ओली क्याबिनेटमा गगन-विश्वकै ‘इग्नोर’, देउवाको दैलोमा मन्त्रीको भिख, भागबन्डामा को-को ?
HTML-код
- Опубликовано: 19 окт 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
सबै पक्ष हेर्दा प्रकाश मानको नेतृत्वमा सरकारको गृहमा पठाइएमा सबै उपयुक्त हुन्छ । ख्याल रहोस ।
नेपालको IQ संसारमै कम हुनुको कारण - जनचेतनाको स्तर धेरै कम हुनु र बारम्बार तेही घुसखोरी नेतालाई भोट दियिरहनु |
नयां जो आजसम्म मन्त्री नबनेकालाई मौका देउ
प्रकाश मानलाइ गृहमा उपप्रधानमन्त्री बनाइएमा kathmandu-1 ले स्वच्छ छवि बनाउनेछ ।
यी सबै अवसरबादी हुन
थोत्रा लाइ पठाए काम छैन बस प्रकृया मात्र हो
महा भ्रष्टाचार शुरु
उसाे त ईतिहास मा जम्बाे मन्त्री मण्डल बनाउने देउवाकाे रेकर्ड छदैछ बनाउनुहाेस्50/60 जति काम गर्लान भन्ने आसा शून्य छ।।।tested murteeharu..बारबार देखिसके जनताले।।।भ्रष्ट बचाउ सरकार जे गरून्।।
76/2 प्रचन्द प्रचन्द के मात्र लदनलाइ हो ????? 76/2 अनुसार बहुमत पुर्याउन सक्यो भने त भोलि प्रेम सुवल वा चित्र बाहादुर पनि प्रधानमन्त्री हुन सक्छ नि ।।।।
हुतिहारा मतिहारा लोभी पापी काङ्ग्रेसीहरू पार्टी सभापति शेरबहादुर देउवाको कति विरोध गर्न सक्या होला। कति रिस मान्न सक्या होला ।
भ्रष्टहरुले देश कसरी चलाउलान
अब बिजोक रमाइलो हुने भयो
Aba.des.ra.jntako.behal.hunebhayo
हट बे हावा हावा बोल्छ
कांग्रेस, एमाले, माओवादी, रास्वपा... दलाली दल हरु मौलाई रहनु... जै दलाल तन्त्र...
डाक्टर चन्द्र भन्डारी बाहेक सब चोर हुन।
Lado kha??
Chiya hoina chiya bagan nai khaney sita kun izzat vako manchey mantri khana jancha
Yo muji haru li kasale vot dinx kunni
घडी चोर पनि मन्त्री अब?