निजी आर्जको सम्पत्ति होइन भने सम्पत्ति जसको नाममा भएपनि सगोलको सम्पत्ति मानिन्छ, त्यसो भएपछि दुवैको बराबर हक लाग्छ। नामसारी र सो काे दस्तुरका सम्बन्धमा मालपोत कार्यालयमा बुझ्दा बढी उपयुक्त हुन्छ। जिज्ञासाको लागि धन्यबाद।
नमस्ते sir मैले भर्खरै एउटा घर किनेको छु। किनेको घरको तल्लो तलामा सटरहरु छन् जसमा एउटा व्यापारीले एक सटर पोइलाको घर धनी सँग भाडामा लेको रहेछ। मैले घर पास गरेको एक वर्ष भयो तर पनि त्यो सटरमा दोकान गर्ने व्यापारी चिन्दिन र घर भाडा (किराया) पनि पाएको छैन। मेरो नाम मा घर पास भए पछि कुनै रूपमा सम्झौता भएको छैन। मान्छे चिन्न खोज्दा समाजको पैसा खाएर फरार भएको रैछ मान्छेको चरित्र पनि खराब रहेछ। मैले वडा कार्यालयमा गएर सिफारिश पनि दिए र 35 दिने सूचना पनि निकालेको चार पाँच महिना भई सको। वडा कार्यालय जाँदा सटर फोड्न मिल्छ भन्नु हुन्छ तर कानुनी प्रक्रिया के हो बुझ्न पाए राम्रो हुन्थ्यो। मेरा केही प्रश्नहरू तपाईंले हल गर्दिनु भए म खुशी हुन्थे। 1. अब मैले कोठा खाली गर्न के गर्ने होला ? 2. मैले सटर फोडेर समान भाडाको रूपमा बरामत गर्न पाउँछु कि पाउँदिन ? 3. घर भाडा कसरी अशुल गर्न सकिन्छ ? कमेन्टमा बुझाउन गारो भएमा मलाई संपर्क वा मिस कल गर्न सक्नु हुनेछ। मनिष कोइराला 9805363638। तपाईंको अमूल्य जवाफ को प्रतीक्षा गर्दै।।।
Hello Sir, My name is Sushil thami. Maile tapaikon youtube video herna garchu ani tapai content haru very appreciated cha. Sir, yesari nai Nepal ko different law haru ko barema video banawunu huss. All the best. Malia Adverse possession property law in Nepal ko current status ksto cha vanne barema janne iccha thiyo hajur bata. Hope you will reply soon. Thank you sir
हजुर धन्यबाद्, प्रयास रहनेछ, हुन्छ। अब व्यवस्थाका सम्बन्धमा कुरा गर्दा, मुलुकी देवानी संहिता 2074 को भाग - 4 पररच्छेद-२ मा स्वाममत्व र भोगाधीकार सम्बन्धी व्यवस्था गरेको छ। जसमा दफा 268 देखि 275 सम्म भोगाधिकार सम्बन्धि व्यवस्था मध्ये पनि दफा २७३. मा प्रतिकूल भोगाधिकार रहेको मानिने सम्बन्धि व्यवस्थाहरू निम्न बमोजिम रहेका छन्। (१) यस परिच्छेदमा अन्यत्र जुनुसकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमिनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमिन आफ्नै सम्पत्ति वा जमिन सरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिनेछ । (१) सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भए तापनि प्रतिकूल भोगाधिकार प्राप्त हुने (२) कुनै सम्पत्ति वा जमिनको सम्बन्धमा करार वा अन्य कानूनद्वारा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ । (२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई कुनै सम्पत्तिमा प्रतिकूल भोगाधिकार प्राप्त भएमा त्यस्तो व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ । (३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वामित्ववालाको जानकारी विना गोप्य रूपमा वा जबरजस्ती कुनै चल सम्पत्ति वा जमिन भोग गरेकोमा यो दफाको व्यवस्था लागू हुने छैन । (४) यस दफा बमोजिमको अवधि गणना गर्दा यो संहिता प्रारम्भ भएको मितिबाट गणना गरिनेछ । अधिक जानकारीको लागि सम्बन्धित ऐनको भाग 4 अन्तर्गतका अन्य आवस्यक पररच्छेद हेर्न सक्नुहुन्छ। धन्यबाद Nepal Kanun RUclips Channel
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्न नछड्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Admin Nepal Kanun YT Channel
Sir yadi father aafnai ani mother chai step mother ani sampati sabai sauteni aama ko naam ma vayeko khanda ma sauteni aama ko sampati mathi xora haruko hak adhikar ani xora harule angsa pauxan paudainan tyo samapti bata please reply garaidinu na 😢🙏🙏
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
नमस्कार, म (छोरा) सानै छदा मेरो आमा बित्नु भयो, मेरो बुबा ले अर्को बिहे गरे पछि सौतेनी आमाले पनि छोरा जन्माउनु भयो । अहिले सम्म जसो तसो चलेकै थियो, हाल बुवा ८० वर्षको हुनुहुन्छ , उहाँ बिरामी हुनुहुन्छ । तेसैले अब मेरो अंश छुट्टाइ दिनु भन्दा बुवा, सौतेनी आमा र भाईले बन्डा नगर्ने र बुबाले आफ्नो मृत्यु पश्चात सबैले सम्पत्ति बाडनु भन्नू हुन्छ । मेरो आफ्नै आमा हुनु हुन्थियो भन्ने प्रमाण पनि छैन तर सौतेनी आमाको उमेर म भन्दा कम छ । अब मैले आफ्नो आमाले बुबाको सम्पत्तिबाट कति हिस्सा र कसरी त्यो हिस्सा प्राप्त गर्ने, कृपया सहज प्रकृया खुलाइ दिएको भए म धेरै धेरै आभारी हुने थिए । धन्यवाद
बाबु आमा छोरा छोरी गनेर जति कुल अंसियारको संख्याले कुल सम्पत्तिलाई भाग गर्दा आउने हिस्सा प्रत्येक अंसियारले पाउँछन् । तपाईंले उल्लेख गरे अनुसार: तपाईको १ बुवा २ सौतेनी आमा ३ तपाईं ४ सौतेनी भाइ जम्मा ४ जना अंसीयार ५ (भएदेखि छोरी पनि) गनी अङ्सियार मानी सब्बैलाई बराबर हिस्सा लगाउनु पर्छ। अंस पाउने आधार प्रमाण तपाईंको नागरिकता, पासपोर्ट, मतदाता परिचय पत्र, PAN card, ड्राइभिङ लाइसेन्स, तथा शैक्षिक प्रमाण जस्ता कागजातमा भएको बाबुको नाम बाट पुष्टि हुन्छ। आमा नहुँदैमा अंस नपाउने भन्ने हुँदैन, धर्म छोरा छोरीलाई पनि समान अंस दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ। त्यसो नभए जिल्ला अदालतमा अंस मुद्दा दायर गर्न मिल्छ। धन्यबाद
आबस्यक प्रक्रिया पुर्याएर गरेको र खुलाउन पर्ने सम्पूर्ण सर्त तथा अवस्था स्पष्ट उल्लेख गरिएको भए भरपर्दो नै हुन्छ, बाकस दिने व्यक्तिमा जुनसुकै बेला बाकस पत्र रद्द गर्ने अधिकार निहित हुन्छ। बाकस पत्र मा उल्लेख बाहेक अरु केही कुरामा दाबी हक पुग्दैन। धन्यबाद।
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
Grade XI Comp. Nepali Comp. English Compulsory Social Studies and Life Skills Jurisprudence and Legal Theories Constitutional Law Procedural Law Grade XII Comp. Nepali Comp. English Compulsory Social Studies and Life Skills Nepalese Legal System Civil & Criminal Law & Justice Legal Drafting
ailanii jamin thiyo aama ko naam ma...aba tyo jamin registered vako xa chhori ko naau ma...aama ko sahamati bata... Aba 2 barsa paxi aama le tyo jamin feri reclaim garna sakxan
Re claim garnalaai Pani adhar chaiyo ni.... chorile... Yedi aafno angsa bapat payeko bhaye... Reclaim garnai mildaina... Ra arko Kura amale kunai santanlaai aafno hissa ko angsa bhanda badhai pradan gareko bhaye, WA aruko angsa mareko bhaye angsa ma mar parnele dabi garna milxa... Tara tesari dabi Garda afno angsa barabar matrai dabi lagchha....
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु । विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला। Nepal Kanun YT Channel हेर्दै गर्नुहोला। धन्यवाद दिपक ढकाल Nepal Kanun YT Channel
कन्टेन्ट अति राम्रो तरिकाले संयोजन गर्नु भएको छ !! बिषयको पुरै कन्टेन्ट बनाई दिएको भए राम्रो हुने थियो !
Thank you yo video here sahayogi lagyo
Sir aru chapter ko videos haru pani anaidinu paro exam aairaxa dherailai sahayogi hune thyo
Dhanyebad yehako jigyasako lagi... Part 2 Pani upalabdha chha herna saknuhunchha....
Very nice video. Thanks for this great video. It is really helpful for the students who are studying in LLB 2nd. Hope I will see next video soon.
Thanks for your precious feedback. Okey we will working on it.
@@NepalKanun sir afno jaga bichda huk wala chahinchh r
M 93
निजी आर्जको सम्पत्ति होइन भने सम्पत्ति जसको नाममा भएपनि सगोलको सम्पत्ति मानिन्छ, त्यसो भएपछि दुवैको बराबर हक लाग्छ।
नामसारी र सो काे दस्तुरका सम्बन्धमा मालपोत कार्यालयमा बुझ्दा बढी उपयुक्त हुन्छ।
जिज्ञासाको लागि धन्यबाद।
ओके,
कानुन वयवसायी संग अलि राम्रै सँग सल्लाह लिनुहोला।
धन्यबाद।
Thanks you so much sir this video are very great and important for me
नमस्ते sir मैले भर्खरै एउटा घर किनेको छु। किनेको घरको तल्लो तलामा सटरहरु छन् जसमा एउटा व्यापारीले एक सटर पोइलाको घर धनी सँग भाडामा लेको रहेछ। मैले घर पास गरेको एक वर्ष भयो तर पनि त्यो सटरमा दोकान गर्ने व्यापारी चिन्दिन र घर भाडा (किराया) पनि पाएको छैन। मेरो नाम मा घर पास भए पछि कुनै रूपमा सम्झौता भएको छैन। मान्छे चिन्न खोज्दा समाजको पैसा खाएर फरार भएको रैछ मान्छेको चरित्र पनि खराब रहेछ। मैले वडा कार्यालयमा गएर सिफारिश पनि दिए र 35 दिने सूचना पनि निकालेको चार पाँच महिना भई सको। वडा कार्यालय जाँदा सटर फोड्न मिल्छ भन्नु हुन्छ तर कानुनी प्रक्रिया के हो बुझ्न पाए राम्रो हुन्थ्यो। मेरा केही प्रश्नहरू तपाईंले हल गर्दिनु भए म खुशी हुन्थे।
1. अब मैले कोठा खाली गर्न के गर्ने होला ?
2. मैले सटर फोडेर समान भाडाको रूपमा बरामत गर्न पाउँछु कि पाउँदिन ?
3. घर भाडा कसरी अशुल गर्न सकिन्छ ?
कमेन्टमा बुझाउन गारो भएमा मलाई संपर्क वा मिस कल गर्न सक्नु हुनेछ।
मनिष कोइराला 9805363638।
तपाईंको अमूल्य जवाफ को प्रतीक्षा गर्दै।।।
good video this video is the help for studend studies
Thanks for your fruitful feedback.
Thanks for sharing.
Hello Sir, My name is Sushil thami. Maile tapaikon youtube video herna garchu ani tapai content haru very appreciated cha. Sir, yesari nai Nepal ko different law haru ko barema video banawunu huss. All the best. Malia Adverse possession property law in Nepal ko current status ksto cha vanne barema janne iccha thiyo hajur bata. Hope you will reply soon. Thank you sir
हजुर धन्यबाद्, प्रयास रहनेछ, हुन्छ।
अब व्यवस्थाका सम्बन्धमा कुरा गर्दा,
मुलुकी देवानी संहिता 2074 को भाग - 4 पररच्छेद-२ मा
स्वाममत्व र भोगाधीकार सम्बन्धी व्यवस्था गरेको छ। जसमा दफा 268 देखि 275 सम्म भोगाधिकार सम्बन्धि व्यवस्था मध्ये पनि दफा २७३. मा
प्रतिकूल भोगाधिकार रहेको मानिने सम्बन्धि व्यवस्थाहरू निम्न बमोजिम रहेका छन्।
(१) यस परिच्छेदमा अन्यत्र जुनुसकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले अर्को व्यक्तिको चल सम्पत्तिको हकमा तीन वर्ष र जमिनको हकमा तीस वर्षभन्दा बढी समयदेखि त्यस्तो सम्पत्ति वा जमिन आफ्नै सम्पत्ति वा जमिन सरह भोग गरेमा त्यस्ता सम्पत्ति वा जमिनमा निजको प्रतिकूल भोगाधिकार रहेको मानिनेछ ।
(१) सरकारी, सार्वजनिक, सामुदायिक वा गुठीको जग्गा जतिसुकै समयसम्म भोग गरेको भए तापनि प्रतिकूल भोगाधिकार प्राप्त हुने (२) कुनै सम्पत्ति वा जमिनको सम्बन्धमा करार वा अन्य कानूनद्वारा छुट्टै व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम कुनै व्यक्तिलाई कुनै सम्पत्तिमा प्रतिकूल भोगाधिकार प्राप्त भएमा त्यस्तो व्यक्तिले त्यस्तो सम्पत्ति आफ्नो नाममा स्वामित्व कायम गराउन सक्नेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वामित्ववालाको जानकारी विना गोप्य रूपमा वा जबरजस्ती कुनै चल सम्पत्ति वा जमिन भोग गरेकोमा यो दफाको व्यवस्था लागू हुने छैन ।
(४) यस दफा बमोजिमको अवधि गणना गर्दा यो संहिता प्रारम्भ भएको मितिबाट गणना गरिनेछ ।
अधिक जानकारीको लागि सम्बन्धित ऐनको भाग 4
अन्तर्गतका अन्य आवस्यक पररच्छेद हेर्न सक्नुहुन्छ।
धन्यबाद
Nepal Kanun
RUclips Channel
wow great sir🙏🙏
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Wanna see all law related videos like this easy way
Ramro lagyo sir
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्न नछड्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Admin
Nepal Kanun YT Channel
Good working
Bro will u plz explain about living relationship law
Sir yadi father aafnai ani mother chai step mother ani sampati sabai sauteni aama ko naam ma vayeko khanda ma sauteni aama ko sampati mathi xora haruko hak adhikar ani xora harule angsa pauxan paudainan tyo samapti bata please reply garaidinu na 😢🙏🙏
Thank you so much sir
Sir nepal Ma TAX sambandi public le pay garne $$$%%% ko bare Ma detail vidoe post garnu paryoo hajur,
Nice one
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Thankyouuu
Old llb2nd yr Public international law ko pani video upload gardinus na ....
Hello Sir Namaskar, 🙏🏽एउटा कुरा सोघनु थियो if possible please advise दिनु होला, बकस पास गरेको जगगा बेच बिखन गरनको लागि के गरन परछहोला ?
जग्गा पास गर्ने कार्यबिधि व्यावहारिक रूपमा बुझ्न मालपोत कार्यलमा बुझ्दा राम्रो हुन्छ।
नमस्कार, म (छोरा) सानै छदा मेरो आमा बित्नु भयो, मेरो बुबा ले अर्को बिहे गरे पछि सौतेनी आमाले पनि छोरा जन्माउनु भयो । अहिले सम्म जसो तसो चलेकै थियो, हाल बुवा ८० वर्षको हुनुहुन्छ , उहाँ बिरामी हुनुहुन्छ । तेसैले अब मेरो अंश छुट्टाइ दिनु भन्दा बुवा, सौतेनी आमा र भाईले बन्डा नगर्ने र बुबाले आफ्नो मृत्यु पश्चात सबैले सम्पत्ति बाडनु भन्नू हुन्छ । मेरो आफ्नै आमा हुनु हुन्थियो भन्ने प्रमाण पनि छैन तर सौतेनी आमाको उमेर म भन्दा कम छ । अब मैले आफ्नो आमाले बुबाको सम्पत्तिबाट कति हिस्सा र कसरी त्यो हिस्सा प्राप्त गर्ने, कृपया सहज प्रकृया खुलाइ दिएको भए म धेरै धेरै आभारी हुने थिए । धन्यवाद
बाबु आमा छोरा छोरी गनेर जति कुल अंसियारको संख्याले कुल सम्पत्तिलाई भाग गर्दा आउने हिस्सा प्रत्येक अंसियारले पाउँछन् । तपाईंले उल्लेख गरे अनुसार: तपाईको
१ बुवा
२ सौतेनी आमा
३ तपाईं
४ सौतेनी भाइ
जम्मा ४ जना अंसीयार
५ (भएदेखि छोरी पनि)
गनी अङ्सियार मानी सब्बैलाई बराबर हिस्सा लगाउनु पर्छ।
अंस पाउने आधार प्रमाण तपाईंको नागरिकता, पासपोर्ट, मतदाता परिचय पत्र, PAN card, ड्राइभिङ लाइसेन्स, तथा शैक्षिक प्रमाण जस्ता कागजातमा भएको बाबुको नाम बाट पुष्टि हुन्छ।
आमा नहुँदैमा अंस नपाउने भन्ने हुँदैन,
धर्म छोरा छोरीलाई पनि समान अंस दिनुपर्छ भन्ने कानुनी व्यवस्था छ।
त्यसो नभए जिल्ला अदालतमा अंस मुद्दा दायर गर्न मिल्छ।
धन्यबाद
@@NepalKanun धन्यवाद प्रष्ट परिदिनु भएकोमा ।
Sheshpaxi bakaspatra kati ko baliyo huncha.. tesma ulekh bahek aru ke dabibgarna milxa???
आबस्यक प्रक्रिया पुर्याएर गरेको र खुलाउन पर्ने सम्पूर्ण सर्त तथा अवस्था स्पष्ट उल्लेख गरिएको भए भरपर्दो नै हुन्छ, बाकस दिने व्यक्तिमा जुनसुकै बेला बाकस पत्र रद्द गर्ने अधिकार निहित हुन्छ। बाकस पत्र मा उल्लेख बाहेक अरु केही कुरामा दाबी हक पुग्दैन।
धन्यबाद।
good
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Jagga ko mukh kabja garema k garne
यो जग्गाको मुख कब्जा गर्ने भनेकै बुझिएन,,, बाटो तर्फको मोहोडा कब्जा गरेको, हो कि,
बाटो र जग्गाको बीचको ऐलानी जग्गा कब्जा गरेको हो कि के हो।
Sir pxi gayerw +2 ma kun subject parnu parxa
Grade XI
Comp. Nepali
Comp. English
Compulsory Social Studies and Life Skills
Jurisprudence and Legal Theories
Constitutional Law
Procedural Law
Grade XII
Comp. Nepali
Comp. English
Compulsory Social Studies and Life Skills
Nepalese Legal System
Civil & Criminal Law & Justice
Legal Drafting
Dai sau sang paisa biyaj ma line. Yedi sau le muda chora mathi halda ra jamin bhau ko nam huda muda lagu hunxa bhau ko jamin sau le lina pauxa
Sir history of company law ko pani video banaunu na
video already banaisakeko chh .. "Company law in nepali" lekhera search garnu hawas.... bhetinchha
नेपालीले पहाड को हकमा कति सम्म जग्गा किन्न पाइन्छ होला। ?????
Sir hami le jagga kin bech garda
Thorai ma kati samma kin bech garna sakxau
Mero jagga mileko xaina ukta jagga milauna thorai kinne bichar gareko xu
Yesta Kura Haru Bela bakhat maa change hune garchhan,
Malpot karyealay ma bujhda Ramo hunchha...
BAllb ko book list ko video banaoonu na dai
धन्यबाद तपाईंको सुझाव को लागि , यहाँको सुझाव अनुकरणिय छ।
धन्यबाद तपाईंको सुझाव को लागि , यहाँको सुझाव अनुकरणिय छ।
मजदुर कानुन कस्तो छ सर
सजिलै छ , व्यावहारिक छ।
धन्यवाद सर
मेरो किताब हराएको छ , यति पढेर परीक्षा दिन जान मिल्छ कि नाइँ ???😥😥😥
यस्तो निर्णय आफै लिँदा राम्रो हुन्छ।
Sir llb nepali mediyam ma hunchha ki English?
दुवै भाषामा पढ्न र exam दिन मिल्छ।
LLB ma pani nepali ma hunxar sir plz reply
हुन्छ, नेपालीमा लेख्न पाइन्छ।
Exam based videos please
Yo lecture ko pdf pauna sakidaina sir?
हामीसँग softcopy सुरक्षित रहेनछ। Screenshot नै लिनुपर्ने व्यवस्था आइपर्यो।
धन्यवाद
Sir common law system chai nepalese legal system saga kasari impact xa bhanne bare ni bhanidinus na hjr lai request
baule chorako property claim hamma milxa
Bau le mildaina, tara ansa banda vako chaina vane, daju bhai le ra chora chorile claim garna milcha.
If someone build house in my land what should i do.
Can someone tell me.
Hadmyad bhitrai action linuparchha...... Adhik jankariko lagi Muluki Dewani Karyebidhi samhita 2074 hernuhos....
Please sir
sir tax le marna maryo hami lai nepal ma
Aama le chhori laii deko property feri claim garna sakxan
K bapat diyeko sammpatti... kasari diyeko ... Kasle claim garne ... Condition khulaunusna sir Kura clear hunegare bujhna payepo Sahi yehako jigyasa metauna sakulaa....
ailanii jamin thiyo aama ko naam ma...aba tyo jamin registered vako xa chhori ko naau ma...aama ko sahamati bata...
Aba 2 barsa paxi aama le tyo jamin feri reclaim garna sakxan
Re claim garnalaai Pani adhar chaiyo ni.... chorile... Yedi aafno angsa bapat payeko bhaye... Reclaim garnai mildaina... Ra arko Kura amale kunai santanlaai aafno hissa ko angsa bhanda badhai pradan gareko bhaye, WA aruko angsa mareko bhaye angsa ma mar parnele dabi garna milxa... Tara tesari dabi Garda afno angsa barabar matrai dabi lagchha....
Sir hajur ko no. Send garnu na hajur sanga kanuni kura ma jankari lina thiyo
facebook page ma message garnusna hai....ma reply garchhu
@@NepalKanun huss
Whel
यहाँको प्रतिक्रिया प्रति कृतज्ञता व्यक्त गर्दछु ।
विविध कानुनी भिडियो अध्ययन सामग्री हेर्नका लागि Playlist चेक गर्नुहोला।
Nepal Kanun YT Channel हेर्दै गर्नुहोला।
धन्यवाद
दिपक ढकाल
Nepal Kanun YT Channel
Thank you so much