🔴 LIVE : एकीकृत समाजवादीको महाधिवेशनमा किन गएन एमाले ? नेपालले गरे यस्तो कटाक्ष ।
HTML-код
- Опубликовано: 29 сен 2024
- 🔴 LIVE : एकीकृत समाजवादीको महाधिवेशनमा किन गएन एमाले ? नेपालले गरे यस्तो कटाक्ष ।
#madhavkumarnepal #madhavnepal #jhalanathkhanal #prachanda
देश लुट्ने डन हरू हुन सबै/एमाले पनि आएको भए डनहरू एकमुष्ट हेरीने रहेछ।नयां ब्यासो रबी पनि आएछ।
यो पुजीवादी व्यवस्था फ्याकेर मजदुर किसान राष्ट्रिय पुजिपति वर्गको व्यवस्था ल्याउनुपर्छ ,राजनीतिक परिवर्तन भए पनि अार्थिक परिवर्तन भएन नेता जि हरु
आफ्नो गीत थाहा छैन ?अर्को गीत कहिले सपना पूरा नहुने ,स्वार्थिहरुको समुह😅
काम छैन यो पार्टी को आफ्नो मत खेर हाल्नु हुन्न जनताले भोट दिए कांग्रेस को गोटि हुने माकुने को काम छैन
कार्यक्रम संचालनमा त्रुटिपुर्ण देखियो नी हैन र?
Timro kam xaina kheti patiko samayama kishan lai hausala diyera utpadan ma lagaunu ko sato manxe lai almalaune thukka neta bhanna pani laj lagxa
कार्यक्रम सभ्य र भव्य रुपले सम्पन्न हाेस शुभकामना !
Kheti pati ko samaya xa kishan le khetala napayera bizog xa neta ka bhasan ma chai kati aayeka manxe yo pankti lai yojana banayera utpadan ma lagaunu paryo hajur
जय घन्टि जय रबि 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤