नेपालमै लाखौं कमाउने इन्जिनियर, देशमा सियो पनि बन्दैन भन्नेहरु यो भिडियो हेर्नुस् - Har Simran
HTML-код
- Опубликовано: 13 апр 2024
- नेपालमै लाखौं कमाउने इन्जिनियर, देशमा सियो पनि बन्दैन भन्नेहरु यो भिडियो हेर्नुस् - Har Simran
shree shakti udhyog
Don't Forget To Like , Comment & Share.......
YT Link :- / @webnewsnepal
FB Link :- / sahihonepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed... Развлечения
नेपालमै जन्मेका,हुर्केका,शिक्षा हासिल गरेर नेपालमै आफ्नो व्यवसाय संचालन गरिरहेका, प्रष्ट र यति मिठो नेपाली बोल्ने सिमरन भाईलाई ईन्डियन भन्न नमिल्ला कि?
मेराे निजी बिचार मात्र है सर 🙏 यिनलाई नेपाली भन्दा सान्दर्भिकता झल्किन्छ हाेला सर नेपालमा जन्मेर नेपाललाई कर्मभूमि बनाउने यस्ता युवा अाज नेपालमा पढेर बसेर केही हुदैन भन्ने युवाहरूकाे लागि उत्प्रेरणाकाे स्रहुन सक्छ !!!धन्यवाद सर 🙏
Asako ta Janam bhumi ho
एक त उहाँको आफ्नो व्यक्तिगत जीवन र इच्छा हो कुन देशको नागरिक बन्ने भन्ने कुरो, अर्को यस्तै नै गरेका थुप्रै मारवाडी पनि छन्, नेपालमा पढेर हुर्केर नेपाली बोलेर नेपालमै काम गर्ने बस्ने (कोइको नागरिकता उताको छ, कोईको यताको)। सरदारहरुप्रति चाहिँ अलिक बढी मोह रैछ है नेपाली जनमानसमा। 🤔🤔
ऑहा कति गजब अब नेपाली बाहिर गय पनि पन्जाबी पायी जी ले कलकारखानालाई चलाउदै ❤
उहाँ हाम्रो नेपालको एक कर्णधार नेपालको छोरो हो किनकी नेपालिपानीको बास छ दम छ ।
कति मिठो बोलि कतिराम्रो बिचार नेपालमा गरे के हुन्न र सलाम छ पाजी राम्रो कामको सुरुवात गर्नुभएकोमा
कति राम्रो काम कति राम्रो बोली कति बुद्दिमानि कति राम्रो हिरो भाइलाई 32 तोपको सलाम ❤️❤️😘😘
32 top kaha xa
कति मिठो नेपाली बोलेको सरदार जी भाइ लाई सफलता को शुभकामना
कर्मविर समुदाय , सिख समुदाय बाट हामीले सिक्नुपर्ने धेरै छ मुख्य बिषय त मिहेनत नै हो |
Good job sir nepal mai mehenat gare yehi xa👏🇳🇵❤️❤️
राम्रो कामको सुरुवात गर्नुभएको रहेछ बाबाको धेरै लागप देखिन्छ ❤❤❤
भारत बजार घटाउन मेहेनत गर्नुभएकाे मा धन्यवाद साथै शुभकामना छ।
नेपाल मा केही पनि छैन भन्ने हरु को लागि यो अति राम्रो उदाहरण हो
❤❤❤
Cute gentle sardarji and his work, he is not Indian now sachha Nepali and sweet fluent Nepali ❤ u bhai🎉
Aba ta gorkhali bhayo ni hai na ta? He is? Proud of him.
Excellent best of luck keep going on progress and develop our nation.
बोलिबचन नै सारै मीठो ।
Wow Pa gi shashriyekal TU shi Bdi changa Lgada TU shi Kam May God Bless you Brother
He was born in Nepal means he's Nepali ❤
👍
प्रेरणादायी video संदेश 👍️
Dheri ramro kam garnu vayako ma dheri dhanybad gardaxu yeshari nai nepal ko bikas garnuparxa❤❤❤❤
कर्णविर काम को लगानी भाको सरदार समुदाय बाट सिक्ने हो हामी नेपाली ले।
सारै मिठो बोलि
good job sjr🙏🙏❤️
एकाइस तोपको सलाम छ दाईलाई
Og tusi to kinnu Pyar oii jatt ho ke v kinna Pyar hey Nepal kha
Ma chai nepali hae love u bro jaya Nepal 🇳🇵
Good job 👍 Sir Jay Nepal 🇳🇵
Sarda ji lai dherai dherai badai dhanebat vanu chahanxu m ponjab bato herdai xu
Great work,kip going,all the best.
Lakhaun Dhanyabad ❤🎉❤
सल्युट छ .........❤
Good work
good work
Good job ❤❤
Good job
Good job ❤❤❤❤
Proud of you brother 🙏
Syaabaas !
मेरोलागी महत्त्वपूर्ण भिडियो
Good job you are right 👍
Kati Ramro kam babu xora lai badhai
धेरै धेरै राम्रो
Good job Tks.
Keep it up great job.
We need such type of engineering brains in our country 😊❤😊
Good. Sar har shing
Nepal will be rise soon 🇳🇵
Good job paji ❤❤❤
Good pha ji
Good job sir ❤🎉🎉
राम्रो कार्य ।
Good job 👍👍❤❤
Very good brother
Good job simran ji
Thank you very much for your struggle
Derai ramro
inspired video
Tq sir🙏
Good job 👍
Very good.job
Sahi kura
Good job payji
good job
❤sardar ji sasirikal ji i love you nepal ❤
हार्दिक बधाई छ हजूर
धन्यवाद
भारतीयलाइ नेपालमा उद्योग गर्न सजिलोछ । ससुराली, माइती उतै हुन्छ । सामान जसरी ल्याएपनी हुन्छ । मजाले उताकोले उधारो र सपोर्ट दिन्छ । यताको बैकले उनिहरुलाइ पत्याउछ । हामीलाइ आफ्नै बैकले अनेक झमेला दिन्छ । सरकारसँग अनेल अनुमती lc लिनुपर्छ । साना लगानीकर्ताले सक्दैनन् । यो भन्दै गर्दा हामी नेपाली पानी मरुवा, बिजनेस आइडिया समेत छैन । जागिर मात्रै भन्छौं ।
Link huna parxa saman ko lagi, saman lyaune le lyayera business gardai xan. Ani bank lei business ko future analysis garxa, profit future ma kati hunxa bhanera analysis garxa ani biwas diyo bhane matrai loan dinxa.
Dherai ramro suvakamana aaghillo kadamkoagi
Very good job with good news
Good work ❤️😍
WOW Sastri Calea Paji 💐🙏🌹🙏tushi Gart job 👍👍👍👍🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
Ati ramro kam garnuvo good luck
Good job...
Goodjob
Lu Ramro...
Sardar bhai ji. mehnat garer karm garne tapae haru jasto yuwa haru lae badhae dhanyabad, rajnitik gapha garer matra khane haru lae , yasbata path siknu pardachcha
So proud to see 🙏
Ramro kaam
Sasriyakal veer
Very very Thank you sar
राम्रो काम हो
कति राम्रो सोच भएको भाइ
Good
Love u fo❤❤❤
nice ❤❤❤
Nice
Paaji haru lai salute cha maan dekhi..🫡
नेपाली छोरो!!
नेपाली खाडी मा झाडु पोचा लाउन जान्छ ईन्डिया को मान्छे नुन देखि सुन सम्म बेपार गर्न आउँछ कठै
Very good sawal 🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹🎂🙏🌹
❤
Good job 👌📯🌈🕉🇳🇵🇳🇵🇳🇵🌞🌙⭐🌟⭐
❤❤❤
😮😮
❤❤❤❤
Congratulations
saport garam sabaile sabailai❤❤
Ya of course he did is a Nepali sardar ❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤
❤❤❤❤❤😊
Video motivational theyo
❤❤❤❤❤
🙏🙏🙏..
❤❤❤❤💕💕👍👍👍