एफिसी १: ३ - १४ | भाग - १ | हामीले ख्रीष्टमा पाएका आत्मिक आशिषहरुको लागि परमेश्वरको प्रशंसा गरौ।

Поделиться
HTML-код
  • Опубликовано: 7 фев 2025
  • वचन खण्ड : - एफिसी १: ३ - ६
    हामीले ख्रीष्टमा पाएका आत्मिक आशिषहरुको लागि परमेश्वरको प्रशंसा गरौ। भाग - १
    यो प्रवचन न्यू मेन आराधना मण्डली टिकर शनिबारको साप्ताहिक संगतिमा एफिसीको पत्रबाट भोजपुरीमा प्रचार गरिएको पद-पद अनुसार व्याख्यात्मक प्रचार हो ।
    ------------------------------------------------------
    एफिसी १:३-६
    ३. हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष्ले ख्रीष्टमा आशीर्वाद दिनुभएको छ। ४. उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्पत्तिभन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। ५. उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, ६. यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्।
    प्रचारको मुलसार : हामीले ख्रीष्टमा पाएका आत्मिक आशिषहरुको लागि परमेश्वरको प्रशंसा गरौ। भाग - १ (पद ३)
    रुपरेखा: - कुन-कुन आशिषहरुको लागि परमेश्वरको प्रशंसा गर्ने?
    १. परमेश्वरले हामीलाई सृष्टी हुनु भन्द अगी चुन्नुभयो । (पद ४)
    २. परमेश्वरले हामीलाई आफ्नो सन्तान हुनलाई तियुक्त गर्नुभयो। (पद ५)
    ३. परमेश्वरले हामीलाई आफ्नो महिमामय अनुग्रह सित्तैमा दिनुभयो। (पद ६)
    ------------------------------------------------------------
    #newmanchurch #newmanaradhanamandali #sermonbypradippaswan
    #ephesians #न्युमेनचर्च #न्युमेनआराधनामण्डलीटिकर #NMAM
    -------------------------------------------------------------
    Please, do Subscribe for more sermon's explanation to be notified.
    कृपया, अधिसूचित हुनको लागि थप प्रवचनको व्याख्याको लागि सदस्यता लिनुहोस्।
    -------------------------------------------------------------
    Song : - Instrumental Music to Listen to While Praying
    Music provided by Vlad Savchuk
    Video Link : - • Instrumental Music to ...
    Thank You.
    धन्यवाद ।।।

Комментарии • 1