"बाला जोबन" अस्मिता र जीवन को कडा दोहोरी | Live Dohori 2081/2024
HTML-код
- Опубликовано: 18 апр 2024
- Music Nepal Rodhi Ghar Presents New Nepali Live Dohori "Bala Joban" By Ashmita Dallakoti & Jiban Sigdel only on Nepali Lok Dohori official RUclips channel.
Unauthorized downloading and duplicating on RUclips channels may lead to claim/strike by RUclips.
Right for this video is provided by Music Nepal.Ltd.
Original Video:- • Bala Joban - Jhalakman...
New Nepali Live Dohori :- Bala Joban"बाला जोबन"
Original Audio Credits:-
➤ Singer/Lyrics/Music - Jhalakman Gandharva
Live Dohori Audio Credit
➤ Singer - Ashmita Dallakoti & Jiban Sigdel
➤ Lyrics - Ashmita Dallakoti & Jiban Sigdel
➤ Keyboard - Bishnu Tamang
➤ Basuri - Chandra Lama
➤ Sarangi - Megh Thapa
➤ Octapad - Badri Sewa
➤ Madal - Deepak Majhi & Madan Regmi
➤ Dholak - Khem Rana Magar
➤ Director - Ramji Prasad Pant
#Musicnepal #balajoban#livedohori #ashmitadallakoti
All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.gl/Q8OH
🎧Listen Live!
Music City Online Radio - www.musicnepal.com/index.php/l...
➥Spotify - spoti.fi/2TPWwUz
➥Visit us - www.musicnepal.com
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!! - Видеоклипы
So beautiful song 😍😍 good luck both of you 😍❣️
यो गित राजु परियार र टीका सानू ले गायको भय न्याय हुन्थ्यो होला पक्कै।
❤❤❤❤❤❤
👍👍👍👍👍👍
अस्मिताको शब्द र
जिबनको स्वरको आहा वर्णन को शब्द नै भेटाएन ❤❤❤
धन्यवाद ।
लव स्टोरी ।।।अति मन पर्यो।दोस्रो भाग पनि अावस।।
कालाजयी गितलाई न्याय दिलाउन भरपुर प्रयास गरिएको छ।सबैको तर्फबाट यत्रो योजनाका साथ मिहेनत गरेर यो गित गाईएको छ नराम्रो भयो त भन्नै मिल्दैन। सुन्दर दोहोरी सुमधुर स्वर क्दमै मजा आयो।👍️
अति सुन्दर राम्रो सवै जना लाई मीठो सम्झना ❤
राजु परियार र सीता श्रेष्ठलाइ ल्याउनुहोला यो गितको लागि
Malai ta अस्मिता dallakoti ko song always man parcha
🎉🎉🎉🎉🎉
What a wonderful Dohori!!!
Thank for your hard work team!!!
Thanks MN to showing such old lyrical Dohori!!!!
Part 2 waiting!!
❤
धैरे ।राम्रो छ याे जाेडि देख्दा खुसि लायाे
धन्यवाद ।
❤❤❤🎉❤❤❤
जिवन काले❤😂 यति मिठो गाउने मान्छे अलिक active भएर युट्युव तिरको दोहोरी मा पनि समय र ध्यान दिन पर्यो ।❤
मलाई त भाइ बैनि दुबैकाे सब्दानै धेरै मार्मिक ल ाग्याे दुबैलाई धेरै धेरै धन्यवाद ❤❤❤
Ramailo dohori
भाग दुईमा लोक सम्राट राजु परियार र सीता श्रेष्ठको शब्द सँगै सुमधुर स्वरमा यही भाकामा सुन्न पाउँ।।
साह्रै राम्रो र मार्मिक दोहोरी
जिवन र अस्मितालाई बधाई छ ।
कथावस्तु राम्रो छ।
ठिकै छ नयाँ पुस्ताले यति गरेको,तर राजु र सीता को जति बिस्तारै हुदैजानेछ्👍️
धन्यवाद ।
.
यो भाकामा सुनी रहेकै भएरै होला किन किन मलाई फिलिङ नै आएन ।
शब्द र स्वर अलिक नपुगेको जस्तो देखिन्छ।
कोशिश गरेकोमा अस्मिता र जीवनलाई धन्यबाद।।
जिवन सिक्देल क्षेमता हुदा हुदै पनि छायामा परेको हो प्रतिभा हो अस्मिता को सफलतामा जिवनको केहि परिश्रम छ जे होस दुबैलाइ सुभकामना
धन्यवाद ।
Lok dohoriko raja rani
अलिकता भए नि झलक मान जी को स्वर मा ,लयमा जानै सकेन!!!
badarko hat ma suntala
राम्रो छ । " माँछी काँडे डाँडैमा घरसार " । भन्नी भाखा पनि सुनौं ।
अस्मिता को स्वर अलि मिलेन कि?
Yo jodi ko love story dohori ramro hunx
Raju pariyar daira sita dd kai ramro thiyo dohori
प्रयास एकदमै राम्रै छ❤❤❤❤
धन्यवाद
❤❤❤❤
Asmi ❤❤❤❤
भाइरल भयभन्दैमा जस्तालाइ कोच्नी होर दोहोरिमा!झलकमानको अपमान भयो!यो अस्मिताको स्वरै पुगेको छैन!त्यसैमाथी नाकस्वरे स्वर
❤❤❤❤मज्जा लाग्याे दाेहाेरि
धन्यवाद ।
❤❤❤❤ राम्रो छ
धन्यवाद ।
अस्मीता जी को स्वोर अल्ली पुगेन जस्तो लागो . जिबन भाई को चाँही ठिकै लागो हैं . ❤❤❤❤❤❤❤❤।
part 2 chaiyo
दामि शब्द अनि लय को त के कुरा❤❤❤
धन्यवाद ।
❤❤❤
❤❤❤❤❤
ठिकै छ ,तर राजु र सिताको जति ।रसिलो चाहिँ छैन्
❤❤❤❤❤❤❤
राजु परियार र सिता श्रेष्ठ को जस्तै हेर्न र सुन्न मजाआएन खै फेरि यैलयमा राजुर सिताको आबाज मा सुन्ने ईक्षाछ।
Cfy
👍️👍️👍️👍️👍️
सार्है रमाइलो दोहोरी ❤❤❤❤❤
धन्यवाद ।
Very nice x🎉🎉❤❤
Thanks
Asmita delkote😊
दामी छ
धन्यवाद ।
l❤❤❤❤❤❤❤❤❤❤❤❤
खासै राम्रो लागेन
❤❤😂❤❤
हाम्रो अस्तित्व बोकेका यस्ता गित मा दोहोरी गाउन र रेकर्ड गर्न निकै सोच बिचार गरेर अलिक अघिल्लो पुस्ता सङ सल्लाह लिएर गर्नु होला यो त टोटल्ली रोस्ट हाने झै भओ हैट😐️😐️😐️
धन्यवाद ।
राजु परियार र सीता श्रेष्ठको जस्तो मज्जा आएन।
दामी छ
धन्यवाद ।
यहि गित राजु परियार को आवाज मा गाउन लगाउनु
धन्यवाद ।
❤❤❤
💓💓💓💓
❤❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤