प्रारङ्गिक झोल विषादी मल कसरी बनाउने, जस्तोसुकै रोग पनि निको पार्छ कुनै बजारको विषादी किन्नु पर्दैन

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • यो विधि सबै कृषकले हेर्नुहोला। कृषकको लागि अत्यन्तै महत्वपूर्ण भिडियो हो। गाउँघरमा भएका पार्टी रुदिलो असुरो खिर्रो खुर्सानी लसुन यस्ता चिजहरुलाई मिलाएर मजाको सबै कुरालाई काम गर्न सक्ने किसिमको विषादी औषधि मल बनाउन सकिन्छ यो प्रविधिमा मैले सबै कुराहरु बुझाएको छु। गएर हेर्नुहोला

Комментарии • 19

  • @Safalplayzshorts
    @Safalplayzshorts 11 дней назад +4

    साह्रै मन पर्यो सर हजुरको कृषि सम्बन्धी यो जानकारि😊😊

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 6 дней назад +1

    किसान लाई राज्यले सम्मान गरोस्।
    नेपाल र नेपालीको कल्याण होस्।

  • @urmilathapa7930
    @urmilathapa7930 10 дней назад +2

    धन्यवाद ।सर

  • @Gaighat88
    @Gaighat88 6 дней назад +1

    Janakariko lagi dherai dherai dhanyabad sir 🙏🙏.

  • @gangaghale9257
    @gangaghale9257 10 дней назад +1

    मलाई ५ लिटर झाेलकाे आबस्याक पर्याे।

  • @AnitaThapaChhetri
    @AnitaThapaChhetri 8 дней назад +2

    यस्तो बिषादि बोतलमा हालेर राखेर कति समय सम्म राख्न सकिन्छ?

    • @agrochiran
      @agrochiran  8 дней назад

      @@AnitaThapaChhetri 1 year

  • @somkc5648
    @somkc5648 10 дней назад +4

    धन्यवाद सर उपयोगी जानकारी को लागी

  • @mitrashrestha6100
    @mitrashrestha6100 9 дней назад +1

    उपयुक्त मात्रा कति ह‍ो बनाउने र छर्ने

    • @agrochiran
      @agrochiran  9 дней назад

      1 litterma 7 litter halne

  • @rukminilamsal8503
    @rukminilamsal8503 9 дней назад

    सबैको नाम लेखिदिए बेस होलाकि

  • @taubahadur9906
    @taubahadur9906 8 дней назад

    Dhannyawad jankaariko laagi.

  • @yuddharai6613
    @yuddharai6613 10 дней назад

    रुदिलो कस्तो हुन्छ ? अर्को नाम छ कि।
    यी सबै कुरा कति कति केजी मिसाउने होला ?

    • @yawarai5217
      @yawarai5217 7 дней назад

      कालो झार हो यस्को अर्को नाम

  • @purnasherpa7386
    @purnasherpa7386 11 дней назад +1

    धन्यवाद हजुर

  • @Safalplayzshorts
    @Safalplayzshorts 11 дней назад +1

    यो के के बालिनालिमा प्रयोग गर्न सकिन्छ सर?

  • @dipendragharti9249
    @dipendragharti9249 10 дней назад

    Jankariko lagi dhanyabad sir yo jholmal kati din ya kati mahinasamma pryog garn sakinx ?