जग्गाको नक्सा पढने तरिका , आफ्नो जग्गा काहाँ छ , यसरी पत्ता लगाउनुस् /Nepal Law
HTML-код
- Опубликовано: 6 фев 2025
- About this video.
यस भिडियोमा आफ्नो जग्गाको नक्साको अध्ययन कसरी गर्ने भन्ने सन्दर्भमा चर्चा गरिएको छ
About this channel.
यस चेनल मा तपाईंले नेपालको कानूनी प्रणाली, विभिन्न कानुनी सिद्धान्तहरु, प्रचलित नेपाल कानुन हरु, तथा त्यससँग सम्बन्धित विभिन्न मुद्दाहरूको सन्दर्भहरू र तपाई हाम्रो व्यवहारिक जीवनसँग अन्तर सम्बन्ध राख्ने नेपाली कानूनहरूको विषयमा तथा कानुन र न्याय सम्बन्धी समसामयिक घटना विशेषमा चर्चापरिचर्चा गर्ने गरिन्छ।
तपाइँको कानुन र न्यायको सम्बन्धमा कुनै जानकारी चाहिएमा वा छलफल गर्न परेमा कमेन्ट बक्समा लेख्नुहोला
। चेनलको प्रोमोसनका लागि सब्क्राइव गरिदिनुहुन अनुरोध गर्दछु ।
This is an informative channel nepal law related to law and justice.
This channel discusses Nepal's legal system, various legal principles, prevailing Nepali laws, and the contexts of various issues related to it, and Nepali laws that relate to our practical life, & current events related to law and justice. If you have any problem or curiosity related to law and justice, please write in the comment box
You can ask any kind of legal question in comment box .
Advice from
Advocate Ram Prasad Gautam
Plz like , share, comment and must Subscribe this channel.
महत्वपूर्ण जानकारीको लागि धन्यबाद सर
श्री मान सल्लाह पाउ गाउँ टोलमा बल र सोर्स र पहुँच को भरमा गरिब मान्छेको जग्गा मिच्ने काम हुन्छ।नै श्रीमान अमिन ले 5ft बढी भए पनि ठिक 6ft घटी भए पनि ठिक हामी अमिन होइन ।जे भने पनि के गर्नु ठिक छ।भनुपर्छ ।धन्यवाद हजुरलाई
Dhanyawad sir jankariko lagi
Had bhanda badhi vayeko jagga ko samasya kasari samadhan garne?Tesko barema video halnu na.
Dhanyabaad sir
Magnificent sir
Thanks sir
Thanks for information
Good sir tq
Keep it up.
जग्गा सिमाना विवादलाई कहाँ उजुरी गर्ने ?????
sir purja anusar nakshama jagga kam x vani k garna sakinxa
नम्स्कार सर। म धनकुटा जिल्ला सहिद भूमी गा पा बाट। मैले अजा भन्दा करिब तीन बर्ष भयो र पहिला पनि म भन्दा पहिलाको हकवालाको अनुमती बिना मान्छे मरेको लास राख्दै थियो र मैले जब किने तब मैले जति राख्नु भयो भयो आइन्दा नराखी दिनु गाउँ घरमा नि सुचित गरे र फेसबुक मार्फत नि सुचित गरे । तर मान्छेहरुले मेरो कुरा बेवास्ता गर्दै लास चिहान रखिरहेको छ। र नराख भन्दा मलाइ विभिन्न तरिकाले मलाइ कुट्ने पिट्ने कुरा भैरहेको छ । र मैले एक दुई वटा चिहान भत्काइ नि दियेर भत्केको बारिको काल्ल लगाइदिय्कोछु। र मौखिक रुपमा अवगत गराएको छु तर सुनुवाइ भएको छैन र मलाइ मेरै जग्गाको भोग चलन गर्न बाट बन्चित भैरहेको छु । कृपाय यसको समाधान बाताइसिनु हुन्छ कि? अनि मैले मेरो जग्गामा राखेको मेरो अनुमती बिना त्यो भत्काउन पाउछु कि पाउदिन?
बन्दुक किनेर उडाइदिनु नि daakaa हरुलाइ 😂❤sir
Good afternoon sir
sir ma hjr ko regular viewer hu sir n hjr ko kaam ra gyan gun le garda hjr ko fan pani hu video n hjr ko..sir malai eti kura janna manx ki.ktm valley vitra ko edi talsingh mohi lageko jagga xa tara tyo jagga darta xaina ra tesko talsing le darta ni gareko xina ra talsing ko atto patto xina tara field ma mohi le gardai ayeko xa vanye testo jagga ko darta kaile khulx sir kina nepal sarkar le esto jagga ko darta mohi lai nadiyeko nakhulayera dhuka kina diyeko xina.darta khulx ki nai edi khulx vanye kaile sama khulx plse ali bujayera rply dinu hola sir
सर नमस्कार
२०७४ सालमा मैले १२ मिटर जग्गा किनेको थिए मेरो जग्गा को पश्चिम तिर अर्को कित्ता ६ मिटर अर्को मान्छे ले किनेको थियो तेति बेला बचेको साना तिना टुक्रा जग्गा सरकारको नाममा राख्न मिल्दैनथ्यो रे तेहि भएर मेरो अगाडिको बाटो सङ छुने टुक्रा जग्गा पनि तेहि ६ मिटर जग्गा वाला सङ पछि सरकारको नाममा छोड्नु पर्छ तपाइले किनेको जग्गा ६ मिटर मात्र हो त्यो टुक्रा होइन भनेर कागज गरेको पनि रैछ तर हाल आएर त्यो मान्छे ले त्यो सरकारको नाममा हाल्नु पर्ने टुक्रा जग्गा हाल्न मानेको छैन यस्तो अबस्थामा के गर्ने होला ?? मेरो जग्गा को लागि त्यो टुक्रा सरकार को नाममा नगर्दा सम्म बाटो हुदैन
Yo khalko samsya derai chha samadan hune upaya btaunuparo sir
Namaskar sir .gagga kind 4 ana amin ra gagga dhani le napera 4 ana ko trace banayara 4 ana pass garako ayle napda bato tira ko side 2 ft thirai ayo . Kinda khari amin ra gagga dhani le galsachi gare gasto lagxa. Bato ko vag ni napera bechaxa. Chatipurti pauna ko lagi kha k garni
Sir 2 ota jagga dhani milyera road kholya ani tespaxi dubai jana lay aafnyo jagga bechara gaya. Aailay A party ko naksha ma mero jagga dekhaxa aaba teslai kasre milauna saikinxa.
Hello namaste sir,auta kura sodna man lagyo mero jagga agadi sabik ma road hal ma culvert baneko xa tiyo jagga pass garda jagga ko mulyankan ghat ki badxa sir
यति कारणले कायम भएको मूल्यांकन घट्ने बढ्ने अवस्था हुँदैन
नमस्कार सर,
सर एउटा कुरा सोध्नुथियो कि मेरो बुवाको बेला अंसबन्दा भएको थियो त्यति बेला एउता 11 धुरको जग्गा मेरो बुवाको दाइ को नाम म परेछ तर त्यो जग्ग्गा अहिले 40 सालदेखि हाम्रो परिवारले सुखभोग गर्दै आईरहेछ आजभोली त्यो जग्गा बेचने बेला बल्ल थाह भयो कि यो जग्गा मेरो ठुलो बुवाको नाम मा गएको छ र मेरो बुवा र मेरो बुवाको दाइ बितेको 15 साल भैसके अब त्यो जग्गा फिर्ता गरदिनु भन्दै छु मेरो ठुलो बुवाको छोरालाई अनि उहाले फिर्ता दिन्न भन्छ के गरम सर
Hello sir' hajur sanga euta kura bujna man thiyo
How can we know this is government road or private road?
नक्सा सुधार गराउने प्रक्रिया बताइदिनुहुन नम्र अनुरोध गर्दा छु।
Namaskar sir, mero lalpurja ra naksa ma 8kathha 11.5 dhur xa but vogchalan 2 kathha matra xa, xeu ko kitta Bala ko jamin sabai mero naksa ma xa but tesko khet napi ma thik xa vane claim garna milxa ki nai
उसको जग्गा धेरै छैन भने त कसरी दाबि गर्नु र । आफ्नो जग्गा उसको पसेको कुराको प्रमाण छ भने दाबि गर्न सकिन्छ नत्र सकिँदैन
sir jagga ko naksha ko photocopy ka bata pauxa. harayeko wa metiyeko khanda ma.
Amin sanga milera jagga bechne le milera jagga xetra phal bhsnda ghatyeko xa bhne ke garne
Sir, jagga dhani haru bich kagaji rupma sartanama gareko bato le kanuni manyata pauxa ki paudaina...
बाटोसम्बन्धी विवाद आएमा पछि त्यसलाई प्रमाणको रुपमा प्रस्तुत गर्न सकिन्छ
Sir, Praman prastut gare paxi bina abharod bato kayam ta hunxa ni??
@@thapahuman5834 विवाद आएपछि प्रमाण पेश गर्ने हो विवादमा निर्णय हुन्छ त्यसका लागि लाग्नुपर्छ पर्छ । तपाईंले भन्नुभएको कागजले एउटा राम्रो प्रमाण कामचाहिँ गर्छ । निर्णयकर्ताले निर्णय के गर्छ भन्ने कुरा ग्यारेन्टी गर्न सकिदैन नि
सर प्लिज इन्बक्समा आउनु न प्लिज
Naksa ma 10 dhur jaga 9 dhur mantra chh k garne
Sir euta jagga xa , vauju ko naam ma vako jagga vai chai le bechna lageko xa , vauju chai uk ma xin re , jaggako wariesnama chai vai ko budi ( jasle jagga bechna lageko usko sirmati ) ko naam ma gareko xa . Yedi yesto jagga kinda kheri paxi tyo vauju ko budo aayera tyo jagga ma mero haak lagxa vanera mudda halna pauxa ki nai ? Yesto jagga kinda hunxa ki nai ? Paxi samsya aauxa ki nai ? Jagga ko kura chai jasko naam ma lalpurja xa usanga vako xaina ( vauju chai ) , warisnama vako ko budo ( vai chai ) sanga matra kura vako xa . Vauju ko naam ko jagga afno patniko naam ma wariesnama diyera bechna khojeko xa vai chai le. K garda thik hola ? Yesto jagga kina thik ki nai ?
विवादित जस्तो लाग्छ भने नलिनु राम्रो । पतिले भोलिका दिनमा मुद्दा हाल्न सक्छ तर मुद्दा मुद्दा हाल्दैमा निजले पाउँछ कि पाउँदैन भन्ने कुरा यकिन हुँदैन । सामान्यतया अधिकृत वारेशनामा बाट जग्गा लिन सकिन्छ । त्यसका लागि कानुनले पुराउनुपर्ने अन्य रितहरु भने पुर्याउने पर्छ नत्र बदर हुन सक्छ
@@NEPALLaw sir tapai basne kata ho ? Kathmandu ma ho vane ek patak vetera kura garna maan thiyo .
@@sushantadhikari4178 सप्तरी र झापा
👍️👍️👍️👍️
Hello sir mero jaga xau ma auta shida line xa tar jaga napne manxe lae Ali Kati Kuna pasai ko xa vandae xA ..tapai sang yesko shamdAan xa sir
नक्सामा सिधा देखिन्छ भने सीधा नै हुन्छ
thank u sir . Ab kasari pata lagaunu parxa sir please malai vani dinu ni...adi milxa vanae tapai whattapp number dinu sir ma tapai lai naksha ko photo send gari dinu xu...
@@technical-x6g अर्को अमिनलाइ देखाएर सल्लाह लिनुहोला
सर नेपाली मूल का बिदेशी नागरीकले घर जग्गा किन्ने Process के हो ? क्रीपया बताइदिनु होला।
Nrn हो भने केहि निश्चित शर्तहरु को अधिनमा रही किन्न पाइन्छ । होइन भने बिदेसिले घरजग्गा किन्न पाइदैन।
@@NEPALLaw धन्नेबाद।
@@NEPALLaw kasto khalko sarta ho sir
@@anishtamang2155 एनआरएनका लागि केही हकहरु मात्र प्राप्त हुने केही हकहरु प्राप्त हुन नसक्ने प्रकृतिको व्यवस्था कानुन तथा संविधानले गरेको छ तिनै शर्तहरु हुन ।
सर नमस्कार आई एल गरे पछि लाइसेन्स पाउछ कि पाउदैन् ।
पाउँदैन
Kita no 7 le kita 3 ko jaga micheko chh bhanee,kita 3 le 7 lae muda haaln milchh ki mildain ,sir
सिमाना नजोडिएको अवस्थामा कसरि मिच्न सम्भव हुन्छ र?
१,२,६ र ४ को जग्गा क्षेत्रफल भोग र नक्सा मिल्छ तर ३ को जग्गा नक्सा अनुसार भोगमा कमि छ ।यहाँ जग्गा ७ मा बढी छ,भन्ने ७ समेत गरेर मुद्दा हाल्न मिल्छ कि मिल्दैन ,सर
Jaga kinbech huda thaili jhundaune bhaneko chai k hou sir
यो सायद दुई प्रकारको हुन्छ होला
एउटा त जग्गा किनबेच गर्दा वास्तविक मूल्यभन्दा थोरै मालपोतले निर्धारण गरेको मूल्य राखि रजिष्टेशनको प्रयोजनकालागि लिखतमा उल्लेख गरिन्छ त्यसैलाई भन्छन् ।
अर्कोचाहिँ कसैले आफ्नो साँध सधियार को सन्धि सर्पन पर्ने जग्गा बिक्री गरिदियो भने सो बित्री गरेको लिखतमा उल्लेख भएको मूल्यलाई मालपोतमा धरौटी राखेर जग्गा मलाई पाउ भनेर दाबी गर्ने विषयलाई पनि थैलि झुन्ड्याउनु भन्छन् जस्तो लाग्छ। यो बोलचालको शब्द मात्रै हो कानुनी शब्द चाहिँ होइन
लाल पुर्जा मा ५ कठ्ठा छ नक्सा मा ६ धुर पुग्दैन के गर्नु पर्छ होला?
फिल्डमा कति छ त्यो हेर्न पर्छ। नरघटि हुनसक्छ
Sir, ghareri KO मुख 22 थियो
पछरी 35 थियो तर जमीन सीधा गरीसक्यो
नक्शा मा गरे को छैन
अरूले घर बनाए सक्यो
अब हामी घर बनाने नक्शा पास हुन्छु
किन मुख्य घरेरी को 30 भयो जानकारी पन
समयमा उजुरीगर्नु पर्ने थियो । एकपटक वकिललाई देखाउनुहोस् । यकिन सल्लाह लिनुहोस्
@@NEPALLaw sir kitta No 3 ko lal purja ma kam cha naksha ma dherai chaa
Kitta no 3 le afno euta kitta lai baad faad garera dui ya teen kitta garne belama ma naksha ma area badhne sambhawana hunxa ki nai sir
हामिले जग्गा पास गरेर भोगचलन गरिआएको जग्गामा तल्लो सधियारले उस्को जग्गा उ भन्दा तल्लो सधियारले मेरो भनी हडप्यो साथै उस्ले अब हाम्रो जग्गा मेरो पर्छ भनी दावी गर्न खोजिरहेको छ र नदिएमा मुद्दा हाल्ने धम्की दिरहेको छ ।अब हामिले के गर्ने होला ?
आफ्नो जग्गा को अवस्थिति यकिन गर्नुस् र ठिक भए मुद्दा हालेर हेर्न भनिदिनुस्
नक्सा यक तरफ हक भोग यक तरफ
अर्को फेरि पुर्जा मा ज्यादा भोग मा कम
भोग मा ज्यादा पुर्जा म कम भय के
गर्ने सर 7 जनको खिच्लो छ
सहमति र सल्लाहले जोतभोगकैi आधारमा सट्टापट्टा कित्ताकाट गरेर मिलाउने । त्यो नभए जो जसको जग्गा जहाँ छ त्यहीँ गएर भोग चलन गर्न थाल्ने , कानुनतः आफ्नो जग्गा जहाँ छ जति छ त्यति मात्रै आफ्नो हुन्छ त्यही नै भोगचलन गर्नुपर्छ मेरो पहिलेदेखिको यही छ म यही गर्छु भन्न पाईदैन
@@NEPALLaw सुर्खेत भेरि गङा 8 का नेता 2 नेता छ्न उन्को राज चल ने भो हामि गरिब जन्ता को भलो गर्ना सक्दैनन् खिच लो जग्गा मा तिनि हरु छ्न
मैले अमनि बोलाउद पनि कसै ले चासो लिय नन
रसिद पनि राजेसो तिरेको छ 13 बर्स भयो र अब म कसरि घर बनाउ मलाई मदत गर्नु पर्यो सर नक्सा मा बाटो
पनि देखाउ छ र माटो कहिले सम्मा कोरेर खाने
मलाइ निकै आपत छ सर
@@rameshpariyar6209 कुनै वकिललाईi समस्या सुनाएर समाधानको बाटो पहिल्याउनु hola
सर मेरो जग्गा नापेर हेर्दा 7.85 धुर छ बाटो कटाएर नाप्दा तर नापी कार्यालय मा कम्पुटर मा जम्म 6.50 देखाउछ कसरी मिलाउन सकिन्छ होला?? सब बटो मा काटिदिन्छ जग्गा त
हालसाबिक गर्ने
Mero jaggama sadiyarko 80%ghar paryo k garnu
पैसा लिएर बिक्री गर्नु वा मुद्दा गर्नु
क्कील को काम मुडी मर्ने हुन
कतिपय स्थान र अवस्थामा हरुले भने जस्तो पनि देखिएको छ । तर यो चाहिँ विकृति हो यस्तो विकृति प्राय सबै प्रकारको व्यवसायहरुमा एकाध देखिइहाल्छ
sir phon no paun sakinx
sir rply plse
Sir hajur ko number send garnu na
Thank you sir