Madhya Pashyam Yatayat Part 2

Поделиться
HTML-код
  • Опубликовано: 6 окт 2024

Комментарии • 15

  • @ramjiofficial7828
    @ramjiofficial7828 7 лет назад +1

    आहा निकै मनपर्ने कार्यक्रम इन्द्रेणी ...नछुटाईकन हेर्ने गर्थें तर पर्देश मा भएको हुनाले एसैगरी युटुब बाट हेर्नुको बिकल्प छैन .....आदर्णिय संञ्चालक दाजु कृष्ण कंडेल ज्यु मा एउटा अनुरोध छ ...हजुरले मौका मिलाएर सुदुर पश्चिम को अछाम जिल्लाको पनि भ्रमण गरेर त्याहांको संसकृति र परिवेश लाई छर्लंग सबैमाझ ल्याईदिनुभएको भए निकै आभारी हुनेथियौं अछाम बासि

  • @dhanbsunar1378
    @dhanbsunar1378 8 лет назад

    कार्यक्रम सँञ्चालन् सम्पुर्ण # indreni teems / लाई सर्वप्रथाम नमस्कार । तपाईहरूको कार्य र बिचार निरन्तार रहोस । ((( धेरै राम्रो ))) ।।।

  • @sisanlimbu2296
    @sisanlimbu2296 7 лет назад +1

    जिन्दगी मा नदेखेको नाच पनि देखियो इन्द्रेणी कार्यक्रम टिम का सबै लाई धेरै धन्यवाद छ एउटा कुरो के भने तपाईं हरुको यात्रा गर्दा मिति र गते अनिवार्य जान कारी गराउनु होला

  • @kumarmagar3275
    @kumarmagar3275 7 лет назад

    अतिनै रमाईलो गर्दै यात्रा गर्नु भयो ईद्रणी टिम लाई धन्यवाद 🌹🌹🌹🌹🌹

  • @mitralimbu6876
    @mitralimbu6876 3 года назад

    दुखका दिनमा इन्द्रेणिका यात्राहरु

  • @jiwangc1588
    @jiwangc1588 6 лет назад +1

    अति रमाईलो दोहोरी

  • @aashishgurung6421
    @aashishgurung6421 6 лет назад

    अति राम्रो इन्द्रेनी कारेक्रम

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 7 лет назад

    देउडाका शब्द राम्रो छ

  • @ramitbk626
    @ramitbk626 6 лет назад

    Nice

  • @minraj4628
    @minraj4628 6 лет назад

    verry nice song xa

  • @sundarkuwait4023
    @sundarkuwait4023 7 лет назад

    krishna kadel lagayat sampurnlai namskar tapeko program ati man parchha

  • @the_lallu
    @the_lallu 8 лет назад

    dherai ramro..

  • @keshabroka7904
    @keshabroka7904 8 лет назад +1

    very good.

  • @rockdinesh7694
    @rockdinesh7694 8 лет назад

    God bless all of u

  • @DESHULAMAOFFICIALYOUTUBE220
    @DESHULAMAOFFICIALYOUTUBE220 2 года назад

    🌈🌈🌈🌈🌈🌈