धन्यवाद सचिन सर म तपाइले हाल्नु भयेको सबै भिदियो सबै हेरि सकेको छु र अहिले पनि प्राय नछुताइ हेर्ने गर्छु ।तपाईं को भिदियो हेर्न धेरै राम्रो र रमाइलो पनि लाग्छ तपाईंको बोल्ने सैलि पनि राम्रो लाग्छ र अझै नया नयाँ ठाँउ को भिदियो तपाईं मार्फत हेर्ने र अब्लोकन गर्ने मन छ।"धन्यवाद "
साँच्चै राम्रो ठाउँ रहेछ र नेपाल तर्फको अवश्था हेर्दा नराम्रो पनि लाग्यो कति फरक रहेछ वारि र पारी । जे होस सचिन भाइ तपाईको भ्लग हेर्दा अाँफै त्यो ठाँउमा भएझैं लाग्छ ।
म सधै तपाँईको vlog पुरै हर्ने गर्छु and I enjoy every bit of it. You have taken a great trouble to educate us and to entertain us as well. Great job. Thanks and keep it. 🙏. From Darj.
मैले पनि तपाईंको प्र्या भिडियोहरू पुरै हेर्ने प्रयास गर्दछु। सूचना प्रविधिको उचित प्रयोग गरी म जस्तो दर्शकहरुलाई निकै जानकारी मुलक सामग्रीहरू पस्कनुभएको मा धेरै धेरै धन्यवाद सचिन सर हजुर लाई। पश्चिम नेपालको पनि धेरै पर्यटकिय स्थलको भिडियो हरु आउला भनेर प्रतीक्षा गरिरहेको छु। सायद छिट्टै आउँछ होला , सुभकामना तथा हार्दिक धन्यवाद।।
Parthamma 🙏🙏namaskar all t m lai video derai ramro & sundar ramailo thau haru herera jaydai khusi lagyo sayat npl ko hark thau ani ramailo xetra har nepali pugna naskeni video herera man prasanna banaun sakinx thank you so much sir all tm god bless u 🙏🙏 Jay nepal 🇳🇵🙏
भाईको मैले भिडियो सायेदै हेर्दिन होलाआधा . ७२ को बिनास्कारी भुकम्प पछी कस्तो भयो भन्ने अत्तिनै धेरै चाशोथियो आज भाईको च्यानल् बाटनै जानकारी भयो’ धेरैनै आनन्द भये धन्यबाद ,
कार्य सफलता को हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछु दाइ हजुरहरु लाई म त हजुर ले भिडियो हाल्ने छिन मै अन्तिम सम्मन हेर्छु भयो दुई बर्ष भन्दा बढि 💝💝💝💝💯💯💯💯
सचिन सर हजुरको नियमित भिदियो हेर्नेमा म पनि एक हु है एकदम राम्रो लाग्छ यसैगरी हजुरहरु जस्तो त घुम्न नसकिएला तर पनि हजुरको भिदियो हेर्दा आफै त्यही छु घुमिरहेको जस्तो लाग्छ धन्यवाद हजुरहरु सबैलाई ।।।
Indian border ma vane 3 , 4 km ko distance ma indian market Jana ramro pitch sadak banayeko xa. Chinese border Jane sadak ko halat Testo dananiye xa. yo sab indian dalali vastachar neta Ra jhole karekarta Garda vairaheko xa.china sanga byaper Nepal Ra nepali nagarus vanne choch ko Karan china Jane sadak ko halat Testo xa. Chinese border samma Jane sadak jantale sarkar Lai dabab din khacho xa.
नेपाल to चाईना एपिसोड हेर्ने मौका मिल्यो धरै खुशी लाग्यो। पुर्बी भुल्लुजको नियमित दर्सक अनि सस्क्रईबर हरु मध्ये म पनि एक सबै भिडियो हरु नछुटाई हेर्ने गर्छु। यस्तो लाग्छ कि उत्तरी नाका तातोपानी चै पुग्नै पर्ने महसुस भयो। धेरै धन्यवाद सचिन सर। केवल लिम्बु हाँगाम , धरान सुनसरी नेपाल , हाल जापान।
सारै रमाइलो लाग्यो यो भिडियो हेरेर नेपालमा पर्यटकिय स्थल धेरै रहेछ अति सुन्दर दिर्स्या म कतार बाट हेर्दै छु अनि मैले लास्ट सम्म भिडियो हेरे भरपूर मनोरञ्जन भयो तर तातो पनि चाई आफै निस्केको की कीर्तिम बनाइयको हो जान्न मन थियो
Dai tato pani bata niskeko pani natural nai ho yestai bahumulia khajana le bhariyeko harmo desh lai uasta nagarera ho lazy ra bhrastachari neta haru le garda desh ko estiti bigriyo aba sabai milera bikash ma imandarita purbak lagnu parxa
आहा निक्कै सुन्दर भिडियो बनाउनुहन्छ मैले न छुटाइ अन्तिमसम्म हेर्ने गर्छु र हजुर ले बनायेका भिडियो हरु निकै जानकारी मुलक हुन्छन अझै राम्रा नेपाल् का ठाउहरु का पनि भिडियो हेर्न पाइयोस् !! हजुर हरुलाई धेरै धेरै सुभकामना !!
Saroi interesting video Maja Ayo daju China janu napayea Pani herna payeo thanks for this beautiful video lot's of love from Darjeeling ❤️❤️❤️ keep up the good work 👍👍👍👍
भिडियो अन्तिमसम्म हेरियो, साह्रै राम्रो लाग्यो । धादिङ निबासी (मुख्य राजमार्गमा नै )भएर पनि झण्डै २५ वर्ष भयो होला म दोलालघाट सुनकोसी तरेर गएको छैन, धेरै वर्ष अघि मैले देखेको त्यो व्यस्त लामोसाँघु, बाह्रबिसे देखि तातोपानीसम्मको बजारहरु भुकम्प पछि झण्डै खण्डहर जस्तै लाग्ने भएछन् । भिडियो हेर्दा अाफै घुमेको जस्तै अनुभव भयो, तपाईंहरुलाई धेरै धन्यवाद !
घर मा बसि बसि नेपाल को ठाँउ ठाँउ को दृश्य हेर्न पाएको छ यस्को लागि धन्यवाद याहा हजुर लाई
सचीन सरको मिठो आवाजमा नेपालको प्रख्यात पर्यटकिय स्थलको भ्रमण संगसंगै गरीरहेको छु, Vlog हेर्न पाउँदा खुसी लाग्छ ।
झापा दमक बट म 83 बर्ष को रम्रो लाग्यो
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html...
@@soltygamer7307 kumarchandrabiswakarma
धन्यवाद सचिन सर । तपाईंका सबै यात्रा वृत्तान्त नछुटइ हेर्ने गरेको छु।जीवन्त प्रस्तुति दिनुभएकोमा हृदयदेखि आभार।
ल है सर अन्तिम सम्म नै हेरियो धेरै नै नयाँ कुरा जानकारी पाये।धन्यवाद
भिडियाे हेर्दा अानन्द अायाे।थप सामग्रिका लागि अनुराेध।धन्यबाद।
अतिनै सुन्दर कार्यक्रम प्रस्तुति साथै बीचबीचमा त्यस ठाउँ सम्बन्धित सबै कुरा जानकारी सबै नै भिडियो हेर्ने गर्छु। धन्यवाद
धन्यबाद छ।अागामि दिनमा पनि हिमालि भुभागका रमणिय ठाउहरुकाे अवलाेकन गराउनुहाेस।
A 2 heriyo
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html
हजुर हरुसँगै यात्रामा छु जस्तो लाग्छ हरेक भिडियो हेरेपछि thanks to all team sir.
Haami bharat basne ani Nepaal laai maya garneharulai Sachin sirle Nepal ghumaunu hudaichha. DHANYABAAD.
धन्यवाद सचिन सर म तपाइले हाल्नु भयेको सबै भिदियो सबै हेरि सकेको छु र अहिले पनि प्राय नछुताइ हेर्ने गर्छु ।तपाईं को भिदियो हेर्न धेरै राम्रो र रमाइलो पनि लाग्छ तपाईंको बोल्ने सैलि पनि राम्रो लाग्छ र अझै नया नयाँ ठाँउ को भिदियो तपाईं मार्फत हेर्ने र अब्लोकन गर्ने मन छ।"धन्यवाद "
बहुत मजा आया वीडियो देखकर, बहुत अच्छा फिल्मांकन किया है आपने, लास्ट वाला चाइना बॉर्डर का भी मस्त फिल्मांकन किया है। मैं मित्र राष्ट्र भारत से हुँ।
सचिन सरको voice साह्रै मीठो यस्तै अझ राम्रो राम्रो video हरु हेर्न पाउँ शुभकामना सचिन सर।
साह्रै राम्राे बाेली 👌👌👌
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html...
वहाँकाे स्वर त राम्राे छदैछ अझ थप चाेटिलाे कुरा त कुनैपनि स्थानकाे बारेमा अध्ययन गरी त्यसकाे बारेमा मजाले प्रष्टसँग वताउँनु हुन्छ ।
सारै रमाइलो ...साँच्चै नै मज्जा आयो सचिन सर। साउदीअरब बाट हेर्दैछु।
धन्यवाद सचिन सर आफैं जाँदा पनि सायद यति मज्जाले त्यहाँकाे कुराहरु थाहा नहुन सक्थ्याे हाेला
Rrrrrrrrrrrrrrŕrŕrrrrrrrrrrŕrrrrrrŕ
thank you:sachin sir, for makiny move all the way to taatopani !
Ma il am bat a hardai mailed antyasama here
लासट समम हेरदा सारै अान्द लागयो
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html...
Sarai majjaa ayo purai video here
यति रमाइलो यात्रा गराउनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। स्वयं जान नपाएता पनि यहाँहरूक़ ब्लग हेर्दा आफै यात्रा गरीरहेको झैँ अनुभव भयो।
सुरु देखि अन्तिम सम्म को भिडियो मा मन नै आन्नदिन भयो सर
Thank You Bhuwan sir
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html..
साँच्चै राम्रो ठाउँ रहेछ र नेपाल तर्फको अवश्था हेर्दा नराम्रो पनि लाग्यो कति फरक रहेछ वारि र पारी । जे होस सचिन भाइ तपाईको भ्लग हेर्दा अाँफै त्यो ठाँउमा भएझैं लाग्छ ।
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html
अन्तिम सम्म् हेरियो र एक चोटी हेरेर पनि पुगेन दोरै दोरै हेरियो सर एक दम रमाइलो सुन्द्र लाग्यो अफु नगयनि गयको महसुस भयो 💚💚💚🙏
Thank you Abahw
धन्यबाद अन्तिम सम्म हेरिउ राम्रो लागाेे सचिम भाइ फेरि पनि यसरी न्ै देखाउदै जानू हाेला धुलाबारि बाट
अन्तिम सम्म हेरियो
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html..
प्राय सबै Video हेरेको हुन्छु।।धेरै नै राम्रो लाग्छ हजुर को voice and video ..
antim samma heriyo hamro gau thau ko prachar garidinu vaeko ma dhanyabad tatopani bata .
हजुरकाे बाेल्ने शैली साह्रै मिठाे 👌यात्रा कठिन भएपनि रमाइलो भएको देखियाे 🙏
ruclips.net/video/yPcogccuvYI/видео.html
Maile Antim Samma hereko tinchoti vayo (Assam-India)
हेर्न मन लागेको ठाउँ हेर्न पाइयो धन्यवाद सर
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html.
म सधै तपाँईको vlog पुरै हर्ने गर्छु and I enjoy every bit of it. You have taken a great trouble to educate us and to entertain us as well. Great job. Thanks and keep it. 🙏. From Darj.
ruclips.net/video/yPcogccuvYI/видео.html
@@TRAVELWITHSID7 ruclips.net/video/fUzwCa98Gac/видео.html
मैले पनि तपाईंको प्र्या भिडियोहरू पुरै हेर्ने प्रयास गर्दछु। सूचना प्रविधिको उचित प्रयोग गरी म जस्तो दर्शकहरुलाई निकै जानकारी मुलक सामग्रीहरू पस्कनुभएको मा धेरै धेरै धन्यवाद सचिन सर हजुर लाई।
पश्चिम नेपालको पनि धेरै पर्यटकिय स्थलको भिडियो हरु आउला भनेर प्रतीक्षा गरिरहेको छु। सायद छिट्टै आउँछ होला , सुभकामना तथा हार्दिक धन्यवाद।।
धन्यबाद हो हरुर को कि हामि आफैई घर मां बस्दै बस्दै हाम्रो नेपाल को अति सुन्दर सून्दर नजारा देखेको छऊ
I watched till end... It was informative. Thanks
तातोपानी जाने रहर हुदाहुदै पनि जान पाथेन तर सचिनजि आज पुर्याईदिनु भएकोमा सचिनजिलाई मुरि का मुरि धन्यवाद 🙏🇳🇵🙏
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html...
Parthamma 🙏🙏namaskar all t m lai video derai ramro & sundar ramailo thau haru herera jaydai khusi lagyo sayat npl ko hark thau ani ramailo xetra har nepali pugna naskeni video herera man prasanna banaun sakinx thank you so much sir all tm god bless u 🙏🙏
Jay nepal 🇳🇵🙏
कस्तो सुन्दर यात्रा !! सचिन सरको भिडियो सधै उत्कृष्ट हुन्छ त्यसकै शृंखला मध्ये को यो एक पनि । कुनै दिन कुनै यात्रामा संगै जान पाम है 😊
Good
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html,
ओहो दामी लाग्यो आफै पुगेको घुमेको महशुस भयो धन्यवाद सचिन सर
पोखरा बाट
Maila puraii herya broo 😚aafaii gako feel vyo🤗maja aayo first time tpaii ko video hereko😗
अति राम्रो सुन्दर छ ठाउँ।
मैले अन्त्य सम्म हेरे!मज्जा लाग्यो
sachin sir ko new video ko sadhai waiting ma hunxu
lots of love from BENI BAZAR MYAGDI......!!!
Thank you Labin sir
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html
सचिन भाई सेवाने हजुरको भिडियो धेरै हेर्छु रमाइलो लाग्छ from India 🙏🏻
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html...
I watched up to last and l watched your all the videos
Hajur moila ni Hera dherai ramailo lagyo mota pugeko xuina tyo thau thank you so much and nice video 📸📷 All right
नमस्कार सर मो दीपेन्द्र गुरुङ्ग दार्जीलिङ बाट हजुर को भिडियो हेर्दा साच्चै रमाइलो हुन्छ
आउनु न घुम्न!
अन्तिम सम्म नै हेरियो तपाईं हरु संगै तातोपानी घुमेको झै भयो सर 😍💘
Thank you Sandeep sir
Good thau😍
m pani antimsamn heriyo sir
rupandehiko bansgadhi bata ma pahila baseko ghaun ho ramro
lagyo .aafai.vayeko jasto
lagyoàà
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html.
really amazing video sir
love you all team 👍️🙏❤️🇳🇵
मैले पुराई हेरे भिडियो।
सारै रमाइलो रछ ठाउँ।
अतिनै सुन्दर ठाँउ सात समुन्द्र पारी बाट हेर्दा पनि तेहि पुगेजस्तो लाग्यो मैल अन्तिम सम्म नै हेरे यो भिडियो तपाई लाई धेरै धेरै धन्यवाद
watched it till the end... feel so good n u r doing good by making domestic travel vlog.. keep it up brother we'll keep enjoying ur videos...
ruclips.net/video/fUzwCa98Gac/видео.html
Link for video
भाईको मैले भिडियो सायेदै हेर्दिन होलाआधा . ७२ को बिनास्कारी भुकम्प पछी कस्तो भयो भन्ने अत्तिनै धेरै चाशोथियो आज भाईको च्यानल् बाटनै जानकारी भयो’ धेरैनै आनन्द भये धन्यबाद ,
L
Thankyou for representating the beauty of sindhupalchok Sachin sir............ 💜 ❤️
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html...
Aafai yatraa gare jhai bhayo sir thank you
मलाई सारै राम्रो लाग्यो हजुर हरु को भिडीयो धन्यबाद यति राम्रो भिडीयो देखाई दिनु भएको मा
ruclips.net/video/yPcogccuvYI/видео.html
maile pani hera haii
कार्य सफलता को हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछु दाइ हजुरहरु लाई म त हजुर ले भिडियो हाल्ने छिन मै अन्तिम सम्मन हेर्छु भयो दुई बर्ष भन्दा बढि 💝💝💝💝💯💯💯💯
Thank u
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html..
Maile purai vedio here here hai
सचिन सर
हजुरको नियमित भिदियो हेर्नेमा म पनि एक हु है
एकदम राम्रो लाग्छ यसैगरी हजुरहरु जस्तो त घुम्न नसकिएला तर पनि हजुरको भिदियो हेर्दा आफै त्यही छु घुमिरहेको जस्तो लाग्छ धन्यवाद हजुरहरु सबैलाई ।।।
मैले पुरा भिडियो हेरेँ। रमाइलो लाग्यो।
यात्रा सफल रहाेस तपाईं 👍️👍️
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html..
In my opinion,Sunkosi ko Pani hydro ko lagi surung marphat lagera ho ki votekosi Vanda sano dekhiyako ?
Lots of love from💕 Assam
सिन्धुपाल्चोककाे भिडियाे उ्कृट लाग्याे हजुरहरुलाई सफलताकाे मुसलधारे शुभकामना सर
म हजुरको कुनैपनी भिडीयोहरू नछुटाई हेर्ने गर्छु सारै रमाईलो लाक्छ र सबै भिडीयोहरू अन्तिम सम्मनै हेर्न गर्छु
Beautiful place
Love it
Thank you so much For showing to Everyone our Adventures Hometown ❤🙏💐
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html...
1pali baglung dhorpatan pani
Disscoberygarnuna sir
maile pani purai video here dai
धन्यबाद यहां रुलाई, मलाई मन छोयो यस्तो असहज अबस्थाकाबाबजुध मेरोजील्लाको द्रीस्य संप्रेसन गरीदीनुभयकोमा।
सचीन ज्यु धन्यवाद ,अाफु नपुगेकाे ठाउँका बारेमा दिनु भएकाे जानकारीका लागि ।अागामी दिनमा यस्तै सामग्रीको अपेक्षा छ ।
अन्तिम सम्म ह्रेरेर तातो पानी घुमियो आज
GK मा सोध्यो भने प्रस्न मज्जा ले मिलाइन्छ धन्यवाद सर्❤️❤️
❤️❤️❤️
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html.
Akdamaii sahayeta purna video.Hjr. ko udeshya nikaii ramro lagyo. Aba arko yatra ko parkhaii ma😅😊
धेरै धेरै धन्यवाद सचिन सर हजुरलाई
Indian border ma vane 3 , 4 km ko distance ma indian market Jana ramro pitch sadak banayeko xa. Chinese border Jane sadak ko halat Testo dananiye xa. yo sab indian dalali vastachar neta Ra jhole karekarta Garda vairaheko xa.china sanga byaper Nepal Ra nepali nagarus vanne choch ko Karan china Jane sadak ko halat Testo xa. Chinese border samma Jane sadak jantale sarkar Lai dabab din khacho xa.
Atti nai ramailo lagyo sir lagvag afu gayejhai bistrit bujhna paiyo tq sir👌👌🙏
शचिन बाबुको टोलि लाइशुभकाम्नासहित मुरिमुरी धन्यबाद तपाइन्हरुको यात्रासन्दैब शुभ रसफल्रहोस म u.k बाताहेरदािछअु तापआिनले जसरि अरउले राम्रो सङगदेखौदैनन मेरोयेउतासुझाब बाइक्माभन्दा चार्पाङ्रेगदी सुरछित हुन्छ तसर्थ ताधाकोयात्रको लागि जिप्गादी भर्पर्दोरसुरछित हुन्छ तपाईंहरुको यात्र स्वोदेस देखिबिदेस सम्मसुरछित रहोस शुभकामना छ
Purai heriyo Maja ayo Sachin sir
dai kati ramro video banaunu hunxa hajur. bahutai herxu ma .ramailo laagxa .
नेपाल to चाईना एपिसोड हेर्ने मौका मिल्यो धरै खुशी लाग्यो। पुर्बी भुल्लुजको नियमित दर्सक अनि सस्क्रईबर हरु मध्ये म पनि एक सबै भिडियो हरु नछुटाई हेर्ने गर्छु। यस्तो लाग्छ कि उत्तरी नाका तातोपानी चै पुग्नै पर्ने महसुस भयो।
धेरै धन्यवाद सचिन सर।
केवल लिम्बु हाँगाम , धरान सुनसरी नेपाल , हाल जापान।
Antye samma heriyo ekdum ramailo layo.. Keep going brother. .
Ma India ko hu Nepal ghumna na aye pani video Herera ati majha aayo tapati lai dhanyabad.
धेरै दिन पहिला को याद आयो झलझलि हजुर को भिडियो ले यो ठाउ धेरै रमाईलो लागछ .
Maile pni antim samma here sarai ramro lagyo aagami dinharu ma pni yestai ramailo thauko video herna pam
सचिन जि! तपाइका प्राय सबै भिडियो हेरेको छु,धन्यबाद ,राम्रो छ है।
ATI maja aayo Sachin bro yo video Le. Dherai dherai dhanny bad
मैले अन्तिम सम्मै हेरे हरेक भिडियो हरु सारै जानकारीमुलक र उतीकै रमाइलो लाग्छ।
Hamro Vlog Ni Hernus Haee👇ruclips.net/video/0O9iF_r2HmI/видео.html
ruclips.net/video/0O9iF_r2HmI/видео.html.
मैले पुरै हेरे है सर भिडियो धेरै राम्रो छ। हरि प्रसाद आचार्य बेङ्गलोर ईन्डिया बाट।
Antim samma herxuu hajurko every video
धेरै राम्रो लागरेकोे छ धन्यवाद
अत्ती सूनदर अत्ती रमाईलो ठाउ देखाईदीनू भयोधन्नेबाद
Anta samma here dai.. Nice video keep it up. Jay Chandra Surya 🇳🇵Nepal
अन्तिम सम्म हेरियो सर। सारई राम्रों।
Maile pani here sir video Antesama🙏🙏🙏😊😊👌💐💐💐💐🌹🌹🥰🥰🥰🥰😘😘😘😍😍😍
Nice I did watch till the end.
Maila aantime Sama hera hai hjur thanku hajur haru lai fere fere yesta video xayo hai hjur
सारै रमाइलो लाग्यो यो भिडियो हेरेर नेपालमा पर्यटकिय स्थल धेरै रहेछ अति सुन्दर दिर्स्या म कतार बाट हेर्दै छु अनि मैले लास्ट सम्म भिडियो हेरे भरपूर मनोरञ्जन भयो तर तातो पनि चाई आफै निस्केको की कीर्तिम बनाइयको हो जान्न मन थियो
Dai tato pani bata niskeko pani natural nai ho yestai bahumulia khajana le bhariyeko harmo desh lai uasta nagarera ho lazy ra bhrastachari neta haru le garda desh ko estiti bigriyo aba sabai milera bikash ma imandarita purbak lagnu parxa
धेरै धेरै धन्यवाद सचिन सर
घरमै बसि बसि नेपाल चिनको सिमाना तातोपानी घुमाउनु भयो!!!
धेरै धेरै राम्रो प्रस्तुति लाग्यो!!!
अति सुन्दर प्रस्तुति !!!
धेरै राम्रो छ धेरै महतवपूर्ण जानकारी सर
सम्पुर्ण जान्कारी सहित को यति राम्रो भिडियो बनाएर देखाउनु भएको मा धन्यवाद छ । सचिन सर को टिम लाई
majja aayo bro
आहा निक्कै सुन्दर भिडियो बनाउनुहन्छ मैले न छुटाइ अन्तिमसम्म हेर्ने गर्छु र हजुर ले बनायेका भिडियो हरु निकै जानकारी मुलक हुन्छन अझै राम्रा नेपाल् का ठाउहरु का पनि भिडियो हेर्न पाइयोस् !! हजुर हरुलाई धेरै धेरै सुभकामना !!
धेरै मज्जा लाग्छ दाइ हजुर को भिडियो हेर्न किन भने सबै राम्रो सङग बुझाएर राम्रो सङग देखाउनु हुन्छ
Saroi interesting video Maja Ayo daju China janu napayea Pani herna payeo thanks for this beautiful video lot's of love from Darjeeling ❤️❤️❤️ keep up the good work 👍👍👍👍
धेरैधेरै धन्यबाद हजुरहरुलाई रमाइलो रमाइलो सीनहरू देखा एकोमा
Tapaiko video sarai ramro lagcha maile praya sabai tapaiko video antya samma hernegareko chuu
Maile Antim smma here dai.sarai man parxa hajur ko video.manxey lai Jana man lagaune video hunxan hajurko.dherai dherai dhanyabad dai
पुग्न जान मनलागेकोठाउ पुगेजतिकैदृस्यदेखाउनुभयो ।धेरैधेरैधन्यबाद भईहरुलाइ मेलेपुरैहेरे र भाईहरुको भिडीयो हेर्दैगर्छनी । बिशेष डार्जीलिॅंकोपनी पुरैहेरेरोछु ।