वाउ आज धेरै पछि राजा बिरेन्द्र रानी एश्वर्य को कुरा सुन्न पाइयो ! कान नै पबित्र भएको जस्तो भयो । वा राजा वा रानी अब कहिले पाउछौ हामी ले त्यो अदभुत क्षण ।।।
राजपरिवार प्रतिको सम्मान सारै खुसी लायो तपाइँको साथै परिवार को सफलता को कामना गर्दछु।बिदेशी ले जे कुरा आफ्नो कमजोर देख्यो नेपाली को शक्ति देख्यो तै प्रहार गर्ने त्यो थियो सबैको समान यकताको प्रतीक राजसस्था हामी नागरिक चै कम्निस्त कांग्रेस भन्दै मूर्ख बनेर बसेउ।
किन किन यति महान कलाकार निक्कै खुम्चिनु भएको अनुभव गरे खुलेर बोल्न सक्नु भएन । उहाँको मनमा पिडा धेरै भएको महसुस गरे। उहाँ प्रति सहानुभूति सहित नमन जस्को कारणले हामी संगीत पारखी भएका छौ । उहाको गित अजर अमर छन 🇳🇵🇳🇵❤️❤️🙏🙏👏👏
आनन्द दाजु मलाई एकदमै मनपर्ने गायक हुन्। उहाँको प्रायजसो गीत सबै सुनेको छु लगभग ९0% गीत हिट छन् विशेषगरी भन्नुपर्दा जुनै सुकै इन्टरभ्युमा पनि राजारानीको तारिप राजा रानीको बारेमा केही शब्दहरू बोल्नुहुन्छ। त्यसै भएर त साह्रै मनपर्छ मलाई 🙏❤️
एक सफल पार्श्व गायकको रुपमा म चिन्छु आनन्द कार्की जीलाई र नेपालमा वजनदार आवाज भएका गायक थोरै छन् त्यसमा उहाँ पनि पर्नुहुन्छ र मलाई वजनदार आवाज भएका सबै गायक मनपर्छ उहाँ लगायत स्वर सम्राट नारायण गोपाल, रामकृष्ण ढकाल यम बराल राजेश पायल राई सबै बोल्ड आवाज भएका कलाकार मनपर्छ।
मैले पनि अन्तर्वार्ता गर्न चाहेका एक ब्यक्ति हुन् आनन्द कार्की र कृष्णहरि बरालको मेरो प्रिय गीत अन्तिममा गाएर मैले पनि सॅगै गाएँ। कार्यक्रम रोचक लाग्यो। धन्यवाद जगदीशजी।
बरिष्ठ पत्रकार जगदीश खरेल सर र बरिष्ठ गायक आनन्द कार्की दुबै जनालाई नमन। आनन्द सरको गाना सुनेरै हुर्केको मान्छे म आज धेरै समयपछि आनन्द सरको अन्तर्वाता सुन्न पाउॅदा खुशी लाग्यो। खासै जगदीश सरको राजनितीज्ञ व्यक्तित्वलाई सोध्ने प्रश्न नै मलाई अत्यन्त मन पर्छ, तर आज सांगितिक क्षेत्रकालाई लिनुभयो आनन्द आयो सुन्दा।
Pashupatinath ko Dharti matribhumi Nepal ,Nepali ko pran vanda pyaro desh Nepal maa dherai kala kar jiu haru le afno awaz, sangeet, sabda rachana , Nitya ,yogdaan diyera desh lae energy dirahanu vayekai ho .🍐🍏🍐🍏 Teshi maa sancharkarmi jiu haru ko yogdaan Heera maa chamak jstai .🍊🍊🍐 Anand karki jiu tapai ni Anya kalakar haru jstai desh ko gahana hunuhunx . Carry on . Song ko age Jagdish jiu le woran gare jastai , song ko age badhne song tapai lai saubhagya hosh . Nepal Aama ko Ashirbad lagirahosh tapai Ani sampurna Mehanati Nepali haru lae.🫐🫐 Jagdish jiu ni media star of history hunuhunx. Desh kaa uccha bektitwo haru ko lakxya bichar bimarsh sangharsh udeshya lae public majh prsteune grnu hunx . Tapai ko art ni branded ho . the interview is not only interview it's like exam of the time . All the best .💐Jai Nepal .🍏🍐🫐🍍🥭🍊🍓🍹
@laxmankhanal6686 Maile shayad bujhin jasto lagyo ! Mero matlab ahile bhanda git sangitma teti belako maulik ra Nepali pan thiyo. Xada thiean. Paisa hunele ahile bina rok tok.gauns sakxa . Ani shabda chayan ra gayan shali ma mithas xain bhanne nai ho .
Sudden unxpected poltics ques sodhne jagdish ji... ma uha lai samman garchu... bt yo episode purai screpted lagyo... alik fine huna sugg... diff topic ma pani
राजा भनेको जन्म देखि नै राजा हुन्छु भनेर भएका हुन र जनतालाई माया गर्छन,अहिलेका राजाहरु भनेका पैसा खर्च गरेर भएकाहरु,अनि जनताको के माया?आफ्नो पेट भर्न पाए भयो,जस्तै खडके
Sir humble request U must invite Mr Jitu Rai from Sankhuwasabha Nepal currently serving in Indian Army who won (World championship, asian championship ,commonwealth ad so on in shooting ) but he is still unknown for nepal... indian governmet has done evrything for him but nepal not yet
जगदीश सरले कलाकारहरूभन्दा पनि राजनीतिज्ञहरू ल्याएर कानको जाली फुट्ने गरी प्रश्न सोध्नुपर्यो हजुरको प्रश्नहरू साह्रै नै चोटिलो हुन्छन्।❤❤ कलाकारहरूको अपमान गर्न खोजेको होइन कलाकारहरू त आफ्नो क्षेत्रमा राम्रो काम गरिरहनुभएको छ। बरु सुधार्नुपर्नेहरूलाई ल्याउनुपर्यो।
अहिले राजा ल्याउनु पर्ने तेस्तो केही देख्दिन राजी राणा जो अहिले सभासद राप्रपाको ज्ञानेन्द्र शाहि लाई लगानी तिम्रो राजा राणा लाउने काम मेरो भनेर मज्जाले उफ्रेको छ करोड करोड मैले दिएको छु यस्ले फेरि राणा ल्याउछु मलाई गर्दिनु म गर्छु भनेर हिनेको छ नि! 😮जुम्ला हुम्ला बनाउछु भनेर सभामा आन्दोल गर्ने यो झोले हिडेको छ उता केही प्रगति गर्यो कि ? त्यसै गुम्लाह बनाको छ हे जुम्ला कालिकोट बासी हो यस्ले चन्दा मागेर लगेको पैसाले तेता केही गरेको छ कि छैन हेर है।।।
वाउ आज धेरै पछि राजा बिरेन्द्र रानी एश्वर्य को कुरा सुन्न पाइयो ! कान नै पबित्र भएको जस्तो भयो । वा राजा वा रानी अब कहिले पाउछौ हामी ले त्यो अदभुत क्षण ।।।
पाएको पाए हो तिम्रो राजतन्त्र अब मसानघाट तिर खोज्न जाउ उतै पाउँछौ ।
Timiharuko netale desh beche@@chhabilalpun8282
@@chhabilalpun8282 अब त तेरो भग्वान आतन्कबादी प्रचन्डे लाई र त्येस्को पसल लाई पनि मसान घाट मै पुर्याउने हो नि झोलेन्द्र प्रसाद ।
आन्नद दाजुले गरेको राजपरिवारको बयान सुन्दा र अहिलेका नेताको पारा देख्दा रुन मन लाग्छ 😢
राजपरिवार प्रतिको सम्मान सारै खुसी लायो तपाइँको साथै परिवार को सफलता को कामना गर्दछु।बिदेशी ले जे कुरा आफ्नो कमजोर देख्यो नेपाली को शक्ति देख्यो तै प्रहार गर्ने त्यो थियो सबैको समान यकताको प्रतीक राजसस्था हामी नागरिक चै कम्निस्त कांग्रेस भन्दै मूर्ख बनेर बसेउ।
मन छुने कुरा कानी , राजा र राज संस्था प्रति को सम्मान धन्यबाद दुवै जना लाई।
राजा रानिको कुराले निकै भावुक बनायो😢😢
अति आनन्द आयो यो कार्यक्रम हेरेर 🙏नमन आनन्दजी अनि खरेल जी 🙏
किन किन यति महान कलाकार निक्कै खुम्चिनु भएको अनुभव गरे खुलेर बोल्न सक्नु भएन । उहाँको मनमा पिडा धेरै भएको महसुस गरे। उहाँ प्रति सहानुभूति सहित नमन जस्को कारणले हामी संगीत पारखी भएका छौ । उहाको गित अजर अमर छन 🇳🇵🇳🇵❤️❤️🙏🙏👏👏
One of the best interview with Ananda karki sir.❤❤
One of the best tv journalists of our country. Love to watch all his interviews.. keep it up with you good work..
आनन्द कार्की ज्यू नेपाली गीत संगीत क्षेत्र को एक नक्षेत्र हुनुहुन्छ
नमन हजुरलाई
आनन्द दाजु मलाई एकदमै मनपर्ने गायक हुन्। उहाँको
प्रायजसो गीत सबै सुनेको छु
लगभग ९0% गीत हिट छन्
विशेषगरी भन्नुपर्दा जुनै सुकै इन्टरभ्युमा पनि राजारानीको तारिप राजा रानीको बारेमा केही शब्दहरू बोल्नुहुन्छ।
त्यसै भएर त साह्रै मनपर्छ मलाई 🙏❤️
एक सफल पार्श्व गायकको रुपमा म चिन्छु आनन्द कार्की जीलाई र नेपालमा वजनदार आवाज भएका गायक थोरै छन् त्यसमा उहाँ पनि पर्नुहुन्छ र मलाई वजनदार आवाज भएका सबै गायक मनपर्छ उहाँ लगायत स्वर सम्राट नारायण गोपाल, रामकृष्ण ढकाल यम बराल राजेश पायल राई सबै बोल्ड आवाज भएका कलाकार मनपर्छ।
मैले पनि अन्तर्वार्ता गर्न चाहेका एक ब्यक्ति हुन् आनन्द कार्की र कृष्णहरि बरालको मेरो प्रिय गीत अन्तिममा गाएर मैले पनि सॅगै गाएँ।
कार्यक्रम रोचक लाग्यो। धन्यवाद जगदीशजी।
भाग्यमानी मानिस आनन्द कार्की जि
लाग्छ मन हेरी रहु एकनास तिमीलाई ...
जिबन भर माया गरौ यसरी तिमीलाई ......
मलाई अशाध्या मन पर्ने गायक आनन्द अन्तर्बर्ताले निक्कै पटक रुवायो
नामै आनन्द मान्छे आनन्द अनि मलाई मन पर्ने जगदिश सर❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आनन्द कार्की सर र जगदीश खरेल सर दुबैलाई नमन् मेरो 🙏
आहा !! आन्नद दाइलाइ बर्षौ पछि देख्न पाइयो खुसि लाग्यो
जगदीश जिको अन्तरबार्ता हेर्छु धेरै मन पर्छ आज पुरानो कलाकार मलाई मन पर्ने गित गाउने गायक अनि राजा रानिको कुरा खुसी लाग्यो
बरिष्ठ पत्रकार जगदीश खरेल सर र बरिष्ठ गायक आनन्द कार्की दुबै जनालाई नमन। आनन्द सरको गाना सुनेरै हुर्केको मान्छे म आज धेरै समयपछि आनन्द सरको अन्तर्वाता सुन्न पाउॅदा खुशी लाग्यो। खासै जगदीश सरको राजनितीज्ञ व्यक्तित्वलाई सोध्ने प्रश्न नै मलाई अत्यन्त मन पर्छ, तर आज सांगितिक क्षेत्रकालाई लिनुभयो आनन्द आयो सुन्दा।
आनन्द कार्की दाजु को कुरा ले धेरै मन छोयो ! सबै ले हेर्नू होला केही प्रेणा मिल्छ ! आनन्द कार्की को गित को कुनै बयान गर्न सक्दिन म !कुनै शब्द छैन 😘🤗
लाग्छ मन हेरिरहु भन्ने गित ककस्ले सम्झिरखाख्नु भएको छ😘😘😘
Great singer no 1 Anand Karki❤❤❤❤❤❤
Aanand Sir you are great tara Nepali interview ma hindi song alik man parena
मान्छेको जिबनमा अनेकौं बिघ्नबाधाहरु आउछन् सुखमा न मात्तिनु दुखमा न आत्तिनु। सबैको जिबनमा सुखदुःख आउछ कोसिस गरौ।मेहेनतले।अगाडि बढौ।
Ananda Karki is great Human..God bless him..Thank Jagdish Ji..
आफ्नो देश र जनतालाई माया गर्ने राजा मारेर विदेशीका गुलामहरुलाई नयाँ नयाँ राजाहरु बनाएका छौं !
हजारौ वर्षदेखि सुसम्पन्न काठमाडौँ उपत्यका सबैको लागी अवसरको खानी हो। काठमाडौँलाई सबैले माया गर्नु पर्छ।
Dhannebad patrakar jiu
Dhannebad gayikkar
Very emotional interview.
Brilliant Singer ...Nepals number one
Dhannebad patrakar jagdish kharel❤❤
Jagadish Sir big fan keep going on never seen such a cool calm journalist who handles this program so well❤
Nepal ko no 1melodious voice ka dhani hun ananda daju sarai mitho sor xa uha ko itharu kardapriya xan sabai
एकदमै भद्र र शालीन गायक ❤
आनन्द कार्की सर❤❤🙏🙏🙏
Interesting interview ❤
Wow hats off to him he is the hero of nation of music 🙏🙏🌺🌺🌹🌹❤️❤️
Innocent talented beautiful voice singer of Nepal
Pashupatinath ko Dharti matribhumi Nepal ,Nepali ko pran vanda pyaro desh Nepal maa dherai kala kar jiu haru le afno awaz, sangeet, sabda rachana , Nitya ,yogdaan diyera desh lae energy dirahanu vayekai ho .🍐🍏🍐🍏
Teshi maa sancharkarmi jiu haru ko yogdaan Heera maa chamak jstai .🍊🍊🍐
Anand karki jiu tapai ni Anya kalakar haru jstai desh ko gahana hunuhunx . Carry on . Song ko age Jagdish jiu le woran gare jastai , song ko age badhne song tapai lai saubhagya hosh . Nepal Aama ko Ashirbad lagirahosh tapai Ani sampurna Mehanati Nepali haru lae.🫐🫐
Jagdish jiu ni media star of history hunuhunx. Desh kaa uccha bektitwo haru ko lakxya bichar bimarsh sangharsh udeshya lae public majh prsteune grnu hunx . Tapai ko art ni branded ho .
the interview is not only interview it's like exam of the time . All the best .💐Jai Nepal .🍏🍐🫐🍍🥭🍊🍓🍹
My lovely and respectful daju
Anand daju ❤❤❤
नमन गर्दछु।
सदाबहार गायक शिशिर याेगि लाई पनि ल्याउनु पर्याे सर के राेदन हङकङ हाल लन्डन
हेर झोले हरु राजा र अहिलेका सासक ले कला,साहित्य,गित ,सङ्गीत को लागि गर्ने काम हेर्ने दृस्ठिकोण
Wahihat !
@EkloYatri-y5m jhole lai wahiwat laagnu kum naulo bho r
@laxmankhanal6686 Maile shayad bujhin jasto lagyo ! Mero matlab ahile bhanda git sangitma teti belako maulik ra Nepali pan thiyo. Xada thiean. Paisa hunele ahile bina rok tok.gauns sakxa . Ani shabda chayan ra gayan shali ma mithas xain bhanne nai ho .
@EkloYatri-y5m अबस्य नै 👍️
@@laxmankhanal6686 Shayad bujhauna sake ! Thanks ! !
King is always ❤ king
Thanks !
Sarai ramro gayak
Badahai xa gagdish sir ani naman ani man bata samaan garxu
Thank you Jagadish sir
Sudden unxpected poltics ques sodhne jagdish ji... ma uha lai samman garchu... bt yo episode purai screpted lagyo... alik fine huna sugg... diff topic ma pani
राजा रानी ले आफ्नो देश,जनता धेरै माया गर्दो रैछ्न।यस्तो देशप्रमी राजा रानी लाई कस्ले मार्यो होला?
Anand ji good night 🌃🌃🌃. Very nice voice please so much.
Waa respect ❤
Great singer 🙏
Man parne gayak hajur mero ta
kaya dami laghayo
जगदिस सर नमस्कार
हिजो कलाकारहरु लाई गरिने सम्मान र आजको अवस्था हेर्नी हो भने दरबार ले कलाकारहरुलाइ दिइने सम्मान सम्झन लायक छ //
🙏🙏🙏🙏हार्दिक naman
Ekdom ramailo laagyo
Samaye biteko tahai bhayena
King is king
Respect❤
३५:०२ समय काे उत्तर मैले नबुझेकाे हाे वा अानन्द कार्किकाे अबुझ घमण्ड, तर पनि मन पर्ने टाेले ज्वाइँ गायक ।
नमस्कार दुवैजना हरुलाई
Mero man parne gayak
Best singer🎉
बुढा बुढी लाई नै अन्तरबार्तामा ल्याउनुपर्ने थियो नि
malai man pareko geet
😢
best singer
❤❤❤❤❤
anta ma sunna chaheko geet yei ho daju
Please invite dr. Surendra kc..
This Dirty politics corrupted politics rip 👎
Genendra shahi lai leuni paryo plz
Raja 🥹🥹🇳🇵🙏
Genendra shahi mananiya lai interview lai leunu paryo
राजा भनेको जन्म देखि नै राजा हुन्छु भनेर भएका हुन र जनतालाई माया गर्छन,अहिलेका राजाहरु भनेका पैसा खर्च गरेर भएकाहरु,अनि जनताको के माया?आफ्नो पेट भर्न पाए भयो,जस्तै खडके
Good singr
♥️♥️♥️♥️♥️♥️
Kina dherai le suneenan yo vala kasari? Ma....
Sir humble request
U must invite Mr Jitu Rai from Sankhuwasabha Nepal currently serving in Indian Army who won
(World championship, asian championship ,commonwealth ad so on in shooting ) but he is still unknown for nepal... indian governmet has done evrything for him but nepal not yet
Kharel sirle desma asto abasta xa karkiko kura dekhaudai hunuhunxa
जगदीश सरले कलाकारहरूभन्दा पनि राजनीतिज्ञहरू ल्याएर कानको जाली फुट्ने गरी प्रश्न सोध्नुपर्यो हजुरको प्रश्नहरू साह्रै नै चोटिलो हुन्छन्।❤❤
कलाकारहरूको अपमान गर्न खोजेको होइन कलाकारहरू त आफ्नो क्षेत्रमा राम्रो काम गरिरहनुभएको छ। बरु सुधार्नुपर्नेहरूलाई ल्याउनुपर्यो।
ganendra sahi jyu lai leyaaunuparyo
आनन्द कार्की पहिले एक दम राम्रो गायक थिए तर अहिले होलि वाइन बाट परिचालित एक धर्म संस्कृति मास्ने त कृस्चिन फैलाउने पास्टर हुन ।
अहिले राजा ल्याउनु पर्ने तेस्तो केही देख्दिन राजी राणा जो अहिले सभासद राप्रपाको ज्ञानेन्द्र शाहि लाई लगानी तिम्रो राजा राणा लाउने काम मेरो भनेर मज्जाले उफ्रेको छ करोड करोड मैले दिएको छु यस्ले फेरि राणा ल्याउछु मलाई गर्दिनु म गर्छु भनेर हिनेको छ नि! 😮जुम्ला हुम्ला बनाउछु भनेर सभामा आन्दोल गर्ने यो झोले हिडेको छ उता केही प्रगति गर्यो कि ? त्यसै गुम्लाह बनाको छ हे जुम्ला कालिकोट बासी हो यस्ले चन्दा मागेर लगेको पैसाले तेता केही गरेको छ कि छैन हेर है।।।
Setal milayra antarbarta linu hos natra dos aau x
Balan lai ni naunusna pls uhako vision is helpful for the young people
Sorry yo interview chai ma paxi herxu
Best singer
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤