" पैला भन्दा के होला भिन्न शिर भर्दैमा जिन्दगी रंगिन्न" "जन्ती तिम्रो पछाडि लाउला म मर्दा त मलामी को आउला! आहा! शब्द खेलाउने शैली अति उत्कृष्ट लाग्यो। पुर्ण न्याय गरेर गाउनु भयो। अति मार्मिक्।
बैनिले गाएको शब्द भोग्नै पर्छ भाग्यमा लेखेको,ढोग्छु माटो तिम्ले पाउ टेकेको भन्ने शब्दले सबैको मन छोयो होला,सायद बैनिको जिबनमा मेल खाला नखाला यो शब्दले सारा नेपालिको मन भने पक्का खायो कयौं जोडीको यस्तै यस्तै भैइरहेको छ।धन्यवाद छ बैनिलाई प्रगतिको कामना दुबै जनालाई
नमस्कार सम्पुर्ण लोकप्रेमी हरु मा म लोकदोहोरी गायिका दीक्षा सुनार को तर्फ बाट फेरि पनि सुमन परियार दादा र मैले गुनासो भाग ५ बर्षा दोहोरी बाट लिएर आएका छौ यो भाग लाई नि धेरै माया गरिदिनु होला है 🙏🙏🙏🙏🙏
याे बहिनी र सुमन भाइले त धेरै रूवानि गित धेरै गाउनु भएको छ आमा बितेकाे पिढामा छु धेरै पिढाकाे गित हेरेपछि झन धेरै आँसु आउँछ आँखा बाट आँसु नै मात्रै बग्छ झन आज त आमा नभाकाे आज एक महिना भयाे झन तिहारआइरहेकाेछआँसु रात दिन कुनै बेला पनि राेकि दैन याे सुमन भाइकाे गित दिनै आएनि हुन्थ्यो जस्तो लाग्छ त्य भाइकाे गितमा चै एकछिन भल्छु नत्र चौबीसै घन्ट काेठाभित्र बस्छु अनि रून्छु रूनि गितमात झन पिढा सम्झन्छ गित नसके सम्म रूनि हाे सुमनले गाएकाे गित चाहिँ राेएर भए पनि हेर्न मन लाग्छ तेति प्यराे लाग्छ म
अति मार्मिक शब्द रच्न सक्ने छेमता भएको दुबै महान लोक दोहरी कलाकार दुबैमा आत्मै देखि सम्मान प्रगतिको कामना 👏👏👏👏👏👏👏👏👏👏
thank u
" पैला भन्दा के होला भिन्न
शिर भर्दैमा जिन्दगी रंगिन्न"
"जन्ती तिम्रो पछाडि लाउला
म मर्दा त मलामी को आउला!
आहा! शब्द खेलाउने शैली अति उत्कृष्ट लाग्यो। पुर्ण न्याय गरेर गाउनु भयो। अति मार्मिक्।
धेरै धन्यवाद
बैनिले गाएको शब्द भोग्नै पर्छ भाग्यमा लेखेको,ढोग्छु माटो तिम्ले पाउ टेकेको भन्ने शब्दले सबैको मन छोयो होला,सायद बैनिको जिबनमा मेल खाला नखाला यो शब्दले सारा नेपालिको मन भने पक्का खायो कयौं जोडीको यस्तै यस्तै भैइरहेको छ।धन्यवाद छ बैनिलाई प्रगतिको कामना दुबै जनालाई
धेरै धन्यवाद हजुर निरन्तर हेरिदिनु होला
नमस्कार सम्पुर्ण लोकप्रेमी हरु मा म लोकदोहोरी गायिका दीक्षा सुनार को तर्फ बाट फेरि पनि सुमन परियार दादा र मैले गुनासो भाग ५ बर्षा दोहोरी बाट लिएर आएका छौ यो भाग लाई नि धेरै माया गरिदिनु होला है 🙏🙏🙏🙏🙏
हार्दिक बधाई छ दीक्षा जि
big fan mero didi❤️❤️❤️
मार्मिक गित छ भाइ सुमन र बैनी दीक्षा को दर्शक को मन जित्नु भाको छ ।शुभकामना
धन्यवाद हजुर
सधै हासेर दाेहाेरी गाउने सुमन दाइ आज निराश भएर गाउदा दु:ख लागयाे
Ho ra
@@barshadohori8042 उमम
Damii xa
धन्यवाद
उत्कृष्ट शब्द दुबैजना लाई सफलताको सुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
Thank
निकै राम्रो दाेहाेरि सबै जनाले हेरेर साथ दिनु हाेला
Thank u
याे बहिनी र सुमन भाइले त धेरै रूवानि गित धेरै गाउनु भएको छ आमा बितेकाे पिढामा छु धेरै पिढाकाे गित हेरेपछि झन धेरै आँसु आउँछ आँखा बाट आँसु नै मात्रै बग्छ झन आज त आमा नभाकाे आज एक महिना भयाे झन तिहारआइरहेकाेछआँसु रात दिन कुनै बेला पनि राेकि दैन याे सुमन भाइकाे गित दिनै आएनि हुन्थ्यो जस्तो लाग्छ त्य भाइकाे गितमा चै एकछिन भल्छु नत्र चौबीसै घन्ट काेठाभित्र बस्छु अनि रून्छु रूनि गितमात झन पिढा सम्झन्छ गित नसके सम्म रूनि हाे सुमनले गाएकाे गित चाहिँ राेएर भए पनि हेर्न मन लाग्छ तेति प्यराे लाग्छ म
Thank u
big waiting
Thank
सुमन दादाले गाएको हरेक शब्दले मेरो मन छोएको छ धेरैधेरै बधाई सम्पुर्ण टिमलाई😍😍🙏🙏🙏।
Thank
आकर्षक emotional शब्द ले भावुक बनायो
धन्यवाद
शारै मन रुयो
❤️❤️
सुमनको भन्दा दिक्षाको शब्दहरू उत्कृष्ट छ
Thank u
Dherai ramro dohori badhai cha
धन्यवाद
ati marmik song dada hjrko
Thank u
Kati bela ansu jarex thayivaen
thank u
टॉप दोहोरी गीत सही छह गुड वीडियो देखें नाइस सोंग यो जोडी सुमन, दीछ्या जी लाई बधाई छह गुड टिम टिम लाई बधाई छह
Thank u
@@barshadohori8042 okji 👍🙏
wow
Thank you
धेरै राम्रो' शब्द चयन मन पर्याे
धन्यवाद हजुर
Nice song
Thank u
Ahaaaa nice
Thank u
Aha 👌💓❤
thank u
Wow
thank u
nice Song
thank u
heart touching
thank u
मन छुने गित 😍😍😍
Thank u
waw waw so sweet song love you to much you are rahit
thank you
sweet song
thank you
Asmita dc sitani gaunu hai dada 🙏🙏🙏🙏🙏🙏🙏
ok
Heart touching 😥
thank u
😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏
thank u
nanunu hai
thank
I would say it the gear duel serios son
Thank
हैना सुमन र दिछ्या को केही छर हो कि के हो बुझ्ना सकियना त
खै?
Man zuni song
Thank
Nice song
Thank u