मल बनाउन मद्दत गर्ने अचम्मको ब्याक्टेरियाको बारेमा जानकारी दिदै बिमल कुमार भट्टराई
HTML-код
- Опубликовано: 18 авг 2022
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Хобби
Congratulion Sir
जानकारीको लागि धेरै धन्याबाद सर । नेपालमा गाइबस्तहरु पाल्न छाडिसकेको अबस्थामा मलको अभाबमा यो बैकल्पिक उपाय हो । नेपाल सरकारको ध्यान जानु पर्छ । भाषणमा कृषि प्रधान देश भन्ने बजेट पनि छुट्याउने तर किसान कहाँसम्म नआईपुग्ने जस्ता समस्याको समधान हुन सक्छ ।🙏
धेरै खुसी लाग्यो सर जस्लाइ कृषि मन पर्छ उसलाई मुलुक को चिन्ता हुन्छ । जो अनवरत रुप मा देश बिकास मा लागिरहेका छन । तर राज्य ले अपहेलित गरिरहेको छ ।
हाम्रो मुलुक सुहाउँदो व्यवस्था र नेताहरु कहिले जन्मने होला ?
Ho sahi ho , maile ni dherai हेर्ने गरेको छु गाजियाबादको , sir ले सुरु गर्नु भएछ खुशी लाग्यो ,जोडन लीन जानुपर्ने छ 1 दिन🙏
अनि मेरो प्यारो भाइ कृस्न ले सधै एस्तै ब्यक्तित्वहरु खोजेर आफ्नो कार्यमा अघि बडिरहेको देख्छु यो पनि देश बिकास मा टेवा हो ।
नेपाल सरकारलाई त यस्ता कुरा थाहा हुने गर्दैन, बिहार यु पि जस्ता पिछडिएका प्रान्त हरुमा समेत याे प्रविधि अाजभन्दा धेरै पहिले नै छ, अब याे owdc नेपालमा सिन्डिकेटिङ हुन्छ , एकाधिकार काे सिकार बन्छ, हेर्दै जानुस्, यहि नै नेपाल सरकारकाे संस्कार हाे।
गजब छ , बिमल सरबाट प्राप्त १ owdc को झोल मैले गत जेठदेखि घरमा निरन्तर multiply गरिरहेको छु , आफू प्रयोग गरिरहेको छु र कौसी करेसाप्रेमीहरुले पनि बेला बेलामा लग्ने गर्नुभएको छ | धन्यवाद छ सर !!
Malai pani chahiyo sir kaha paauna sakinxa?
mali pani chayo sir
सर म दाङमा हाे सर तपाइले काहा पाउनुभयाे मलाइ पनिचाहियाे
Sir malai ni dinuhuncha ki ?
कहाहो सर तपाईको घर फ्होन नम्बर दिनुहोस न
सारै महत्त्वपूर्ण भिडीयो यहाँहरूलाई सबैलाई मुरी मुरी धन्यबाद ।
मह्त्व पुर्ण छ यो कृषकहरुलाई
सरकारले यस्ता कुराहरुमा ध्यान कहाँ दिन्छ र पैसाकाे बिटाे कहाँ छ त्यता ध्यान दिन्छ।
बिज्ञका साथै सहयोगि बिमल सरलाई प्रस्तुति मा ल्याउनु भएकोमा मिडिया तथा पत्रकार महोदयलाई समेत धन्यवाद भन्न चाहन्छु,आंउदा दिनहरूमा यस्तै प्रस्तुति हुनेछ भन्ने आशा राखेको छु।
सरल र सहज भाबमा बुझाइदिनु भएकोमा बिमल सरलाई धन्यवाद।
Many thanks Bimal sir about OWDC n many more..
Dhanebad Krishna Budhathoki Sir Sathai bimal Bhattrai sir Lai Pani 🙏Salam x
कृषि सम्बन्धि राम्रो ज्ञान प्रदान गर्नु भएकोमा धेरै धेरै धन्यवाद बिमल सर
Good information
धेरै धेरै धन्यवाद आदरणीय बिमल कुमार सर हजुर महत्वपूर्ण जानकारी को लागि हृदय देखि धन्यवाद आदरणीय सर हजुर 🙏🌹
अति उत्तम episode.👍️
Krisak harulai Lavkari video Dhayabad 👍
Thank you so much sir ❤
धन्यवाद सर
Thank you sir!
Good Information. Please keep it up Sir.
Thank you sir for important information.
Thanks for good information .
Wow great 👍 thanks
यो भारतबाट ल्याएर चितवन, उदयपुर मा केही किसानले प्रयोग गरेर फाइदा लिएको यूट्यूब बाट जानकारी पाएको थिए ।
साथै भारतमा
एउटा सानो डिब्बा करिब ५० ग्रामको
भारू २०/-
तर तहजै उपलब्ध भने हुदैन
यो १ डिब्बा बाट २०० लिटर मदर कल्चर बनाएर प्रयोग गर्न सकिन्छ
१ डिब्बा को लागि
२०० लिटर पानी (प्लाष्टिकको ड्रम मा)
२ केजी सख्खर
घोलेर काठको डण्डीले दिनको २-४ पटक चलाउने भन्ने डा. कृष्ण चन्द्र को २/४ ओटा युटूब हेरेको थिए
हाल गेष्ट सरले भन्नु भएको संग ९९.९९% मिल्छ
Great technique for farmer. अति राम्रो। धन्यवाद❤👍️
बधाई छ धन्यवाद बिमल सर thanks for providing very useful information
Thank you sir
Good information.
Ati raamro Nepal government le pani chaaso rakhnu paryo.
🍒🍒Namaskar bimal sir. ktm auda hajurka aune ra joran lane.dherai ramro jankari dinu vo dherai vanda dherai badhai xa hajurlai.🍒🍒
धन्यबाद सर राम्रो जान्कारी दिनु भयो
Thank you bimal sir, the W decomposer is working, hope this will change our mindset, once again thank you for your favour !!!
हजुर लाई धेर धेरै धन्यवाद ।
हाम्राे देशका वैज्ञानिक नाम धारी मंत्रालयमा बसि जनताहरु ले तिरेकाे कर खाएर उडुस झै बसेका छन,यस्ता चिज काे शुत्र ल्यायर दिन सम्म सक्दैनन डाकाहरु।
Very good information.
thanks👍
Dherai dhanyabad bimal sir.yo gajiyabadko owdc ko barema dherai agadi dekhi herdai garehako tara upalbdha hunasakko thiana khusilagyo aba prapta hunebhayo.
Sarai ramro upaye kirsako lagi bardan ho dhannebad
Raamro Prastuti ko laagi dherai Dhanyabad..
Thank you
Thanks to Bimal Kumar Bhattarai
Thanks bhai
Dherai khushi laagyo sirko live video herna paauda
धेरै धेरै धन्यवाद सर।।।।।
Ho sir hajur le vaneko kura shahi ho kinki maile pani thaha x talim ma suneko xu
सवै सवै आफ्ना आफन्तलाई हार्दिक नमस्कार !
गाउँमा बसौं गाउँमै कमाउँ गरेर खाउँ गाउँमै रमाउँ। गाउँमै परिश्रम गरौं स्वस्थ्य वनौं।
साथमा जानकारी गराउँन चाहन्छु। यो भिडियो हेरौं सुनौं र जानौं।
-जय बुद्ध !
-भवतु सव्व मङ्गल
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा
सुन्तला को बिरुवा को लागि यो कत्तिको उपयुक्त छ
धन्यवाद भट्टराई सर।
Congratulations Sir
Good job
जानकारी मुलक सामाग्री देखाउनु भएकाे मा धनेयवाद
Good .....vlog..
यो धेरै राम्रो प्रबिधी छ सर धन्नेबाद
yo umer ma yesto jankari paye sirli heart bati dhanebad chha
👏👏👏
I m also coming best regard sir
Thank u Bimalji yo plant ma rakhda extra pani milanupaircha
आधा पानी र आधा यसको ताजा घोल ( ७ दिन देखि १५ दिनको ) मिसाएर ३/४ दिनको फरकमा छर्कने गर्नुहोस न फूलहरु र तरकारी हरुमा।
@@bimalkumarbhattarai247जोरन कसरी उपलब्ध हुन्छ सर ?
यसको बीउ म खोज्दैछु सर म अाउछु सर लिन म बुढानिलकण्ठ बाट हो
हुन्छ। आउनु भन्दा अघि फोन पाउ है हजुर।
sir yo prabidhi ko mal malai pani aawasek xa phone number pau sir
@@bimalkumarbhattarai247 सर म भर्मी कम्पोस्ट मल र यो ब्याक्टेरियाको प्रयोग बाट बनेको मल मध्ये कुन राम्रो हुन्छ?अथवा के यसबाट गोबर लाई पनि कुव्हाएर मल बनाउदा कस्तो हुन्छ ?
नमस्ते आदरणिय बिमल सर! कृषक बर्गकोलागि आतेन्तै महत्व पुर्ण जानकारि र फ्री मा odmc प्रदान गर्दै आउनु भयेको मा हृदय देखि नै प्रशंसा गर्दछु ।
Yo morang tir paen xki paidaina sir
Daju namaskar 🙏
Salaam sir hjrko naali belima maile pani maadhav sir kahaabata OWDC joran lina safal vaye ra ma yo vans pahilaa wdc prayog garne thiye ra pohar saal dekhi OWDC prayog gardai xu.khet baari kareshatira sabai thaau yesaiko prayog gardaixu .thank you sir.sir jastai laagyo sacchai bimal sir hunu hudo rahexa.
सर नमस्कार यो त हामी किसानलाइ त सारै उपयोगी रहेछ म नवलपरासीमा कसरी उपलब्ध हुन्छ होला मलाइ एक लितर जोडन चाइयो सर !!
सर owdc कहा पाईन्छ बताई दिनु कौसि खेति अथवा घरको छतमा दुईसयलिटर डरमा रड राखेको भिडियो राख्नुस
👍👍👍👍
♥️♥️🙏🙏♥️♥️
धन्याबाद सर मैले पनि तपाईको जोरन दाङमा ल्याइएको छु दाङमा सम्पर्कमा आउनेलाई उपलब्ध गराउनेछ छु ।
dang kun thauma ho sir malai chahiyeko cha contact kasari garne hola hjrlai...mah lamahi bata ho
बिराटनगरमा यी चिज कहाँ पाइन्छ?
Namaste 🙏 . Ma pani lina aauchhu. From lagankhel.
🙏namaste sir, liquid kasari prayog garne? Please . For flowers fruits n vegetables.
नमसकार सर हमि सिरहा बासी हो हामी पनि यसको बिसय मा जान पाऐहुनथ्यो
धेरै धेरै धन्यवाद आदरणीय सर हजुर लाई हाम्रो माज्मा महत्वपूर्ण भिडियो लियेर जानकारी दिनु भएको मा 🙇🏻🤲💐💖
सर नमस्कार आति राम्रो जान्कारी पाइयो सम्पक न पाउनपाय आभारी हुनेथियो
kisan ko lage bardan xa
Krishna sir namaskar bhattarai sir ko no. Dina michha ra hajur ko program ma bimal sir aayera ramro gun gyan ko kura bhannu bho experiment garauna ta ke raixa
esto mal banaune tarika gaou gaou ma aviyan chaunu vaye ma kisan haru ko valo hune thiyo dhanebad
नमस्कार विमल सर !
मलाई पनि चाहिएको थियोे सर ! फोन कति बजे गरे सरलाई अवस्य भेट्न सकिएला ?
विमल सर मलाई ओरिजनल DKC कल्चर चाहियो। के कति पर्न सक्ला? कृपया जानकारी दिनुहोला
सर्व प्रथम जानकारी मुलक भिडियो प्रसारण गर्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु । यसरि तयार भएको झोल मल चाहिँदो जति प्रयोग गरेर बाँकी भएको झोल मल कति दिन या महिना सम्म राख्न मिल्छ ?? कृपया, जानकारी दिनु होला सर ।
१ बर्ष सम्म भन्नु भएको छ त भिडियो मा
@@anjanaregmi5811 Thank you Anjanaji.
नया बनाउदै जाने, अनन्त कालसम्म हुन्छ।
@@anjanaregmi5811 अनन्त काल सम्म सिसा वा प्लास्टिकको भाँडा मा राख्न सकिन्छ।
Sir owdc bottle kineko Ahile jameko jasto dekhi yo, aba prayog garna milcha ki nai sallah pau
Darai Ramro
Badhai Chha
मैले नि आज बाट सुरु गरे
RUclips channel chalaune le comment hernu parchha kin pardaina??? Ki video haldiyo sakyo???Yatra manchhe le kasari tyo chij kinne kaha kinne bhanera sodheka chhan tyasko kehi response garnu pardaina jhyakne???
Hajur malai pani alikati chahiyo
यो कहाँ पाउन सकिन्छ पुरा ठेगाना बताइ दिनु पर्यो हामी झापाको किसानको लागि सहज हुने ठाउँ बताइ दिनु पर्यो।
OWDC तपाईंकोमा पाईन्छ हजुर र कति मूल्य हाे १बटटाकाे
मैले त हाम्राे चितवन मा पाईन याे ब्याक्टेरिया
sir yo chahi malai pani aawasykta chha
Owdc malai pani chayako thiyo sir
sir ma dangbata ho malai pani owdc chahiyako x kaha pauna sakinx ta
मलाइ पनि चाहियेको छ
Online gardiye Hun thiyo sr.
सर म झापा बाट लिन अाउछु ल .....
म धनुषाबाटहो यो OWDC
कसरि काहाबाट किन्न सकिन्छ
यो भन्दिनुसन सर
malai pani chahiraheko xa
Owdc काे लागि बिमल सरले दिनुभएको नम्बर मा जहिले फाेन गर्दा पनि सुईज अफ मात्र हुन्छ । अर्को नम्बर छ भने दिनु न।
म विदेश गएको वेला परेछ। त्यतिबेला पनि whatsapp मा फोन गरेमा कुरा हुने थियो। पुन फोन गर्नुहोस न है।
Yo kahan Kinna painchha sir
Kasari samparga garne hajur
यो owdc झोल चाहिँ पहिले कहाँ पाउन सकिन्छ
उहाँको नम्बर भिडियो को २२ मिनेटमा छ सित्तैमा दिनुहुन्छ रे सम्पर्क गर्नुहोला