नारी हरुको महान चाड तिज को शुभकामना ,,गित मार्मिक लाग्यो कतिपय हाम्रो समाजमा यस्तै बास्तबिकता घटना हरु भइरहेको हुन्छ त्यसलाई गित संगीत मार्फत प्रस्तुत गर्नु भयो ,,
दोहोरी का राजा राम्जी खाण र सस्कारी सालिन सुमधुर स्वरकी धनी रिता रावत बिच को अति नै मार्मिक तिज दोहोरी ले आँखा रसायो ! रिता नानी भाग 2 पनि ल्याउनु होला गित अति राम्रो छ !
तिज मा केहि कारणले आफु जन्मिएको माईत जान नपाउदा त्यै माथि पनी परीवार बाटै हेला हुनपरेको एउटा नारि को काल्पनीक बिषय उठाउने कोशिस गरेका छौ। दोहोरी हेरेर सल्हासुझाब दिनुहोला है❤️🙏💕
गाईका रीताको सब्द अति मार्मिक र सान्धर्बिक छ / सबैलाई रुवाएको छ / हार्दिक बधाई रिता जि मा / गाएक रामजी लाई समेत आच्यु आच्यु भयो उत्तर फर्काउन / दुवै मा हार्दीक नमन /
❤❤ नमस्ते म यसपि भोजराज विश्वकर्मा दाङको बंगला चुलि गाउँ पालिका ३ बचेनीको मान्छे हाल इन्डिया को आग्रा बाट हो आहा कति राम्रो दोहोरी नारीको पिर बेथा दुखको बेदना पोखिएको छ निकै मन पर्यो है मलाई त सफलताको अनगिन्ती शुभकामना बैनि रीता र राम जि दाई प्रति❤❤❤❤❤
हिमाल पहाड तराई नेपाली समाजमा घट्नेघटना बारे समेटेर बनाईएकाे तिजगीत अतिराम्र छ कलाकारकाे जयहाेस
उज्जल भबिस्यकाे शुभकामना
गाएक रेशम थापा बिरामी हुनुहुन्छ। उहाको भाकामा दोहोरि गाएर तपाईहरु सबैले आर्थिक सहयोग गरिदिन आबस्यक छ एतिबेला
नारी हरुको महान चाड तिज को शुभकामना ,,गित मार्मिक लाग्यो कतिपय हाम्रो समाजमा यस्तै बास्तबिकता घटना हरु भइरहेको हुन्छ त्यसलाई गित संगीत मार्फत प्रस्तुत गर्नु भयो ,,
दोहोरी का राजा राम्जी खाण र सस्कारी सालिन सुमधुर स्वरकी धनी रिता रावत बिच को अति नै मार्मिक तिज दोहोरी ले आँखा रसायो !
रिता नानी भाग 2 पनि ल्याउनु होला गित अति राम्रो छ !
दाजु बहिनी को सारइ राम्रो गित❤️❤️
कति राम्रो सोर रिता साच्चै तिज को यो भाकाले तिज आको जस्तो महसुस भयो ❤!
Wow nikai marmik xa Dohori rita rawat sis and ramji dai👌👌♥️♥️♥️♥️♥️♥️🙏🙏🇳🇵
Mast xa dohori suner majja aayo Dubai janalai badhai xa
तिज मा केहि कारणले आफु जन्मिएको माईत जान नपाउदा त्यै माथि पनी परीवार बाटै हेला हुनपरेको एउटा नारि को काल्पनीक बिषय उठाउने कोशिस गरेका छौ। दोहोरी हेरेर सल्हासुझाब दिनुहोला है❤️🙏💕
कति राम्रो 🌹
Wow 👌 very 👌 nice 👌 song 🎵 all the best 👍 all thimli
Wawa sahrai ramro badhaix
एक्दम राम्रो छ
beautifully song
आहा धेरै चेतना मुलक गीत सफलताको शुभ कामना छ रिता बहिनी रामजि सर❤❤❤❤❤
धेरै पछि हजुर को प्रसुती सुन्न देख्न पाइयो धेरैले राम्रो लाग्यो
गायका रिता रावत लाई अाग्मि दिनकाे
शुभकामना छ
बर्तमान परिवेश मा मिल्ने दोहोरी , अब्बल गाएक रामजी सग रिताको राम्रो प्रस्तुति ,रिता नानिको प्रगति अगि बड्दै जावस ।❤❤
Wow very nice 👍👍 song rita bnu 🎉🎉🎉🎉
मलाईत जिऊदै जलाने भन्दा मनखटक खायो एकदम राम्रोशब्द कोसाथै लय😢😢😢❤
साह्रै मार्मिक गित बधाई छ गायक गायक दुबैलाई
हाम्रो दाङ बंगलाचुलिको सान रिता बहिनी सधै सफलताको शुभकामना🌹❤️👌
साह्रै राम्रो तिज गित गाउने गायक गायिका बधाई छ ❤❤❤
मार्मिक र यथार्थपरक छ रीता बहिनी
यथार्त परक कसैको लागि पीडादायी गीत अज बाँकी छ गाउँघरमा यस्तो बेबहार अलि पुराना पुस्तामा चसक्क भो मनै ❤❤❤
धेरै राम्रो छ अझै राम्रो गर्दै जानु शुभकामना छ है बैनि र राम जि दाइ लाइ
Wow Ramro sabda chayen Rita sis gud bless u ❤
Dami❤❤❤🎉🎉🎉
एकदमै राम्रो तीजको गित दाजु र भहिनिको राम्रो छ
धेरै पछि गित ल्याउनु भएको मा खुसि लाग्यो रित बहिनि
सारै राम्रो यस्तेै हुनु पर्छ तिज गित भनेको रिता बैनि 👌👌👌🌹🌹🌹🌹
गाईका रीताको सब्द अति मार्मिक र सान्धर्बिक छ / सबैलाई रुवाएको छ / हार्दिक बधाई रिता जि मा / गाएक रामजी लाई समेत आच्यु आच्यु भयो उत्तर फर्काउन / दुवै मा हार्दीक नमन /
गायक/गायिका हुन्छ गाईक गाएक होइन 😂😂😂 बांकि कमेन्ट राम्रो छ😊
अति मार्मिक तिज विशेष राम जि vs रिता रावत अति उत्कृष्ट प्रस्तुति बहिनी रिता अझ सफलता को शुभकामना 💞💕💕💞💕💕❣️❣️
धेरै दिनपछि रिता रावतलाई देख्न पाईयो! गीत दामी लाग्यो! सफलताको शुभकामना ❤❤
Nice song teej bises marmik dohori.😭😭😭😭😭😭😭😭
याे पछिल्लाे समयमा समाजमा घटेरहेकाे यथार्थ घटना हाे
आहा उत्कृष्ट सारै मन पर्यो शुभकामना बैनि रितु❤️र राम जि
यो गीत का सब्दहरु साचिकै मार्मिक छन आउदै गरेको तीज को सम्पुर्न मा सुभ कामना
Derai raamro xori 🎉🎉🎉 ❤ derai agi bhwddnu ❤alll tim thank you
गीत राम्रो रहेछ। राम जि र रिता रावत को प्रस्तुति
अाहा ! रिताकाे च्यानलमा प्रत्यक्ष दाेहाेरी त्यही पनि असाध्यै मन पर्ने कलाकार रामजि खाणसँग 💜💜💜
समय मिलाएर मजाले हेर्नेछु
अति मार्मिक तिज गित मन छोयो
अति मार्मिक गित र शोर शुभकामना छ
Sarai man chhoyo daju baini ko geetle Ajkal rita bunu lai dekhnani paunna kina hola❤❤❤❤❤
Man xuni dohori❤❤
Teej dohori marmik lagyo subhkamana ramji ra ritalai pheri Pani gaunupryo
वाउ आजता धनमायाको स्वर पनि निकै राम्रो छरिता पनि तेशतै राम्जी खाण्दभाई पनि कमि काहाहोर स्वरमा एकदम राम्रो छ
सस्कारी तिजको गिद दाजु बैहिनी दुख साटासाट गर्दै अतिनै राम्रो लाग्यो हार्दिक हार्दिक बधाई छ सम्पुर्ण टिमलाई
सन्देश मुलक गित सारै मन छुयाे दुई लाहि अकरिम सभकामना 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️
Dherai mithi ani marmik teej geet leyara aaunu vako xa rita g safaltako suva kamana xa hai ❤❤❤❤❤❤❤❤
My favourite singer Ramji daa super dohori ❤❤
Ati marmik tij song
निकै राम्रो बहिनी प्रगति तथा उज्ज्वल भविस्य को कामना
अति मार्मिक गित सुभकामना सम्पुर्ण टिमलाइ
पुरानो भाकामा अतिनैमिठोछ गित रिता नानी❤❤
मार्मिक दाेहाेरि दाजु बहिनी काे ❤️❤️
मेरो बैनिको यथार्थ कथा हो
Aajhai ramro ramro geet ko suvkana dherai mathi pugeko herna pam
अति मिठो नानी शुभकामना
Aahaa best of luck baini❤❤❤❤
❤आहा कति राम्रो हजुर❤❤
दामी दूबैजना लाई शूभकामना
Kati ramro git ❤sarai man xune❤
वाउ कतिमार्निक दोहरी भयछ बधाई छ हाम्रो दाङ्गकी चेलिलाई
मार्मिक दोहोरी दाजु बहिनीको ❤❤
नमस्कार ❤ आहा कती राम्रो दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना छ है
Super teej song all the best for your future
Very Very nice Song 👍❤️❤️🎉🎉 happy teej 🎉 happy day 🎉🎉🎈🎈🙏🙏🎉
धेरै राम्रो प्रस्तुति
Wow heart touching song basdabik yehi ho haami gaule didi bahini ko kahani vag 2 chaiyo bunu ❤❤
Bichara Rita ,kati miththo dohori gaeko, congratulation.
Nice song
tijma laune rato sari kineyau kininau sarai man xoy roya mat😢😢😢😢😢😢
❤❤ नमस्ते म यसपि भोजराज विश्वकर्मा दाङको बंगला चुलि गाउँ पालिका ३ बचेनीको मान्छे हाल इन्डिया को आग्रा बाट हो आहा कति राम्रो दोहोरी नारीको पिर बेथा दुखको बेदना पोखिएको छ निकै मन पर्यो है मलाई त सफलताको अनगिन्ती शुभकामना बैनि रीता र राम जि दाई प्रति❤❤❤❤❤
❤❤❤❤❤❤❤Wow very nice song good luck ❤❤❤
रितकाे स्वर र शब्द चयन त्यसै राम्रो हुन्छ, यहा समसामयिक विषयबस्तु उठान भएकाेले अझ राम्रो छ। प्रगतीकाे कामना रिता बहिनीलाई ।
Ram ji khand ek superhit singer hunu hunxa jun uha ka sabai geet hit bhaeka xan uha ek desh kai ek khamba hunu hunxa hami le samman garnu parxa
धेरै राम्रो तीज गीत❤❤❤
चेलिको बिरहले सँगिटिएको यो दोहोरि निक्कै राम्रो छ, धन्यवाद❤❤
अती मार्मिक गीत छ ।🎉🎉🎉🎉🎉
अति राम्रो दोहोरी रिता बैनि❤❤
आहा धेरै राम्रो छ Sister अझै सफलताकाे शुभकामना❤🙏🙏🙏
Nice voice reeta baini ko❤❤❤
Very Very nice song
Wow man xune teej song 💗💗💗💝💝💝💝💝❣️❣️
रिता मुसिको खत्रा तिज दोहोरि
Finally come back Rita❤❤❤
All the very best for your future ❤
kati ramro rita didi ko sor ❤❤❤
Wow rita dherai ramro xa
सारै मार्मिक दोहोरी गित😂😂❤❤❤❤
साचिकै मार्मिक गीत के रिता सिस्😍😍
Rita bahinee dipen thapa vai sung pani gauna paro dubai ko jodi ati milx
Marmik r yThartha ho❤
मनछुने दोहोरी मुम्बै बाट हेरेकोछु
RUclips channel open Gare paxi link pathaunu parxa ni fb ma Maile tw aajo dekhekay timro channel keep it up mero gaulay Bhani lai
Ramji is ramji my best
सम्पुर्ण लाई तिज को शुभकामना ।❤❤❤❤❤भावुक भय
धेरै राम्रो गित बुनू❤❤❤❤❤❤
नियमितता दिन पर्यो बैनी धेरै पछि देख्दै छु ।
❤❤❤❤❤❤❤ wow man xune teej dohori ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो दोहोरी बधाई छ
कती राम्रो गित ❤❤
Wow 🥰🥰🥰🥰🥰🥰🥰🥰
बधाई ❤छ❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha kati ramro so ❤❤❤❤❤❤❤