नराम्रो चाहिँ मुल्य मात्र रहेछ, लिथियम ब्याट्रीमा छ महिना वारेण्टी भनेपछि यो पनि खासै राम्रो चाहिँ पक्कै नहोला, राम्रो भए त २-३ बर्ष वारेण्टी हुन्थ्यो होला। अनि जे जति छ सबै हेर्दा मुल्य ७० हजार हुन्थ्यो भने पनि राम्रै मानिन्थ्यो।
Wow super nice electric scooter for to ride easily Sir as you have made easy way to ride in Nepal also so Nepal is now fairly good and advance in technology also Sir well-done
कच्ची बाटोकाे उकालो मा कत्तिको तान्छ।मलाई साह्रै जान्न मन लागेयाे।म गुल्मी बाट हाे,र यहा कच्ची बाटो उकालो अाेरालाे धेरै भयकाे हुदा जान्नमन लागेयाे कृपया जानकारी गराउनुहाेला।
अरु चिज सबै राम्रो रेछ तर मलाई जान्ने इच्छा भएको कुरो चाही ब्याट्री को लाईफ अनि प्राइस हो । सफा टेम्पो को सब भन्दा ठुलो समस्या नै त्यही हो । यस्मा केछ ? ब्याट्री लाईफ कम हुने अनि रिप्लेस्मेन्ट कस्ट धेरै महगो ।
यसको ब्याट्री पुरानो भयो भने किन्न पाइन्छ कि पाईंदैन र मूल्य कति पर्छ ? ब्यट्रीको वारेण्टि मात्र भन्नु भयो इन्जिन र बाइकको वारेण्टि भन्नु भएन । बिग्रिएर बनाउनु पर्यो भने बाइकको जस्तो मर्मत गर्ने ठाउँ सर्व सुलभ हुन्छ हुँदैन ? र यसको पार्टस सहजै पाउन सकिन्छ कि सकिंदैन ? अगाडिको भागमा ग्याँस सिलिण्डर अट्छ कि अट्दैन ?
कलर कम्बिनेस असम छ, लुक्स बाइ डिजाइन बाइ असम, बलियो बास्केट, खुट्टा राख्ने ठाउँ पछाडि बस्दा अडेस लाउने फोल्डेबल सिट पाइडल एसिस्ट इ सबै कुरा हेर्दा प्रफेक्ट र असम छ तर अहिलेको समयमा मुख्य चाहिने कुरा कम्तीमा पनि रेन्ज १५० हुनुपर्थ्यो चार्जिङ टाइम २ घन्टा हुनुपर्थ्यो।
ग्राउन्ड क्लिरेन्स चक्काको साइज मोटाइ सस्पेन्सन ब्रेकको कुरा बत्ति जडानको कुरा ऐना आदि सबै प्रफेक्ट छ। डिजाइन बाइ लुक्स बाइ कलर कम्बिनेसन असम। तर रेन्ज र चार्जिङ टाइम सुन्दा नरमाइलो लाग्यो। कम्पनीले यहि दुइ कुराको लागी R&D मा बढि लगानी लगाउनुपर्ने देखिन्छ।
Sar इलेक्टि्रकल स्कुटर त राम्रो छ सर तर के गर्नु नेपालमा धेरै गरिबी छ यति महँगो किन्न सकिन्न सर haami गरिबको हैसियत हुदैन कि 100000 &150000हालेर किन्नलाइ हामिलाइ त बढीमा 25&30000हजार सम्मको मात्र किन्ने हैसियत हुन्छ सकिन्छ भने गरिब जति सप्पैले किन्न सक्ने खालको राम्रो यस्तै मोडेलको अ अनि सर बिजुली नगयका ठाउँ धेरै छन तर घाम बाट चार्जर हुने खाल्को बनाउदा यो नेपालका गरिब सबैले प्रयोगमा ल्याउथे सर म पनी गरिब भयको हुनाले गरिबिको अभाब कस्तो हुन्छ त्यो मलाइ राम्रो सङग थाहा छ सर thanku
न राम्रो भनेको ब्याट्री जम्मा 6 महिनाको वारेन्टी रहेछ साथै मूल्य पनि अतिनै महङ्गो लाग्यो बाँकी सबै ठिक छ तर जानकारिको लागि धन्यबाद हजुरलाई
नराम्रो चाहिँ मुल्य मात्र रहेछ, लिथियम ब्याट्रीमा छ महिना वारेण्टी भनेपछि यो पनि खासै राम्रो चाहिँ पक्कै नहोला, राम्रो भए त २-३ बर्ष वारेण्टी हुन्थ्यो होला। अनि जे जति छ सबै हेर्दा मुल्य ७० हजार हुन्थ्यो भने पनि राम्रै मानिन्थ्यो।
30/35 हजार भन्दा माथि दाम लगाइनु मुर्खले मात्र हो यो चाइनिज हो टीकाउ हुदैन मैले मलेशिया मा चलाकोहो
Haha hamro ghar tira saab la electric cycle kinako xan
राम्रो रैछ सबैलाई खुसी लागिरहेछ
पहाड को लागि पनि यस्तै सवारी वनाउ भाई उकालो ओरालोमा सजिलै चलोस अनि तेल नलागोस विजुलि बाट चलाउन सकौ ।
Namaskar tapai banau skutar ko demo sarai dami lagxa.jastai ki ma nai kinne tauma puge jastai lagxa.openli kura garnu hunxa.
Wow super nice electric scooter for to ride easily Sir as you have made easy way to ride in Nepal also so Nepal is now fairly good and advance in technology also Sir well-done
I love this kind of moped 👍👍👌👌
राम्रोलाग्यो सर बुटवलमापनि यो साईकलको सोरुम आकोछिछैन अनि यसकोमुल्यकतिपर्छ सर पुरैजानकारी गराइदिनुस सोरुम कुनकुन सहरमा छ पिलिज जानकारी गराईहाल्नुस सर
एकदम राम्रो लाग्यो छरियो मलाई तर म दुवै of दाबीमा छु पछि आएर मात्रै हेर्छु
दर्ता गर्नु नपर्ने भएपछि त इण्डिया बाँट लिदा धेरै सस्तो पर्छ त नेपालमा किन यति महङगो
rimot bat chalne r chaune upsan haru k k xat sir iko saicl ko
अरु ठिकै छ तर price अती धेरै भए जस्तो लाग्यो। यसको मूल्य चाहिँ 50/60 हजार भए ठिकै हुन्थ्यो।
Nice joke
Saund sestem pani vako va aja ramro hune tthhiyao sar
Very good information thank you so much sir 👍🙏🙏
Itaharima pani aako x sir ani asko price kati ho ta khulsta vannuhos sir pls
Wow amazing
Kati present down payment ma lina sakinxa
कच्ची बाटोकाे उकालो मा कत्तिको तान्छ।मलाई साह्रै जान्न मन लागेयाे।म गुल्मी बाट हाे,र यहा कच्ची बाटो उकालो अाेरालाे धेरै भयकाे हुदा जान्नमन लागेयाे कृपया जानकारी गराउनुहाेला।
यो स्कुटर को सबै कुरा मन पर्यो र अगाडिको टोकरिमा ढकनिमा बिर्को रैनछ।।यसैले यति कुरा चाइ मन परेन। यो ढकनि राख्ने ब्यबस्थ गर्नु पर्यो
राम्रो ६ म पनि किन्छु प्रदिप श्रेष्ठ वेलवरी १ लाला मित्री
धेरै वटा भिडियोमा हेरेको मध्येमा यो साइकल चाहिँ साच्चै मनपर्ने भयो
Nice Scooter All The Best
Yeko Break Bigriyo vane mortar cycle garj ma Banauda hunxa ki ???
Battiko bil tannai uthne holani hainar?
2 Unit only rs 15-20
kun kun thau ma paenxa sir biratnagar mero ghar ho pauxa ki paudaina,
Yasko paraej kati honi
Dami lageu pahad ma chalxa ki nai
मलाई अग्लो सिट भएको साइकल चाहिने थियो । के यो सम्भव होला ? सिटलाई अग्लो बनाउन मिल्छ होला, सर?
Ekachoti ko fool charg le kati kilomiter gudchha?
अरु चिज सबै राम्रो रेछ तर मलाई जान्ने इच्छा भएको कुरो चाही ब्याट्री को लाईफ अनि प्राइस हो । सफा टेम्पो को सब भन्दा ठुलो समस्या नै त्यही हो । यस्मा केछ ? ब्याट्री लाईफ कम हुने अनि रिप्लेस्मेन्ट कस्ट धेरै महगो ।
नयामा मात्रै हो पुरानो भए पछि यस्को ब्याट्री नै पाइन्न ।
काम छैन जति गफ लगाए पनि म सङ्ग तिन ओटा छ तर ब्याट्री पाउदैन पाए पनि महँगो छ दुई साल पछि काम गर्दैन । ब्याट्री को नर्मल रेट 40 हजार भन्छ के अर्थ भो त ।
I like your scicle detail ko squit.
Maile khoji raheko same model ko by cycle thiyo video ma herna paiyo .kinnu ko lagi kun city ma painxa hola Nepal ma
Yestoi Damak ko vdo pani lyaunu hola sir.
How many price. Can I change battery for 2oo know. Km finance or not
मलाइ मन पर्यो सबै राम्रोछ तर 2 बर्स पछि यो खाल को पाइदाइना होला सर म आहिले बाइरा छु लास्तएइ मन पर्यो
सर यहि बायक को rencha vako dkhaunu na
How we get this vehicle? I am live in Kolkata. How much price in this vehicle?
Saboi ramro hunxa electric scooter ma. Pani paryo vane chai khatam hunxa Maile experience gareko
yo man prayo please kathmanduma pni diler rakhi dinu paryo sir thankyou
यसको ब्याट्री पुरानो भयो भने किन्न पाइन्छ कि पाईंदैन र मूल्य कति पर्छ ? ब्यट्रीको वारेण्टि मात्र भन्नु भयो इन्जिन र बाइकको वारेण्टि भन्नु भएन । बिग्रिएर बनाउनु पर्यो भने बाइकको जस्तो मर्मत गर्ने ठाउँ सर्व सुलभ हुन्छ हुँदैन ? र यसको पार्टस सहजै पाउन सकिन्छ कि सकिंदैन ? अगाडिको भागमा ग्याँस सिलिण्डर अट्छ कि अट्दैन ?
शुबिधा सम्पन्न क्वालिटी को रहेछ राम्रो छ सर
Sar mulya kati ho
Paidal folding nadekhine khal ko hunupsrxa
मुल्य कति पर्छ सर??
अनि काठमाडौंमा कता छ यस्को showroom??
Kathmandu Pokhara Haina meyagdi ko beni Dekhi Dana chalayera dekhau aani balla Adviser garnuhos
pokhara lyaidinu vayovane katiparla sir
Repair mentenence kaha garinxa?
Chitwan ma asko dealer kahaxa ?
Kun Taun ma paunxa hola Hajur???
कस्तो राम्रो मोपेड रहिछ बाजा बजाएर।
कलर कम्बिनेस असम छ, लुक्स बाइ डिजाइन बाइ असम, बलियो बास्केट, खुट्टा राख्ने ठाउँ पछाडि बस्दा अडेस लाउने फोल्डेबल सिट पाइडल एसिस्ट इ सबै कुरा हेर्दा प्रफेक्ट र असम छ तर अहिलेको समयमा मुख्य चाहिने कुरा कम्तीमा पनि रेन्ज १५० हुनुपर्थ्यो चार्जिङ टाइम २ घन्टा हुनुपर्थ्यो।
ग्राउन्ड क्लिरेन्स चक्काको साइज मोटाइ सस्पेन्सन ब्रेकको कुरा बत्ति जडानको कुरा ऐना आदि सबै प्रफेक्ट छ। डिजाइन बाइ लुक्स बाइ कलर कम्बिनेसन असम। तर रेन्ज र चार्जिङ टाइम सुन्दा नरमाइलो लाग्यो। कम्पनीले यहि दुइ कुराको लागी R&D मा बढि लगानी लगाउनुपर्ने देखिन्छ।
Janakpur ma sorum hai sir thank you. Price kati ho
What is the price, and what is the milage per charge?
काठमाडौंमा कहाँ पाइन्छ?
Yo bike pahadi jillama chalxata?
Nice भारत में इसका प्राइस क्या होगा और यह कहां पर है भारत में मिलती है
Bhut Mahango vo Hajur
यस्को मूल्य हेटौंडामा कति पर्छ? एउटा पाउन सकिन्छ ?
God bless you Sir for uploading Multi-purpose Bicycle
सल्यान रूकुममा जस्तो उकालो मा प्रयोग गर्न कस्तो छ
Back suspension xin tyo minus point ho
मूल्य पनि तोकी दिनु भए अझ राम्रो हुन्थ्यो सर
1 लाख 27 हजार पर्छ ।
मूल्य कतिपर्दो रहेछ ?
Where is Kathmandu.
यो मोपेटको दाम चाहि कत्ती हो ?? कृपया जस्न्न पाउन ।
राम्रो धेरै राम्रो दाम त स्कुटी जतिकै रहेछ नि
back suspesion and mobile charge point is not available.
Very nice video.
It s available in India please..
Yo chalauda license chaicha ki chaidaida
kun thaw bat painx hola
Sir pahadiroadko ukaloma chalchhata.
Dam kati ra kaha paune yo model
यो मोडेलका पछाडी २ पाङगर्ा भएको पाईन्छ कि पाइदैन ?
pokhara मा कुन डिलर हो? यस्को। प्राईस अल्ली हाई भयो
Pokharama dalyvaryma katiparxahola sir
Hlw sir yo cycle ko price kati parxa hola ni
I love it I'm in kavreplanchok banepa how can I get it
मलाई माेडल मन पर्याे सर ईटहरी बजार मा पाईन्छ कि पाईन्दैन ?
Sir tapielie kun man patdaina
Ma sanga green city electric bicycle xa exchange ko bebstha hunu paryo mitra
Good cycle yesko mulya katihola sir
कहाँ पाउँछ मलाई पनि चाहिएको थियो दाम कतिहोला दमकमा पाउँछ कि पाउँदैन भन्दिनुन
सर यो मुभेट इस्कुटर को बुटवलमा साखा छ कि छैन होला यदि नभयको भय डिलेभरि हुन्छ कि नाइ बुटवलमा
Dubble batry rakna milxaki mildaina
kati price ma pauxa sir?ani tyo vanda ukalo ma dekhaunu na 2jana hinna milaxa mildaina?
vandinu na sir
Cycle fit garna milxa motar harule sampark 15000 ic
म अहिले दाङ्ग बाट हेर्दैछु । यसको डिलर दाङ्ग मा छ की छैन छभने कहाँ छ।
Thikai lagyo malai, but dam chain nikai mahango xa.
Paidal cycle same ho halka
Ya battery sake bhane chalauna sak xa
एकदमै राम्रो लाग्यो।
यो मान्छेले नयाँ नयाँ सामन ल्याउछ, तर सोदेको प्रश्न चाहिँ दिदैन्।
I would like to buy It is available in janakpur
यो Moped को डिलर नेपालगन्जमा छ की छैन? जानकारी पाउँन !
नेपालको कुन ठाउँमा पाउँछ यसको प्राइज कति हो
सबै राम्रो कुरा अायाे तर मुल्या कति हाे अाएन किन?
यस्को दाम मूल्य चैँ कति पर्छ होला सर,
Full video heranu ani tha huna xa
Location kata hola yo paune thau ko
Sar इलेक्टि्रकल स्कुटर त राम्रो छ सर तर के गर्नु नेपालमा धेरै गरिबी छ यति महँगो किन्न सकिन्न सर haami गरिबको हैसियत हुदैन कि 100000 &150000हालेर किन्नलाइ हामिलाइ त बढीमा 25&30000हजार सम्मको मात्र किन्ने हैसियत हुन्छ
सकिन्छ भने गरिब जति सप्पैले किन्न सक्ने खालको राम्रो यस्तै मोडेलको अ अनि सर बिजुली नगयका ठाउँ धेरै छन तर घाम बाट चार्जर हुने खाल्को बनाउदा यो नेपालका गरिब सबैले प्रयोगमा ल्याउथे सर म पनी गरिब भयको हुनाले गरिबिको अभाब कस्तो हुन्छ त्यो मलाइ राम्रो सङग थाहा छ सर thanku
Kaha Canterbury garne sar
हजुर सर राम्रो लाग्यो तर यस काे मुल्य कति हाेला बताई दिनु हाेला सर