यो त्यो भन्दिन म तर जुन सुकै सत्सङ्ग होस् मानबिय आचरण मा फाइदा नै छ मात्र हामीले कसरी लिन सकिन्छ भन्नेमा भर पर्छ. आध्यात्मिक र सान्सारिकमा आकाश जमिनको फरक देख्छु म
डा साब को सालिनता ले प्रस्ट बताउछ कि ध्यान माहा बिज्ञान हो!ध्यान आत्मासाछात्कार गर्ने अध्यात्मिक ल्याब हो,जहाँ आत्मा जिवात्मा परमात्मा के हो,आनन्द परमानन्द सत्चिदानन्द के हो?मिर्तु जन्म र जगत के हो ?मुक्ति मोछ्य के हो ?सम्पुर्ण सबाल को जबाफ जान्ने प्रक्रिया ध्यान हो!
यो त्यो भन्दिन म तर जुन सुकै सत्सङ्ग होस् मानबिय आचरण मा फाइदा नै छ मात्र हामीले कसरी लिन सकिन्छ भन्नेमा भर पर्छ. आध्यात्मिक र सान्सारिकमा आकाश जमिनको फरक देख्छु म
life is complete and successful with medication
अत्यन्तै लाभप्रद सतसंघ महसुस भयाे धेरै धेरै धन्यवाद छ सर ।
Dhari ramro lgo ❤❤❤
आदरणीय सरको विचार हरु सुन्न एक्दमै मजा लाग्यो । हार्दिक धन्यवाद कैलाश सर ।।
dherai ramro kura dr..kailas jiu ko tq all😊
नमस्कार यंहा दुवैजनामा।
Pranam
डा: भण्डारी प्रति आदरभावछ!
वमस्कार यंहालाई।
Sadhu Sadhu Sadhu
Jay hos Mangal hos...
🙏🏼🙏🏼🙏🏼❤❤
So Nice... Great.... Meaningful
राम्राे लाग्याे ।
Athaha khusi x tara sunna chahadainana k garnu aja harsid xu jaya hos hajur dubai ko
सारै मन छुयो
मार्मिक अन्तरवार्ता
सबैभन्दा बैग्यानिक र शक्तिशाली ध्यान ओशोको मात्रै छ ! मैले यो बिपष्यना पनि गरेर हेरें, खासै असरदार छैन
Bipasana garna chai kati garho bhayo yaha lai ? Kati din ko session garnu bhayeko ?
साघुु साघु साघु
Meaningful doctor saab🙏🏼🙏🏼
My favorite doctor sab.
🙏🙏🌹🌹
डा साब को सालिनता ले प्रस्ट बताउछ कि ध्यान माहा बिज्ञान हो!ध्यान आत्मासाछात्कार गर्ने अध्यात्मिक ल्याब हो,जहाँ आत्मा जिवात्मा परमात्मा के हो,आनन्द परमानन्द सत्चिदानन्द के हो?मिर्तु जन्म र जगत के हो ?मुक्ति मोछ्य के हो ?सम्पुर्ण सबाल को जबाफ जान्ने प्रक्रिया ध्यान हो!
Bhabatu sabba mangalam yesto po doctor hunu parcha
Mahile Pani 10dine korse liyeki xu
❤️❤️
🪔👏🧘♂️
mitra osho le pani vipassana garaune ho antama.only the world scientific meditation is vipassana .practise it to be peaceful and mindfulness .