घाँ$टी रेटेर २२ बर्षीय श्री

Поделиться
HTML-код
  • Опубликовано: 6 янв 2025

Комментарии • 419

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 года назад +251

    यो दाई लाइ हाम्रो तर्फ बाट सलाम गर्दोछु 🙏👌👍

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 3 года назад +139

    एक दाम सहि भन्नुभयो दाई ले फाँसी नै दिनुपर्छ।
    हार्दिक श्रद्धाञ्जली।

  • @susmakc4778
    @susmakc4778 3 года назад +100

    कुरा सहि गरेकाे दाजुले पापि लाई फाँसीकाे सजाए हाेस😭😭😭😭😭😭😭😭😭

  • @OPPOA-ue2bd
    @OPPOA-ue2bd 3 года назад +265

    नेपालमा फासिकाे कानुन त छैना अब जनता मिलेर अाफै फाँसी दिनुपर्छ है यस्ता हत्यारालाई ।

  • @kabitadeula8881
    @kabitadeula8881 3 года назад +33

    दाई ले भनु भएको कुरा यक्दम सहि हो,पापी भाई लाई फासी दिनु नै पर्छ। हादिक ऋधान्जलि।

  • @sh0vpun704
    @sh0vpun704 3 года назад +171

    फासी देउ यार टन्टै साप । बल्ल फासिको नियम सुरु हुन्छ नेपालमा

  • @indratamang8898
    @indratamang8898 3 года назад +19

    एकदमै राम्रो सोच बिचार दाइको सलम छ हजुरलाइ मेरो आफ्नो ब्यक्तिगत तर्फ बाट

  • @kcrebu1090
    @kcrebu1090 3 года назад +24

    एति राम्रो सोच बिचार भएको दाइ को भाइ चै कति सम्म को पापी हो एउटा् कोख को छोराछोरी पनि कति फरक

  • @ishworkarki6538
    @ishworkarki6538 3 года назад +79

    बीचरा दाजु त राम्रो हुनुहुदोरहेछ ।

  • @RS2Entertainment
    @RS2Entertainment 3 года назад +30

    दाई लाइ ह्रिदय देखि नै सम्मान छ

  • @rahulghising1599
    @rahulghising1599 3 года назад +52

    मैलेबारमबार भन्दैआएकोछुकी नेपालम
    जबसम्म एस्तो हत्यार बलतकारलाइ फासिको
    सजाए हुदैन तबसम्म एस्तोघट्ना घटिनैरहन्छ
    किनकी अप्राधिको मनोबल बडाउनेकाम नेपाल
    सरखारबायै भैराछ हालकोइ कुरगराउ सरखारबाट कतिजनालाइ सजायकोमाफिसोरुप कतिजनालाइ
    सजाय मुक्तगरियो

    • @rahulghising1599
      @rahulghising1599 3 года назад

      ज्यानमारालाइ कतिबर्स सजायदिन्छ थहाभएकोइ
      कुरहोनी 8/14 बर्सम छुटिहाल्छ फेरिउहित होनि

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 3 года назад +63

    हत्यार लाई फाँसी दिनु पर्छ

  • @dhanlo218
    @dhanlo218 3 года назад +27

    हत्या हिंसा अत्यन्तै बढना थाल्यो । अब नेपालमा फासिको सजाय हुनु पर्छ ।

  • @cknirmalkc9057
    @cknirmalkc9057 3 года назад +3

    दाइ होस या बाउ या आमा जो सुकै किन न होस जस्ले सत्य को साथ दिन्छ त्यो सबै भन्दा राम्रो ब्यक्ती हो तेस्ता पापी लाई फासिनै दिन पर्छ यो दाइको कुरा मलाइ मन पर्यो साथै सलाम दाजु सुस्लभ 😍😍😍

  • @b-jaygmofficial4694
    @b-jaygmofficial4694 3 года назад +14

    एक दम सहि कुरा गर्नु भयो दाजुले त्यो खातेलाई चाहिँ फाँसी हुनै पर्छ

  • @resutamang1276
    @resutamang1276 3 года назад

    एकदम सहि कुरा गर्नु भयो दाई हजुरलाई सलाम छ🙏🙏🙏🙏

  • @saraswatithapa2725
    @saraswatithapa2725 3 года назад +13

    यत्ति माहान दाजु लाई सलाम छ सहि भन्न भयाे भाइ अफ्नु भए पनि उस्काे बानि बेहाेरा नराम्राे भए पछि गल्ति मा नत अाफ्नु नत अर्काे सजायँ हुनै पर्छ सके सम्म फाँसी नै हाेस तेत्ति नभए पनि जन्म कईत चाहिँ हुनै पर्छ

  • @pujapuja2292
    @pujapuja2292 3 года назад +13

    बिचित्रकाे छ याे सन्सार पनि एउटइ अामाकाे । काेखबाट जनमेकाे पनि यति फरक छाेराहरु यउटा हत्यारा अर्को भगवान जस्तो 🙏🙏🙏🙏🙏🙏

  • @susmirai7036
    @susmirai7036 3 года назад

    जेठाजु लाई जेठाजु हाेईन दाजु सम्मान राख्नु पर्छ भन्ने त्रुप आज महान दाजुले बुहारिकाे हाेईन बैनी हाे भनी यति राम्राे कुरा गर्नु भएकाेमा दाजु हजुरलाई सुलुट सम्मान छ 🙏

  • @renumahat6353
    @renumahat6353 3 года назад +13

    हत्यारा लाइआजिबन जेल मै सड्याउनु पर्छ

  • @reetikacrestha7513
    @reetikacrestha7513 3 года назад +12

    आफ्नु भाइ भयर नि दाइले कुरा लुकाउनु भयेन ।ठिक भन्नू भो दाइ

  • @laxmishrestha5724
    @laxmishrestha5724 3 года назад +3

    य सरकार नेपालमा छिटो फासिको सजाय हुने कानुन बनाउ
    मिर्तक बैनिलाइ हार्दिक श्रद्धाञ्जली

  • @chakralama2675
    @chakralama2675 3 года назад +39

    अन्तर जातीय प्रेमविवाह धेरै असफल भएका उदाहरण धेरै छन् त्यसैले त्यसैले सबैले आफ्नो जाता सँग मात्र विवाह गरौं

    • @pandeyrambabu2095
      @pandeyrambabu2095 3 года назад

      agree

    • @pujadhakal3885
      @pujadhakal3885 3 года назад +1

      जुन जात सग married गरेनी उहीँ हो हजुर अहिले त 😭😭😭😭

  • @jhapaonlinetv3002
    @jhapaonlinetv3002 3 года назад +15

    kati mahan dai hununxa I,am proud of you dada🙏

  • @simadevkota3224
    @simadevkota3224 3 года назад +10

    हे भगवान यो पापि ससांर मा कसैको बिश्वास नहुने रैछ आखिर किन सरकार मौन छ त्यस्तो बलात्कारि अपराधी हत्यारा लाई सिधै फाशि दियोस यात जन्म कैद होस 😭😭 कुशुम बहिनि को स्वर्ग मा बाश होस

    • @dilwala6237
      @dilwala6237 3 года назад

      संसार पापी होइन हाम्रो देश का नेता अपराधी हुन कानुन छैन जो ले जेगरेनी हुन्छ ।।

  • @shalikoli7733
    @shalikoli7733 3 года назад +16

    ठिक भन्नुभो दाजुले हत्यारालाई फासी हुनुप्रछ शाले खाते लाई ।

  • @magar11k
    @magar11k 3 года назад +11

    हत्यारा लाई फासी दिनू पर्छ

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 года назад +23

    त्यो हत्यारा लाई फाँसी दियहुन्छ अब 🖐️🖐️
    एअरपोर्ट खुल्यो, यी 3 देशबाट नेपाल जान पाउने, यसरी जानुहोस नियम यस्तो छ ruclips.net/video/YCccI1nL-3Q/видео.html

  • @kathmandunagarkot4421
    @kathmandunagarkot4421 3 года назад +12

    सरकार नै अपराधी छ बिचरा अरूलाई के फासी दिनू ,अरू अपराधीलाई फासी दिदा अाफै फासी मा मर्नु पर्छ भनेर सरकारले नेपालमा फासीको सजाय दिने नियम नबानायको हो।

  • @bhupendrap.m1125
    @bhupendrap.m1125 3 года назад +9

    चाहे आफ्नो हो ,चाहे पराई यस्तो घतना घताउने ब्यक्ती लाई छोद्नु हुदोइन।

  • @bhagawati12364
    @bhagawati12364 3 года назад +6

    मन नपरे मन नमिले छुट्टै बस्नु नि
    कस्तो अपराधी होला त्यसलाइ फाँसी
    दिनु पर्छ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 года назад +9

    मृत आत्माले शान्ती पाओस।फासिको सजय होस् यो अपराधी हत्यारालाइ।

  • @sadroseanyol4962
    @sadroseanyol4962 3 года назад +1

    कुसलभ सर को महान कार्यको लागि सलाम ।

  • @ngimtembasherpa1950
    @ngimtembasherpa1950 3 года назад +27

    होइन बस्न मन छैन भने बरु अलग बसे बैगोनी किन मार्नै पर्ने ? अब बस्ने वो जेल ।

  • @bikramshrestha1186
    @bikramshrestha1186 3 года назад +21

    यति राम्रो बल्ल बल्ल पाएको एक बारको चोला पापीले पुर्यायो छिनभरमै खोलामा कुखुरा मारे झैं मार्यो पापीले यो पापीलाई त मिले देखित फाँसीको सजाय हुनुपथ्र्यो।

  • @sujitagrumchhan4076
    @sujitagrumchhan4076 3 года назад +10

    माहान सोच दादा मान्छे आफ्नो भएनी बानि व्यहोरा आफनो हुदैन

  • @sbanepal1254
    @sbanepal1254 3 года назад +6

    मैले पहिला देखि भनेको छु नि हत्यारालाई हत्या गर्नु पर्छ भनेर ,नत्र घटिरहन्छ म Rupak Basuri

  • @kalpanapurkoti6343
    @kalpanapurkoti6343 3 года назад +5

    अब नेपाल मा फाँसी को सजाय त छैन तर आजिबन जेल सजाय चाहिँ हुन पर्छ

  • @rajutamuug4395
    @rajutamuug4395 3 года назад +5

    हत्यारा लाई फाँसी हुनै पर्छ ।

  • @tilakbardewa1305
    @tilakbardewa1305 3 года назад +3

    सबैले यी दाइलाई समाल गरुम त्🙏🙏
    दोसिलाई दोसि भन्नू भो जे भए नि । कत्ती मानिस त आफ्नो मान्छेलाइ लुकाउन खोज्छ्न

  • @sapunagurung9661
    @sapunagurung9661 3 года назад

    यस्ररी सहिलाइ सहि गलत लाई गलत भन्नू पर्छ धन्यवाद ह्जुर लाई

  • @mukundabasnet1124
    @mukundabasnet1124 3 года назад +10

    Sahi kura garnu bhayo dai salute xa hajur lai..

  • @rajshekhardas
    @rajshekhardas 3 года назад +2

    यस्तै सच्चादाई हुनुपर्दछ ा सत्य सत्य हो असत्य असत्य हो ा

  • @ommagar5807
    @ommagar5807 3 года назад +10

    नेपाल मा फासी को निएम हुनै पर्छ नत्र जे गरे पनि हुडो रहेछ भनेर ला प्रबाई बही रहेको छ पैसा भय हुन्छ भन्ने हरू अपराधी लाई फासी हुनै पर्छ नत्र यस्ता घतना हजारौं भही रहन्छ र नेपाल सरकार ले पनि फासी सजाय लागु ग्रनू परेयो

  • @ramgurung7856
    @ramgurung7856 3 года назад

    हैट۔ठुलो۔ दाई۔ठीक۔रहेछ۔दाई۔तपाईलाई۔मेरो۔सलाम

  • @sarulohani9470
    @sarulohani9470 3 года назад +2

    जेलमा सडाउने हैन यस्तालाई बाच्ने अधिकार छैन सिधै फाँसी को सजाय लागू गर सरकार नत्र हत्या हिसा र बलात्कारको सधै सिकार हुन्छ्न नेपाली नारीहरु!!

  • @samjhutamang4891
    @samjhutamang4891 3 года назад

    एकदम राम्रो कुरा गर्नु भयो दाइले 🙏

  • @robbenchettri8730
    @robbenchettri8730 3 года назад +9

    हे प्रभु के हो यस्तो😭😭

  • @balbahadursingh8109
    @balbahadursingh8109 3 года назад +9

    Asta ghatana ko pardafash gardai janu hola kusal gee great work..

  • @saraswotikharel2459
    @saraswotikharel2459 3 года назад +11

    daile kati ramro kura garnu vako katipaya ghatana haru ghar pariwarle jhut bolera lukauxan buharilai ni bahini samman nai Maya garnu vako rahixa hjr ko kurale dherai man xoyo

  • @sanusanu2848
    @sanusanu2848 3 года назад +2

    बिचरा को कस्तो लेखन्ता आफ्नो भन्ने र दुख बुज्ने कोहि छैन ।पीडा त सुनाको रैछ नि माइती मा पागल सङ छुट्टै पारेको भए त जियान त जादैन थियो।

  • @jayalalpun4975
    @jayalalpun4975 3 года назад +6

    यस्ता घत्ना हुनु मा नेपाल को कानुन पनि कम्जोर हो किन कि अपराधी लाई जस्ता को तस्तै सजाय हुने भय घतना घताउने हिम्मत सायद कसैले गर्दैन

  • @birkhachamling7440
    @birkhachamling7440 3 года назад +6

    सिद्दै च्वाट्टै काटेर तेस्लाइ पनि एक महिना सम्म लगायर रेटेर मारौन अरु केही सजाय दिनु पर्दैन

  • @ThulungRaiKanxa
    @ThulungRaiKanxa 3 года назад +4

    A सरकार के हेरर बसेकाे छ। यस्तो मान्छे लाई केकाे सजाय दिने?सरकार

  • @aakritirai6396
    @aakritirai6396 3 года назад +6

    Huge respect to him🙏

  • @mayagurung1439
    @mayagurung1439 3 года назад

    सलाम छ दाजु हजुर लाई कुनै अपराधी लाई आफ्नो भनेर ढाकछोप नगर्नु होला भोलि आफै माथी आईलाग्ला

  • @ishworkarki6538
    @ishworkarki6538 3 года назад +6

    कस्तो कस्तो खाते अपराधीहरु पनी हुदारहेछन् यो धरतीमा । यस्ताहरुलाइ भगबानले कीन जन्म दीएका होलान् ?

  • @laxmithami1634
    @laxmithami1634 3 года назад +1

    Dherai ramro kura garnu vaxa mero salut xa ....,

  • @kumarirai6946
    @kumarirai6946 2 года назад

    बरो दुःखत घत्न घट्यो यो हत्यरालाई फासी दिनु पर्छ नत्र दुनिया मासिनु बेर्रहदैन???🤔

  • @2345-g9n
    @2345-g9n 3 года назад

    यो अपराधलाइ कडा सजाय दे पुलिस फासि दे

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 3 года назад

    यस्तो मान्छे कमै पाइन्छ हामीले यो दाइ सहि लाग्यो मेरो बिचार पनि यस्तै हो गलत गर्ने लाई ढाक्नु हुदैन चाहे दाइ होस कि भाइ होस।

  • @भिमसेनठकुरी
    @भिमसेनठकुरी 3 года назад +7

    मान्छे मार्न कति सजिलो भा हो आजभोलि दिनानु दिन हत्या हिंसा बढेको छ खै सरकार केहि कडा कानून बनाको अजै समय छ झुण्डाउने कानून बनाउदा अलि कम हुन्थ्यो होला कि अकालमा ज्यान गुमाउन...
    हत्यारालाई सक्दो आजिबन जेलमा सडाउनु पर्छ...

  • @rameshlama
    @rameshlama 3 года назад +1

    अप्राधी जो सुकै होस कारबाही हुन पर्छ तर बिडमबना यो देश र कानुन आक्नेहरु आफै देशद्रोही छन अनि न्याय कस्ले पाउने।

  • @gorkhaliboyz5105
    @gorkhaliboyz5105 3 года назад +1

    दाइ हजुरकाे भनाई प्रती म पनि सहमत छु सलुट छ हजुरलाई ।

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 3 года назад +1

    फासी को सहाय होस

  • @sabinachemjong4758
    @sabinachemjong4758 3 года назад +7

    Omg papi अरूको xori मर्नै sajaya कडा vanda कडा dinu parxa

  • @rajshekhardas
    @rajshekhardas 3 года назад +2

    पापी र अपराधी लाई ढाक्ने जो छन् तिनीहरू पनि बराबर छन् ा

  • @dipathapa8955
    @dipathapa8955 3 года назад +2

    Khushi lagyo aafnai dai le yesto ramro buhari ko side bat bolnu vayo aru vako vaye aafno Bhai lai bachaune tirr lagthe Nd rip kusum 🥺🥺

  • @sirjanayadab2234
    @sirjanayadab2234 3 года назад +20

    I respect him dada

  • @rajusapkota7711
    @rajusapkota7711 3 года назад +1

    कस्ता कस्ता अपराधीहरु छ्न हैइ हाम्रो समाजमा साच्चै कलीयुगमा राक्षसहरु निकल्न थाले भन्या हैट बिडम्बना जबसम्म यस्ता अपराध गर्ने अपराधीहरुलाई फासीको सझाय हुदैन तब सम्म सम्म यस्ता घटनाहरु समाजमा घटनेहोइन झन यस्ता घटनाहरुको समाजमा बिगबिगी नहोला भनेर भन्न सकिँदैन हो sad

  • @runjithunter4262
    @runjithunter4262 3 года назад

    यो दाजुले।भनेको सहि हो
    भाइ भनेर के गर्नु फाँसी हुनुपर्छ खाते लाई💕💕💕💕

  • @bxuygd2142
    @bxuygd2142 3 года назад +3

    सत्य के हो छानबिन हुनू पर्छ .....कुनै नारि लाई यसै हत्या गरिदैन भित्री कर्तुत के छ सरकारको ध्यान जाओस

  • @sasitarai205
    @sasitarai205 3 года назад +1

    Salute xa dailai sabai aparadhilai yasari aafanta sath nadine ho vane aparadhi haru ghatdai jane thiyo

  • @kamalmani1453
    @kamalmani1453 3 года назад

    दाइले राम्रो कुरा गर्नुभयो! अपराधी बलात्कारि हत्यारा लाइ फासि नै हुनुपर्छ! त्यस्तो मान्छेलाई छोडदा भोलि परिवार लाइ नै मारन सक्छ। मान्छे मारने अधिकार कसैलाई हुदैन।

  • @kundumundu5602
    @kundumundu5602 3 года назад

    @🇯🇵 🇳🇵:कस्तो पापी रहेछ यस्लाई हदै सम्म को कडा भन्दा कडा कार्बाइ होस 🥺😌

  • @saritarai5785
    @saritarai5785 3 года назад

    हे भगवान आब कस्को बिस्वास गरम यो सन्सारमा

  • @reeyasharma4066
    @reeyasharma4066 3 года назад +1

    Dai le Kati ramro Kura garnu vho .. dhaneyabaad hajur lai

  • @sanjutamang5247
    @sanjutamang5247 3 года назад +1

    Mero ni buda budi ko jagada pariranx 😭😭 esto news herda sunda ta malai aafnai buda dekhi dar lagx😭😭

  • @sristishahi2007
    @sristishahi2007 3 года назад +3

    Sahi vannu vyo dai le

  • @chakragurung1369
    @chakragurung1369 3 года назад

    हाम्रो देश नेपालमा फांसी दिने कानुन तुरुन्तै ल्याउनु जरुरी छ दाईले भाईलाई फाँसी दिनु पर्छ भन्दा सबैले दाईलाई सलाम गरेको छ मृत्यु हुने बैनीलाई हार्दिक श्रद्धाञ्जली

  • @jenafjoshi6792
    @jenafjoshi6792 3 года назад +2

    omg मिर्त आत्मा ले सान्ती पाओस यस्तो घ ट ना त पुर्ब तिर हुन्थ्यो अब आफै टोल माइ भय छ हत्यारा लाई जिन्दगी भरी जेल मा सराइ दिनु होला

  • @roshitarai621
    @roshitarai621 3 года назад +4

    Bahut dukhad ghatana 😥 bichara dai eti bujhne vai chai manxe ko rupma dhanab parex😡😡 mrit atma le santi paus hardik shradanjali 🙏😭

  • @paljortseten5115
    @paljortseten5115 3 года назад

    Dai ekdam ramro sochai salute cha

  • @sapna0525
    @sapna0525 3 года назад

    सहि हो दाइ को कुरा

  • @sarmilarai4937
    @sarmilarai4937 3 года назад

    Sahi kura garnu vayo hajur, yeslai tw fasi nai dinu parxa😡😡

  • @aaisharai1449
    @aaisharai1449 3 года назад

    Daju hajurko Soch ekdam ramro X 🙏🙏🙏

  • @galmayabk31
    @galmayabk31 3 года назад +1

    Dajule gareko kura yekdam ramro lagyo apradi apradinai ho dhakchop hunu hudaina 🙏🙏🙏🙏🙏💕💕💕

  • @rajnepal4397
    @rajnepal4397 3 года назад

    यो हत्यारा पापी अपराधीलाई फासी नै दिनुपर्‍यो

  • @matrikagautam4573
    @matrikagautam4573 3 года назад +4

    मपनी #फासीनै दिनुस् भन्छु

  • @reenabhandari1343
    @reenabhandari1343 3 года назад +10

    😡😡jaba fasi dina suru hunxa ani matra Sabai thikhunxa... Natra Sadai estai Ho Nepal maa

  • @KrishnaKrishna-mi8yd
    @KrishnaKrishna-mi8yd 3 года назад

    के काराणले मारेको होला बिचार मोर्नी मोरेरा गए पनि यो अप्रातिलाई कडा कार्यबाई होस

  • @sangitasuwall5162
    @sangitasuwall5162 3 года назад

    हाम्रो सिनघुपालचोकको दाई हुनु हुदो रहेछ दाई नमसकार अब के गरनु दाई एक जनाले गरदा परिवारमा यति ठुलो चोट दिदा कति लाजीइस पद भयो होला तर दाई चिनता नगरनु जे भयो राम्रोकै लागी हुनछ दाई

  • @ranjushrestha7909
    @ranjushrestha7909 3 года назад

    Sahi kura

  • @ajaylama123
    @ajaylama123 3 года назад

    Yekdam sahi kura garnu vyo dae hjrle....

  • @khadkamagar5913
    @khadkamagar5913 3 года назад +1

    एउटै आमाको छोरापनी कस्तो हुदारहेछन
    बिचरा दाइ कति दयालु समजदार रहेछन
    राम्रो बिचार दाईको जेलभन्दा मार्नुप्रछखातेलाई

  • @samjhanasendang2609
    @samjhanasendang2609 3 года назад +1

    Wow dai 🙏🙏😍 fasi hunu parxa tyo jyen marali😡😡😡😡😡😡😡

  • @indrashrestha6363
    @indrashrestha6363 3 года назад

    सकियाे सकियाे मानबता ।।।हरे शिव शिव शिव शिव.......

  • @skmagar1413
    @skmagar1413 3 года назад +3

    Yesta sriman lai fasi dinuparxa... Bichara sabai tyagera aaye ko hunxa sriman sanga... 😢😢rip

  • @anuthapa8844
    @anuthapa8844 3 года назад +3

    FASI DINU PARXA TEYO KUKUR LAI

  • @sanjivtamang5876
    @sanjivtamang5876 3 года назад

    सलाम छ दाई हजुरलाई