Arjun Kaushal - Timro Dilma (Official Audio) Feat. Annu Chaudhary
HTML-код
- Опубликовано: 7 сен 2024
- You can listen to Arjun Kaushal's "Timro Dilma" here.
To stream and download:- ffm.to/timro_d...
Social Media
Facebook:- / arjun-kaushal-singer
Instagram:- / alk37kaushal
TikTok:- / arjunkaushalsinger
Spotify:- open.spotify.c...
Audiomack:- audiomack.com/...
Lyrics
तिम्रो दिलमा ठाउ छ र
हेरन हो तेहिपनी
ला ला ला ला ला लाला
रु रु रु रु रू रुरु
तिम्रो दिलमा ठाउ छ र
हेरन हो तेहिपनी
धन्य हुन्थो यो जीवन
स्वर्गै जान्थे मै पनि
(येस्तै भन्छन सबैले)
(प्रेम मा धोका खानेले)
(येस्तै भन्छन सबैले)
(प्रेम मा धोका खानेले)
तिम्रो दिलमा ठाउ छ र
हेरन हो तेहिपनी
सुनिरहु लाग्छ तिम्रो मिठो बोली
हो....सुनिरहु लाग्छ तिम्रो मिठो बोली
खै के भाछ मलाई आज भोलि
गीत तिम्रो गाएको छु
पागल जस्तै भएको छु
गीत तिम्रो गाएको छु
पागल जस्तै भएको छु
ए मेरो सानु माया
तिम्रो दिलमा ठाउ छ र
हेरन हो तेहिपनी
प्रकृतिले दिएको मन उपहार हो
हो.....प्रकृतिले दिएको मन उपहार हो
तेसैले हाम्रो सुन्दर संसार भो
दुइ चार बात बोलिदेउ
मनको दैलो खोलि देउ
नाइँ न भन्नु ल
तिम्रो दिलमा ठाउ छ र
हेरन हो तेहिपनी
ला ला ला ला ला लाला
रु रु रु रु रू रुरु
तिम्रो दिलमा ठाउ छ र
हेरन हो तेहिपनी
धन्य हुन्थो यो जीवन
स्वर्गै जान्थे मै पनि
(येस्तै भन्छन सबैले)
(प्रेम मा धोका खानेले)
(येस्तै भन्छन सबैले)
(प्रेम मा धोका खानेले)
तिम्रो दिलमा ठाउ छ र
हेरन हो तेहिपनी
Song Details
------------------
♪ Song:- Timro Dilma (तिम्रो दिलमा)
♪ Vocal:- Arjun Kaushal, Annu Chaudhary
♪ Music:- Arjun Kaushal
♪ Lyrics:- Arjun Kaushal
=======================================
♪ Arranger:- Arjun Kaushal
♪ Recordist/Mixing:- Isha Lohagun
♪ Recording Studio:- Rainbow Recording Studio
-----------------------------------------------------------------------------------------------------------
#arjunkaushal #annuchaudhary #timrodilma #nepalisong #newsong #romaticsong #nepalimusic #nepali
If you like the video, don't forget to like, comment, and share the video with your friends and family. Thank you for watching. And subscribe to the channel and click the bell icon for upload notification.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
© & P Rainbow Music Movie Pvt ltd.
नेपाली लोक संगीत र लोकपाल्सको यात्रामा एक अद्भुत कला प्रतिभाका खानी अर्जुन सर धन्नै हुनुहुन्छ। धन्य
Daami shobda.., powerful aawaj.., unique presentation mero hero ko❤️💙💚💜♥️🥰🥰🥰🌹🌷🌺
आहा दामी ❤
राम्रो लाग्यो रहिछ सफलताको शुभकामना
Wow nice congratulations daju
Long time pxi Sunna paiyo yo voice
कला को खानी हुनुन्छ काका हजुर❤❤❤
Wowowowo
Super❤
❤❤❤❤
Super ❤❤❤
Super song❤❤🎉
Nice song ❤❤
Ram chandra kaflelai liyara puranai sailiko lok pop song leunu paryo hjr
❤❤❤