मृत्यु पछि को जीवन | Life After Death | BK Er. Sudip Bhattrai | Brahmakumaris Nepal |

Поделиться
HTML-код
  • Опубликовано: 20 янв 2025

Комментарии • 33

  • @BayanBahadurKarki-k6p
    @BayanBahadurKarki-k6p 4 месяца назад +7

    मृतयु पछिको जीवन शिषंकमा शारिरीक कमं र मानसिक कमं को व्याख्या वारे गहन चिनतन गरि वुझाउनु भयको मा धनयवाद छ ।

    • @buwa5577
      @buwa5577 4 месяца назад +1

      डे😂 24:18 😅

  • @ShankarKunwar-z8n
    @ShankarKunwar-z8n 4 месяца назад +1

    ओम शांति

  • @sushiladhikari9857
    @sushiladhikari9857 4 месяца назад +3

    Om Shanti, I loved this discussion, but I have few questions that are unanswered for a long time. 1. If the shuttle/divine body can see and hear what's going on with our own body, why can't it speak to the loved ones? I am visualy impaired, so will I be able to see my dead body after I die or not? 2. Regarding the Karmik account/principle, I aggree what Sudip sir explained, but if someone gets borne with disabilities (some are borne with severe disabilities like autism and some are with all senses defunct and severe), is this also the result of past Karma? or what? 3. People who comit suicide, does his/her Karmik account lead to that point? or is this something pre-determined by the law of Karma? Also those who lose their lives in accident, who get murdered, is this also the result of their past Karma? and those who pass away due to sickness at the young age, is this due to health frailty or Karmik consequence? Hope you will answer these to me, thanks! , Window RUclips

    • @BrahmakumarisNepal
      @BrahmakumarisNepal  2 месяца назад

      हाम्राे यस आध्यात्मिक च्यानल मार्फत प्रशारित यस अध्यात्म र विज्ञान विषयक प्रस्तुति अवलाेकन गरि हामीलाई आफ्ना विचार भावना र जिज्ञासा प्रेषित गर्नुभएकाेमा यहाँ प्रति सहर्ष हार्दिक आभार व्यक्त गर्दछाैं । साथमा यद्दपि कर्म सिद्धान्त विषय अत्यन्तै गहन गुढ रहस्यमय र विशद विषय हाे जसलाई सामाजिक सञ्जालमा गरिने प्रश्नाेत्तरी मार्फत बुक्ष्न अप्रयाप्त र संदेहात्मक हुन्छ तथापि यहाँले हामीलाई प्रेषित गर्नुभएकाे केही महत्वपूर्ण जिज्ञासाहरुकाे केवल संक्षिप्तमा जवाफ दिने प्रयत्न गरेका छाैं ।
      यहाँकाे पहिलाे प्रश्नः यदि सुक्ष्म शरीरले हाम्रो आफ्नै शरीरमा के भइरहेको छ भनेर देख्न र सुन्न सक्छ भने, यसले किन प्रियजनहरूसँग कुरा गर्न सक्दैन? म दृष्टिविहिन छु, त्यसैले म मरेपछि मेरो मृत शरीर देख्न सक्छु कि सक्दिन?
      उत्तरः वास्तवमा आत्मा एक अजर अमर अविनाशी शाश्वत र चेतना सहितकाे अदृश्य र अभाैतिक सत्ता हाे जसले आफ्ना पूर्व सञ्चित कर्मानुसारकाे परिणाम र प्रालब्धकाे रुपमा वर्तमान जीवन भाेगिरहेकाे हुन्छाैं । यस क्रममा आफ्ना कर्महरु सम्पादन गर्न र प्रालब्ध भाेग गर्न अभाैतिक सत्ता आत्मालाई पञ्चभाैतिक प्रकृति तत्वबाट निर्मित भाैतिक शरिरकाे अनिवार्यता हुने गर्दछ । चैतन्य सत्ता आत्मा जब शरिर रहित अवस्थामा भाैतिक शरिर र यसका कर्मेन्द्रिय र ज्ञानेन्द्रियहरुकाे बन्धनबाट मुक्त अवस्थामा हुन्छ उसकाे क्षमता प्रभाव शक्ति र सामर्थ्य सिमारहित र अनन्त हुन्छ अतः भाैतिक प्रकृति काे कुनै बन्धन र बाधा नहुने हुँदा याे अदृश्य सत्ता क्षणभर मै प्रकाशकाे गति भन्दा पनि तीव्र गतिमा ब्रह्माण्डकाे कुनै पनि स्थानमा अावतजावत गर्न देख्न सुन्न र प्रकृति लाई समेत वशमा गर्न सक्दछ अतः शरिरमा रहुन्जेल सम्म कर्म बन्धन अनुरुप प्रकृति र विकृत कर्मेन्द्रियहरुकाे बाधाका कारण देख्न सुन्न बाेल्न हिँड्न असमर्थ भएपनि कर्मबन्धन समाप्त भइ भाैतिक शरिरबाट र भाैतिक पञ्च प्रकृतिबाट मुक्त भइ आफ्नाे सुक्ष्म अभाैतिक कारण या प्रकाशकाे अाभामय शरिरमार्फत आत्मा निर्वाधरुपमा सम्पूर्ण क्षमताहरुकाे उपयाेग गर्न सक्दछ । अतः शरिरमा हुँदा नदेख्ने नसुन्ने ले पनि नबाेल्ने पनि शरिरबाट मुक्त भए पश्चात देख्ने बाेल्ने सुन्ने हुन्छ किनकी अब आत्मालाई बाेल्न सुन्न र देख्न भाैतिक मुख कान र आँखाकाे आवश्यक्ता पर्दैन । तर अभाैतिक अवस्थामा अदृश्य रुपमा रहेकाे आत्मा सत्ताले आफ्नाे तर्फबाट यी सबै कुराहरु गरे पनि भाैतिक शरिरकाेकैदमा रहेकाे स्थुल देहधारी जिवात्माहरुले तरंगहरुकाे महसुस गरेपनि उनिहरुलाइ भाैतिक चर्मचक्षुले देख्न भाैतिक कानले सुन्न र भाैतक रुपमा वार्तालाप गर्न सक्दैनन् किनकी दुबै विल्कुलै भिन्न आयाममा हुन्छन्

    • @BrahmakumarisNepal
      @BrahmakumarisNepal  2 месяца назад

      अब बाँकी रहेका अन्य जिज्ञासाहरुकाे उत्तर साररुपमा यसरी बुझ्नुहाेलाः वास्तवमा यहाँ अत्यन्तै गहिराे संग यहाँले बुझ्नु पर्ने कुरा याे छ की आत्माले आफ्ना कर्महरु सम्पादन गर्ने क्रममा केवल पूर्व सञ्चित कर्मकाे फलमात्रै भाेग्दैन परन्तु भविष्यकाे लागि पूनः एक नया कर्मकाेप्रालब्ध श्रृंखला पनि तयार पार्दछ ठ्याक्कै एक व्यवसायीले आफ्नाे पुरानाे लेनदेनकाे हिसाब समाप्त गरेर पुनः नया लेनदेनकाे खाता सृजन गरे झैं गरी । अतः यहाँले आफ्नाे प्रश्नमा उल्लेख गर्नु भए झैं जुन हामीले जन्मै देखि कुनै विशेष लक्षण गुण प्रतिभा विशेषता सबलता या विमारी अपांगता कमजाेरी कष्ट असक्षमता अादि निसन्देह नै पूर्व सञ्चित कर्म कै शुभ प्रभाव या अशुभ प्रभावकाे प्रालब्ध हुन्छन जस्तै काेई जन्मै देखि दृष्टि विहिन अंग भंग राेगी मानसिक विक्षिप्तता अत्यन्त विपन्न कष्टप्रद अवस्थामा देश काल परिवेश र परिवारमा हुने जन्म र अर्केा तिर ठिक विपरित जन्मै देखि उन्नत विवेक प्रज्ञा प्रतिभा विलक्षणता र अत्यन्त सुसम्पन्न सुखद् परिवार देश काल स्थान परिवेश र संस्कारमा हुने जन्म । यी त भए जन्मैदेखि नैसर्गिक रुपमा प्राप्त हुने पूर्व संचित प्रालब्ध भने विस्तारै बाल युवा प्राैढ हुँदै जीवन अगाडि बढ्ने क्रममा हुने कर्महरुकाे दाेहाेराे भूमिका हुने गर्दछ यी कर्महरु मिश्रित हुने हुन्छन् यसमा पूर्व संचित कर्मकाे फल भाेग्दै पूनः नया कर्मकाे प्रारब्ध बनाउन हामी शुरु गर्छैां । जस्तै अचानक बिना याेजना बिना मनासय अाकस्मिकरुपमा हुने मृत्यु हत्या आँत्महत्या दुर्घटनाहरु अधिकांशतः पूर्व कर्मकाे परिणाम पनि हुन सक्दछन भने अावेगमा अाएर जानाजानी सुनियाेजित या असंयमित भएर या अत्यन्त लापरबाहिले हुने मृत्यु हत्या आत्महत्या राेग बिमारी या दुर्घटनाहरु यही जन्ममा आफैले सृजन गरेका कर्मका नया हिसाब पनि हुनसक्छन् । वास्तवमा कर्म सिद्दान्त याे विशाल ब्रह्माण्डमा सतत रुपमा स्वतःस्फुर्त तवरले चलिरहने एक पराभाैतिक सार्वकालिक सार्वभाैम परमन्यायसम्मत शाश्वत अविनाशी र अनादि विधान हाे । अतः अदालतबाट कुन अपराध गरे के सजाय पाइन्छ भनेर चिन्तन गर्नुकाे अपेक्षा कानुन विरुद्ध आचरण गरि अपराध गरे सजाय पाइन्छ र कानुन र विधान अनुरुप मर्यादित भइ अनुशासनमा रहे पुरस्कृत भईन्छ भन्ने सामान्य हेक्का या विवेक राखेर सर्व मानव पशु प्राणी र प्रकृतिलाई सुखदायी प्रभाव पर्ने श्रेष्ठ उत्तम र शुभ कर्म गर्नु नै बुद्धिमानी हुन जान्छ ।

    • @BrahmakumarisNepal
      @BrahmakumarisNepal  2 месяца назад +1

      बाँकी विस्तारपूर्वक जानकारी हेतु नजिकैकाे ब्रह्माकुमारी राजयाेग सेवा केन्द्रमा सम्पर्क राखि राजयाेग मेडिटेशनकाे निःशुल्क लाभ आर्जन गर्नहुन सादर अनुराेध छ ।

  • @shantimayee3324
    @shantimayee3324 4 месяца назад +1

    Om Shanti ❤

  • @baburampokhrel2163
    @baburampokhrel2163 4 месяца назад +3

    सुकृया प्यारे बाबा ॐ शान्ति दाजु हरु मा🙏🙏🙏🙏🙏

  • @laxmikc2225
    @laxmikc2225 4 месяца назад

    ओम शान्ति

  • @picnictillotama5
    @picnictillotama5 4 месяца назад

    Soul journey bhaneee title rakhnussss

  • @cqndy-peqch9100
    @cqndy-peqch9100 4 месяца назад

    Some time when we are always respectful and kindly but the people doesn’t care about the situation they are hurting us what is the reflection for this situation?

  • @parajulidhurba3048
    @parajulidhurba3048 4 месяца назад

    अति सुन्दर

  • @nirmalakarmacharya6588
    @nirmalakarmacharya6588 4 месяца назад

    .. .. .. .. .. .. .. .. .. .. .. .. ❤️🧡💛💚💙🩵💜
    Gahanatam Vivechana !
    💞💕💓 Om Shanti !

  • @demandvideography1091
    @demandvideography1091 4 месяца назад

    OM shanti 💯 right 👍👍👍👍👍

  • @NandanThagunna-y2k
    @NandanThagunna-y2k 4 месяца назад

    Om shanti❤❤

  • @bishalraierudite1666
    @bishalraierudite1666 4 месяца назад +1

    Dami malai manparyo beginner la sodhne question haru ho

  • @rajeshacharya3901
    @rajeshacharya3901 4 месяца назад

    1 is greater than oo and 2

  • @budahrai5778
    @budahrai5778 4 месяца назад

    Om shanti 🙏🙏

  • @uttamrimal927
    @uttamrimal927 4 месяца назад

    🙏♥️♥️♥️🎉 om shanti

  • @namastenepal5342
    @namastenepal5342 4 месяца назад

    मृत्यु पछी तपाइहरुको जीबन कस्तो हुन्छ?

  • @baburamshrestha2016
    @baburamshrestha2016 4 месяца назад

    Om Shanti mera baba

  • @LaxmiShrestha-jr7gm
    @LaxmiShrestha-jr7gm 4 месяца назад

    Om shaanti

  • @bksistermina8782
    @bksistermina8782 4 месяца назад

    Om Shanti 🪷🕊

  • @jaya6453
    @jaya6453 4 месяца назад

    K ho yr yo life

  • @picnictillotama5
    @picnictillotama5 4 месяца назад

    Kasto title ho what life after death death pachi. Life huncha ra ha Plz change the title of program Body ko death huncha ani life sakiyo. I guess interview line pani dine both have little knowledge.

  • @KavitaSingh-ec2om
    @KavitaSingh-ec2om 4 месяца назад

    Hindi me btayen bhai ji

    • @baburampokhrel2163
      @baburampokhrel2163 4 месяца назад

      हिन्दि मे बोलेङे तो नेपालि पुरा लोग को समज मे नहि आयगा भेन जि🙏🙏

  • @indirapaudel4780
    @indirapaudel4780 4 месяца назад +2

    Om shanti ❤️❤️❤️

  • @MayaRimal-d5d
    @MayaRimal-d5d 4 месяца назад

    Om shanti 🙏🙏🙏💐💐💐

  • @debendraojha3115
    @debendraojha3115 4 месяца назад

    Om shanti 🙏♥️

  • @rimabaniya2660
    @rimabaniya2660 4 месяца назад

    Om shanti❤