हरेक ब्याक्तीको मानव अधिकार खोसिनु हुदैन है ??अति भन्दा अति अन्याय अत्याचार गरेकानै हुन भन्दा फरक नपर्ला।।।100% सहि पुर्व गृहमन्त्री अनि सभापति जस्तो मान्छेलाइत अत्यचार गर्छ सरकारले भने हामी जस्तो निमुखा जनतालाइ झन कुन हद सम्म गर्दा रहेछनत ??? भन्ने बुझियो।।
सन्दिपले न्याय पाए अब रबि लामिछानेले न्याय पाउनु पर्छ
Right 👍 sir
न्याय पराजित हुनुहुदैन ! मानबीय बिबेक र मानबाट भन्ने कुरो सबैको चाँसो-चिन्ता र सरोकारको बिषय हो र हुनु पर्छ ! जय न्यायाबतार कालभैरव !
Right kura garanu vo sir
Right
हरेक ब्याक्तीको मानव अधिकार खोसिनु हुदैन है ??अति भन्दा अति अन्याय अत्याचार गरेकानै हुन भन्दा फरक नपर्ला।।।100% सहि पुर्व गृहमन्त्री अनि सभापति जस्तो मान्छेलाइत अत्यचार गर्छ सरकारले भने हामी जस्तो निमुखा जनतालाइ झन कुन हद सम्म गर्दा रहेछनत ??? भन्ने बुझियो।।
Rabi lai unjustice bhayo
SahiB4
Ramro B4