अकबरे खेती गर्दा यति धेरै फाइदा ! चिसो ठाउँमा कसरी गर्ने त अकबरे खुर्सानीको खेती ? │Nepal Chitra
HTML-код
- Опубликовано: 15 авг 2021
- भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
................
नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Subscribe now: ruclips.net/channel/UCW-l...
......
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
किरण पाैडेल : / akheel.kiran
WHATSAPP/IMO/VIBER : +977-9845228627
वेबसाइटः www.nepalchitra.com/
फेसबुकः / nepalchitrao. .
ट्वीटरः / nepal_chitra
...
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Tags:
Nepal Chitra
Nepali Chitra new video
nepalchitra.com
new nepali video
nepali chitra
nepalchitra
nepali chitrakar
nepalchitraa
agriculture in nepal
nepal agriculture
agro in nepal
krisi video
krishi video
khetipati ko video
village life of nepal
rural village life of nepal
remote area of nepal
explore nepal
nepali life style
Copyright ©Nepal Chitra .
#NepalChitra #Kiranpaudel
नेतालाई बहिष्कार अनि स्रमजिवी वर्गलाई सम्मान गर्नुपर्छ। अति राम्रो काम
मेरो गाउँको उदाहरणीय जोडी प्रिय भाइ अनिल र बहिनी संगिता, परिश्रमी हातहरूलाई हृदयबाटै स्यालुट । किरण जी लाई पनि धन्यवाद ।
आहा!!कति सुन्दर बिचार,कति सुन्दर कर्म।सफलताको धेरै धेरै शुभकामना।।
साह्रै मेहेनी दाम्पत्ति तपाई हरू को सधै जय होस
ओहो कत्ति मेहेनति जोडी, मेहेनत को फल ऊसै राम्रो । बधाई छ दम्पत्ति जीवन लाई🌷👏👏
केके र कसरी गर्ने भनिदनु
सिचाईको कुरा गरिदिएको भए यो भिडियो अझ ससक्त्त हुन्थियो ! धन्यबाद भिडियोको लागी, साथै श्रेष्ठ दम्पतिलाई कर्मभूमिमै सत्कर्म गर्दै हुनुहुन्छ व्यवसायिक सफलताको सुभकामना !
Tarai ma hunx ki nai
कति सुन्दर जोडि, मुस्कान नि त्यति नै राम्रो मेहनत नै त्यस्तै ,बधाई छ सबैलाई ।
अति राम्रो लाग्यो यहाँ हरूलाई सफलताको शुभकामना कृषि पेसालाई सम्मान गरौं 🙏🙏
रहर लाग्दो काम सफलताको शुभकामना
यो अकबरे खुर्सानी खाए पछी अरु खुर्सानी त मरे खानु मन लाग्दौन है सारै मिठो बास्ना आउँछ पुर्ब को अकबरे 🙏🙏🙏🙏
आ हा कती लक्षिण को जोड़ी यो जोड़ी सारै मन पर्यो god bless you both from uk
मेहनती हात हरु लाई उच्च सम्मान🙏 व्यक्त गर्दछु अहिले कतार🇶🇦 देखि हेर्दैछु
Ramro
जस्को सीरिमान सीरीमतीको मायाछ एक आरका ले गरेक़ो कामको साथ सपोत दीने जोदी धेरै जसो कुनैपनी बेबसाए सफल भकैदेखीएकोछ हजुर हरूलाई पनी बधाईछ सफल्ता मीलोस हजूरहरूलाई
right sir
खोजी तथा सकरात्मक प्रत्रकारिता । आजको समयमा हाम्रो देशलाई यस्तै प्रेरेणाको कथा धेरै जरूरी छन ।
100% sahi ho.
Umlirako paanima 1 minute jati dudayera sukauda chadai sukcha ra sukda kheri raato huncha ra mahango ma bikri huncha Bhai bahini be blessed
Great job mam and sir go ahead congratulation for further time
भाई बैनि काे मेहेनेत लाई सलामछ म पनि अकबरे खेति ग्रनु पर्याे।
Sarai ramro bhai bahini le gare ko akabare kheti bless you
Ramro lagyo .thank you for your information.
भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , काठमाडौं उपत्यका भित्र अकबरे खुर्सानी राम्रो हुन्छ कि हुदैन होला
👌👌👌👍️🙏
अकबरे खाेरसानीकाे खेती कसरी गर्ने,दाई दिदीकेा फाेन नं पाउन पाए सल्लाह लिन सजिलाे हुन्थ्याे सर।
Very good work for Agriculture
खेती किसानको भिडियो यसै गरि ल्याईराख्नु है सर । मलाई खेती मन पर्छ ।
मेहनति जोडीलाइ शुभ कामन
प्रस्तुति पनि राम्रो लाग्यो धन्यवाद !
Right information from right persons. All the best and keep it up. Success is about to your door step. Akhbare ko kheti ramro garnu hola, amdami ramrai huncha. Duwai Jodi lai mero hardik subhakamna.
लगाउँ अकबरे खुर्सानी, छिटै बनौं सफल व्यवसायिक कृषक, कमाउँ मनग्य आम्दानी।
-भवतु सव्व मङ्गल
-जय बुद्ध !
-अरुण गुरुङ्ग लामिस्वारा स्याङ्गजा हाल अमेरिका
Nepal chitra lai dherai-2 dhanyavad …katti rahar lagdo gari faleko tipdani maya lagney 😍😍😍👌👌👍👍
जोडि पनि राम्रो र काम पनि निकै राम्रो प्रगती को लाखौ लाख शुभ कामना
एकदम राम्रो व्यावसाय हो सफलताको शुभकामना छ । राम्रोरी पैसा कमाएर घर धन्धा चलाउनु होला ।🙏
Rr
कति राम्रो जोदि कति राम्रो काम धेरै खुशी लाग्यो
Dhree dhree shuvakamana both of you
धेरै राम्रो छ हजुर
Kati ramro jodii ahaaahaaa
गाइ बाखरा कुखुराको मोल लगाउनु धेरै फल्छ। मुनटा चुटायो भने राम्रो फल्छ। हजुर।
Ramro kam 👍👍
Good
एकदम राम्रो
Very good job !! bhai bainiko mani umer vayeta eastai garthe !!
Dherai ramro news
अति रमाइलो कुराकानि, अकबरे खुर्सानीको को खेति गर्नु भएको दम्पती संग 👍️👍️👍️👍️
Well done vai anil ani buhari best of luck
Dherai ramro lagyo.
great couple ,good job&good high thingking 😍😍❤️❤️💓
विराटनगरबाट मधु राई ।धेरै राम्रो लाग्यो ।शुरुको ५ मिनेट हेर्ने बित्तिकै अनिल भाइको नम्बर राखिदिनु भएकोले कुरा गरेँ ।त्यसपछि पूरै भिडियो हेरेँ ।
Congratulations Hasbend and wife you to lai ❤🎉❤🎉❤🎉❤🎉❤ I am looking from uk ❤🎉❤🎉❤
अाहा कति राम्रो जोदि काम नि तेतिनै राम्रो ल बधाई छ
Sounds academic and self educated
Kiran ji tapai ko Nepal chitra channel
bata viewing news haru sabai very simple and effective interesting chhan
Molai ta Sarai ramro lagxahai:
राम्रो कार्य
Dherai ramro
Uhaa haruko ...jodii .....best ..lagoon ...👍
Good job .गरे के हुन्न ।सब हुन्छ तर जागर हुनुपर्छ उहाहरुजस्तो।
यो काम लाई निरन्तर दिरनु होला एइ छ सुभकामना ❤️❤️❤️❤️❤️
Wow.. very informative.
Aakdam ramro jagrilo hunu parx ani aagadi badx hami hajur
आहा कति मेहेनति जोडि
Very very good progress thank
सारै राम्रो लागो सफलता शुभकामना
😘🥰kati ramro couple ❤❤ ho tapai haru ko best of luck 🙂 sir and mis ramro gardai hununxa yesto gardai zanus Nepal 🇳🇵 ma Gary sabai hunxa
Good job ! Thanks
अमम भाइ बुहारी को मेहेनत धेरै धेरै खुसि खबर अनि कति धेरै मेनत है धेरै रहर लाग्दो अकबरे कति मीठो अचार हुने होला बा 😁😁😁🍅🌶️🌶️
धन्यवाद
🎉🎉🎉good Job!
कर्म गर्नेलाई सफलता अवश्य मिल्नेछ ।
Dherai dherai ramro kam sir
Wooow good job 👍👍👍🙏🙏🙏☘️🍀👏👏
Nepal chitra lai dherai dhannebad
Great 🙏♥️ ma ne vojpur e ho hai🙏🏻🙏🏻🙏🏻🙏
अखबरे खूर्सानिको बारे महत्व त थाहा छ थोरै मात्रा खानलाइ लगाका पनि छौ तर धेरै लगाएर बेच्ने बजार भाउ पाउने ठाउ सप्पर्क बताइ दिनु भ ए आभारी हूने थिए।
good ramro
सफलता को शुभ कामना
हाम्रो भोजपुरे कृषक लाई उच्च सम्मान छ।❤
Nice vedio
Wow I like
Thik cha self-employed
Ramro kam
धेरै राम्ररो गर्रनु भाछ अझै राम्ररो गर्रनु होला👍👍
Ati dami😍
सफलता को धेरै धेरै शुभकमना❤❤,,प्रकृति ले साथ दिउन् 🙏🏻❤️❤️
Impressive
Very very nice
अति राम्रो
Nice Chili ❤🎉❤🎉❤🎉❤🎉❤
Dherai ramro kam xa hjrharuko
टन्डेला प्रणाली अपनाउनुहोस् ,बर्षा, असिनाबाट र किरा बाट बचाउन सकिन्छ ,पानी थोपा पाइप सिस्टम बनाउहोस्।
राम्रो लाग्याे उन्नति प्रगति गर्दै जानू,
great
Dharai ramro
Good job,
सारै राम्रो जनकारी सर
यसको सिड काहा पाउछ सर
पिलिज जनाकरी दिनुना सर
सुन्दर
Nice sr
Inspirational 🙏
Good job
बिचारा 15 /20 को आस छ 15/20 मात्र होइना 50/60 लाखौं कमाइ होस सुभकाम्ना
Nice 👍
👌👌👍
सलाम छ दुई जोडिलाई
Good job 👍👍👏👌
great work
Very nice
Good bro
राम्रो कुरा लागयाे