योगी बिकाशानन्दको च्यानल बाट धेरै प्रबचन सुनिरहेको हुन्छु म । मानिस लाई जिउन सिकाउने ठाँउ जस्तो लाघ्छ । आज चै जिबराम सरले हास्दै रमाइलो पाराले प्रश्न गरेको सम्भवत पहिलो पटक हुनुपर्छ देख्न पाइयो । राम्रो लाग्यो ।
नमन् गुरुवर आध्यात्मको निष्पक्ष विश्लेषण गर्ने असली ज्ञान ,ध्यान,जीवन दर्शन बुझाउने विश्व परिवेश लाई बदल्नको लागि ,शान्ति प्रदान गर्नको लागि दत्त चित्त का साथ लाग्नु भएका गुरुवर प्रति कोटी कोटी प्रणाम, अन्तर्वार्ता उच्च कोटिको छ, सबैले सुनेर हेरेर जीवन दर्शन बुझ्ने ,आनन्द लिनु होला ,सबैको जय होस् हार्दिक आभार...❤❤
guru ji namskar❤😊ma hajur ko sabai sarsang sunxu ne ❤😊yak dam man parxa ❤😊thnkyu so much khuch huni ra khuch huna dene 😊😊😊😊😊❤❤❤❤❤❤thnkyu thnkyu thnkyu guru ji 😊❤.
जिवराज भण्डारी राम्रो पत्रकार हुनुहुन्छ।उहाले सबै खालको बिचार भएका मानिसहरु लाई बोलाउनु हुन्छ। सबैको बिचार सुन्नुपर्छ तर निर्णय अाफै गर्नु पर्छ। " अप्प दिपो भव:"
बुद्ध लाओत्शु शंकराचार्य सँधा सफल र सान्दर्भिक ब्यक्तित्व हुन तर समय अनुसार र मान्छेका भोगाइ अनुसार थोरै बाटो एता उता मात्र भएको हो आज पनि मान्छेले पुग्नु पर्ने अन्तिम लक्ष वहाँहरुले सुझाएको लक्ष नै हो जस्तो पूर्वबाट काठमाण्डौ जानु पर्दा अलि छिटो बाटो सिन्धुली भएर जानु पर्छ तर फास्ट ट्र्याक बनेपछी त्यतै बाट हिड्न थाल्नेछन फरक त्यती मात्रै हो
बुद्धको शिक्षा झन सान्दर्भिकता बढ्तै छ किनकि उहाँको शिक्षा मूलतः मनोबैज्ञानिक दुखबाट मुक्त हो,माइन्डलाई बदल्ने कुरा हो,क्लेष बाट मुक्त हुने कुरा हो कसरि महत्त्व घट्दै छ?बुद्ध धर्म अनुसार उहाँको समय अझै पच्चीस सय बर्ष बाँकी छ अर्को मैत्रीय बुद्ध नआउन्जेल।
शान्ति ले शुभको संकेत गर्छ तर क्रान्ति ले कु-को संकेत गर्छ । शान्ति मन्त्र हो । क्रान्ति कु- तन्त्र हो जसले त्रसित बनाउने शब्द हो । असर पनि तेस्तै हुन्छ ।
स्वतन्त्र मानव बन्नेहो भने योगि बिकास आनन्दको मार्गमा नहिडि सुकै छैन।नत्र मान्छे धर्मको,सास्कृतिको बर्गको पछिलागी मुर्दाको साशनमा मुर्दा भएर बाच्न बाध्य हुनेछ।
नेपाली सनातन धर्म संस्कार बिरुद्धको अभियान चलाउने कथित योगी । पहिला म पनि यिनिको अनुयायी थियां जब यिनको नजिकको चेलोले मनोक्रान्तिको झण्डा सहित २०६३ मा पृथ्वीनारायण शाहाको शालिक माथि चडेर ढाल्दै गरेको भिडियो देखें त्येहि समय देखि यिनको अभियान देखि घृणा लाग्यो । बिकाशानन्दले आजसम्म उदाहरण दिदा पश्चिमाको बाहेक अरुको दिदैन । नेपाली ग्रन्थ को कहिल्यै उच्चारण गर्दैनन् । शुद्ध नेपाली बोल्दैनन् ।
स्वतन्त्र मानव बन्नेहो भने योगि बिकास आनन्दको मार्गमा नहिडि सुकै छैन।नत्र मान्छे धर्मको,सास्कृतिको बर्गको पछिलागी मुर्दाको साशनमा मुर्दा भएर बाच्न बाध्य हुनेछ।😮
Dr. Yogi bikasanand is one of the most intelligent and humble spiritual person I have ever seen.Big fan of him.❤
नमन गुरुदेव हजुरको प्रबचनले सदा उर्जा दिने गर्दछ🙏🙏🙏🙏🙏🙏🙏
विस्वम् दर्पण दृश्य मान नगरी ,तुल्यम निजान्तर्गतम
कार्यक्रमका प्रस्तोता एवम् सालिन व्यक्ति जीवराम भण्डारी अनि सार्वजनिक व्यक्तित्व डा. योगी विकासानन्दप्रति नमन।
नमन छ डा बिकासनन्द ज्यु, तपाईंको उच्च बिचार अनि अथाह ग्यानका लागी
Waaau waau वाउ यस्तो प्रवचन पहिलो चोटि सुने यस्लाई मनन गर्न बाकी रहयो सचिकै राम्रो लाग्यो
thanks jibram sir yogi bhagwan lyaunu bhaeko ma
योगी बिकाशानन्दको च्यानल बाट धेरै प्रबचन सुनिरहेको हुन्छु म । मानिस लाई जिउन सिकाउने ठाँउ जस्तो लाघ्छ ।
आज चै जिबराम सरले हास्दै रमाइलो पाराले प्रश्न गरेको सम्भवत पहिलो पटक हुनुपर्छ देख्न पाइयो । राम्रो लाग्यो ।
जिवराम सर को सवाल अनि विकासानन्द ज्यु को विचार अति सान्दर्भिक लाग्यो
Great dr yogi
हरेक नेपालीले मनोक्रान्ति सुन्नुपर्छ हेर्नुपर्छ
राम्रो आध्यात्म र बिज्ञान समावेश भएको स्तरीय अन्तर्बाता प्रसतुत गर्नु भएकोमा जीबराम ज्युलाई धेरै धन्याबाद छ। गुरुजीलाई हार्दिक नमन।
नमन 🙏 गुरुदेव हजुर, हजुरका प्रतेक बचन् हरु एक्दमै अर्थपूर्ण छ । धन्यवाद गुरुदेव हजुर ..!!
नमन् गुरुवर
आध्यात्मको निष्पक्ष विश्लेषण गर्ने
असली ज्ञान ,ध्यान,जीवन दर्शन बुझाउने
विश्व परिवेश लाई बदल्नको लागि ,शान्ति प्रदान गर्नको लागि दत्त चित्त का साथ लाग्नु भएका गुरुवर प्रति कोटी कोटी प्रणाम,
अन्तर्वार्ता उच्च कोटिको छ, सबैले सुनेर हेरेर जीवन दर्शन बुझ्ने ,आनन्द लिनु होला ,सबैको जय होस् हार्दिक आभार...❤❤
नमन छ गुरुजी लाई बिकास प्रेमी जिबन आहा
Jay hos 🙏Dr. Yogi
Faldaee karyakram dhanyabad
Jay hos Guru Dev. Jay hos Manokranti. Jay hos Bisho Pariwar ❤❤❤❤❤🎉🎉🎉🎉🎉
म कही शान्ति पाउँछु भने त्यो हो डा.योगिविकाशनन्द को प्रवचन ।
गलत यो त वाहाना मात्रै हो । शान्ति त हरेकमा आफुभित्रै मनको सन्तोष मा छ
@@राजानरसिंह000 हामी सबै वाहन गरिरहेकै छौ।सत्य र तथ्य को ज्ञान नहुँदा पनि बाटो गलत भएको पो हो कि?
@@राजानरसिंह000हरेककुराकाे चालमा लानु यैाटा साचाे चाहिन्छ नत्र किन मानिस अरुबाट प्रभाबित हुँदै सत्मार्ग हिड्न सक्छ ज्वलन्त उदाहरण बाैद्दमार्गि
सहि हो !!!
@@Raj-p4q4xझ
guru ji namskar❤😊ma hajur ko sabai sarsang sunxu ne ❤😊yak dam man parxa ❤😊thnkyu so much khuch huni ra khuch huna dene 😊😊😊😊😊❤❤❤❤❤❤thnkyu thnkyu thnkyu guru ji 😊❤.
याहाँ दुई जना विद्वान माहाँपुरुष बिच जुन शंबादभईरहेकाेछ,,मेरा जिवनकालकाे अभुतपुर्ब समवाद हो।गुरुजिलाई काेटी काेटी prण
जिवराज भण्डारी राम्रो पत्रकार हुनुहुन्छ।उहाले सबै खालको बिचार भएका मानिसहरु लाई बोलाउनु हुन्छ। सबैको बिचार सुन्नुपर्छ तर निर्णय अाफै गर्नु पर्छ। " अप्प दिपो भव:"
भण्डारी सर र योगि गुरु जि को सम्बाद बहुत रमाइलो र ज्ञानबर्धक लाग्यो । धन्यबाद ।
Jaya gurudev🎉❤
Naman guru .
Yes man should be free from religion
Jay gurudev mero jiwan data
गुरूको नामको अगाडि डा. नराखि सम्बोधन गर्दा अपमान गरे जस्तो भाव पत्रुकारको बोलिमा मिसिन पो आयो त !❤❤❤
आनन्दको अन्तरबार्ता ।🙏🙏
बडाे गजब🎉
Kati ramailo interview manai khusi bho
❤❤❤❤🎉Naman gurudev
जय गुरु देव महान बिचार🙏🙏🙏
jay gurudev
जय होस
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
गुरुदेव्🙏🙏🙏
Pramatma vaneko prem ho, khusi ho, sewa ho,
प्रणाम गुरुजी दुवै लाई बधाई तथा धन्यवाद ।
अत्यन्तै मन पर्यो गुरु🙏🙏
It's an excellent thought.
Jaya Gurudev ❤❤🙏🙏
Hardik naman guru dev 🙏
supper supper supper Dr. yogi sir ji @ ....
Naman guru thank you jib sir
Jay manokaranti ❤❤❤
Naman guru dev
एक छिन रमझमको लागि मानिस लडिरहेका छन् भिडिरहेका छन् ।
Namaskaar .. Very good, I'm proud of you .
Jaya gurudeb 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Jaya manokranti🎉🎉 jay gurudev
Great
Ramailo vayo 🙏
Such a beautiful speech guru dev
Aaja samma here ko interview vanda aabbal ra rochak lagyo jai guru dev & jibaram sir🙏🥰🥰😊
जय गुरु देब
Most awaiting person 👍
Jay guruu
Pranam guru dev 👏
जयकृष्ण
❤❤❤❤जय मनोक्रान्ति
बुद्ध लाओत्शु शंकराचार्य सँधा सफल र सान्दर्भिक ब्यक्तित्व हुन तर समय अनुसार र मान्छेका भोगाइ अनुसार थोरै बाटो एता उता मात्र भएको हो आज पनि मान्छेले पुग्नु पर्ने अन्तिम लक्ष वहाँहरुले सुझाएको लक्ष नै हो जस्तो पूर्वबाट काठमाण्डौ जानु पर्दा अलि छिटो बाटो सिन्धुली भएर जानु पर्छ तर फास्ट ट्र्याक बनेपछी त्यतै बाट हिड्न थाल्नेछन फरक त्यती मात्रै हो
aajakko sambat nikai aananda lagyo...
बुद्धको शिक्षा झन सान्दर्भिकता बढ्तै छ किनकि उहाँको शिक्षा मूलतः मनोबैज्ञानिक दुखबाट मुक्त हो,माइन्डलाई बदल्ने कुरा हो,क्लेष बाट मुक्त हुने कुरा हो कसरि महत्त्व घट्दै छ?बुद्ध धर्म अनुसार उहाँको समय अझै पच्चीस सय बर्ष बाँकी छ अर्को मैत्रीय बुद्ध नआउन्जेल।
Dherai ramro! Aba Jiwan bigyan ko Ramesh guru ra Vanu guru haru lai pani lyaunuhola Jib Raj sir.
Dhanyabad sir
जय होस❤❤❤
कति राम्रोसँग बुझाउनु भयो
jay gurudev. प्रवचनमात्र १ महिना सुनियो भने transformation अवस्वभावी हुन्छ ।
Om
🙏😊❤️😊🙏 सबकाे जय हाेस् 🙏😊❤️😊🙏
🙏🏿🙏🏿
प्रणाम छ गुरूदेव 🙏🙏
गुरु तपाईले क्रान्तीलाई भन्दा मनको शान्तीलाई प्राथमिकता दिनुहुन्छ हो पनि त्यो असल हो तर किन मनोशान्ती नभएर मनोक्रान्ती भनियो ?
शान्ति ले शुभको संकेत गर्छ तर क्रान्ति ले कु-को संकेत गर्छ । शान्ति मन्त्र हो । क्रान्ति कु- तन्त्र हो जसले त्रसित बनाउने शब्द हो । असर पनि तेस्तै हुन्छ ।
मनकों जीत नै मनकों क्रांति हो शब्द मा नअलझिनू
wow amazing thought
अत्यन्तै मन पर्यो
ओम शांति
ओहो जिबराम सर बुढ़ो भय पछि सुन्दरीय को लायन नगय हुन❤
Namaskar yogi ji ❤❤❤❤
❤HANUMAN BAGESHWOR BABA KI JAI .❤
fantastic
आहार, बिहार, बिचार खराब भए बिमार हुन्छ । सुधार गरे स्वस्थ हुन सकिन्छ ।
Fantastic entertainment
❤❤
जय मनोजन्ति
great❤
यो हो टेलिभिजन हेर्दै गर्नुहोला भन्न बिर्सनु भो त ।
❤❤❤❤❤❤❤
😂जिबराम सर यो बिचार चाहि कहाँ बाट उत्पन्न हुँदो रहिछ योगि जि सँग परामर्स लिनु पर्यो
🙏
wonderful
स्वतन्त्र मानव बन्नेहो भने योगि बिकास आनन्दको मार्गमा नहिडि सुकै छैन।नत्र मान्छे धर्मको,सास्कृतिको बर्गको पछिलागी मुर्दाको साशनमा मुर्दा भएर बाच्न बाध्य हुनेछ।
nice
Entertainment portray reflect energy.Idioms speech
महिले 12 वर्ष पडे तर महिले केही बुझ्नु सकिन केहो जिन्दगी भन्ने तर Dr विकास आन्दा सँग जोडिनु पुगे अनिमात्र जिन्दगी बुझ्दै जनुथले
देवता भगवान कतै भेट्न सक्किन्न विकासानन्द गुरुदेबलाइ भेटे पुग्छ यो संसारमा
म पनि अध्यात्म मा आस्था राख्छु हासो कसरी आउँछ सबै मानिसलाइ आउँछ तपाइको हासो नकाली हो स्वतस्फुर्त हासो र बनाओटी हासो था हुन्छ ।
ho ra guruaama
नेपाली सनातन धर्म संस्कार बिरुद्धको अभियान चलाउने कथित योगी । पहिला म पनि यिनिको अनुयायी थियां जब यिनको नजिकको चेलोले मनोक्रान्तिको झण्डा सहित २०६३ मा पृथ्वीनारायण शाहाको शालिक माथि चडेर ढाल्दै गरेको भिडियो देखें त्येहि समय देखि यिनको अभियान देखि घृणा लाग्यो ।
बिकाशानन्दले आजसम्म उदाहरण दिदा पश्चिमाको बाहेक अरुको दिदैन । नेपाली ग्रन्थ को कहिल्यै उच्चारण गर्दैनन् । शुद्ध नेपाली बोल्दैनन् ।
शान्ति भनेकाे केहाे र साथै जिउदै मृत्यू वरण कसरी प्रप्त हुण्छ
स्वतन्त्र मानव बन्नेहो भने योगि बिकास आनन्दको मार्गमा नहिडि सुकै छैन।नत्र मान्छे धर्मको,सास्कृतिको बर्गको पछिलागी मुर्दाको साशनमा मुर्दा भएर बाच्न बाध्य हुनेछ।😮