ओलीलाई प्रचण्डको चेतावनी, सतामा पुगेपछि गिरीबन्धुको फाइल खोल्छु, सरकार ढाल्ने मेटमणिको ध्वास ||

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 13

  • @MunaKwt-t4q
    @MunaKwt-t4q 18 дней назад

    Good news lagi thkn you ❤❤❤

  • @gurungdaju8608
    @gurungdaju8608 18 дней назад +2

    अरु जे सुकै होस खेल समाचारमा फुटबल हटाअौ

  • @rudraregmigurbakot6216
    @rudraregmigurbakot6216 18 дней назад

    ३० बर्ष देखी सासन गर्ने सबै बन्दु हरुको सम्पत्ति शुद्धीकरण गर्नु पर्छ र कर्मचारीको पनि गर्नु पर्छ।

  • @Case-no.420
    @Case-no.420 18 дней назад +1

    आज त भाग्न परेन्छ उखाने बालाई

  • @thomsunjui
    @thomsunjui 18 дней назад +1

    सत्य को विजय अवस्य हुन्छ बार्है भाई मिलेर समाचार न बना।जय घन्टि जय रवि

  • @KCKCKC-i9n
    @KCKCKC-i9n 18 дней назад

    उखानेलाई के गर्नेहोला ? कसैलाई बसीखान नदिने भयो । 😂😂

  • @teetekarelaa6064
    @teetekarelaa6064 18 дней назад

    यो ८ कक्षा पास गरेको भतुवालाइ दिक्षाँन्त समारोहमा बोलाएर शैक्षिक बेइज्जती गरेको छ।

  • @indarbhandari1407
    @indarbhandari1407 18 дней назад +1

    Tesko lagi deshma saptiyr kampani thalani garnu paryo arthat bideshi kampani Ko lagi bebasta garnu parayo

  • @geshprasadsharma338
    @geshprasadsharma338 18 дней назад

    भारतमा पुर्ब प्रधान मन्त्री छिट्टै मर्नु को कारन के हो भने देशको लागि राम्रो काम गरेकोले हो कि जस्तो लाग्छ तर हाम्रो देशमा 35 बर्स अघि PM भाको ले अझै PM खान्छन तर मर्दैनन किन होला काल ले पनि छुट दिरहेको छ होला

  • @narayankhanal2662
    @narayankhanal2662 18 дней назад

    Graduation kailay garexa buda lay yaar😊

  • @Lorkedai
    @Lorkedai 18 дней назад

    Communist lai Mandirko kura kasari tha huncha?