सर्बप्रथम सलिना बैनि राजु दाइ लगाए सबै कलाकारलाई उच्च सम्मान ।बिदेशीनु पर्दाको पिडा आधारित दोहोरी सुन्दा भाबुक बनायो ।सफलताको धेरै धेरै सुभकामना प्यारि सिस्🎉🎉🎉🎉❤️❤️❤️❤️
आहा उत्कृष्ट मन छाेयाे सब्द सब्द ले अग्रज स्वर सम्राट राजु दाइ काे त के कुरा गर्नु र कुनै सब्द नै छैन बयान गर्न लाई र सारै मिठाे स्वर सलिना सिस काे पनि हाम्रो छिमेकी जिल्ला अर्घाखाँची कि चेली धेरै धेरै शुभकामना धेरै प्रगति हाेस🙏❤️❤️जहाँ राजु दाइ तेहा रमाइलो जय गित जय सङ्गीत म चाहिँ #गुल्मी देखि है🙏❤️❤️
अति मार्मिक गीत स्वर सम्राट राजु परियार दाईलाई हृदय देखि नमन छ साथै सुमधुर स्वरकी धनी सलिना सिसलाई अझै उन्नति प्रगतिको कामना गर्दछु।भाग 2 हेर्न चाहनेहरू को को हुनुहुन्छ यता हाजिर हुम है।
आहा अति नै सुमधुर स्वर्मा प्रदेशिनुको पिडा को याद गराइदिनु भयो आखाबात आँसु खसेको थाहै पाईन सलिना बहिनी लगायत राजु ज्यु को प्रगतिको कामना सबै जनामा आत्मैदेखी सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सर्बपर्थम त धेरै पछी sane को दोहोरी सुन्न पाउँदा सारै खुशी लायो र अनि मिठो स्वर सङै मार्मिक सब्द सब्धले सारै मन छोयो sane अग्रिम सफल्ताको शुभकामना छ है ❤❤❤❤❤
सर्वप्रथम लोक दोहोरी क्षेत्र मा एकछत्र राज गर्दै आयका स्वर सम्राट आदरणीय दाजु राजु परियार लाई ऊच्च सम्मान साथ मा समदुर स्वरकी धनी उदाउदै गरेको लोक दोहोरी को बहुप्रतिभाशाली गायिका सलिना नेपाली लाई पनि उच्च सम्मान टक्र्याउँदछु हाल सुदूरपश्चिम अछाम बाट
बर्सौ देखि चली आएको लाहुर जाने क्रम अझै नि उतिकै छ र सम्मान पनि छ पर्देसिने हरुलाइ अनि अति भाब बिलौना गित मा अति सुमधुर स्वार का धनी राजु सर र सलिना बैनी अति सम्मान छ
आहा लोक स्वर सम्राट राजु दाइ को स्वर ले हरेक गित प्रस्तुति लाइ सुनमा सुगन्ध बनाउनुहुन्छ। साथमा सलिना जि ले अति न्याय गरेर मिठो स्वर सजाउनु भाछ। दुबै जनालाई मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏 र सलिना जि र राजु दाइ को अर्को उत्कृष्ट प्रस्तुती छिटै पाउ हामिले 🙏👍❤️
नमस्कार सबैलाई म सलिना नेपाली राजु परियार दाई सग मैले गाको कपालु कोरेर दोहोरी salina nepali sane युटुत्ब च्यानल बाट लिएर आको छु सबै अरु गितलाई जस्तै माया गरिदिनुहोला र like share subscribe गरिदिनु होला❤❤❤❤❤
सर्बप्रथम सलिना बैनि राजु दाइ लगाए सबै कलाकारलाई उच्च सम्मान ।बिदेशीनु पर्दाको पिडा आधारित दोहोरी सुन्दा भाबुक बनायो ।सफलताको धेरै धेरै सुभकामना प्यारि सिस्🎉🎉🎉🎉❤️❤️❤️❤️
अती राम्रो छ यो टिमलाई सफल्ताको शुभकामना❤️❤️❤️❤️
जति सुन्यो तेति सुनिरहु जस्तो लाग्नी गीत ❤❤❤❤❤सुभकामना हजुर लगायत सम्पुर्ण टीम लाइ
यस्तै गित फेरि लेराउनु समानछ सबैलाई❤❤❤❤❤❤❤
यो दोहोरी हेरे पछि कस्को पो आशु नझर्ला म जस्तो परदेशी को मनै छिया छिया भयो, सलिना जी यसरी नै प्रगति गर्दै जानु शुभ कामना 💐💐
सलिनाको उच्च प्रगतिको कामना गर्दछु❤❤❤
स्वर सम्राट राजु दाइ ❤❤
Yesto hunu parxa live dohori.ekdam man paryo
🇳🇵🇸🇦😢 पर्खी बस्नु मेरि माया फर्केर आउने छु ❤️❤️
Wow dharai marmika xa dohori sallina didi ko ta ghan voice damii lagxa all dohori man parxa ❤❤
मिठाे स्वर सलिना र माहानाइ राजु उत्कुष्ट मन छुने गित म दाेहा कतार 🌹🌹🌹🌹💝💝💝
सुमधुर स्वर मा सज्जिएको मर्मस्पर्शी दोहोरी हेर्ने अवसर पाइयो राजु दाइ पर्ति उच्च सम्मान प्रकट गर्दै सलिना बैनीलाइ सफलताको शुभकामना
आहा उत्कृष्ट मन छाेयाे सब्द सब्द ले अग्रज स्वर सम्राट राजु दाइ काे त के कुरा गर्नु र कुनै सब्द नै छैन बयान गर्न लाई र सारै मिठाे स्वर सलिना सिस काे पनि हाम्रो छिमेकी जिल्ला अर्घाखाँची कि चेली धेरै धेरै शुभकामना धेरै प्रगति हाेस🙏❤️❤️जहाँ राजु दाइ तेहा रमाइलो जय गित जय सङ्गीत म चाहिँ #गुल्मी देखि है🙏❤️❤️
आहा जति सुने उति सुन्न मन लाग्ने दोहोरी गीत 🥰🥰🥰🥰
सलिना बैनीको पनि कोहि भन्दा कम लागेना सबै कुरा राम्रो लाग्यो।king is king
आहा सारै राम्रो छ राजु दाइ र सलिना बैनि को स्वर मा सारै मन छोयो❤❤❤❤❤
अति मारमिक गित निकै मन छुने गित गाउनुभाे धेरै धेरै शुभकामना अभै पनि अरु गित पनि सुन र हेरन पाउ🎉🎉🎉🎉♥️🥀🥀🌹🌹
सबै भन्दा राम्रि सलिना मेरो लागि
Heart touching song samman xa Dubai lai
आहा कति रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🙏🇳🇵🇳🇵🎋🎋
अत्यन्तै सान्दर्भिक छ दुवैलाई सलाम छ।
Kasto man chune dohori ho ramro lagyo
अति मार्मिक गीत स्वर सम्राट राजु परियार दाईलाई हृदय देखि नमन छ साथै सुमधुर स्वरकी धनी सलिना सिसलाई अझै उन्नति प्रगतिको कामना गर्दछु।भाग 2 हेर्न चाहनेहरू को को हुनुहुन्छ यता हाजिर हुम है।
आहा कति राम्रो गित स्वर सम्राठ बासा अनि होल टिम लगाएत स्वरकी धनी हसिली सानिना नेपाली बैहिनी जय गित जय सङ्गीत उच सन्मानछ❣️❣️🙏
आहा कति मिठो दोहोरी 10 पटक सुने पनि धित नमर्न
आहा अति नै सुमधुर स्वर्मा प्रदेशिनुको पिडा को याद गराइदिनु भयो आखाबात आँसु खसेको थाहै पाईन सलिना बहिनी लगायत राजु ज्यु को प्रगतिको कामना सबै जनामा आत्मैदेखी सम्मान 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा मार्मिक दोहोरी मनै छोयो सम्मान छ राजु दाइ अनि सलिना जि💐👌🙏🙏
अाहा कति मीठो गित मेरोत मनछोयो हजुर बिदेसभयर होलानि है
Salina ta mero lagini ramri ho 😘😘😘😘😘😘
आहा मार्मिक लोक भाका सारै राम्रो छ मन छोयो मेरो त नमन छ । राजु सर लगायत सबैलाइ जय गित जय सङ्गीत जय नेपाल🙏🙏🙏❤️❤️👌🤔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thakai metiyo sane KO voice le ❤❤. Keep going forward Salina ❤️❤️
सलिना नानीको स्वर र शब्द ले मन मुटु छोयो । राजुको त के भनौ र मेरो प्यारो गायक ।
Sweet voice Salina sis😢😢
आहा कति मिठाे गित गायेकाे राजु दाइ र मेरि सलिने अझै उन्नति प्रगति छिटाे हाेस सलिने 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Wahh ❤
Aaha sabda haru khatra xa❤❤❤❤❤
Garib nai ho hamro kamjori ❤
Safal ta ko suvkamana raju sir vs salilna sis
सर्बपर्थम त धेरै पछी sane को दोहोरी सुन्न पाउँदा सारै खुशी लायो र अनि मिठो स्वर सङै मार्मिक सब्द सब्धले सारै मन छोयो sane अग्रिम सफल्ताको शुभकामना छ है ❤❤❤❤❤
heart touching ❤ words
राजु दाइकाे मिठाे स्वर अझै सुनमा सुगन्ध सलिना दिज्जुकाे अावाज अाहा👌👌👌बधाई छ🎉🎉
सुपर नाईस लोक गीत सलिना राजु दुबैलाई धेरै धेरै माय अनि ममता छ
साह्रै भाबुक बनायो 😍😍,बधाई सम्पुर्ण टिमलाई
Nice video dhai bine me know when you're ready to me thanks good luck with your interview go
दाेहाेरिका राजा संग कति मिठाे भाका मा गायकाे दाेहाेरि गित धेरै मन छुनि छ गित काे लागि उच्च सम्मान 🙏👌👌👌👌❤️❤️
सलिना बहिनीको स्वर लय अनि शब्द धेरै राम्रो लाग्यो । खासमा लोकदोहोरीको बाघसंग दोहोरी आंट गर्नु नै ठूलो कुरो हो ।
सर्वप्रथम लोक दोहोरी क्षेत्र मा एकछत्र राज गर्दै आयका स्वर सम्राट आदरणीय दाजु राजु परियार लाई ऊच्च सम्मान साथ मा समदुर स्वरकी धनी उदाउदै गरेको लोक दोहोरी को बहुप्रतिभाशाली गायिका सलिना नेपाली लाई पनि उच्च सम्मान टक्र्याउँदछु हाल सुदूरपश्चिम अछाम बाट
Ramro ramro geet naharane K vayako naramaro naramro sabaila harane ❤❤❤❤
Wow दामी छ है sister ❤❤❤ सोर
बर्सौ देखि चली आएको लाहुर जाने क्रम अझै नि उतिकै छ र सम्मान पनि छ पर्देसिने हरुलाइ अनि अति भाब बिलौना गित मा अति सुमधुर स्वार का धनी राजु सर र सलिना बैनी अति सम्मान छ
मार्मीक लोक दोहोरि सफलताको धेरै धेरै शुभकामना
Wow❤ my best raju dai &salina bohene
अति मीठो मार्मिक गीत दामी छ राजु दाइ र सलिना दि ज्यु
Wowow bani
सलिना लाई उच्च सम्मान सफल ताको कामन मिलोस धन्यवाद शूभकामनाछ ❤
धेरै धेरै राम्रो र सुनी रखौ जस्तो लाग्यो ।
Wow wow beautiful song salina dd❤❤❤
❤❤❤❤katimanxune dohori raju daisalina dd ko
man xune dohori samman x dubai jana lae ❤❤
Sarai ramro lageyo dd Dai 🙏🏻🙏🏻
राजु सर लाई 🙏🙏🙏🙏🙏सबैकलाकारलाई ❤❤❤❤❤❤❤
fantastic dohori...❤❤🎉🎉
Mero man ma basna safal hjr salina ji❤
दामि छ दिदि ❤❤❤
Very nice ❤❤❤❤
aahaaa part 2 pani sunna paaya herna paaya
इनीहरु गित गाउने रुन मन मलाई लाउनी के भाको
Wow very nice song❤❤
Dami hjrrrr
Shila sis sang chai sachai jasto feel hune ❤❤
Salina dd is king❤🎉😊
मार्मीक गित सफल्ताको कामाना छ।
very nice song sweet voice raju bro ,, salina sis ❤❤❤
Wow raju ❤❤❤❤❤
Raju daiko herai jhan kada kya😅
Ahaa❤❤nice❤❤song❤❤❤
Very nice sign salina sister 🎉
Nice dohorii❤❤❤
Nice dohori🙏❤️🙏
राम्रो छ
Ucha saman lok pirmii parti ❤❤❤ wow very nice dhohori
Salina aaha dherai mathi dekhxu ma timilai ❤❤❤❤❤❤❤❤❤❤
आहा लोक स्वर सम्राट राजु दाइ को स्वर ले हरेक गित प्रस्तुति लाइ सुनमा सुगन्ध बनाउनुहुन्छ। साथमा सलिना जि ले अति न्याय गरेर मिठो स्वर सजाउनु भाछ। दुबै जनालाई मनैदेखि सलाम अनि उच्च सम्मान छ 🙏 र सलिना जि र राजु दाइ को अर्को उत्कृष्ट प्रस्तुती छिटै पाउ हामिले 🙏👍❤️
Wow super nice
Dami🎉🎉🎉
Nice song de hjr❤❤
Raju dada and salin didi ko kasto salin savvye r surilo dohori manai xoyo love you dada and didi
छोयो ❤मन
nice video
नमस्कार सबैलाई म सलिना नेपाली राजु परियार दाई सग मैले गाको कपालु कोरेर दोहोरी salina nepali sane युटुत्ब च्यानल बाट लिएर आको छु सबै अरु गितलाई जस्तै माया गरिदिनुहोला र like share subscribe गरिदिनु होला❤❤❤❤❤
सफल हुन्छ
Nice 🎵 ❤
❤❤❤❤❤❤
बैनी म हजुर को ठुलो फ्या हु है ❤❤❤❤🇨🇦🇨🇦🇨🇦
⁰..
@user-em3vq5yr3l
nice song
supper song best of luck
Sarai man xoya salinako sorle
❤❤❤❤kasto salin dohori ho ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉 lovely
Single गाउँदा साह्रै राम्रो गाउने सलिनाले रिले दोहोरीमा त पालै दिदैनन्।
❤❤❤❤
❤❤❤❤❤❤very good ❤❤❤❤🎉
Ramro xa
Nice Dory all thank 🎉🎉🎉❤❤❤
राजु परियार को बयान कसरी गर्नु सलिना ले पनि यति मिथो दोहोरी गाउने रहेछ्न।
अति उत्तम
❤❤❤❤❤❤❤❤❤❤❤❤