नमस्कार म कमल सरगम मैले पछिल्लो समय लिएको यो कुराकानी कस्तो लाग्यो ?सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : Email : - laligurashonline@gmail.com फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2 Contact: 9851224970/9851013209,984318455
Wow.. You are great parsan.. यत्ति बुढो भए पनि अहिले सम्म hajur ko जोश र जाँगर उस्तै छ.. धेरै राम्रो लाग्यो. Hajur ko काला र आस्था प्रति नेपाली 🇳🇵 सलाम छ 👌
धेरै धेरै राम्रो 200 बर्ष बाचनू होस बाबा अनि एसरीनै तपाईको कला एलबम सबैलाइ चकित बनाऊने हजूरको प्रण रहनू जेल सम्मा कैले कमीनहोस हजुरको यो कलको समान शोरूप सलाम सलाम छ... र यउटा सानों कूरापनि लेख्नू मनलाग्यो तर यो मेरो कूनै चूनौति चाही पक्का ई होइना पत्र कार जिऊ लाई अबश्यनै माईनत गर्नू हुना होला ..किन की अलिकती ईसबै लोप भयरहराई रहेको चिजलाई यसयरी देखाई रहँदा खेरी अलीकती वाहा लाई समोधान गर्दा नइको होईना वहाँह ले भनेर समो धानगरदा अझै मान समान हुन्थ्योकी भेन मेरो सानो जि ग्यास मात्रै हो
वुवाकाे फुर्ति र सङ्गीत देखेर मन प्रसन्न भयो। अतिराम्रो काम गर्नु भयो पत्रकार मित्रहरू । वुवालाइ हार्दिक नमन: कमेन्ट हरु हेर्दा सबै मुल्ला अरबिक का नाजायज सन्तान जस्तो लाग्यो सबै सलाम सलाम भन्छन् नेपाली भाषा वाेल्न भुलिसकेछन्।
नमस्कार म कमल सरगम
मैले पछिल्लो समय लिएको यो कुराकानी कस्तो लाग्यो ?सबै भन्दा पहिले हाम्रो च्यानल एक पटक अनिबार्य Suscribe गर्नुहोला साथै
हामी समाजमा दबिएका र पछाडी परेको प्रतिभाको खोजि मिडियाबाट गरिरहेको छौ
तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email : - laligurashonline@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
Contact: 9851224970/9851013209,984318455
सारै राम्रो छ दाजु
सलाम छ हजुरलाई जय हाम्रा पुर्खा बाबा
kati tidy handsome ani talented nepali buwa lai salam xa
Tei ho hatar chai garnu vayena.bhata bhat bajaunu layera chaldine?senior citizen tei mathi esto talent vayeko time ra space dinu paryo.
A true music lover and artist.baru merai umer lagos!
सहि कुराे गर्नु भाे है बुबा हजुर साह्रै चित्त बुझाे लामाे अायुकाे शूभकामना ।
@@bishnuprasadlimbu67631
सुन्दा आनन्द आयो रमाईलो कुरा नेपाली मौलिक बाजाहरू बुवा लाइ सम्मान छ 💕💕🌷🌷🌷🌺🌺🌺🙏🙏🙏
वीरबल दाजुको प्रतिभा र सकारात्मक सोचलाई हार्दिक सलाम !
बुवा सलाम छ अति नै मन छोयो बासुरीको धुन ले 🎤🎷🎷📯📯🎸🎸🇳🇵🇳🇵
हजुर लाई धेरै सलुट छ बा लाई
८० बर्ष को उमेर मा पनि यति ठुलो प्रतिभा सलाम छ वुवा लाई,,,, गिनिज बुकमा नाम रेकर्ड गराउनु पर्ने हो।
Yo giniz book bhaneko.k ho
सारै राम्राे कलाकार हुनुहुदाेरहेछ सलाम छ अंकललाई
मेरो देशको मिठास नै यहि हो
वा दिनै रमाइलो हुने भयो आजको
पुराना हस्तिहरुलाइ चिन्नु पर्छ , सलाम छ हजुरलाइ !!
Wow.. You are great parsan.. यत्ति बुढो भए पनि अहिले सम्म hajur ko जोश र जाँगर उस्तै छ.. धेरै राम्रो लाग्यो. Hajur ko काला र आस्था प्रति नेपाली 🇳🇵 सलाम छ 👌
आहा !!!कति प्रतिभावान बुवा हजुर....हजुरको शकुशल्ता र दीर्घायुको मुरी का मुरी कामना....❤❤❤
🙏🙏🙏🙏
सारै मन पर्ने मलाई बासुरी ,अनि मनै छुनी धुन ,,सलाम छ बा🙏
आहा कति राम्रो बाजाको धुन नमस्कार बाजे यो पो होत हाम्रो कला गला सस्किर्ती बाजेयको लामो आयो को शुभ कामणा
well said music can unity all ....
कति राम्रो बोल्नुभो ईन्टरभियु मा सन्देसमुलक कुरा सबैको मनमा येस्तै होस र सारै मीठो मुर्चुङ्ग बजाउनु भो अनि सरै राम्रो सोच बिचर हजुरको
बुबा प्रती हामी दर्शक हरु सबैको त्रफ बाट एक सात हार्दिक नमन्🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
धेरै धेरै राम्रो 200 बर्ष बाचनू होस बाबा अनि एसरीनै तपाईको कला एलबम सबैलाइ चकित बनाऊने हजूरको प्रण रहनू जेल सम्मा कैले कमीनहोस हजुरको यो कलको समान शोरूप सलाम सलाम छ... र यउटा सानों कूरापनि लेख्नू मनलाग्यो तर यो मेरो कूनै चूनौति चाही पक्का ई होइना पत्र कार जिऊ लाई अबश्यनै माईनत गर्नू हुना होला ..किन की अलिकती ईसबै लोप भयरहराई रहेको चिजलाई यसयरी देखाई रहँदा खेरी अलीकती वाहा लाई समोधान गर्दा नइको होईना वहाँह ले भनेर समो धानगरदा अझै मान समान हुन्थ्योकी भेन मेरो सानो जि ग्यास मात्रै हो
आहा कति मज्जाको मान्छे बिरबल श्रेष्ठ।उहाँको लगन र कलालाई सम्मान गरें मैले।अनि आफ्नु अनुहार पुस्तिकामा साभार गर्न अनुमति लिएँ है त।
निकै राम्रो प्रतिभा खुसी लाग्यो।।
ओहो सलाम छ बुवा लाई😍😍❤️😚😘🙏
राम्रो गर्नुभाकाे छ।बुवा धन्यवाद ।
कमल सर्गम सर को काम हिजोआज राम्रो राम्रो अाउन थाल्यो अागामि दिनमा अझै पनि राम्रो राम्रो भिडियो हेर्नु पाउ
बीरबल दाई को बिन्दास जिन्दगी लाइ हार्दिक बधाई र दीर्घायु को लागि हार्दिक शुभकामना!!!!!!!!!!!!!!!!!!!!!
वुवाकाे फुर्ति र सङ्गीत देखेर मन प्रसन्न भयो। अतिराम्रो काम गर्नु भयो पत्रकार मित्रहरू । वुवालाइ हार्दिक नमन: कमेन्ट हरु हेर्दा सबै मुल्ला अरबिक का नाजायज सन्तान जस्तो लाग्यो सबै सलाम सलाम भन्छन् नेपाली भाषा वाेल्न भुलिसकेछन्।
😂
अरु लाई भन्नू भन्दा आफुले नि के भनेको छु सिकौ मित्र अरु लाई होच्याएर बोल्दै मा आफ्नो माहान बड्दैन
@@aaryanthapa2596 इन्ता मुक माफी लेस माफी कलाम नेपाली ?
@@183Astropankajभाइ नेपाली मा बोल
@@aaryanthapa2596 नेपाली मा नमस्कार गर्ने गर्नु ।
wow i very proud of you 🤘
Wow yo umer old is gold sarangi ko dhun amezing performance uha lai mero salute 🫡 chha 🇳🇵🫡🫶🙏👌😍😇🤞👍🥰🍀💕🎵
बधाई छ अादरणिय अंकल हाम्रो इलामकाे अग्रज अंकल सन्धै अघि बढी रहनु हाेला।
गज्जवको छ यो उमेरमा पनि यति जोस को साथ हरेक वाजा लाई बजाउन सक्छन् र नवोलिमा बुढो आवाज छ ।म त अचम्मै पर्येँ ।
बुवा लाई सलाम छं🙏🙏🙏🙏
पत्रकार ज्य यी राजाका भाइ वीरबलले भनेको भनाईलाई किर्पाया मान्नोस शुभलाभ होला smart संग अन्तर्बाता लिने झाताझुसंग चाही नलिने अबआफैलेबुझुहोस है!
Great musician. Thank you so much.
बुढा बा कडा छन उस्तै परे चट्कन पनि लगाउने खाल्का रैछन
जे होस अनुभबले खारिएका रैछन
Malai dheraikhushi lagyo. Ma uha parti garbha garchhu. Thank you soo much.
like yr way of style...really appreciate yr pesonality....looks stylish in 80's .dont know how he looks like in his young age...
जेहोस बाबै सँग निकै जोस भरिएको पाइयो ❤
क्या आनान्त आउ छ बासुरिको दुन सुन्ता सालाम छ बा
Buba laai iNDRENi ma lyaaunu pryo...bubako yo kamle dherailaai parbhaab parne chh ,,🙏🏻namaskar buba❤❤
Good
Dherai ramro lagyo
Dherai ramrod lagyo
वाउ यस्ताे कलालाइ सम्मान गर्न पर्छ
बाजे सारै romantic हुंनुहुदो रहेछ still others live to long big congratulation🌸
आहा कति राम्रो बाजाहरु बजाउनु भाको मलाईपनि बजाउ बजाउ लाग्यो
अनुभवी हुदोरहेछ बाबा हजुर पत्रकार मित्र लाई दियको सन्देस नि ठिक लाग्यो
धेरै खुसी लागयो
wow aaja sadhai yesari nai khusi hunu has namaskar🙏🙏🙏🙏🙏🙏🌸🍂🌿
आफ्नो परमपरा नब जवानले बिर्से पनि बाजे अझै सम्झाउन चाहानु हुन्छ ग्रेड बाजे
Namaste buwa Dherai ramro xa
हजुर बुवा तपाईं लाई सम्मान छ अनि अात्मा देखि नमन गर्दछु
Awesome 👏 I’m salute for u 80 barse lakka jawan baba
So legendary ........respect 💕💕💕💕
It's Amazing
Media Bata harek kurako yasari chhinophano bhayako dekhaaunu parchha. Good job lali guransh. Com
Damdarrrrrr x buwa hjrrrr bafreee baafffff
Aaha Kati Mitha Mitha dhun haru
अति हृदय स्पर्शि
Amazing person, personality & talents. What an amazing vid ever to have been able to see, after so long. Would love to meet!
So it is said,listen to the old one,they are the source of knowledge😊❤️
Respect you paa! salute you👏👏👏💓🎼🎵👌
nepalko saskritilai maya garne baje great salute
very interesting wonderful talent
Sahi vanuu vayo ...I am apreciate
So nice!!!
namaskar baba heart touching
" The man who does not love music, you shouldn't trust him "
Wow he's a very gentle Grandpa 💞💞
kina hajur
दामी छ
तर सारङ्गी रेटेर खान पनी ठुलो कुरा हो नेपाल मा
Ati ramro kala best of luck
नमसकार बाजे
सधै खुसी भयेर बजाउनुस है बुवा
मौलिक बाजानै भए पनि मलाई
रोचक रमाइलो लाग्दैनन्।
त्यसको लगमा नाच्नु नै मिल्दैन।
सनातन भगवान् हरुले पनि
बजाएको देखिनन् हा हा **
Really touching talent
Yekdam ramro geet xa baje
याे पत्रकार काे बाेलि पट्टकै मन परेन अलि मिठाे मधुर शैलिमा बाेल्ने गर ल ठारे
80 barsha ko laka jwan .
Akbarko mantiri birbal lai
I LOVE U hai ta ❤❤❤
Yati dharai prathava c .
So telanted Buba.Good job.
Old is gold
Wow Katti mitho dhun
Thank s a lot
Huge respect to this legend..😘😘
woow dinvori thakeko thakani birsiyo hjrko surilo dhune sunera best of luck sadhai sunirahnu pau yo dhune ??
Very nice video, Looking from Lucknow,India.
Sheeree Birbal jiu lai firstly Namaskar
Tapai ko pratibha lai Salam6:
बिरबल बाजे सलाम छ हजुरलाई
Wow so amazing daddy good bless you
Wau super 💞
So vnice father you ar so grate
SADHAK RA SANGITA PREMI TAPAILAI NAMAN...
Kati mitho nepali mauli baja uhalai subhakamana and suswashthe ko pani kamana...🙏🙏🙏🙏👍👍👍👍❤
Wow😲baje katra 🙏🙏
Wow sahi xa
Aaha ba ko Kati ramro partibha malai Sarai nai man pareyo 😊💞💞👌
Very sort video.
khatra hjr ba
So nice
You are the god gifted...
Kati mitho
Hats off!
I feel of proud and appreciate you. his art skills are more valuable.
Mali partakar ra yo bajay ko interview akdam man paryo keep it up
Superb!!!