जीवन, जगत, जिन्दगी र स्वास्थ्यस्थितिबारेको साक्षात्कार ! | Ramesh Nepal | Tamasoma Jyotirgamaya

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 108

  • @subashkhadka9740
    @subashkhadka9740 Год назад +14

    यो प्रसंग निकै श्रुतिमधुर लाग्यो। अब उहाँसंगको अर्को संवादमा सुक्ष्मशरीर अन्तर्गतका ७ चक्रहरु हरेकलाई चुस्त राख्ने विधि र प्रक्रियाबारे चर्चा गर्नुहोला ताकि यो जानकारी संगसंगै यसबाट प्रत्यक्ष लाभ लिन सकियोस। धन्यबाद अनि शुभकामना!

    • @rpthanju
      @rpthanju 11 месяцев назад

      YES

    • @prembhandarichhetry2799
      @prembhandarichhetry2799 11 месяцев назад

      🙏🙏🕉️🙏

    • @laxmipandey383
      @laxmipandey383 11 месяцев назад +1

      अध्यात्मकाे श्राेत हृदय निवासी परमात्मा हुन,उनलाई नभेटि अात्मबाेध हुदैन ।ईश्वर सम्म पुग्ने बाटो शरणागत भक्ति हो ।यो नपुगेका ब्याख्या गर्ने बिषय नै होइन ।तर कसैले कल्पना नै गरेका छैनन् ।भानुजिले अर्जुनले कसरी सुनेका हुन भन्ने कुरा नै नबुझी श्लोककाे अाधारमा गीतामा लेखिएका कुरा ब्याख्या गर्नुहुन्छ ।यस्ता धेरै अवैधानिक गुरुहरुका कारण धर्ममा भ्रम फैलिएको छ।सत्य गुरु नै ईश्वर हुन उनलेे शरणागत भक्तलाई सिधा सम्पर्क वा अात्मसाक्षात्कारकाे माध्यमले नेटकनेक्ट गर्छन् ।उनको निर्देशनमा साधना गराउदै दिने शिक्षा दीक्षा मात्र ज्ञान हो अध्यात्मकाे गुरु उनी मात्र हुन।

    • @binodkunwar1574
      @binodkunwar1574 9 месяцев назад +1

      👍🏿

    • @chitrakumariregmi7301
      @chitrakumariregmi7301 3 месяца назад

      ❤😢 see see why🎉😂🎉😢😮 26:25 ​@@laxmipandey383

  • @narayansigdel8399
    @narayansigdel8399 11 месяцев назад +5

    गुरु ती सातवटा चक्र सक्रिय कसरी गर्ने त नि बताइ दिनु भए आभारी हुने थिए।

  • @danbahadurthapa701
    @danbahadurthapa701 Год назад +5

    रमेश सर ले सत्य बिचार प्रस्तुति गर्नु हुन्छ

  • @samjhanapokharel9062
    @samjhanapokharel9062 9 месяцев назад

    सही कुरा गुरू। यस्तो ज्ञान हाम्रा शिर्श नेताहरू र युवा बिद्यार्थीहरूलाई पनि दिनसके साहै राम्रो हुन्थ्यो होला ।

  • @Shibagaaule
    @Shibagaaule Год назад +2

    पूरै कर्यक्रम भरी योग गरियो टिका सर अतिथि सहित दुबैलाई नमस्ते सही भन्दा सही लाग्याे आज देश चलाउने शासक ले आत्मा विश्वास गुमाउँदा देश को हालत कती बेला के हुन्छ थाहा नै छैन र युवाहरुको पनि तै नै भयो हाल किनकी शासक ले गुमाउँदा सबैको हालत खराब हुँदै छ

  • @IndraNarayanSubedi
    @IndraNarayanSubedi 11 месяцев назад +1

    सात चक्रहरु कसरि जगाउने गुरुजिले उल्लेख गरिदिए आभारी हुनेथिएँ। धन्यवाद।

  • @shilashahi2720
    @shilashahi2720 8 месяцев назад

    एसरि आत्माबिग्यान्का गहिरो सङ बिस्लेसण गरेर बताइदिने दुइटै गुरुमा कोटिस बन्दना गर्दै नमन गुरु

  • @veganmaitrifamily6382
    @veganmaitrifamily6382 9 месяцев назад +1

    सहि भन्नु भो गुरु ज्यु school म समाबेश गर्नु पर्यो यो चक्रको ग्यान🙏

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 7 месяцев назад

    हरि ॐ गुरु🌺🌺🙏🙏🌺🌺🙏🙏🌹🌹👏👏

  • @punyamayaguragain8783
    @punyamayaguragain8783 11 месяцев назад +4

    हरि ॐ गुरुदेव हार्दिक नमन शुभभाव हामी सबैमा सातचक्र चिन्ने र अनुभव सहित व्यवस्थापन गर्ने अवसर प्राप्त हाेस नेपाल र विश्वनै खुसी र सुखी वनाेस हार्दिक शुभभाव ❤❤❤🙏🙏🙏

  • @deepakrajkafle
    @deepakrajkafle 11 месяцев назад +1

    गहन बिषय सरल र स्पष्ट प्रस्तुती । जय होस् ।

  • @laxmichhetri9292
    @laxmichhetri9292 6 месяцев назад

    हरि ॐ गुरु जि र टिकाराम सर 🙏🙏 कृपया सातैवटा चक्रहरु जगाउने विधिहरू पनि सिकाउनु होला। 🙏🙏

  • @Nepalkhabar128
    @Nepalkhabar128 11 месяцев назад +3

    यात्री ले धेरै अन्तर्वार्ता लिएर राम्रा अन्तर्वार्ता पनि ओजेलमा परे

  • @buddhipaudel5783
    @buddhipaudel5783 11 месяцев назад +1

    टीकाराम यात्री ले विज्यान काे कुरा भन्दा मानिस लाई कसरी विज्ञान लाई विश्वास नगर्ने भन्ने मा बढी तल्लीन छन्

  • @nirmalrajregmi5261
    @nirmalrajregmi5261 11 месяцев назад +1

    चक्र लगायतका यि सबै कुराहरु विद्यालयको पाठ्यक्रममा राख्न लगाउन पर्‍यो हजुर !

  • @__Dallu456
    @__Dallu456 9 месяцев назад +2

    Bless everyone god 💸🌈💰

  • @laxmineupane1470
    @laxmineupane1470 11 месяцев назад +1

    हरि ॐ गुरुदेव हार्दिक नमन ! हामी सबैमा यो दिव्यभाव ग्रहण गर्ने क्षमताको
    विकास होस।

  • @dillidevisapkota8779
    @dillidevisapkota8779 9 месяцев назад

    हरि ॐगुजि कतिआन्दमय सत्तसग सुनिराखैहुछ ।

  • @ramchandrachapagain4929
    @ramchandrachapagain4929 10 месяцев назад

    गुरुजिका वाणी सुनिरहम हुन्छ ।

  • @redrosetou3114
    @redrosetou3114 11 месяцев назад +1

    यो सम्बाद अति लाभदाइक छ। health? physical mental n social well being..यसमा मानसिक स्वास्थ्य को महत्व ज्यादा छ।ध्यान अनि उर्जा।

  • @Bullet_Raja45
    @Bullet_Raja45 Год назад +2

    गुरुमध्ये पनि मनपर्ने गुरु हुनुहुन्छ है 🙏🙏🙏

  • @acharyatoya6707
    @acharyatoya6707 11 месяцев назад

    अन्तिम श्रोत त बिस्वब्रमान्डोए बाताबरन हो नि गुरुजी ।

  • @gitakhanal4838
    @gitakhanal4838 11 месяцев назад +1

    हरि ॐ गुरुदेब अती मीठो प्रस्तुति

  • @AshnaTamang-x4u
    @AshnaTamang-x4u 6 месяцев назад

    I m so so greatful with u gurudev🙏🙏

  • @janukaraut8472
    @janukaraut8472 11 месяцев назад

    पत्रकार ज्यू लाई अध्यात्म सम्बन्धित धेरै ज्ञान रहेछ

  • @gomachhetri8336
    @gomachhetri8336 10 месяцев назад

    Hari om guru deva dherai ramro katha sunaunuvo guru ji dherai dherai dhandebad 🙏🙏🌹🌹🙏🌺🙏🌺🙏🌺🙏

  • @khimawagley7215
    @khimawagley7215 11 месяцев назад

    हरि ॐ गुरूदेव नमों नम 🙏🕉️❤

  • @premamagar1946
    @premamagar1946 7 месяцев назад

    Hari om guru deva ❤❤🙏 feri pani arko shrenkhalama gurulai sambadko lagi dekhna pau

  • @narendra8888
    @narendra8888 Год назад +2

    सबै भन्दा मन पर्ने गुरु जि नमन ।।❤

  • @gorkhaman3785
    @gorkhaman3785 11 месяцев назад

    राम्रो अन्तर्बार्ता !

  • @manjuthapa7393
    @manjuthapa7393 11 месяцев назад

    Aaha kati sundar!!Hariom🙏🙏

  • @achyutadhikari3625
    @achyutadhikari3625 8 месяцев назад

    ❤हरि ॐ गुरुदेव❤

  • @gokulkunwar7052
    @gokulkunwar7052 Год назад +1

    बडा दसैंं २०८०को पावन अबसरमा तपाईं र तपाईंहरु सबैको परिवार लाई हार्दिक मंगलमय शुभकामना

  • @krishnabhatt3918
    @krishnabhatt3918 11 месяцев назад

    जय श्री राम, गुरुदेव हार्दिक नमन

  • @manjuparajuli8905
    @manjuparajuli8905 9 месяцев назад

    हरि ओम् गुरुदेव ❤

  • @laxmangc7237
    @laxmangc7237 Год назад +2

    Good

  • @SanchaNeopaney
    @SanchaNeopaney 10 месяцев назад

    Hari Om Guru Dav 🙏🙏🙏🙏🕉🕉🕉🕉🥰🥰🥰🌹🌹🌹🌹🌹🌹

  • @samiraregmi3839
    @samiraregmi3839 Год назад

    हरि ॐ परिस्थिति जस्ताे भएपनि मनस्थिति सहि हुनुपर्छ 🙏🙏

  • @sitadahal-jp4vz
    @sitadahal-jp4vz 8 месяцев назад

    हरि ॐ नम नरायण

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems Год назад

    उपयोगी कुराहरू ।

  • @anuthapa5438
    @anuthapa5438 Год назад

    Dherai dherai dhanyabad Guruji ra Tika ramji ati ramro upayogi gyan pradan gariseko ma. Koti koti namaskar ra dhanyabad

  • @munadhakal0
    @munadhakal0 11 месяцев назад +1

    हरि ॐ गुरु 🙏

  • @laxmikc2225
    @laxmikc2225 Месяц назад

    हरि ओम

  • @bandananeupanae5518
    @bandananeupanae5518 11 месяцев назад

    Hari om guru dev

  • @ritaacharya9983
    @ritaacharya9983 11 месяцев назад

    हरि ॐ गुरुदेव , हार्दिक नमन

  • @saritaupadhyay2866
    @saritaupadhyay2866 11 месяцев назад

    🕉️🕉️🕉️ nam shivay .Hari 🕉️ guru dev naman 🙏🌹🙏

  • @NucksThakuri
    @NucksThakuri Год назад +1

    सबै स्वास्थ्य को ब्याख्या गर्दिनुस न हजुर 🙏🙏

  • @amitthakuri6293
    @amitthakuri6293 Год назад

    जय होस गुरु

  • @GoogleAccount-yx9tl
    @GoogleAccount-yx9tl Год назад +1

    Hari om gurudev 🙏🏻🙏🏻🙏🏻

  • @bhimlalpaudel4454
    @bhimlalpaudel4454 11 месяцев назад +1

    मन पूर्णरुपमा मौन एवं स्थिर भएर आखिरमा हुने के हो त नि? स्थिर र मौन मन भएकाले समाजमा भएका अप्ठेरा र आकस्मिक विपतमा अगाडि सरेर समाधान गरेको संसारमा एउटा पनि उदाहरण पाइदैन। यी सबैले हजारौ बर्ष दिएको भनेको गफ मात्र हो। यस्ता कुरा मनन गरेर पटक पटक सुनौं त , गफका पुनरावृति सिवाय केही छैन। ध्यान र शान्त मन बनाए, बनाएं भनेर आत्मरति मात्र भएको देखिन्छ। सबैको सहयोग लिएर सामाजिक सहयोग गरेको कुरालाई अध्यात्म चाहिदैन। यस्ता ज्ञानी मान्छे त दुख दर्द भएका जीव जीवात्मा मानिस आदि भएका ठाउंमा गएर आर्जन गरेको उर्जा सदुपयोग गरे हुन्थ्यो तर कोही जांदैनन् न त ऋषिमुनि न त ज्ञानी न त माहात्मा न त आध्यात्मिक पुरुष। यी सबै त दुख पीडा विपत्ति बाट अलि पर रहेर यस्सो कर्के आंखाले सुरक्षित रहेर ती दुख त उनीहरुको अज्ञानले भएको हो भन्यो, उहिल्यै हाम्रा ऋषीले भन्नुभएको हो आदि आदि भन्ने गफ बांड्यो, बांडिरह्यो हजारौं बर्ष, बुझाउनु पर्ने कुरा आत्म परमात्मा मन बुद्धि शरीर चेतना भन्दा परको हो विज्ञानले पनि जान्दैन भन्यो गफै दियो, यसै गरि ढुलुमुलु पार्दै त बढ्ने होला नि हाम्रा अध्यात्म , निरीह लाग्छ ।

  • @mithulamichhane6588
    @mithulamichhane6588 11 месяцев назад

    Thank you hajurharulai.

  • @zepgurung8553
    @zepgurung8553 Год назад +2

    Kada raicha yi baa pani 🔥🔥🔥

  • @shreerajpaudel5168
    @shreerajpaudel5168 11 месяцев назад

    Intelligent talk.

  • @bhubansharma1979
    @bhubansharma1979 11 месяцев назад +1

    Spirituality is not the subject of changing others but it is attaing self realization or reunion with Paramatma.

  • @madanbohara5028
    @madanbohara5028 Год назад +2

    Hari Om ❤

  • @pabitrasharma4995
    @pabitrasharma4995 Год назад +1

    गुरुदेव 🙏🙏

  • @indirasubedi4281
    @indirasubedi4281 11 месяцев назад

    Hari Om Gurudev

  • @pradipojhaofficial5047
    @pradipojhaofficial5047 Год назад

    सलाम छ महान गुरुलाई😍😍

  • @sundardhital4903
    @sundardhital4903 Год назад +4

    “कभी मन बेवजह ही खुश रहे तो समझ लीजिएगा, कि आपके लिए किसी ने दुआओं का दीपक जलाया है….”
    जय श्री राम🙏

    • @rpthanju
      @rpthanju 11 месяцев назад +1

      Agreed

  • @sitaaasubedi3522
    @sitaaasubedi3522 11 месяцев назад

    ❤❤ sahri ramro layo

  • @shivarajpokhrel1896
    @shivarajpokhrel1896 Год назад

    लौ न ति सबै चक्र कसरी जगाउने हो बताउनुस्

  • @samyogkhanal9999
    @samyogkhanal9999 11 месяцев назад

    हरि ॐ गुरु

  • @binitalamichhane9491
    @binitalamichhane9491 Год назад

    Hamile jannuparne kura😊

  • @rajankoirala2296
    @rajankoirala2296 Год назад

    Worth it🙏

  • @ritabaral979
    @ritabaral979 Год назад

    Jay hos 👏

  • @kausilaacharya7253
    @kausilaacharya7253 Год назад

    Om🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @santarai9580
    @santarai9580 7 месяцев назад

    ❤❤❤❤❤❤❤

  • @nabaraj524
    @nabaraj524 Год назад +1

    Next episode necessary for how to maintain the 7 cycle healthy?

  • @binodgautam2524
    @binodgautam2524 9 месяцев назад

    जीवन विकास हैन हजुर । जीवन विज्ञान हो ।

  • @ratnasharma8341
    @ratnasharma8341 9 месяцев назад

    Hari om gurudev hahi sabaiko man kabichar Lai Santa banana sakaiu

  • @lettersforkumar
    @lettersforkumar Год назад

    येस्तो छद्म बिज्ञान लाइ टिकाराम यात्री जि ले सधैं बढावा दिइराखे !! येसले प्रमाणिक भौतिक बिज्ञानलाइ झन् ओझेल मा पार्छ ।

  • @rajughimire6981
    @rajughimire6981 Год назад

    🎉Saririk parishram garne manchele upbas basna k garne guru???janakari pauna.

  • @rajanghimire1792
    @rajanghimire1792 Год назад

    आहा🤗😍

  • @gangakafle1014
    @gangakafle1014 Год назад

    🙏🙏🙏🙏

  • @homgurung7189
    @homgurung7189 Год назад

    ❤❤

  • @bidurkausik
    @bidurkausik Год назад

    Sir dr. Om murti anil lai bolaunu pryo

  • @nirmalakayastha8311
    @nirmalakayastha8311 9 месяцев назад

    Chakra ma ke kaam kasari garne tyo pani bhannu paryo ni.

  • @bhubansharma1979
    @bhubansharma1979 11 месяцев назад

    Health is physical things.
    spirituality is divine substabces.
    Not one.
    You can say body is house for soul .
    But house is not man.
    Man lives in house.
    Both are different entities.

    • @bhubansharma1979
      @bhubansharma1979 11 месяцев назад

      Again don't integrate spirituality with health.
      Swami Sangkar died in 32, Vivekananda in around 39, and Ram Krishna Parahamnsha all died in short period.

  • @GoretoPodcast
    @GoretoPodcast Год назад +11

    ती सात वटा स्वास्थ चाहिँ कसरी स्वास्थ बनाउने???? त्यो पनि ब्याख्या दिनुस् न। उल्लेख मात्र गरेर भएननी ।

    • @netrakunwar9292
      @netrakunwar9292 Год назад +1

      जीवन विज्ञानका श्रदेय गुरूदेव हरूबाट सञ्चालन हुने चक्र विज्ञानमा सहभागी हुनुपर्छ ।

    • @ritaacharya9983
      @ritaacharya9983 11 месяцев назад +1

      चाबहिल गणेश मन्दिर पछाडि रहेको जीवन बिज्ञान प्रतिष्ठान बाट संचालन हुने चक्र बिज्ञान कार्यक्रम मा सहभागी भएर चक्र सक्रिय गराउने विधि गुरुद्वय को सानिध्यमा प्रयोग गर्न सकिन्छ ।

    • @krishnabhatt3918
      @krishnabhatt3918 11 месяцев назад

      पुरै सुनेको भए प्रश्न गर्नु पर्ने थिएन उत्तर यसै मा छ त, दु:ख न मान्नु होला सज्जन मित्र नेपालीको पुरै न सुन्ने बानीले नै गणतन्त्र आएको हो नत्र धेरै विकल्प थिए 😆

    • @janukaraut8472
      @janukaraut8472 11 месяцев назад +1

      फीस पनि बडी रहीछ अलि फीस कम भय जोडीन आउने लाई सजिलो हूने थियो गूरु🙏

    • @JENNE-r6o
      @JENNE-r6o 11 месяцев назад

      जिवन बिग्यान जाउ

  • @kbchauhan4261
    @kbchauhan4261 11 месяцев назад

    Knowledgeable conversation , गुरुजीमा ज्ञान त छँदै छ संचार कर्मिमा पनि धेरै अनुभव भएको देखिन्छ ।

  • @dhyanmurti
    @dhyanmurti 7 месяцев назад

    अत्यंत सुन्दर तर बीच बीचमा टीकारामजी को अंग्रेजी मोह हो या पश्चिमी संस्कृति प्रति अशक्ति fasting रे !!
    ब्रत नवुझने नेपाली को होला र ?
    अनि आत्महत्या गर्न समेत सकदैन भन्ने प्रसंग मन परेन । आत्महत्या न गारो न सजीलो !!
    हामी सामान्यको लागि गारो लागे पनि जीवन देखी हरेकाहरुको लागि साजिलै हुन सक्छ ।

  • @rajgiri7533
    @rajgiri7533 Год назад

    Some time I think, why they don't talk about good politics.

  • @RamilaMadhikarmi-st6ef
    @RamilaMadhikarmi-st6ef Год назад +1

    Ratna Park lai sankhadhar Park bhaneko jasto ho English ma chakra ko 😂😂😂😂😂paribhasa

  • @narendrakarki1317
    @narendrakarki1317 Год назад +1

    Yatri j Nepali ma gate Taiyo kura Paka ko bhanne Kam t bides ko miti rakhne America yatra ko gun tire ko ho

  • @Schlife2024
    @Schlife2024 11 месяцев назад +1

    नेपाली पनी अब ठग हुन थाले कुराको खेती गर्ने ठग कुरो र कुलो जता लगे पनी हुंछ . अध्यात्म नितांत ब्यक्तिगत यात्रा हो आनंद प्राप्त गर्ने यो एक जाना को अनुभब अर्को संग बिल्कुलई मिल्दैन . योग एक बैगानिक जीबनशैली मात्रै हो येस्ले आनंद मा तपाई पूगनू हुंछ तेस्को कुनै ग्यारेटी गर्दैन

  • @sitapanthi7414
    @sitapanthi7414 8 месяцев назад

    हरि ॐ

  • @santarai9580
    @santarai9580 Год назад

    ❤❤❤❤❤❤❤

  • @binodpokharel4674
    @binodpokharel4674 Год назад +1

    हरि ॐ

  • @Biplawmahata
    @Biplawmahata Год назад +1

    ❤❤❤

  • @kalidashadhikari3089
    @kalidashadhikari3089 Год назад

    ❤❤❤

  • @gyanuadhikari84
    @gyanuadhikari84 Год назад

    ❤❤❤❤❤