भुन्टी भाग- २२२ [ Bhunti Epi-222] II Asha Gautam II Sukumaya II July 09/2024

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • Nepali Serial Bhunti [ भुन्टी ]
    Concept Written\ Direction\Production by Asha Gautam [Sukumaya]
    Editor : Devraj Acharya
    Camera : Shyam Gautam
    Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Ramesh Adhikari, Binod Shrestha, Asha Gautam, Sagar Gautam, Indrajit Chaulagain, Mana Maharjan, Laxmi Nath Timilsina, Krishna Bhakta Maharjan, Anita Tamrakar, Yoseph Sewak, Gita Thapa , Loknath Acharya , Shristi Ugrakoti ,Melina Thakuri, Buddhi Shrestha , Padam Rai, Punam Panchakoti e.t.c
    Makeup : Sarita Gautam
    Light : Daan Bdr. oli, Maan Bdr Mahara, Sandip Acharya
    Background Music : C.L Sharma
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    ►Special Thanks
    Santosh Neupane
    Roshan Dhital
    Nakul Bhattrai
    ►𝗙𝗼𝗹𝗹𝗼𝘄
    Facebook Page : / bhuntikanchiserial
    RUclips : / @kanchhiofficial8023
    के तपाईले हाम्रो RUclips च्यानल Sukumaya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस् | नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस् !
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु Copy, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Bhunti #Sukumaya #nepalishortmovie #NepaliSerial #Ashagautam

Комментарии • 7 тыс.

  • @sukumaya98tv
    @sukumaya98tv  Месяц назад +4339

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जहाँ हुनुहुन्छ safe रहनु होला । यो भिडियो कस्तो लाग्यो हामीलाई यहाँहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न नभुल्नु होला । साथै Sukumaya TV मा अपलोड हुने भुन्टीलाई धेरै Channel ले हाम्रो Channel बाट चोरी गरी आफ्नो Channel मा राखेर हजुरहरुलाई झुक्याउने काम गर्नु भएको छ र Sukumaya TV नाम का नक्कली Channel पनी खोलीयका छन तर हजुरहरु नझुक्किनु होला किनभने हाम्रो Official Video मात्र Sukumaya TV को 3.93M+ Subscribe भएको Channel बाट मात्र प्रसारण गरिनेछ धन्यवाद ।

  • @user-qq6vo4oe7i
    @user-qq6vo4oe7i Месяц назад +494

    ससुरा बाबा लाई धेरै धन्यवाद भुन्टी लाइ माया अनि सहयोग गनु भएको मा अनि नन्द पनि दुख पाउनु पछ भने जति हाजिर

    • @user-hr4zd9gq4t
      @user-hr4zd9gq4t Месяц назад +2

      Balla aja ko episode ramro lagyu

    • @Phonk_music313
      @Phonk_music313 Месяц назад +4

      Pauna parxa tyo nanda le

    • @MniramMagar
      @MniramMagar Месяц назад

      Sarai ramro lagyo ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @SanjuRai-em8sg
      @SanjuRai-em8sg Месяц назад

      भुन्तिको नन्दले सजय पौनुपर्छ

  • @sagarthapa3568
    @sagarthapa3568 Месяц назад +478

    कति आनन्द आयो बल्ल। यो बुडि लाई सजाय पाएको कोको लाई खुसी लाग्यो ?????

  • @user-nj6gc5tv8c
    @user-nj6gc5tv8c Месяц назад +443

    भूमिकाका आमा छोरीको यो अवस्था देखेर खुसी हुने म मात्र हो कि अरु पनि हुनुहुन्छ।

    • @yuvraajyuvraaj6005
      @yuvraajyuvraaj6005 Месяц назад +6

      धेरै खुसि लायाे भुमिकाका अामा छाेरि काे अबस्था देखेर भुमिका लाई पनि यस्तै दुख दिनु परछ धेरै राम्रो लायाे अाज काे भाग

    • @SBR_Gaule_Babu
      @SBR_Gaule_Babu Месяц назад +4

      Dherai khusi balla majja aaudai chha 😊

    • @rajubhadur2481
      @rajubhadur2481 Месяц назад +2

      Ma Pani xu

    • @user-qm2qe7wo7l
      @user-qm2qe7wo7l Месяц назад +1

      😂😂😂😂😂

    • @dilbahadursirpali
      @dilbahadursirpali Месяц назад +2

      Ma panini xu🎉😢😅

  • @BhumikaMahat-ev7qh
    @BhumikaMahat-ev7qh Месяц назад +288

    आमा छोरी दुबै ले सजाय पाउनु पर्छ भन्ने जति यता हाजिर हुम्❤️❤️❤️🙏🙏

  • @badleaking7090
    @badleaking7090 Месяц назад +475

    भूपेन्द्र को आमालाई भातको थाल्ले हान्दा को को खुशी हुनुहुन्छ यता हाजिर हौ है❤🙏🏻

    • @OtakuHole
      @OtakuHole Месяц назад +1

      Vupendrako aama aparadini hun tara ni aamalai vatle hannu ta hudaina thiyo baru jel launu parthiyo

    • @mandalabyromi
      @mandalabyromi Месяц назад

      @@OtakuHole😂😂😂😂

    • @AsmitaSunar-nk8ex
      @AsmitaSunar-nk8ex Месяц назад

      Ma ta ekdam khusi xu eslai tw teti le pani pugena ajai hana parni

    • @Aathpahariya99
      @Aathpahariya99 Месяц назад

      Me❤❤❤

  • @saritabudhathoki1178
    @saritabudhathoki1178 Месяц назад +539

    भुपेन्द ले आफनी आमा लाई र बहिनीलाई सजाय दियको कतिले राम्रो मान्नु हुन्छ त❤

  • @user-rv7ro4kq9h
    @user-rv7ro4kq9h Месяц назад +393

    आजको यो भाग हेर्दा कति लाई आनन्द आयो आउनी जति हाजिर हु है साथि हरु

  • @SubashRaiOfficial7178
    @SubashRaiOfficial7178 Месяц назад +80

    भुन्टिको खुशी चाहाने हरु जोडिनु होला है यतातिर

  • @MinaGurung-nd9xr
    @MinaGurung-nd9xr Месяц назад +92

    कति मज्जा आयो आज चोथाले बालकुमारीले सजायँ पाएको देख्दा त सलुट छ भुपेन्द्रलाई

    • @nirmalabk-zv7xm
      @nirmalabk-zv7xm Месяц назад +1

      कति मजजा आय‍ आज चोथाले बालकुमारिले सजाय पायको देखदा त सलुट छभुपेनदलाई संसार नदेखदै गरभमै सनतान मारने जायानमार लाई भुपेनदरले अझै सजाय दिनुपछ भनने कोको हुनुनछ❤❤❤😢😮😮😅😊

  • @prakashmainali4102
    @prakashmainali4102 Месяц назад +149

    टोकले भाइ र भून्टिलाई ससुरा बाले लुकाएर राखेको देख्दा म जति खुशी को भा होला र म पनि छु है भन्ने जतिले ठोकम्त लाइक उता भूपेन्द्रले समाजमा सन्देस मुलक सजाय आमालाई दिएको छ ताकि यथार्थमा कुनै पनि सासुले आफ्नो बुहारीलाई यातना दिदा सासुले पनि यसरी सजाय पाउछिन् सबै सासुहरुमा जन चेतना भया बुहारीलाई सताउने दिन गया

  • @sundarsudur4972
    @sundarsudur4972 Месяц назад +103

    भुन्टिलाई फेरि भुपेन्द्रको साथमा हेर्न चाहने को को हुनुहुन्छ

  • @XuchiiMagarni-hj8zz
    @XuchiiMagarni-hj8zz Месяц назад +22

    भुपेन्द्र जिले आफ्नो आमा र बहिनीलाई दिएको सजाय सपना नहोस भन्ने जति यता 🙏🙏🙏🙏

  • @imkmedia8764
    @imkmedia8764 Месяц назад +81

    भातको थालले हानेको देखेर खुसी हुने जति यता हाजिर हुम 😅😅

  • @asmitaasmitag.6242
    @asmitaasmitag.6242 Месяц назад +274

    अपरात पाब गरे पछी सजाय भोग्नु पर्छ चाय त्यो आमा होस चाय बाबा दिदि दाई भाइ बहिनि चाय आफ्नि पराहि सबैलाई यसरी नै सजाय पाउनु पर्छ भने को को हुनुहुन्छ यता ल

  • @bharatbohara4830
    @bharatbohara4830 Месяц назад +353

    अब छिट्टै भुन्टि अनि भुपेन्द्र को मिलन हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ‌ ❤❤❤❤❤❤❤

  • @Mina__Bam1032
    @Mina__Bam1032 Месяц назад +18

    यसैमा राम्रो सिरेल फेरि सुनमा सुगन्ध समिक्षाको स्वरमा song आहा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉

  • @SumitraShrestha-nf2sf
    @SumitraShrestha-nf2sf Месяц назад +155

    बालकुमारिलाइ सजाय पुगेको छैन भन्ने जति हाजिर हुनुहोस

    • @user-zm9uy3ww5b
      @user-zm9uy3ww5b Месяц назад +1

      Ummm pugeko xaina aja yasto belama pani ajai bhunti lai nai dos deko xa yo aama xori le yo dubai aama xori lai ajai badi sajay dinu parxa

    • @santaale3380
      @santaale3380 Месяц назад

      @@user-zm9uy3ww5b

  • @milanbhandari1745
    @milanbhandari1745 Месяц назад +63

    महान ससुरा लाई धेरै धेरै धन्यवाद भुपेन्द्र को आमालाइ सजाय हुनुपर्छ सुर्खेत घर भई हाल बेङ्गलोर देखि हेरिरहेको छु

  • @minukc7319
    @minukc7319 Месяц назад +841

    बालकुमारीलाई पीडा दिदा खुशी हुने जति यता हाजिर हुनु🙏🙏

  • @sristisharma3410
    @sristisharma3410 Месяц назад +14

    धेरै समय सान्दर्भिक कथा वस्तु समेटेको यो सिरेल जसले प्रत्येकको मनमुटु छोएको छ ।त्यसमापनि प्रत्येक कलाकारहरुको उत्कृष्ट प्रदर्शनले झनै राम्रो भएको छ ।अब चाडो भुन्टी र भुपेन्द्रको मिलन होस साथै श्रीमान श्रीमतीको माया यस्तो हुनु पर्छ भन्ने शिक्षाको साथै भुन्टीको जीवन सुखमय देख्न पाउ ।

  • @dudhrajshah876
    @dudhrajshah876 Месяц назад +98

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन।❤️❤️🙏🙏

  • @SabitaNepali-b4k
    @SabitaNepali-b4k Месяц назад +1049

    सासु भनाउँदी ले सजाए पाउनै पर्छ भन्ने को को हुनुन्छ like गरौं त😢😢😢😢

  • @bhumika_paudel944
    @bhumika_paudel944 Месяц назад +98

    भुन्टी सिरियल आउदा खुसी हुने जति यता हाजिर हुम त❤

  • @nabarajShrestha7087
    @nabarajShrestha7087 Месяц назад +56

    भुन्टी र कान्छी दुबै नछुटाई हेर्न जत्ति यता हाजिर हुम है❤❤❤❤❤❤

  • @AzizAjlanofficial143
    @AzizAjlanofficial143 Месяц назад +39

    ठिक्क परियो यई हेरन चाहेकी थिए. मन लाई सान्ति मिलियो... आजको ep हेर्न सारेई मज्जा आयो ♥️from 🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰🇵🇰

  • @chakrakottari
    @chakrakottari Месяц назад +68

    भुन्टीलाई मन पराउने सबैको आमाबुबाको आयु लामो होस् सदैव भगवानले रक्षा गरूँन । आमा र बैनीले सजाय पाउनु पर्छ भन्ने को को हुनुहुन्छ ।

  • @mahirabishwokarma811
    @mahirabishwokarma811 Месяц назад +5

    सम्पुर्ण टिमलाई धेरै धेरै धन्यबाद आगामि दिन हरुम पनि अझ धेरै राम्रो हुदै जवस ❤❤ समिक्षा को सम्धुर आवाज निकै मिठो छ

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +67

    ससुरा बाबा 🙏 लाई धेरै धन्यवाद भुन्टी लाई माया अनि सहयोग गर्नु भएको मा 🙏🙏🙏🙏😊😊

  • @user-cr6jl4nt2z
    @user-cr6jl4nt2z Месяц назад +60

    भुन्टिको ससुरा बाले सपोर्ट गरेको देख्दा खुशी हुने जति यता हाजिर हुम❤

  • @Kanchhiofficial2.8M
    @Kanchhiofficial2.8M Месяц назад +54

    भुन्टी सिरियल अभ आउदैना भनेर को को तनब्मा हुनु हुन्थिये🎉🎉

    • @user-mi1bg7dm8r
      @user-mi1bg7dm8r Месяц назад

      Kanchhi Official Name chai views kamauna rakheko Kasta nepali hunxa arkako name photo rakhera

    • @Sarmilakusar
      @Sarmilakusar Месяц назад

      Mh dhrei thiaa suru bat nxutaii hereko xuu aaj ko vag sareii ramro xa ab aajheii dhukh pako hernu xa aam xorile❤

    • @sunilnp352
      @sunilnp352 Месяц назад

      Ma xu

    • @lokenthapa9744
      @lokenthapa9744 Месяц назад

      भुन्ति सिरियेल आयेन भने खाना पनि कसरी रुसनुहो मलाई😢😢😢😢😢

  • @user-fm1mw1vb5x
    @user-fm1mw1vb5x Месяц назад +8

    कती रमाईलो लागे आज त❤❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад +252

    नकचरि सासु र नन्दालाई भुपेन्द्र जिले ठिक गर्नु भयो र यो सासुलाई कारबाहि गर्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @sarusubedi6547
    @sarusubedi6547 Месяц назад +603

    बालकुमारी ले पिताई खाको कोको लाई मज्जा आयो ल लाइक गर्मुम है😂

  • @pujanstha5952
    @pujanstha5952 Месяц назад +57

    आजको ईपिसोडले कस्तो रुवायो,भावुक बनायो😢😢😢😢भुन्टिको अभिनयले

  • @Rambahadursadasankar-xq6sl
    @Rambahadursadasankar-xq6sl Месяц назад +23

    बुहारी काे खेदाे खन्ने सासुहरुले हेर्नू पर्छ याे सिरियल काे विशेष याे भाग र यसबाट पाठ सिक्नु पर्छ 👍️❤️

  • @SabuSharma-u9k
    @SabuSharma-u9k Месяц назад +116

    बालकुमारी र भुमिकालाई कडाभन्दा कडा सजाय दिनु पर्छ भन्ने को को हुनुहुन्छ ❤❤❤❤❤

  • @bimalaale-3394
    @bimalaale-3394 Месяц назад +46

    जे होस् आजको भाग हेरेर साह्रै खुसी लाग्यो। भुपेन्द्रले आफ्नो आमालाई सजाय दिएको देख्दा।तर अब अर्को भागमा सपनामा सिमित नहोस्।जसरि पनि अर्को भाग मा बाल कुमारीले झन धेरै दुःख पाको हेर्न आतुर को को हुनुहुन्छ।❤❤❤❤

  • @RamlamaRamlama-d5s
    @RamlamaRamlama-d5s Месяц назад +216

    कडा भन्दा कडा सजाय पाउनु पर्छ भन्नेहरु कोको हुनुहुन्छ

  • @santuthapamagar5188
    @santuthapamagar5188 Месяц назад +5

    मलाई भुन्टी सिरेल सारै मन प्रछ !❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @bharatbist1875
    @bharatbist1875 Месяц назад +207

    भुपेन्द्र ले बालकुमारी लाई सजायँ दिनुपर्छ भन्ने जति को को‌ हुनुहुन्छ

  • @binitabista1000
    @binitabista1000 Месяц назад +192

    बल्ल ठिक्क भयाे बालकुमारिले सजाय पाउनु पर्छ भन्ने जति काे काे हुनुहुन्छ ♥️♥️♥️♥️♥️

    • @kripeshsing9288
      @kripeshsing9288 Месяц назад +3

      सजाय त दिनु गल्ति गर्नेलाई तर कुटेर हाेइन किनकि याे सिर्यल त बच्चमहरुले नि हेर्छन के सिकछन तिनिहरुले ।।।

    • @DipsonKisan-sh6ye
      @DipsonKisan-sh6ye Месяц назад

      Mahnixu darsak haru❤❤❤

    • @DineshDinesh-pp6mp
      @DineshDinesh-pp6mp Месяц назад

      Ma

    • @SaritaNepali-pd1si
      @SaritaNepali-pd1si Месяц назад +1

      @@DineshDinesh-pp6mp ma

    • @SaritaNepali-pd1si
      @SaritaNepali-pd1si Месяц назад

      @@DineshDinesh-pp6mp ma

  • @laxmibhandari7952
    @laxmibhandari7952 Месяц назад +56

    अझै तडपाउनु पर्छ भुपेन्द्रलाइ
    किन भने भुपुेन्द्रले भुन्टिकाे मायाकाे महत्व अझै बुजाेस भन्ने जति यता हाजिर हाै त

  • @user-qq6lv9di8x
    @user-qq6lv9di8x Месяц назад +6

    अब सबैलाई मायागरेको देख्नपाम

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +1250

    भुन्टी लाई माया गर्ने साथी हरु को को हुनुहुन्छ साथी हरु 🙏 र भुन्टी लाई देख्न पाउँदा निकै खुसी हुने साथी हरुको को हुनुहुन्छ 😊

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Месяц назад +67

    भुपेन्दले अब आमा र बहिनीलाई सजाय दिनुपर्छ । ❤❤❤❤❤❤❤❤❤❤❤

    • @ramshankarchaulagain848
      @ramshankarchaulagain848 Месяц назад

      ❤❤❤❤❤😂

    • @user-dc4ib2ue9q
      @user-dc4ib2ue9q Месяц назад +1

      उम्म अजै भुन्टिले लाई भन्दा बडि सजाय दियको देख्न पाप सासू र नन्द लाइ❤

  • @devimayabaniya5348
    @devimayabaniya5348 Месяц назад +15

    भुन्टी र भुपेन्द्र मिलेको हेर्न मन छ ा❤❤❤

  • @dvkarki8693
    @dvkarki8693 Месяц назад +158

    भुन्टी हप्ताको दुई पटक आओश भन्ने को को हुनुहुन्छ एता हजिर हुम त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @buddhalama2557
    @buddhalama2557 Месяц назад +132

    भुनटिले भुपेन्द्रलाइ सबै पिडा सुनाउदा को को दुखी हुनुभयो साथीहरू 😭❤

  • @sabitarqatar2126
    @sabitarqatar2126 Месяц назад +46

    जे गरयो भुपेन्द्रले ठिक गरयो👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @Gitaneupane1
    @Gitaneupane1 Месяц назад +7

    यो बालकुमारीले दुःख पाएको हेर्दा त झन आनन्द आयो बाई😅

  • @shantithapa4566
    @shantithapa4566 Месяц назад +71

    बुहारिलाई माया नगर्ने सबै सासुहरुको छोराहरुलाई यसरिनै थाहा पाउन पाए सबै बुहारिहरुले माया पाउथ्यो होला श्रीमतीहरुले धेरै उत्कृष्ट आजको भाग❤️❤️❤️❤️❤️❤️

  • @Chandikaneupane227
    @Chandikaneupane227 Месяц назад +56

    त्यो सासू भनौदी लाई सजाय दिनु पर्छ वन्ने यता हाजिर हौंत ❤❤❤❤

  • @ambikagouli4155
    @ambikagouli4155 Месяц назад +7

    आमा लाई त्यसरी हतियार ले हानेको चाहि ठिक लागेन

  • @rajarammahat8899
    @rajarammahat8899 Месяц назад +161

    आहा कति राम्रो सुपर हिट कान्छि भुन्टी सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🌹💓🫶💓🌹

  • @ristad-b4o
    @ristad-b4o Месяц назад +287

    भुन्टी नछुटाई हेर्ने जति यता हाजिर हुम है❤️

  • @urmilasherstha7094
    @urmilasherstha7094 Месяц назад +375

    यो भुन्टी सिरियल आउँदा कोको खुसी हुनुहुन्छ❤

  • @user-gf9ux4mz6y
    @user-gf9ux4mz6y Месяц назад +9

    भुपेन्द्रले बदल्न लिनुपर्छ बालकुमारी सजाय दिनुपर्छ बालकुमा

  • @RaiprovinRai
    @RaiprovinRai Месяц назад +30

    अझै चेतावनी दिनुपर्छ भुपेन्द्रलाई😊😊आमालाई सुकुमायाले कार्बाही गरेको हेर्न मनछ😂

  • @mayasanimaya2713
    @mayasanimaya2713 Месяц назад +65

    भुन्टीको सासु र नन्द लाई सजाय दिनुपर्छ भन्ने को को हुनुहुन्छ त. ..❤🎉❤

  • @tikasubedi5475
    @tikasubedi5475 Месяц назад +7

    बल्ल आनन्द आयो ❤😮यसरी नै सजाय दिनुपर्छ आमा छोरी लाई ❤❤

  • @user-lh4ss5lz3o
    @user-lh4ss5lz3o Месяц назад +24

    कथा लेखक आशा खड्काजीलाई सलाम छ र अभिनय गर्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।❤❤❤❤❤

  • @user-xs4mf9pu2r
    @user-xs4mf9pu2r Месяц назад +32

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई आज बल्ल खुशी लाग्यो भुन्टी लाई दिएको दुख भन्दा अझै कम भयो ❤❤❤❤❤❤❤❤ भुन्टी लाई छिट्टै सन्चो होस् ❤️❤️🎆

  • @user-gw3rx8iy2k
    @user-gw3rx8iy2k Месяц назад +30

    कति मज्जा आयो बालकुमारी ले सजाय पाको हेर्न

  • @munalpumaRai
    @munalpumaRai Месяц назад +2

    मजा आयो।
    अब कथा continue जाओस यसरी नै

  • @Babitachandofficial16
    @Babitachandofficial16 Месяц назад +120

    भुन्टी हेरेर सिधाउने बित्तिक्कै सीता हेर्न जाने यता हाजिर हौ ❤🎉😊

  • @arpanchapagain9128
    @arpanchapagain9128 Месяц назад +72

    लस्टमा भुन्तिलाइ ससुराको साथमा देखदा खुशीहुने कोको हुनुहुनछ यता हाजिर हुम त 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @user-wj2xg3my2j
      @user-wj2xg3my2j Месяц назад

      M pni xu jhr 🙏🙏🙏🙏🙏👍👍👍

  • @user-rj8md2ip6g
    @user-rj8md2ip6g Месяц назад +24

    खाईस बुडि हिरा पाउने आस मा सुन पनि गुमाईस बल्ल आज मज्जा आयो भुन्ती हेर्न

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Месяц назад +4

    My best siriyal kanchi bhunti ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @soniigurum8764
    @soniigurum8764 Месяц назад +46

    सब भन्दा धेरै आँसु झरेको दिन आज मान्नै पर्छ आशा दिजुको लेखन र सम्पदन्लै सल्योट😢❤

  • @kumatithapa3516
    @kumatithapa3516 Месяц назад +5

    😂😂😂😂😂 रमाईलो लाग्यो भुपेन्द ले आमालाई कुटेको देखेर ❤❤ अब को भाग कस्तो आऊछ है

  • @Puju-subu
    @Puju-subu Месяц назад +61

    भुन्टि र भुपेन्द्र को सम्बन्ध पहिला 😊😊😊😊को जस्तै हुनुपर्छ 😊

  • @user-gh3ur9ne9v
    @user-gh3ur9ne9v Месяц назад +33

    भुपेन्द्र दाई ले एकदम राम्रो गरेको छ बालकुमारी सजाय निकै दिनुपर्छ अर्को भागमा बालकुमारी लाई धेरै सजाय दिनु है दाई भुपेन्द्र ❤❤❤❤❤

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 Месяц назад +22

    मलाई त आजको शिरियल हेर्दा अँखा बाट आशु रोकिदै रोकियन तर त्यो आमा भनाउदी लाई र बैनिलाइ कडा भन्दा कडा कारबाही हुनु पर्छ है ।🌹🌹♥️

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y Месяц назад +7

    यो पापिनि भुन्टिकि सासुला,ई सजाय दिनै पर्छ❤❤❤❤😊

  • @dahalniroj6979
    @dahalniroj6979 Месяц назад +25

    यो सिरियल जनचेतनामूलक र ब्यावाहारिक सिकाउने र जनचेतना जगाउने खालको छ।

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL Месяц назад +33

    *भुन्टीलाई भूपेन्द्रले भेटेर माफी मागेर अब पहिलाको जस्तै माया गर्नुपर्छ भन्नेको को हुनुहुन्छ यता हजुर हुनुस् त❤😊*

  • @Balen2079
    @Balen2079 Месяц назад +136

    भुन्टी सिरियल न छुटाई हेर्ने काे काे हुनुहुन्छ? यो सिरियल हेर्ने सम्पूर्ण काे मनोकामना पूरा होस् भगवान ले रक्षा गरून्।

    • @Kurakarnali
      @Kurakarnali Месяц назад

      I'm your big fan mayor sap ❤

    • @bikramthaguna4603
      @bikramthaguna4603 Месяц назад

      म छु

    • @menukatimsina1346
      @menukatimsina1346 Месяц назад

      मैले आज सम्म कुनै भाग नछुटाई हेर्दै आई रहेकि छु

  • @lokenthapa9744
    @lokenthapa9744 Месяц назад +50

    अहिले भुपेन्दर सर को बेबहार हेर्दा सारै खुसि लागेको छ यिनी हरुले पाउने सजाये येहिहो❤❤

  • @IndrakumariUpadhayay
    @IndrakumariUpadhayay Месяц назад +27

    भुपेन्द्र को आमा लाई कडा भन्दा कडा सजाय पाए को को को हेर्न चाहनु हुन्छ यता हाजिर हु❤

  • @NimaKhadka-y9t
    @NimaKhadka-y9t Месяц назад +45

    भुबेन्दको लास्टको सिन र गाना मन पराउने जति यता हाजिर हुम त❤❤

    • @sapanrai5436
      @sapanrai5436 Месяц назад +1

      Dame 👌👌 sarei 🎉🎉ramro 😮😮👍👍🙏🙏❤️❤️❤️🎉🎉🌹🌹

  • @prataplama6466
    @prataplama6466 Месяц назад +2

    ❤❤❤फेरि मिलेर बसेका सिरेल राम्रो हुनेछन् 👍️

  • @MenukaBhusal-ys6zc
    @MenukaBhusal-ys6zc Месяц назад +26

    सहि भनु भयौं भिम भाइ ले यस्तो अामा लाई बहिनी लाई घरबाट निकाल्न पर्छ भुपेद्रले त अामा र बहिनी लाई कडा भन्दा कडा सजाय दिनु पर्छ ❤❤❤

  • @AnjaliQueen-tk7yj
    @AnjaliQueen-tk7yj Месяц назад +48

    आज को भाग राम्रो छ भने जति यता आँउ त

  • @stralmediaentertainment232
    @stralmediaentertainment232 Месяц назад +36

    अब को भागहरू चाई उत्सुक्तामुलक लाको छ भन्ने साथीहरु हाजिर हुम ल!

  • @tarasuresh123
    @tarasuresh123 Месяц назад +3

    अब भुपेन्द्र दाइ र भुन्ती अलग घरमा बस्नु पर्छ भुन्ती र भुपेन्द्रको भेत छित्तै होस

  • @Le_Entertainment29
    @Le_Entertainment29 Месяц назад +133

    भुन्टी भाग १ देखि २२२ सम्म निरन्तर हेरिरहने जति यता लाइक गरम है ❤❤❤

  • @Kavita_5lu
    @Kavita_5lu Месяц назад +3

    Bhunti la sukha payako dekhna chayane ko ko hunuhunxa ❤❤😢😢

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 Месяц назад +30

    अब यो सिरियल हेरेर बस्ने सम्पुर्ण मा मेरो नमस्कार अनि इश्वर को धेरै आशिष 🙏🙏🙏♥️💕🙏

  • @nirbahaduradhikari9065
    @nirbahaduradhikari9065 Месяц назад +95

    भुन्टी आउदा खुसी हुने जति यता हाजिर हुम् है

  • @sapanamagarnii2061
    @sapanamagarnii2061 Месяц назад +22

    भुन्ति दिदि ठिक हुनुभयछ को को खुसि हुनुन्छ हाजीर हुनुस👍️💗💗

  • @surajsunar2216
    @surajsunar2216 Месяц назад +3

    बल्ल ठिक पर्यो पापिनी बालकुमारिलाई यस्को आमा छोरिलाई खानामा बीस राखेर खुवानु पर्ने त्यति हुँदा पनि अजै चेतेका छैनन त्यका आमा छोरी पापिनी राक्षस्नि हरुले यिनिहरुलाई तह त लाउनु पर्छ भुन्टि र भिपिन्द्रले

  • @laxmiparajuli3791
    @laxmiparajuli3791 Месяц назад +30

    भुन्टि लाई माया गर्ने जति यता हजिर हुनुहोस् ❤🎉

  • @user-zl7ci8od4z
    @user-zl7ci8od4z Месяц назад +33

    मलाई त अबो भुन्टि सिरियल आउदैन भन्दा त कति चिन्ता लागेको थियो धन्न आयो ❤❤❤❤

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 Месяц назад +90

    अब छित्तै भुन्टी र भुपेन्द्र को मिलन हुनु पर्छ अनि बाल्कुमारी ले फेरि पनि भुन्टी लाईतेसै छोडदिन भन्दै पलान बनौदै छे तेसैले आमा छोरि लाई नै कडा भन्दा कडा सजाय दिनु पर्छ 🙏🙏

  • @ShirsaKhatritimisena
    @ShirsaKhatritimisena Месяц назад +1

    सबैको अभियान कति राम्रो छ सम्पूर्ण भुन्टि परिवारलाई सफल कुसलता शुभकामना ❤❤❤❤❤❤❤❤❤

  • @user-hx4iv3ts8d
    @user-hx4iv3ts8d Месяц назад +20

    आजा भने खुब मजा आयो येस्तो आमा लाईत येस्तै हो गर्नु पर्ने 😮😮

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 Месяц назад +73

    अब भुन्टी र भूपेत्रको जोडी पहिलाको जस्तै राम्रो हुनुपर्छ भन्ने जति यता हाजिर गरम त❤❤❤🤚🤚😢😢😢

  • @user-qp7uy9tq5b
    @user-qp7uy9tq5b Месяц назад +51

    बल्ल पाे मज्जा आयाे बाकुमरिले अझै सजाय पाउनु पर्छ 😢😢😢

  • @sapanamagar4358
    @sapanamagar4358 Месяц назад

    भुटिको खुशी चाहाने हरु जोडिनु होला है यतातिर❤