ओलीलाई भारतकै डर, आरजुलाई परराष्ट्रमन्त्री बनाउन खोज्नुको रहस्य, कम छैन चीनको चासो
HTML-код
- Опубликовано: 10 июл 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
ओलि दाइ बि आर आइ पास गरिदिनुस
BRI oli le pass garyo vane ma sadhai oli ko support ma hunxu
कथित लोकतान्त्रिक र कथित कम्निष्ट दलाल, देशबेचुवा , लाशबेचुवा , र तिनको झोले भेडे जो आए पनि देशको भलो हुनेछन🙏🙏 र युवायुवती विदेश पलायन रोकिने छैन🙏🙏यिनीहरु सब लगातार पटक पटक प्रधानमन्त्री बनेर देश लुटेको बाहेक केही ईतिहास छैन🙏🙏
कति हावा कुरा गर्न आउछ पहिले केपि सरकार बनाउनु देउ
यिनीहरूको चुनाव पनि भ्रष्टाचार गरेरै जित्ने देश चलाउन पनि विदेशलाई ढोक्नेहरुलाइ कहिलेसम्म बोक्ने?
Oli ji BRI pass garnus ra Kalapani Lipulek kalapani Limpiyedhura susta ko ab samadhan garnus
Reporter lai bolna garo bhako jasto cha 😅
अब हेर्नु पर्ने भयो भोलि
भारतीय घोडाको गाँस सकिएछ!
जे मन लाग्यो तेइ विश्लेषण गर पत्रकार
purba rajdut ley political party lai critisize garnu ko satta afu ley rajdut huda k k thulo kura garnu bhayo tyo sunaunus baru...nepal ma rajniti lai galli garera afu chokhiney culture nai bani sakyo..afno kam kartabya ko kehi jhegan chaina aru lai dosh lagayo basyo....desh ma kehi pani bhayeko chaina bhanna mildaina.. hamro desh ley derai dukha garera yaha samma aepugeko cha...sabai ley crisize garnu ko satta support ra positive bayera agadi badnu parcha aba chahi...rabiji jasto hate ko rajniti hoina aba banne congress UML ko jasto unity ko rajiniti garnu parcha..
ग्वाँज प्रदिप ज्ञावाली। यस्तैको कारण एमाले डुब्छ। त्यस्तै पर्दा पछाडिका संखर पोखरेल र ईश्वर पोखरेल र अरू केही प्रमुख। 😂
बतासे समाचार। भारतले अस्विकार गरेको संविधान संसोधन गरेर जान ओलि देउवा लाइ भारतको स्विकृति । एमाले काँग्रेस मिलेर ०४७ तिर फर्कन मोदिको संकेत लाइ दुवै ठुला दलले स्विकार गरिसकेको छ भने अब त एसियाली मुलुकमा अमेरिका लाइ भुस्याहा कुकुरको ज ति मान्यता पनि वाकि छैन । पापले आफै सुकि सकेको छ
बतासे ॐनि कोराना स्वास्थे सामान घोटाला गिरिबन्दु कान्डको मतियार केपि ओलि
Hawa news 😂😂😂