दमौली-पोखरा || बैकल्पिक मार्ग ||दुइपिप्ले -पोल्याङ-देउराली-फेदी हुदै पोखरा |

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • नमस्कार।
    विभिन्न बैकल्पिक खोजमुलक मार्गको यात्रा गर्ने सिलसिलामा आज हामी पृथिवी राजमार्ग अन्तर्गत दमौली -पोखरा सडक खण्डको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्न सकिने दमौली-भोर्लेटार खण्ड अन्तर्गत लम्जुङ्गको दुइपिप्ले बजारबाट करिब २/३ कि मि अगाडीबाट बाँया कास्कीको पोल्याङ - देउराली-फेदी हुदै पोखरा भित्रिन सकिने मार्गको यात्रा तय गर्दै भिडियो चित्र प्रस्तुत गरेका छौ। यो समयमा निर्माणाधीन पृथिवी राजमार्गमा बर्षको कारण बाटो अबरोध हुनसक्ने परिस्थिलाई मध्येनजर गर्दा यो मार्ग अतिनै उपयुक्त हुनसक्छ। धन्यवाद।

Комментарии • 1