सुकुम्बासी बस्ती डुबेपछि बालेन बोले, के.पी ओलीलाई काउन्टर हान्दै लेखे फेसबुकमा पोष्ट-Kathmandu Duban

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • सुकुम्बासी बस्ती डुबेपछि बालेन बोले, के.पी ओलीलाई काउन्टर हान्दै लेखे फेसबुकमा पोष्ट - Kathmandu Duban News
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    sukumbasi basti duban
    Kathmandu sukumbasi basti duban
    thapathali sukumbasi basti duban
    Kathmandu heavy rain
    koteshwor balen action
    koteshwor balen work
    today koteshwor balen action
    balen shah kapan badi
    balen shah kapan duban
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Ktm kapan duban
    Kapan badi toda news
    Kapan duban today news
    today Kathmandu heavy rain
    heavy rain Kathmandu city
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    RUclips :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed
  • РазвлеченияРазвлечения

Комментарии • 783

  • @BishnuBishnudadlami
    @BishnuBishnudadlami Месяц назад +130

    अब Kp 0li लाइ तेहि सुकुम्बासि मा लगेर पानी को डुबान मा चोबल्नु पर्छ❤

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад +4

      त्यसको,पानी जहाज काँहा सम्म आइपुगेछ 😂😅😊

    • @Prayasesport.07
      @Prayasesport.07 Месяц назад +1

      Sai ho , janta sabai sath ma hunu parcha aba

    • @LaughingLions19
      @LaughingLions19 Месяц назад +3

      हुँदैन पानी जहाज आउँदै छ अरे बचाउन सक्छन् पानी जहाज को मान्छे ले। 😂😂😂

    • @ramkrishnachaudhary2079
      @ramkrishnachaudhary2079 Месяц назад

      हैन हजुर पानी जहाज ल्याउनु पर्छ उद्धार को लागि सुकुम्बासी लाइ

    • @PRABESHPrabeshjung-qi2ch
      @PRABESHPrabeshjung-qi2ch 28 дней назад

      डुबाए पनि, टाउको निकालेर , नेपाली हो नि भन्दै हास्छ हो । कस्सम्😂😂😂😂😂😂😂😂

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 Месяц назад +97

    एक दम सहि कुरा गर्नु भो बालेन शाहा ले बालेन शाहा लाई बधाई छ

  • @sadanshrestha34
    @sadanshrestha34 Месяц назад +113

    सहि हो १००% जय बालेन

  • @जगत
    @जगत Месяц назад +54

    मेयर बालेन शाहाकोजयहोस सुकुम्बासीको,नाममा,राजनीतिगरेर कमाउ,धन्दामा,लागेका,पाटीहरुबाट केहिहुनेवाल,छैन,सचेतहुन जरुरी,हामीनेपालीको,जयहोस

  • @kalpanak.c6691
    @kalpanak.c6691 Месяц назад +89

    एक दम सही हो खोलाको छेउमा बस्ती बसाउने इनै टाउके हरु हुन , बलेन् ले काम गर्न खोज्दा ढुङ्गा बर्षयौ प्रकृतिले अब सजाए दिवै छ

  • @mohonmohon1057
    @mohonmohon1057 Месяц назад +42

    अब बालेनजिउको भनाइ नमान्ने अनि kp ओलिको भनाइ मान्ने को हालत एस्तै हुन्छ।।।।सलाम बालेन जिउ

  • @ShankarDattpandey-pk3ho
    @ShankarDattpandey-pk3ho Месяц назад +14

    एक दम सहि कुरा गनुभाे बालेन शाहा बधाई छ बालेन शाहा

  • @biratsenchury2935
    @biratsenchury2935 Месяц назад +18

    अति सान्दर्भिक Status प्रति मेयर बालेन ज्यु प्रती आभार व्यक्त गर्दछौ 🙏🙏🎉🎉❤️❤️

  • @arjungharti6495
    @arjungharti6495 Месяц назад +11

    सहि हो 100% जय बालेन

  • @anjukarki7565
    @anjukarki7565 Месяц назад +40

    वालेन सहि छन। केन्द्रीय सरकार जागरुक हुनुपर्छ

  • @durgabhattrai2160
    @durgabhattrai2160 Месяц назад +4

    जय होस हाम्रो बालेन शाहको काठमाडौं बासीको त भगवान् भएर आउनुभयो।

  • @kajiramthapa7277
    @kajiramthapa7277 Месяц назад +36

    चोर भ्रष्ट नेताहरु लाई समायर तेही खोलामा हाल्नु पर्छ खोजी खोजी जनताले

  • @mahanandaneupane6555
    @mahanandaneupane6555 Месяц назад +27

    सही भन्नुभयो वालेनसहा ज्यूले।धन्यवाद। जाँड र मासुको स्वाद हो यो।जाँड र मासु खाएर भोट दिने हरुलाई नेताहरुले सवागत गरे अहो ।ॐ न म म ॐ।

  • @santoshkhadka4214
    @santoshkhadka4214 Месяц назад +10

    100000000000% देश दोर्हि केपि लाइ ठिकै भनेको हो जय नेपाल जय बालेन

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 Месяц назад +14

    Love from USA🇺🇸🇺🇸🇺🇸 balen Sir Tapai Justi Mayor Pauda hami dherai khusi xau aba ko chunab ma vote dina ma pani Nepal Aauxu hae Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gopalprasadgaire8381
    @gopalprasadgaire8381 Месяц назад +25

    बहुतै राम्रो । सान्दर्भिक ।

  • @birkhathami7929
    @birkhathami7929 Месяц назад +16

    जय बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @radhaneupane2543
    @radhaneupane2543 Месяц назад +25

    श,ठिक छ बालेन जी को ,सोधाई अोली बा लाई,

  • @simapun8664
    @simapun8664 Месяц назад +56

    kp oli को पानीजहाज चलाउने सपना अब पूरा होला जस्तो छहै साथीहरि

  • @bisnubhatta5499
    @bisnubhatta5499 Месяц назад +22

    गुड बालेन❤

  • @suryamanipokhrel7499
    @suryamanipokhrel7499 Месяц назад +6

    बालेन शाले जे लेख्नु भयो सहि भन्नु भयको छ go a head balan sir ❤🎉❤🎉

  • @bhimkhatiwada4123
    @bhimkhatiwada4123 Месяц назад +7

    के पि नमरे सम्म यो समस्या यस्तै हो। इ जनता ले मुक्ती पाउन को लागि के पि को अन्त्य हुन जरुरी छ।

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 Месяц назад +10

    यक दअम सहि कुरो गर्नु भयो बालेन जिउले

  • @BikuBahadur
    @BikuBahadur Месяц назад +8

    जया बालेन❤❤❤❤❤

  • @LalBahadur-o1w
    @LalBahadur-o1w Месяц назад +3

    बालेन को कुरा एकदम सहि हो हामि सबै हजुर को साथमा छाै म एउटा सल्लाह दिन्छु हजुर लाइ यो एमाले काँङगरेस का सबै नेता हरु लाइ तेइ बागमति मा लगेर बगाइ दिनुस बालेन जिन्दाबाद जय बालेन।

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj Месяц назад +8

    बालेन साहा जिन्दावाद 💪💪

  • @purnashahi8699
    @purnashahi8699 Месяц назад +4

    साच्चिकै बालेन शाहा जिउँदो जंग बहादुर हो ठीक समयमा प्राकृतिक ले नी साथ दीद‌‌छ केपी बुडा अब सुध्रिनु ह‌‌ै।

  • @AmanThapa-wf8re
    @AmanThapa-wf8re Месяц назад +1

    गर्नै पर्ने कुरा गर्नु भयको छ बालेन सर ले हमी सबै जनताको लागि बोल्नु भयको छ । अब पनि जनताले मन्छे चिन्न सक्नु भयन भने उस्तै दुख पाउनुहुन्छ। १ भयर देसको माया गर्ने लाई जिम्मा लगाउनुपर्छ

  • @user-rs2ht4ko4d
    @user-rs2ht4ko4d Месяц назад +1

    जय बालेन, अब ठुला बडा भनेर ज्यु हजुर भन्ने दिन गै सक्यो, यस्ता लाचार नेता भनाउदा हरुलाई छोड्ने छुट कसैलाई पनि छैन, युवाको आशा र भरोसाको केन्द्र बालेन जि लाई सेलुट छ ।

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 Месяц назад +1

    सहि इस्टाट्स के पी बालाई बालेन शाहको ।

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 Месяц назад +10

    जय मेयर बालेन शाह

  • @rameshkarki3906
    @rameshkarki3906 Месяц назад +4

    बालेन महान छन। किन कि उहाँ प्रमाणित कुरा बोल्नु हुन्छ र गर्नु हसन्छ।

  • @hawahuri3665
    @hawahuri3665 Месяц назад +6

    जय बालेन सर

  • @durgapoudel3214
    @durgapoudel3214 Месяц назад +23

    वालेनको स्टेटस् एकदम सही छ ।

  • @mithuhumagain3506
    @mithuhumagain3506 Месяц назад +1

    सहि कुरा हो मेहेर बालेन शाह ज्यु को जयहोस 🙏🙏🙏🙏❤️❤️❤️

  • @chiringlama5571
    @chiringlama5571 Месяц назад +1

    सहि हो बलेनजि सहि तापाइले बोलेको कुरा एकदामाइ सहि हो आबत केपिओलि प्रधानमन्त्री भयोभने बिकासैबिकस हुनेछ किनभने सुकुम बसिलइआउने बजेटमा कमविसन खन पाइन्छन् अनि हाम्रो सुकुम बसि दजु भइ चाइ एतिखेरा मात्रतइ कुन नेता लाइ भोट हालने भनेरा सामजिने होकि नमारिबचे अबअउने 84 पनि तपाईं हरुकोइ हात्माछ है

  • @singgurung7206
    @singgurung7206 Месяц назад +6

    We saport baalen shah 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @user-vx4qx1pk6k
    @user-vx4qx1pk6k Месяц назад +2

    १००% सही कुरा
    जय बालेन ।

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w Месяц назад +1

    यकदम सहिकुरा लेखेका हुन् बालेन मियरसापले🙏🙏🇳🇵🇳🇵

  • @prakashneupane971
    @prakashneupane971 Месяц назад +2

    सहि कुरा मेयर बालेनको

  • @KrishnaSugam
    @KrishnaSugam 27 дней назад +1

    मेयर बालेन शाह भाइ ले भनेको सबै कुरा ठिकहो

  • @tukthapamagar7790
    @tukthapamagar7790 Месяц назад +5

    अझै धेरै भोत दिनु होला एमाले काङ्ग्रेस लाई आउदो 84 मा नेपाली जनता ले अनि यसरी बिकास गर्ने छन नेताहरु ले देस लाई 🤣🤣🤣🤣

    • @user-fc9ug9ex5h
      @user-fc9ug9ex5h Месяц назад +1

      2084ma oli ra panijahag 😢ajako din samjeramatra vot dinuhola

  • @user-eb6sd5ve8k
    @user-eb6sd5ve8k Месяц назад +4

    गुड बालेन साह

  • @ganeshbhandari425
    @ganeshbhandari425 Месяц назад +1

    यी नेताले नेपाली जन्ता र नेपाल को समस्या देख्दैन्न आफ्नै समस्या मात्रै देख्छ्न यो देसको समस्या त केबल रबि बालेन शाहाले गरे समाधान होला नत्र यस्तै हो ।

  • @minabista3586
    @minabista3586 Месяц назад

    बालेन सर ले जनताको लागि यो अवस्थामा देखिने अवस्था नराम्रो असर परेको जस्तो लागेको होला तर यो अवस्थामा सिंगो नेपाली जनता ले बालेन सर ले गरेको काम राम्रो हो । खोलाई बस्ती बसाले पछि यो अवस्थामा सिंगो नेपाली जनता को सहि हो । कोले दिर्गकालिन का लागि काम गरेको छ। भनेर त्यस कारण अब हामी सबैजना सचेत रहनुपर्छ भन्ने लाग्छ । जय होस् बालेन सर सफलता प्राप्त होस् 👍🙏 सबै नेपाली दाजु भाइ दिदि बहिनी आमा बुवा हजुरकाे साथमा रहेको कुरा जानकारी गराउँदछु ।🙏🇳🇵👍

  • @Fsvsjfs
    @Fsvsjfs Месяц назад +15

    राम्रो कुरा बालेन जि

  • @dhanmalla9999
    @dhanmalla9999 28 дней назад +1

    धेरै राम्रो बालेन सर

  • @tekbahadurrai359
    @tekbahadurrai359 Месяц назад +20

    जय बालेन सर।

  • @DilipRoka-fe9vz
    @DilipRoka-fe9vz Месяц назад +2

    सहि हो जय बालेन सर

  • @narakhatri6532
    @narakhatri6532 28 дней назад +1

    बालेन शाहाँ जिन्दाबाद।

  • @BaidenPunmagar
    @BaidenPunmagar Месяц назад +2

    good balen ji agadi badnu hami xoo hjrko साथमा अजी लेखमा esatats

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 Месяц назад +4

    100 %right balen saha.

  • @Ophlbkgfjph
    @Ophlbkgfjph Месяц назад +1

    बालेन ले पहिला नै सुकुम्बासी लाई हट भनेको त होनि !जबर्जस्ती बसिरहेका छ्न ठीक्क पर्यो!

  • @bhumikatiruwa5351
    @bhumikatiruwa5351 Месяц назад +1

    बालेन सरले जे भन्नुभयो १००% सही हो।

  • @007robinhoodlove5
    @007robinhoodlove5 Месяц назад +2

    KP oli झोलेहरु सहीत भासण गर्न मात्र जाने हुन् की समाधान गर्न पनी जाने हुन् ?वास्तविक सुकुम्बासी जान्न चाहन्छ्न्🤷‍♂️🤷‍♂️

  • @pratikshyapaudel8274
    @pratikshyapaudel8274 Месяц назад

    एक्दम सहि हो ।।मान्छे ले पेल्दै जान्छन तर दैबिक प्रकृति सङ कसै को केही लाग्दैन तेहि भएर सबै बेलै मा सचेत भको राम्रो ।जय बालेन

  • @KumarPrasadwagle
    @KumarPrasadwagle Месяц назад +2

    १००% सहि हाे बालेनकाे कुरा ।

  • @Rodhilovers
    @Rodhilovers Месяц назад +3

    बालेन❤❤❤

  • @tilakshrestha8265
    @tilakshrestha8265 Месяц назад +1

    सत्य कुरा तिताेलाग्ला तरलेखियकाे इस्टस सत्य छ पर्धानमन्तिरि भयर केभाे नारा मात्रै

  • @himshrestha1293
    @himshrestha1293 Месяц назад

    १००% सहि स्टाटस ,खोला,नदि किनारमा भएका अव्यवस्थित वस्तिहरुलाई सुरक्षित ठाउमा व्यावस्था गर सरकार ।

  • @RajkumarKami-z8o
    @RajkumarKami-z8o 29 дней назад

    सहि हाे 100% जय बालेन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @OliVer-eh6lz
    @OliVer-eh6lz Месяц назад

    100%right bhannubhayo balen sir hajur ko jaya hosh jaya Nepal

  • @harikhadka4128
    @harikhadka4128 Месяц назад +2

    बालेन जिन्दावाद ।

  • @khilkandelthulobhaikandel8278
    @khilkandelthulobhaikandel8278 Месяц назад +2

    सलाम छ बालेन go ahead अरु सबै चोर भ्रष्ट हो

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +2

    मेयर साबले भन्नू भएको सहि हो ❤❤❤

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Месяц назад

    Dhanaybad web khabar patrakar jyu.
    Balen jyu ko banai 100% uchit jayej upaukta chhan.

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 Месяц назад +1

    मुलुक लाई चाहने बालेंन झै कर्मठ राष्ट्रको र जनतको लागी सोची दिने अभिभावक जस्ता नेता चहिएको हो। न कि ओली, देउवा, माकुने, झल्लू प्रचंडे भारु राम ( बाबू राम ) जस्ता राष्ट्र घाती दलाल हरु हैन। बालेंन बाबू लाई हाम्रो सुभ आशीर्वाद छ। जय होस।

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal Месяц назад

    सहि काम बालेन भाई ।धन्यवाद

  • @sushilmanandhar237
    @sushilmanandhar237 Месяц назад

    सगरमाथा नेपालको गौरव, राजनीतिक दलका नेता पनि नेपालकै लाज

  • @sukrarajchaudhary2656
    @sukrarajchaudhary2656 Месяц назад

    एकदम सहि जबाफ बालेन जय

  • @DilliRamBhattarai-ew1gc
    @DilliRamBhattarai-ew1gc Месяц назад

    नेपालका समस्या समाधान भय भने हाम्रो राजनीति गर्ने ठाउँ हराउछ भनेर यि महान नेता भनाउँदा स्वाँठ हरुले समाधान हुन दिदैनन। हामिलाई आसा बालेन बाटै हाे।

  • @madanshrestha1441
    @madanshrestha1441 Месяц назад

    वालेनको कुरा सहि हो ।सबै नै सुकुम्बासीलाई झापाको गिरिवन्धु टि स्टेट को जग्गामा राखौ ।यो हदवन्दी को जग्गा सरकार को भयेको ले सुकुम्बासीलाई वसाउ।

  • @ramprasaddahal9339
    @ramprasaddahal9339 Месяц назад +1

    एक दम सहि कुरा हो । त्यो सुकुम्बासी भन्नेहरुको पनि हरेक पाँच पाँच बर्षमा छान बिन गर्नु पर्छ यहाँ त नक्कली सुकुम्बासी बनेर करोडौं कुम्लाउने सुकुम्बासी हु भन्दै नक्कली सुकुम्बासी धेरै भए ।

  • @kripanandjha8361
    @kripanandjha8361 29 дней назад

    वास्तविक सुकुम्बासीलाई सम्बन्धित जिल्लामा उचित व्यवस्थापन गर्नु पर्यो।

  • @user-hm9dw6rl1z
    @user-hm9dw6rl1z Месяц назад +1

    Sahi kura ❤🎉 jay balen ❤🎉

  • @NARUTO-GAMES356
    @NARUTO-GAMES356 Месяц назад

    We say good analysis mr balen.jay balen Saha Keep it up thank you so much.we all of saport you..

  • @bimalshrestha2012
    @bimalshrestha2012 Месяц назад

    १०० प्रतिशत सत्य Good luck Balen

  • @devipandey5645
    @devipandey5645 Месяц назад

    सहि कुरा बालेन Good luck

  • @ramsiwakoti2542
    @ramsiwakoti2542 Месяц назад

    सहि कुरा मेयर साहेप सलाम छ

  • @user-xb5xt7yh3y
    @user-xb5xt7yh3y Месяц назад

    सही कुरा हो बालेन जिको 👍👍👍👍👈

  • @subaghale3984
    @subaghale3984 Месяц назад

    100 % सहि हो बालेन्द्र ज्यु, सारै चित्त बुज्ने सत्य तथ्य कुरा ल्लेखाइ,

  • @ramrai4940
    @ramrai4940 Месяц назад +2

    सहि हो जनता लाई भोट ब्यांक मात्रै सम्झिने त यिनी हरु नेता हरुत हुन.

  • @gomatimilsina7222
    @gomatimilsina7222 Месяц назад

    भाइ तिम्रो पत्रकार रिता लाइ धन्यबाद के पि लाइ चोपलने अव डाँका के पि

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w Месяц назад

    के पि बा जिन्दावाद।

  • @katakrai4344
    @katakrai4344 Месяц назад

    सलाम छ बालेन सर लाई

  • @SaradaAdhikari-jk4ge
    @SaradaAdhikari-jk4ge Месяц назад

    सहि कुरा बालेन सरकाे🙏🙏🙏

  • @user-lu3yz3ri4x
    @user-lu3yz3ri4x Месяц назад

    सहि हो १०० % जय बालेन सर

  • @sunilthapa7937
    @sunilthapa7937 Месяц назад

    सहि कुरा गर्नु भयो ।

  • @anitathapa3595
    @anitathapa3595 Месяц назад

    #great leader n absolutely doing great WORK n absolutely true said always support for Balen shah YOU are the best mayor ever ❤❤❤❤❤❤👏👏✋✋🙏🙏

  • @CandyChocolatefun
    @CandyChocolatefun Месяц назад +1

    Ripotal dai auta kura vana sumuk basi vaye bada line cha ke muji maha sukum basi bolna aaudai na bar barsukumbasi vanchau

  • @taraneupane3646
    @taraneupane3646 Месяц назад

    ❤🎉❤🎉❤ दूर दर्सि युवा मेयर वालेन शाह

  • @justiceforinnocentfamily7238
    @justiceforinnocentfamily7238 Месяц назад +1

    An excellent states from great son of Nepal . Dear Balan , may all your dream for your beloved country come true. May almighty god bless you today, tomorrow & always.

  • @user-pk1un8dz3v
    @user-pk1un8dz3v Месяц назад

    बालेन जिन्दावाद ✊✊✊✊✊✊✊

  • @LokeshKhadaka-kd4wx
    @LokeshKhadaka-kd4wx Месяц назад +1

    Good luck balen sir

  • @ChandraBahadurMademba
    @ChandraBahadurMademba Месяц назад +1

    केपिबा को पानि जहाज अबचल्ने भो जय बालेन

  • @kesarkhatri-ur7eh
    @kesarkhatri-ur7eh Месяц назад

    सहि हाे जय बालेन 100%

  • @meghpoudel8165
    @meghpoudel8165 Месяц назад

    100%right sir salam jaya balen ❤❤❤❤❤❤❤❤❤

  • @nugraha.krishi.
    @nugraha.krishi. Месяц назад

    100% सहि हाे।बालेनकाे मन सफा छ।

  • @gyanukoirala6896
    @gyanukoirala6896 Месяц назад

    बालेन शाह को जय होस 🙏

  • @JAYMAHAKAL.11
    @JAYMAHAKAL.11 Месяц назад +1

    Balen sir jasto mancha aajai chahiyo.Aru sab lutara neta haru lai desh BATa nai khednu parcha.Jay Balen Jay Nepal