बहिनी लाई सर्बादिक लोक प्रीय इन्द्रेणी सम्म लेउने बेबस्था गर्नु होला । धेरै राम्रो छ प्रतिभा दुबैजानको । नमस्कार छ भाग्य दाज्यु लाई 🙏🙏❤️❤️
भाग्य भाई दुई जनाको प्रतिभालाई मान्नै पर्ने हो,,अती अभूत साली प्रतिभा भएको नानीहरू,,मलाई त असाधै मन पर्यो,,,बिचा र उनीहरुलाई पनि एक पल्ट क्रिस्न कडेल जीको इन्द्रेणी कार्यक्रममा लानु पर्यो,,यस्ता लुकेर बसेको प्रतिभाहरुलाई इन्द्रेणी channel मात्रै छन् जस्तो लाग्छ,,wish you all the best to all of you guys.
कोई नपुगेर हो सोलुखुम्बुको मान्छे मा गित गाउने रूचि धेरै छ हजुर गैडा कोट आउनु भको बेला मलाई पनि गाउँ न मन्छ म पनि सोलुखुम्बुको हो मेरो गाउमा पुग्नु भएछ धेरै खुसी लायो बधाई
भाग्य भाई हाम्रो साेलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी बजारमा जानुभएको रहेछ तपाईलाई स्वागतम छ साेलुखुम्बु जिल्लामा भाग्य भाई लाई । मेराे घर पनि साेलुखुम्बु जिल्ला थुलुङ दुधकाेशी गाउँपालिका ६ मुक्ली रन्देपु हाे।
Long Live Bhagya ji with your noble Job: You are making difference in many lives: They are really good In HAIKU - Tukka. Stay safe and healthy. Health is real WEALTH.
Wow yakdamai ramro mitho sora best off luck 🥰🥰☺
Aka damai ramailo lagyo bhage sir 🙏🙏🙏thank you
आहा कति रामराे पतिभा भाइ बहिनीकाे षाेरपनी धेरै धेरै रामराे🤗🤗💕💕💕👑👑👑👑
भाइ बहिनीलाई सफल्ताको सुभकामना।
Wow हाम्रो सोलुखुम्बु मा पनि यति कला भए हुनिहुदो रहेछन लुकेको कला लाई बाहिर ल्याउनु भयो धन्यवाद छ भाग्य सर ज्यु।हाम्रो सोलुखुम्बु मा चाहिँ छैनन कि के हो मिडिया कर्मी हरुम
👍️👍️👌👌
भाग्य दाइको कामप्रति माया गर्नेहरु यता हाजिर हुनु है.....
भाग्य भाइले सधैं राम्रो काम गरेको देखिन्छ, बाबुको इन्द्रेणीमा इच्छा पुगोस, दुबै नानी बाबुको उज्ज्वल भबिस्यको शुभकामना छ, धन्यवाद भाग्य न्युपाने भाइ
सारै कडा नानि बाबुहरू शुभकामना दुबैजनालाई
ramro xa vaiko partiva best of luck vai
रमाइलो गरे भाइ बहिनि ले टुक्का दोहोरी खेलेर
भाग्ये सर लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र भाई बहिनी को सोर पनी राम्रो छ 🙏🙏🙏
Great job keep it up both of you 🙏
Waaaaoo, Kati ramailo lagyo video
Vai ko voice khatra xa good vai congratulations..❤❤❤👌
धेरै राम्रो छ। शुभकमना छ
राम्रो छ बाबू नानी को प्रतिभा
हाम्रो सोलुखुम्बु मा पहिलो पटक पत्रकार पुग्न सफल भाग्यमानी राम्रो सर भाग्य दादा धन्यवाद हजुर लाई 👄👄👄💖💖💖💖💖❤️❤️❤️
😂😂😂😂
@@NepaliNomad1234 1
प्रयास राम्रो छ नानु बाबु को
भाग्य दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️
ओई
@@laxmidhakal8159 k hoo
आरे वा भाग्या दाज्यु यी भाइ बहिनी लाई सर्बादिक लोक प्रीय इन्द्रेणी सम्म लेउने बेबस्था गर्नु होला । धेरै राम्रो छ प्रतिभा दुबैजानको । नमस्कार छ भाग्य दाज्यु लाई 🙏🙏❤️❤️
जय नेपाल्🇳🇵भाग्य सर
wow amazing saherii
Sarai ramailo lagyo didi bhai ko tukka ma Mumbai dekhi
Vary Nice both of you sister chi singer ho ki jasto lagyeo voice sundakhari lastai ramro ❤️❤️❤️❤️👌👌👌vai ni ramro xa
पुर्बेलि भाका is the best forever ,love it 🙏❤️🌹
भाग्य सरलाई स्वागत छ हाम्रो सोलुखुम्बुमा र भाइ बहिनीलाई पनि शुभकामना प्रगति गर्दै जानू होला
Nice nice dubaijana talent hunuhunxa lukeko prativa lyairakhnuvakoxa vaggye sir hajurlai dherai miss garekoxu Majja aayo vaggyesir Kati hanshnu K vaggyesir😆😆😆😆😆😆😆😆💝💝💖🙏🙏🙏
Aati sunder mitho swarko dhani hunuhudo raixa yahaharuko swarlai bhagya vai le pakkai pani sath dinuhune cha..
अरे वा गज्जब दुबै कडा भन्ने जति यता ❤️❤️🥀✨✨👌👌🇳🇵
म छु है
भाग्य दाइ कति राम्रो छ ईनि हरु को पर्तिभा 👌👌👌👌
यो भाइ सँग को दोहोरी ल्याउनु पर्छ है
भाइ बहिनी दुबैलाई सफलताको शुभकामना ।
Good Luck bhai-Bahini harulai😀
भाग्य भाई दुई जनाको प्रतिभालाई मान्नै पर्ने हो,,अती अभूत साली प्रतिभा भएको नानीहरू,,मलाई त असाधै मन पर्यो,,,बिचा र उनीहरुलाई पनि एक पल्ट क्रिस्न कडेल जीको इन्द्रेणी कार्यक्रममा लानु पर्यो,,यस्ता लुकेर बसेको प्रतिभाहरुलाई इन्द्रेणी channel मात्रै छन् जस्तो लाग्छ,,wish you all the best to all of you guys.
Ramro xa
धेरै हसाउनु भयो भाग्य सर। हाँस्दा हाँस्दा आँसु नै झर्यो।😂😂😂😂😂😂😂😂😂😂😂😂
Damixa vai ra Bahini ko Dohori ,Tukka Namaskar Bhagya sir lai
धेरै राम्री बहिनी र vhai
, All the best vai and dd 💜💜💜💜💜💜💜💜💜💜💜💜💜💜
Bhagya dai lasty khusiii hunu hunxa👌😍❤
Great nanu n babu, dharai ramro tukka.
Bhagge dai salam xa hajurlai bhagawan ko rup hunuhunxa dai salam
Very nice voice and good practice
So good talent I like it so much best of luck to both
👍️Ramro xa tapaiharuko partiva paryas gardai janus ajja ramro hune xa👍️
Kasto lagyo solukhumbu vaggya sir
रामराे छ भाइ बैनि काे
भाई बैनी लाई शुभकामना छ
वा मिठो साहित्य
सर्वप्रथम त मेरो जन्म जील्ला जानुभएको मा मन मुटुदेखीनै सोलुखुम्बुको भाषामा मुरीमुरी धन्यवाद र दुबै भाई बहिनी हरूलाई अझै प्रगतीको शुभकामना
दामी लाग्यो सबै जनालाई एक मुस्त धन्यवाद
Wow our solukhumbu
कोई नपुगेर हो सोलुखुम्बुको मान्छे मा गित गाउने रूचि धेरै छ हजुर गैडा कोट आउनु भको बेला मलाई पनि गाउँ न मन्छ म पनि सोलुखुम्बुको हो मेरो गाउमा पुग्नु भएछ धेरै खुसी लायो बधाई
अति राम्रो
भाइ कडा बहिनि कडा बधाइ छ दुबै जना लाइ इन्द्रेणी सम्म जानु ल भाइ बैनि आफ्नो कला प्रस्तुति गर्न को लागि
🙏 bhagi bhai motaudai janu bha ko cha.aba tyo bhanda badi motaya behe huna gaharo hola.👍️👍️
धन्यवाद छ !! बधाई !!
Congratulations both of you 👏👏👏👏✍️
पुग्नी भए अब इन्द्रेणी शुभकामना ।
भाइ बैनी को कला राम्रो छ अझै कोशिस गर्दौ जान सुझाव दिन्छु
Congratulations both of you 💐😘😇😘🇮🇳
uha haru 2jana ko dohori himal fm ma suneko xu moilat👌👌
हाम्रो भाग्य दाजुको काम मनपर्ने कोको छौ ✋✋
गोरखामा भखर बस दुर्घटना, यसरी भिर मा अड्कियो गाडी ruclips.net/video/XNuAbonflvY/видео.html
Keep it up anuja bunu❤️👍🏿
जे होस भाइ र बहिनि को प्रतिभा सारै राम्रो छ अग्रिम सुभकामना
wow awesome 🙏💞
Lu naya partibha hamro payro bhai bhaini laai pragati ko kamana sarsi ramro....
Wawo amazing , nikai gambhir lagyo Bhai ko Ramro cha pargati keep going
dherai ramro 👌👌👍️👍️♥️♥️
Frist view ❤️❤️🙏
Bhagya bhai Maja lago thakai Metiyo all of thanks !!
Best of luck both you
Best of luck sis & bro.
Salam xa bhage sir hamro purbha tiro ko partibha ko video lagaunu vaako ma sir 🙏🙏😀😀😀good luck both of u
भाग्य भाई हाम्रो साेलुखुम्बु जिल्ला सदरमुकाम सल्लेरी बजारमा जानुभएको रहेछ तपाईलाई स्वागतम छ साेलुखुम्बु जिल्लामा भाग्य भाई लाई । मेराे घर पनि साेलुखुम्बु जिल्ला थुलुङ दुधकाेशी गाउँपालिका ६ मुक्ली रन्देपु हाे।
Vai ra baini ko prativa ramro lagyo safaltako Suva kamana xa.
Saaroi ramailo video sir khusi lagyo Ani haaseko haseai vayea ma ta..
Wow 👏👏👏
Long Live Bhagya ji with your noble Job:
You are making difference in many lives:
They are really good In HAIKU - Tukka.
Stay safe and healthy. Health is real WEALTH.
So cute
भाग्य दाजु को फ्यान कोको छौ ✋✋
कलाकार मनोज गजुरेल पुर्वपत्नी विरुद्ध यस्तो कदम चल्दै, तिरे 1 करोड 30 लाख, ruclips.net/video/PWdbvAU1jxw/видео.html
😆😆😆😆😆😆
Subha kamana dubai jana lai 😀😀😃👍🏻👍🏻👌👌
Veri...good
दुबैजना भाइ बैनिहरु प्रतिभाशाली हुनुहुदोरहेछ । निरन्तर अघि बढ्नुहोला ।
all the best bahi baine lai
Dami katy hasnu hau babal xa tali tali haha have😅😅😅😅😅😅
बहिनीको टुक्का भन्ने शैली धेरै राम्रो छ
First comment 🇳🇵🇳🇵🇳🇵🇳🇵
भाइ कडा छ
Nice voice
यो भाईले सोलुखुम्बु दुर्गम भनेर मन दुख्यो सुर्गम हैन सुगम हो सोलु म नि सोलुको
Love from solukhumbu🇳🇵
I
Very nice pratyva vaiko
Very good bhagya congratulations
आज म फास्ट
भाग्य सर ईद्रेणी ल्याउनु परो
खत्रा रैछन भाइ बहिनी दुवै
kada rahexa ho vai bahini haru t
Ramro xa god bless both of you
धेरै धेरै रमाइलो छ
Dherai hasiyo aaj vagya vai ko video here ra
yo team lai badhaix