रवि छुटेपछि नाराबाजी, समर्थकमा खुसियाली, तनावमा अदालत परिसर, पीडितका वकिलमाथि रास्वपाको आक्रमण

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 597

  • @ypojha2646
    @ypojha2646 День назад +88

    रास्वपा का समर्थक नभएर यी हुन् न्याय प्रेमि नेपाली जनता।

  • @SushilaAcharya-e4w
    @SushilaAcharya-e4w День назад +60

    सत्य को विजय हुन्छ ❤❤❤❤😊😊😊

  • @shankarshrestha7888
    @shankarshrestha7888 День назад +55

    पिडित पक्षका भनिएका बरिष्ठ अधिवक्ता देव प्रकाश त्रिपाठी माथी भएको यो हातपात उनले रबिको बिरूद्वमा गरेको जथाभावी तर्कका प्रतिकार को स्वरूप हो । एमालेका ऋषीकेशका श्रीमती र काङ्ग्रेसका धनराजको श्रीमतीको बिषयमा सरकारले जुन द्वैध चरित्र अपनायो र देवप्रकाशले जुन भूमिका निभाए त्यसको प्रतिकार हो ।

    • @bhattaraigobinda8619
      @bhattaraigobinda8619 День назад +3

      Right

    • @SirjanaKhanal..88
      @SirjanaKhanal..88 День назад +2

      हो कालो कोट लगाएर सरकारि नुन खाएर पाटिको गुलामि गर्नु पनि अपराध हो अपराधीलाइ सबक सिकाउनु पनि जन्ता हत्तु भएर नै हो।

    • @dhanagurung903
      @dhanagurung903 День назад +1

      Thik Garyo balla khais

    • @parbatidhimal698
      @parbatidhimal698 21 час назад

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @rameshshrestha7571
    @rameshshrestha7571 День назад +53

    न्यायाधीश होइन यो नेपाली कांग्रेसको गोठालो प्राइभेट हलि हो !

  • @GovindaSubedi-e6n
    @GovindaSubedi-e6n День назад +52

    देश अशान्त भएको हेर्न चाहने हरुमा १नम्बरमा पत्रकार नै छन।

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 День назад +14

    दिनेश त्रीपाठिले सहकारि पिडितको पक्षमा होईन अहिलेको गठबन्धन सरकारको पक्षमा र रबि पक्षको बिरोधमा जथाभावि बोल्ने गरेका कारण जनता आक्रोषित हुनु स्वभाबिकै हो ।

  • @dambarkarki4703
    @dambarkarki4703 День назад +22

    जित सधै सत्य र न्याय को पक्षमा हुन्छ।

  • @sureshsapkota
    @sureshsapkota День назад +26

    ठिकै पार्छन्

  • @BuddhaSubedi-u2z
    @BuddhaSubedi-u2z День назад +13

    सारै राम्रो

  • @Gurung137D
    @Gurung137D День назад +23

    निस्वार्थ भावना भएका , रबिलाइ सकरात्मक सोचले देखेका सबैमा सम्मान।

  • @mayasoti7056
    @mayasoti7056 День назад +10

    दिनेश त्रीपाठि सहकारी पीडितका लागी होइन केवल रबिको सत्रुतापूर्ण ब्यवहार गरेर घेराउ गरे का मात्र हुन।यो पत्रकार ले पनि बढी बोलेको छ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 День назад +9

    जय रबि जय रबि

  • @purnarimal5820
    @purnarimal5820 День назад +7

    जनता को धैर्यता बांध टुट्यो भने नेपाल देश सक्ने धमिराहरु भ्रष्ट, दलाल कोही पनि बच्नेवाला छैनौ होसियार भ्रष्ट हरु हो तिमीहरुको अत्याचार अति भ‌एको छ।❤🙏✊🇳🇵💐

  • @bishnughimire613
    @bishnughimire613 День назад +3

    याे दिनेश त्रिपाठी अति नै उम्लि रहेकाे थियाे जन्ता ले ठिक गरे।

  • @gopalpokhrel9598
    @gopalpokhrel9598 День назад +6

    2036 पछि सत्तामा हालि मृहालि गरि उन्माद
    कालोबजारी गरि अकुत कालोधन कमाउन
    सफल जो कोही रबि लगायतका निशानामा बारम्बार परिरहेका छन त्यसैले पुराना नलायक
    राजनीतिक नेता कार्यकर्ता र शुभेच्छुकले आफू
    बाचि रबि जस्तालाई दोषी देखाई रहने नै हुँदा
    भ्रष्टहरू birodhi नै बनी रहने कुरा सत्य हो
    अब सुखान्त नेपाली समाजका लागि हामी
    परिवर्तन हुनुपर्छ।

  • @ypojha2646
    @ypojha2646 День назад +7

    सहकारि पिडितकाे पक्षमा हैन रबिकाे बिपक्षमा बहश गर्ने हुन् दिनेश त्रिपाठि

  • @sharanshrestha1357
    @sharanshrestha1357 День назад +3

    अब १२ भाईहरुलाई नि छोड्नुहुन्न
    ठिक गर्यो

  • @mastabahadurgaranja6297
    @mastabahadurgaranja6297 День назад +3

    जनताले बुझी सकेकाछन रबि निर्दोष छन भन्ने, त्यसैले जुन सुकै पार्टीको सचेत मानिस रबिको पक्षमा हुन्छन।

  • @DurgaShahi-t2s
    @DurgaShahi-t2s День назад +5

    पुत्र कार यो बुझ नेपाली जनता हो जुठे हरु छोड्दैनन्।

  • @PritamPun-d7f
    @PritamPun-d7f День назад +9

    Jay rabi ghanty🎉❤

  • @Health-carecenter
    @Health-carecenter День назад +4

    न्यायीक ब्यक्तिमाथी यस्तो निर्दय बन्नु भनेको रासपाको गल्ति हो यो मात्र अराजकता हो वाकालत नै गर्न नपाइने हो भने न्याय प्रती रबि ले लिएको विश्वास पनि गलत हो मात्र यो देखावती नातक हो यस्ले अदालतमा न्यायिक प्रणाली दरापमा परेको सङ्केत दर्दछ

  • @Ramailo2001
    @Ramailo2001 День назад +2

    ठिक्क पर्र्यो ! रविलाई थुनै पर्छ भन्ने जताततै

  • @TuthaShing
    @TuthaShing День назад +3

    बदाई छ रबि जैघनटि नेपाल जनता आझो भुझो जनता ले आंखा कान खोलो जैय घनटि बधाई छः जैय जनता बधाई नितिस राई को लाखौ लाख सुभ कामना रबि को जैय घनटि बधाई छः जैय

  • @JayBahadur-e6d
    @JayBahadur-e6d День назад +5

    रबी,निर्दोष,हो,

  • @rohinitamang9462
    @rohinitamang9462 День назад +6

    🙏🙏🙏🙏🙏🙏🙏good 👍👍Right 💐🪷💐🪷सलाम 🪷🪷🪷नेपाल आमा को सच्चा देश भक्त हरु लाई 🙏🙏

  • @RamKhanal-yg8sc
    @RamKhanal-yg8sc День назад +9

    Jaya ghanti

  • @sanjalkusumya8891
    @sanjalkusumya8891 День назад +4

    बल्ल भेटेछ कांग्रेस काे गोठालोले राम्राे भएछ 👍👍👍👍

  • @NarayanRijal-s1p
    @NarayanRijal-s1p День назад +15

    धरौटी धेरै भयो यो त अतिनै भयो

  • @KrishnaPrasadPur
    @KrishnaPrasadPur 20 часов назад +2

    जय घन्टी जय रबी

  • @mamahajur121
    @mamahajur121 День назад +2

    जे भयो राम्रो काम गरे जनताले अबत अति भयो धेरै भए पछि खती हुन्छ यस्ता धमिराहरुलाइ बढार्नै पर्छ।

  • @UshaShrestha-d5l
    @UshaShrestha-d5l День назад +2

    ठिक्क परो 👍️कुटनु नै पर्छ जथा भाबी बोल्नी लाई😊

  • @bineybista353
    @bineybista353 День назад +7

    Good luck 👍

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 День назад +7

    Very good shathi yesto chhor okil lai thaknu parcha xodnu hudaina ra desh pani nikala garnu parcha xodnu hudaina Hami janta milera

  • @RadhakumariDangi-dz5jo
    @RadhakumariDangi-dz5jo День назад +4

    जय जन्ता पापी भ्रष्टाचारको अन्ते गर्ने भगवान् शक्ति दिनुहाेसजन्तालाई

  • @TuthaShing
    @TuthaShing День назад +2

    दिने स डाका लाई सदान जलि जैय बदाई छ दिनेस लाई नर गिमा पनि बास नमिलोस जैय रबि जैघनटि जैय नेपाल

  • @santoshbhandari6613
    @santoshbhandari6613 День назад +7

    राम्रो भयो , यो पत्रुकर पनि कुन पार्टीको झोले परेछ

  • @MinGurung-sb8ss
    @MinGurung-sb8ss 23 часа назад +2

    बिलकुल ठीक गर्दैछ

  • @RajGurung-oi3db
    @RajGurung-oi3db День назад +4

    aayo aayo nepalko rabi bag 🎉aayo jendabad jay 🎉rabi

  • @emojikojidujiemojikojiduji4343
    @emojikojidujiemojikojiduji4343 День назад +2

    कुटेछन? अलिक पहिले नै चेतना आउनुपर्ने थियो । गद्दाफिको हालत होला जस्तो छ नेता ज्यु हरुको। जनता अब जागेको अभास भको छ।

  • @TIGER-p5m5u
    @TIGER-p5m5u День назад +1

    अब यो अभियान रोक्न हुदैन।भ्रष्टाचारि र डलाई लाई यसरी नै लकेती लखेती ठोक्नु पर्छ।

  • @Bijaywaiba1
    @Bijaywaiba1 День назад +4

    रासोपा समर्थन होइन झोले मिडिया साँचो देश भक्ति जनता हुन्

  • @punamdahal8581
    @punamdahal8581 День назад +4

    नयां पेर्मी नेपाली जनता।

  • @budhiupadhyaya8647
    @budhiupadhyaya8647 День назад +2

    निलो क्राम्न्ती भन्नेहरुले यस्तो गरेका होइनन।यो न्याय प्रेमी जनताले हो।

  • @BhuwanGhimire-z5p
    @BhuwanGhimire-z5p День назад +2

    नेपालका अराजक समुह भनेकै रास्वपा हो ।

  • @RamKriahna-zb3fx
    @RamKriahna-zb3fx День назад +3

    अब भ्रष्टाचारि हरुलाई यस्तै गरि मान्नु परछ

  • @binod234
    @binod234 День назад +3

    वहश गरेकै आधारमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि आक्रमण गर्नु घोर निन्दनीय छ। यस्ता अराजकलाई कारवाही गरियोस ।

    • @durgashrestha7308
      @durgashrestha7308 9 часов назад

      बहस गरेकै मात्र कारणले जनताले पूर्बाग्रही दिनेश त्रीपाठी माथी भाते कारवाही गरिएको होईन।

  • @RajkumarKhatiwada-u1h
    @RajkumarKhatiwada-u1h День назад +4

    तिमी मिडियाकर्मिपनि होसलेबोल यी नेपाली जनताहुन

  • @rajbhatta5511
    @rajbhatta5511 День назад +5

    नागरिक शक्ति भनेको यस्तो हनु परछ

    • @rinastha6057
      @rinastha6057 День назад

      Namarda hutiyara
      Gunda ptlratik ho

  • @mayalama1719
    @mayalama1719 23 часа назад +2

    Good luck rabi dai God bless you 🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️❤️

  • @damodarpaudel981
    @damodarpaudel981 День назад +2

    बिना कामको हल्ला मात्रै किन फइलाउछौ ठुलो भिडमा केहि हलका फुलका सामान्य हो

  • @deepakparajuli7552
    @deepakparajuli7552 День назад +2

    नेपालि जनता ले खेदेका हुन चेतना भया

  • @mayalama1719
    @mayalama1719 23 часа назад +2

    Yo bichara rabi lai fasakoi ho Jay neapal Jay rabi dai 🙏🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @Jay-Nepal
    @Jay-Nepal День назад +5

    यस्तो अराजकता पनि हुन्छ र😁?

  • @rameshlami3631
    @rameshlami3631 День назад +1

    नेपाली जनताले लखेटेका हुन..स्वपा का समर्थकले होइनन..।।

  • @imprasadgurung2108
    @imprasadgurung2108 День назад +3

    Ak dam thik garyo jai ghanti

  • @DurgaShahi-t2s
    @DurgaShahi-t2s День назад +4

    ठिक गरे

  • @DharamRajkarki
    @DharamRajkarki День назад +3

    Ravi. Dai Jay ghanti

  • @GajinYakkha-l3b
    @GajinYakkha-l3b День назад +2

    Je garyo thik garyo jantale aba surendra bhandari ra yubaraj safal lai pani asai garnu parxa

  • @aishwaryarana4910
    @aishwaryarana4910 День назад +2

    Jaya ghanti jaya rabi

  • @rakeshsinghthagunna9950
    @rakeshsinghthagunna9950 День назад +2

    great work

  • @homnathdahal5927
    @homnathdahal5927 День назад +3

    Good news

  • @sagarshrestha3756
    @sagarshrestha3756 День назад +3

    Good good news

  • @GurungSujal-g9g
    @GurungSujal-g9g День назад +4

    राम्रो

  • @LekhrajSawa
    @LekhrajSawa День назад +4

    Good luck

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v День назад +2

    गुड👍️👌

  • @DhulyaGurung-pb8nu
    @DhulyaGurung-pb8nu День назад +2

    Jaya rabi

  • @YaduGiri-x4m
    @YaduGiri-x4m День назад +3

    Right

  • @ashokstha8586
    @ashokstha8586 15 часов назад

    Yakdam sai hoo 💯💯🤞✊✊
    Good job !!!!!👍👍👍

  • @rahmbaniya2579
    @rahmbaniya2579 День назад +2

    Jay rabi

  • @ayushgiri7788
    @ayushgiri7788 16 часов назад

    ati ramro kaam🎉🎉🎉🎉

  • @kanchantimilsina2318
    @kanchantimilsina2318 15 часов назад

    यी सहकारी पिडितको पक्षबाट बोल्ने नभइ काङ्ग्रेसको हली भएको हुनाले अरू यस्तै काङ्ग्रेस एमालेका हलीहरू जति छन् चिनिनु जरूरी छ र ठोकिनु पर्छ

  • @SitaKc-k3x
    @SitaKc-k3x 10 часов назад

    यकदमटिकभव❤❤❤❤❤❤❤

  • @RadhaPaudel-w7h
    @RadhaPaudel-w7h День назад +2

    Thikyou

  • @KarnaThapa-im9zl
    @KarnaThapa-im9zl День назад +2

    💯💯💯👍

  • @AshokAcharya-i3k
    @AshokAcharya-i3k 15 часов назад

    दिनेश त्रिपाठी बाहिरबाट पिडितको वकिल भित्रि रूपमा पिडकको वकिल भन्नेकुरा जनताको। ठम्माई छ /

  • @NayaramkhadkaN.R.K-y1h
    @NayaramkhadkaN.R.K-y1h 16 часов назад

    Jaya ravi sir deshbhakta nepal aamako sachcha suputtra

  • @OrganicFood435
    @OrganicFood435 День назад

    यो भीड विदेशीले प्रगोग नगरोस् रवि दाई सचेत रहेर विश्व मा उदाउदोई गरेको नयाँ विश्व व्यवस्था संग मिलेर अगाडि बढ्नु होला, पुरोनो व्यवस्था विश्व नागरिक ले लग भग फ्याकी सके नेपालीले किन पाल्ने,नेपाली ले पनि फाल्छन्

  • @BimalMallaThakuri-e2h
    @BimalMallaThakuri-e2h День назад +1

    जागौ जनता जागौ ठोक्नुस

  • @Bdu1111-l6d
    @Bdu1111-l6d День назад

    Good job supporter of Ravi

  • @RamjiRay-f7c
    @RamjiRay-f7c День назад

    यो न्याय को लगी लड़ने जनता हो रास्वपा को समर्थक हैं बुझीश झोले पत्रकार यो जनता त लाई पानी लाखेट छ सही पत्रिक्ता गर बृजेश झोले पत्रकार

  • @ParsuRamShrestha-x9w
    @ParsuRamShrestha-x9w 13 часов назад

    यसता लाइ जहा भयपनि यसरी ने शवागत गरनु परछ

  • @siyaanepal
    @siyaanepal 20 часов назад

    पक्का नै सहकारि पीडित को पक्षमा वकालत गरेको भए अन्यलाई किन त्यतिकै उन्मुक्ती दिएको? यो अराजकता नभै सरकार प्रतिको प्रतिकार हो।।।

  • @HomPrasad-m9g
    @HomPrasad-m9g День назад +1

    ताे सुरेन्द्र भन्डारिलाइ पनि धुलाइ गर्नु पर्छ अर्काे जिल्लामा

  • @lalmadisunar5223
    @lalmadisunar5223 День назад

    यो मानछे लाई डाडो कटाउनुस कहिले नआउने गरि यो देश को अफराधि हो सहिई नेए नदिनेलाई यो देश बिगेरेनछ जय घनटी

  • @mimkajishrestha3881
    @mimkajishrestha3881 3 часа назад

    जे जस्ताे भए पनि हातपात गर्न मनी छ ।

  • @YoutubePremium-qy4hw
    @YoutubePremium-qy4hw 18 часов назад

    बरिष्ट कालो कोट धारी दिनेश त्रिपाठी ज्यूले सहकारी पिडितको पक्षमा बहस गर्नु भएको होईन,कैलाशा सिरोहियाका तर्फबाट बहस गरेको आभाष गरेकाले जनताहरूले दिनेश त्रिपाठी ज्यूलाई घेरेका हुन यदि सबैलाई चेतना भयॉ ।

  • @bhumlalSenchuri
    @bhumlalSenchuri День назад +2

    सुरुभाे नेालमा बङगाला देस जसताे अानदाेल हुनछ अक सुरु भाे हुनु परछर

  • @mastabahadurgaranja6297
    @mastabahadurgaranja6297 День назад

    रबिको पक्षमा बोल्ने र उभिने रास्वपाको सदस्य होइनन् , हुन नेपालका सचेत नागरिक जसले सहकारी ठगी कान्ड मात्र होइन सम्पूर्ण अन्तरबस्तुहरु गम्भीर रुपमा हेरिरहेका र बुझिरहेकाछ्न।

  • @bhairabbasnyat8110
    @bhairabbasnyat8110 День назад

    सहकारी पिडित को पछेमअ बहस गरेको भये रबिलाइ थुन्नुपर्छ भन्दैन किनकी रबिलाइ थुनेर पिडित्को पैसाआउदै येदिउस्ले खायेको पैसा असुलगर्नुछ भने उस्लाइछोडेर पैसाखोज्नलगाउनपर्छ

  • @ashokbhandari2567
    @ashokbhandari2567 День назад +1

    Sahakari pidit ko pakshyama hoina kanxa, kailash sirohiya, kp oli, gagane, sere ra arju ko pakshya ma walalat hardai hideko ho .

  • @tekbc2952
    @tekbc2952 День назад

    रास्वपाले हैन लखेटेको सहकारीका पिडित ले हो यो गद्दार हो । भन्ने भास्य ले ।

  • @laxmanmaharjan6857
    @laxmanmaharjan6857 День назад

    Jai Ravi sir RASp....... jai missoin ८४ Ravi sir..

  • @LalsinghkunwarLalsinghkunwar
    @LalsinghkunwarLalsinghkunwar 19 часов назад

    Good job people's very good

  • @badrichaudhary8318
    @badrichaudhary8318 День назад

    Good job 👍👍👍

  • @Muskaan_for_You
    @Muskaan_for_You День назад

    जे गर्यो ठिक गर्यो ...अति गर्नु अत्यचार नगर्नु भनेको यहि हो ....

  • @ParbatiKhadka-s9y
    @ParbatiKhadka-s9y День назад

    Truth always won🎉❤

  • @DevaDC-y3t
    @DevaDC-y3t День назад

    यहाँ मात्रै हाेईन ठाउँ ठाउँमा अब जनताले ठिक पार्नुपर्छ ।सहकारी पिडित वकालत गरेकोे छैन कि भ्रष्ट हरुकाे वकालत गरेको छ।

  • @ApsaraGautam-v8b
    @ApsaraGautam-v8b День назад

    Good job Jaya rabi ❤❤

  • @HarkaSaud-s7m
    @HarkaSaud-s7m День назад

    अनि यीहरुले सहकारि पीडितकाे पछेमा हाेर रास्वपाका नेताले सहकारि काे पछेमा छाै भन्छन अनि यसरी हुन्छ सहकारिका सहयाे

  • @dineshtamang3370
    @dineshtamang3370 День назад

    अदालत पनि भ्रष्टाचार गर्ने ठाउँ हो रहेछ रबि दोशी भए जेलमा हाल होइन भने किन करोडौं को धरौटी आखिर यो रकम सहकारी पिडित हरुले पाउने पनि होइन