सर,मैले कसैकाे भिडियाेमा `म चन्द्रपुर बस्छु´ भन्दा चन्द्रपुर क्रियायाेगी हुन्छ भन्ने देखेँ।चन्द्रपुर नाम हुनुपर्ने जस्ताे लाग्याे,कृपया बुझाइदिनुहाेला।
सर नमस्कार, तिमी पर बस भन्दा पर लाई सर्वनाम मान्ने कि क्रियायोगी मान्ने बुझाइदिनु भए हुन्थ्याे। कहाँकाे उत्तरमा नताेकिएकाे ठाउँ बुझाउनेलाई सर्वनाम मानिन्छ भनिएकाे छ, क्रियायोगीमा पनि अनिर्दिष्ट ठाउँ बुझाउनेलाई भनिएकाे छ त्यसैले बुझ्न गार्हाे थयाे।
प्रश्नको लागि हजुरलाई धन्यवाद छ । नतोकिएको ठाउँ सर्वनाम हुनकोलागि अगाडि कुनै ठाउँ तोकिएको वाक्य हुन जरुरी हुन्छ । जस्तै : म काठमान्डौ जान्छु । त्यहाँ गएर पढ्नुछ । यी दुई वाक्य अापसमा सम्बन्धित छन काठमान्डौको सट्टामा त्यहाँ प्रयोग भएको छ । हजुरले राखेको पर शब्दले क्रियायोगी बुझाउँछ ।
ठाउँकाे नाम स्पष्ट रूपमा ताेकिएमा नाम नै हुन्छ तर नाम नताेकिएर कहाँ भन्दा भित्र, बाहिर, तल, माथि, अगाडि, पछाडि भनेर ठाउँ मात्र ताेकिएमा क्रियायोगी हुन्छ ।
क्रियायोगी र क्रियाविशेषण एउटै हुन् । क्रियापद भनेको चाहिँ फरक हो । क्रियायोगी वा क्रियाविशेषणले क्रियापद, विशेषण र क्रियाविशेषणको विशेषता जनाउँछ । क्रियापदले कामलाई जनाउँछ ।
Best Nepali teacher I have ever seen yet
Best Nepali teacher 🥺☺️🙏❤ Crystal clearr vayo sirr😊
Hjrle bujhaune tarika dherai raamro guru thank you so much🤗👌👌
अग्नी सर लौ अली धेरै धेरै भिडियो बनाउनु होला नि। तपाईंको पढाउने कला राम्रो छ।
dherai ramro xo sir ajhai yestai video haru banaudai janu hola 🥰🥰
best skilled nepali teacher sir. he really speaks logically and professional
You are the best sir your teaching level is so hig
You are the best sir your teaching level is so high 🙏🙏
🙄🙄🙄🙄
Watch his video in 1.25 or 1.5x it would be best 💓💓
yes😂😂
सर नमस्कार ब्याकरणको भिडियो अत्यन्तै राम्रो छ त्यसै गरि साहित्यको छ्न्द्को बारेमा पनि कलास दिनुभयो भने राम्रो हुने थियो
चाँडै तपाईंको मागलाई पूरा गर्नेछु ।
धेरै धेरै धन्यवाद गुरु भिडियो राम्रो लाग्यो।
Thanks sir for giving knowladge💎💎💎
Dhanyabad guru❤😊
Thanks for making my projects
❤
हजुरले सिकाउने तरिका बुझ्न सजिलो भयो।
गुरुजी !
तत्सम,तत्भव, अनि आगन्तुक पनि
तत्सम, तद्भव र आगन्तुक सबैकाे भिडियो छन् प्ले लिस्टमा गएर हेर्नुहुन अनुराेध छ ।
Thanks for the prepare my Nepali exam
❤❤❤❤😊
You are good teacher for this beautiful Nepali garmmer sir thank you for teaching
धन्यवाद
🙏🙏🙏🙏
राम्रो लगो सर।।।
🙏🙏राम्रो लाग्यो सर
धन्यवाद ।
Nice vdo sir
Sabai video banaunu paryo about nepali grammar
Big fane sir
Namaste sir,plz make video with example which is in exam paper.It will effective and understand proper by student.
Sabda samrachana ko barima video banaidinus na sir
दुई ओटा क्रिया विशेषण सँगै प्रयोग हुने अवस्था रहन्छ कि रहन्न???(जस्तै ऊ मुसुक्क हाँस्दै गफ गर्छ।)
Sir kriyabisesan raw bisesan lai kasari xuttaune ho vandinu paryo.... sarai dimag aaljhayo mero
विशेषणकाे पनि अर्काे भिडियो छ मेराे हेर्नुभयाे भने बुझिन्छ कि !
@@agnikoirala6005 hereko ho sir tyo sutra le matrai xuttaunai garo kya kunai aru upaye xaina?😅
नाम वा सर्वनामकाे विशेषता जनाउने विशेषण र क्रियापद वा विशेषणाकाे विशेषता जनाउने क्रियाविशेषण ।
सर नमन सार्है सजिलोसँग सहजिकरण गरदिनुभयको मा
धन्यवाद
Big fann
🙏🙏 you sir thank you so much 🙏🙏
आहा ! यहाँ ले त असाध्यै मिठो कविता पो सुनाउनु भयो ।
यस्को पद बर्ग के हुन्छ ।
यहाले -
असाध्यै -
Great
Wow
राम्रच छ
राम्रो छ
Tq sir...
💓💓💓💓💓💓💓💓💓💓💓
सर मानिसहरुजहिले मा जहिले के हुन्छ
thank u beta
सर जर्मन बिशेषण होर?
हाे, जर्मनी नाम हाे देशकाे अनि नागिरकरूचाहिँ जर्मन ।
thanks you sit
Thank you sir
Hlw sir मलाई पनि सहयोग गर्नु न।
विशेषण बनाउनु छ।
जस्तै:- पानी को धमिलो हुन्छ भने
केटा को के हुन्छ।
कस्तो गजब तरिकाले बुझाउनुभयो 💙🙏
Sir 🖤🖤🤧🤧thanks
सर,मैले कसैकाे भिडियाेमा `म चन्द्रपुर बस्छु´ भन्दा चन्द्रपुर क्रियायाेगी हुन्छ भन्ने देखेँ।चन्द्रपुर नाम हुनुपर्ने जस्ताे लाग्याे,कृपया बुझाइदिनुहाेला।
चन्द्रपुर नाम नै हाे ।
@@agnikoirala6005 धन्यवाद सर।
अक्षर संरचना शिक्षणको एक भिडियो पनि सर
छ त, मेराे च्यानलकाे प्लेलिस्ट हेर्नू त ।
ruclips.net/video/NIkA1tsWir0/видео.html
याे लिङ्क हेर्नुहाेला ।
5:35 (राम हिजो कहाँ गयो?) =पोखरा🤔🤔
हिमाल हास्ने, पहाड प्रशन्न हुने । यस वाक्यमा प्रशन्न कुन पदवर्गमा पर्दछ ।
साथीहरू खेल्दै थिए ।वाक्यमा खेल्दै के हुन्छ त सर?!!
क्रियायोगी कि क्रियापद??
साॅचो मनले उपकार गर्नुपर्छ । sir Yesma sacho kun padh ho ?
साँचो
सर ! मा विभक्ति लागेमा कुन शब्दवर्गमा पर्छ; जस्तै आवेशमा बिछोडमा नशामा आँखामा....
यहि हुन्छ! होला.
सर नमस्कार, तिमी पर बस भन्दा पर लाई सर्वनाम मान्ने कि क्रियायोगी मान्ने बुझाइदिनु भए हुन्थ्याे। कहाँकाे उत्तरमा नताेकिएकाे ठाउँ बुझाउनेलाई सर्वनाम मानिन्छ भनिएकाे छ, क्रियायोगीमा पनि अनिर्दिष्ट ठाउँ बुझाउनेलाई भनिएकाे छ त्यसैले बुझ्न गार्हाे थयाे।
प्रश्नको लागि हजुरलाई धन्यवाद छ । नतोकिएको ठाउँ सर्वनाम हुनकोलागि अगाडि कुनै ठाउँ तोकिएको वाक्य हुन जरुरी हुन्छ । जस्तै : म काठमान्डौ जान्छु । त्यहाँ गएर पढ्नुछ । यी दुई वाक्य अापसमा सम्बन्धित छन काठमान्डौको सट्टामा त्यहाँ प्रयोग भएको छ । हजुरले राखेको पर शब्दले क्रियायोगी बुझाउँछ ।
धेरै धेरै धन्यवाद ! प्रष्ट भएँ सर।
Kathmandu chai kun wargama parchhaholaa guru kripaya vani dinu na
सर हरि पोखरा गयो वाक्यमा कहाँ गयो भन्दा उतर पोखरा आउँछ कहाँको उतर आएकाले पोखरा कृयायोगी हुन्छ कि हुँदैन हुँदैन भने किन हुँदैन हो ला
ठाउँकाे नाम स्पष्ट रूपमा ताेकिएमा नाम नै हुन्छ तर नाम नताेकिएर कहाँ भन्दा भित्र, बाहिर, तल, माथि, अगाडि, पछाडि भनेर ठाउँ मात्र ताेकिएमा क्रियायोगी हुन्छ ।
@@agnikoirala6005 Thank you so much sir 🙏🙏🙏
धातु कसरी चिन्ने सर
केही दिनपछि भिडियो बनाउनेछु ।
Hun xa sir m class linxu
Sir Nepal +nai=kasri nepalai hunx sir nai lai kasri bujhne
सर यसले जसले पनि क्रियायोगि हो
प्राय: नामकाे सट्टामा अाएर सर्वनामकाे काम गरेका हुन्छन् ।
Sir लमकलमक k ho
क्रियाविशेषण
Sir class 6 ko pani halnuna
क्रियापद, क्रियायोगि, क्रियाबिशेषण एउटै हो र सर??
क्रियायोगी र क्रियाविशेषण एउटै हुन् ।
क्रियापद भनेको चाहिँ फरक हो ।
क्रियायोगी वा क्रियाविशेषणले क्रियापद, विशेषण र क्रियाविशेषणको विशेषता जनाउँछ ।
क्रियापदले कामलाई जनाउँछ ।
Nepali ko exam voli bhako haru🙋
Same
सर हजुकाे नम्बर पाउँन ।
Legend watch in 2021
If just he wouldn't his hand too much.
🙏🙏🙏🙏
Thank you sir
sir nepali ko question haru pane share gardinu na
सर डिका माथि को मात्र मा चन्ध्रविन्दु नियमले त लाउन पाइदैन की जस्तै काठमाडौँ कि काठमाण्डौ कुन शुध्द