अहिलेका आधुनिक, विदेशी को कपी गरेर नेपाली चलचित्र लाई ओझेलमा पार्ने कलाकारहरु ले यो फिल्म हेरेर केही सिक। आफ्नै कला, संस्कृति, चालचलन,लेक बेंसी ,नदीनाला आदि मा आधारित भएर बन्ने फिल्म नै सुन्दर र राम्रो फिल्म हुन्छ। यो फिल्म लेख्ने लेखक लाइ सय टोप को छड्के सलामी 👏❤️
सयौ पटक हेरे होला जति हेरे पनि हेरौ हेरौ लाल्ने गुरुङ फिल्म बाचाबन्धन अति नै राम्रो कथा बिशेश गरि आदरणीय दाई गोरे गुरुङ प्रती धेरै धेरै धन्यवाद दिन चाहान्छु ! गुरुङ जगत मा छुट्टै पहिचान साथै गुरुङ फुल्म को जगत मा एउटा ठूलो खम्बा भएर उभिएको छ ! 🙏🙏
म सानो हुदा हेरेको यो फिल्म आज फेरि खोजेर हेरे।।कैले हसाउने कैले रुवाउने, सारै राम्रो पुरानो परम्परा झल्काउने अनि मार्मिक चलचित्र।।।धेरै धेरै सम्मान र माया गोरे दाइ🙏🙏
यो चलचित्र मैले धेरै पहिला हेरेको यो अत्यन्त मार्मिक मौलिक यथार्थपरक र जिबन्त अभिनय रहेको उत्कृष्ट नेपाली चलचित्र हो जति हेरेपनी धित मर्दैन धन्यवाद छ गोरे दाइ लाई 🙏🙏🙏
यो फिल्मले मेरो धेरै मनं जितेको छ,सानोमा धेरै हेरीयो,साईला भन्ने पात्र ले झन सुनमा सुगन्ध ठपेको छ,यो मुभीले मेरो आशु धेरै झारेको छ,धन्याबाद गोरे दाजु ❤️❤️❤️
कति जिवन्त अभिनय्। प्रविधीको विकास पनि भाथेन, आफ्नै गाउँ ठाउंको कथा कति मज्जाले उठाउनु भाको, सार्है गहिरा गित्। उस्तै स्ंवाद , बिर्सनै नसकिने अभिनय्। हाम्रो गाउँठाउँमा भर्खर लाहुरेले टिभि ल्याउँदा हेरेको हो यो, यति धेरै आज सम्म न कुनै गित सुनिओ, न भिडिओ नै हेरियो। बालापनमा डराइन्थ्यो, रोइन्थ्यो, खोला पारीका काका लाई गोरे गुरुङ जस्तै छौ भन्दै मख्ख पार्दै फ्लिम हेर्थिम्। किन तिमीले प्रेम गरेर छाडी गयौ ..... यो जत्तिको कालजयी स्ंगित सिर्जना मेरो लागि अर्को कुनै छैन्।
यो फिल्म सानो छदा हेरेको थिए सारै मन परेको थियो यो फिल्म हेर्दा अलिकति माया अलिकति रिस अलिकति डर सबै कुराले मेरो मन छोयो साच्चै राम्रो छ पुन्टे साईलाले कहिले रिस उठाउने कहिले हास उठाउने आजनि यो फिल्म हेर्न मन भयो मलाई बिगतको दिनमा फर्कन मन भयो 💕
अति मार्मिक फिल्म आफो सानो छ्द को धेरै याद आउँछ यो भिडियो हेर्दा हामी पनि आफ्नो जन्मेको ठाउ म एस्तै गरि खेक्थै तिनी दिन सम्झद रुनु मन लग्छ उस्तै यद आउँछ 😭😭😭😭😭😭
म ९ वर्षको हुँदा परिवारसँग हेरेको फिलिम आज धेरै धेरै सारै याद आयो आँसुको त्यो कुरै नगरौँ यस्तो संस्कृति फिल्म परिवारसँग बसेर हेर्न पाउँदा धेरै खुसी लाग्थ्यो पहिला आजभोलिको फिल्म त एक्लै बसेर हेर्दा पनि लाज लागेर आउँछ। सम्मानका साथै गुरुङ दाईलाई धेरै धेरै धन्यवाद। यस्तो संस्कृति कला देखाएकोमा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो शरीरमा सास रहुन्जेल सम्म, यस फिल्मको हरेक दृश्य,धुन ठाँउ परिवेश,भूगोल कलाकारहरू विशेष गोरे दाई हजुरलाई इतिहास काल सम्म आउने भाबी सन्ततिले सम्झिने छन्।म त संसारकै सुन्दर उत्कृष्ट चलचित्र भन्छु।हजुरलाई मुरीमुरी धन्यवाद !!🙏🙏🙏🙏👌👌👌❤️❤️❤️❤️
अब बाचाबन्धन 2 चाहियो सर हामि लाई बच्चा पनको खुब याद आयो डरले जता फिलिम हेरियो उतै सुतियो 😂😂🤣🙏🏼🙏🏼🙏🏼गुरुङ चलचित्रको ठुलो खम्बा गोरे गुरुङ्ग लाई सलाम 🙏🏼🙏🏼🙏🏼
paila baccha mai huda herako yo moviee,ekdami ramro rati sutna sakthena ma dar le, aju dherai samaya paxi herako ekdam taja garayo paila ko din haru ghau ghar ma sabai basera herako ekdam dhanyabad gore dai hajur lai.ekdam ramro hamro gurung saili ves vusa culture tradation hamro vujung ghau ekdmai man xune katha sarai man vaari banayo.aju ko din ekdami khusi lagyo
Yo movie sarai ramro cha yesto movie aele samma maile herekai chaina. Sano chada here ko movie aele pheri yad aayo tesaile aele pheri 18 years pachi puna herdai chu.very heart touching movie.💕💕💕
Pahile ma 💿 CD kenera hero ko movie youtube ma herna pauda ati khusi lageo Gore dai. U r the greatest and extremely intelligent director for our gurung community.
जति हेरे पनि आसु मात्रै आउछ . अहिलेको जिबन भन्दा तेही खालको जिबन जिउजिउ लाग्छ . तेही लेकमा बस्न मन लाग्छ . यो फिल्म हेरोकी सबै थोक छोडेर एकान्तमा कतै हराउन मन लाग्छ
हाम्रो देश अनि परिबेशकाे याे फिलिम 13 बर्ष पहिला बा सग बसेर हेरेकाे थिए तेतिबेला पनि आँशु बगेको थियो अहिले त बा हामी माझ हुनुहुन्न बाकाे धेरैनै याद अायाे 😢😢😢
yo film herda ma 12 barsa ko thiya ahele 28 barsa ko bhay jati here pani yo film man bhar daina mon bata aasu jharnu jharnu rukdaina ..gore n kasi ko acting le mon runcha punte saila ko acting le hasauxa. Part 2 we want gore sir..
Aaja pani malai yaad xa ti din haru sathiko ghar ma vcd ma lagaera darai darai dherai patak hereko aja feri youtube ma vetauda ti din haruko yaad ayo💞💞
I watched this movie with my grandmother when I was a kid. Since long I’ve been trying to find this movie but I couldn’t, since I hardly knew the name but today I somehow found it. I only had this vivid memory of black cat crossing the path and later the man losing his life. To find this movie is finding a gem 💎 because it reminds me of those childhood days with my muma. The only movie that connects me with my grandmother in alternate world.
अहिलेका आधुनिक, विदेशी को कपी गरेर नेपाली चलचित्र लाई ओझेलमा पार्ने कलाकारहरु ले यो फिल्म हेरेर केही सिक। आफ्नै कला, संस्कृति, चालचलन,लेक बेंसी ,नदीनाला आदि मा आधारित भएर बन्ने फिल्म नै सुन्दर र राम्रो फिल्म हुन्छ। यो फिल्म लेख्ने लेखक लाइ सय टोप को छड्के सलामी 👏❤️
Yes you are write bro
Verry Sahi ho dada❤️❤️❤️
9@@sijantilija9494
❤ppo❤p❤❤
Bk mo f😢😊
😅@@sijantilija9494
सयौ पटक हेरे होला जति हेरे पनि हेरौ हेरौ लाल्ने गुरुङ फिल्म बाचाबन्धन अति नै राम्रो कथा बिशेश गरि आदरणीय दाई गोरे गुरुङ प्रती धेरै धेरै धन्यवाद दिन चाहान्छु ! गुरुङ जगत मा छुट्टै पहिचान साथै गुरुङ फुल्म को जगत मा एउटा ठूलो खम्बा भएर उभिएको छ ! 🙏🙏
म सानो हुदा हेरेको यो फिल्म आज फेरि खोजेर हेरे।।कैले हसाउने कैले रुवाउने, सारै राम्रो पुरानो परम्परा झल्काउने अनि मार्मिक चलचित्र।।।धेरै धेरै सम्मान र माया गोरे दाइ🙏🙏
यो चलचित्र मैले धेरै पहिला हेरेको यो अत्यन्त मार्मिक मौलिक यथार्थपरक र जिबन्त अभिनय रहेको उत्कृष्ट नेपाली चलचित्र हो जति हेरेपनी धित मर्दैन धन्यवाद छ गोरे दाइ लाई 🙏🙏🙏
जति हेरे पनि धित नमर्ने फिल्म,आज भन्दा १२,बर्षा अगाडि १००,सय पल्ट हेरेको थियो,v c d,मा,आज youtubemaa हेर्न पाउदा धेरै खुशी लाग्यो!गोरे सर
फिलिम त सारै राम्रो जिन्दगि अर्गानिक छ बाल्पन को याद दिलायो साला त्यो बेलामा tv हेर्नको निम्ति त्यो पनि ब्लाक & white मा tq गोरे दाई
yo हो कि त अर्गानिक फिलिम सारै मन पर्यो गाठे बाचा बन्दन फिलिम टिमलाइ धेरै धेरै सम्झाना छ है
मेरो लागि यो गुरुङ फिल्म, Best.मन् परयो।
यो फिल्मले मेरो धेरै मनं जितेको छ,सानोमा धेरै हेरीयो,साईला भन्ने पात्र ले झन सुनमा सुगन्ध ठपेको छ,यो मुभीले मेरो आशु धेरै झारेको छ,धन्याबाद गोरे दाजु ❤️❤️❤️
Kati barsha purano hora yo flm
Kati barsha purani hora yo flm
@@SantoshKumar-zx1uo १७/१८ बर्ष अघिको मुभी हो
कति जिवन्त अभिनय्। प्रविधीको विकास पनि भाथेन, आफ्नै गाउँ ठाउंको कथा कति मज्जाले उठाउनु भाको, सार्है गहिरा गित्। उस्तै स्ंवाद , बिर्सनै नसकिने अभिनय्।
हाम्रो गाउँठाउँमा भर्खर लाहुरेले टिभि ल्याउँदा हेरेको हो यो, यति धेरै आज सम्म न कुनै गित सुनिओ, न भिडिओ नै हेरियो।
बालापनमा डराइन्थ्यो, रोइन्थ्यो, खोला पारीका काका लाई गोरे गुरुङ जस्तै छौ भन्दै मख्ख पार्दै फ्लिम हेर्थिम्।
किन तिमीले प्रेम गरेर छाडी गयौ ..... यो जत्तिको कालजयी स्ंगित सिर्जना मेरो लागि अर्को कुनै छैन्।
यो फिल्म सानो छदा हेरेको थिए सारै मन परेको थियो यो फिल्म हेर्दा अलिकति माया अलिकति रिस अलिकति डर सबै कुराले मेरो मन छोयो साच्चै राम्रो छ पुन्टे साईलाले कहिले रिस उठाउने कहिले हास उठाउने आजनि यो फिल्म हेर्न मन भयो मलाई बिगतको दिनमा फर्कन मन भयो 💕
Same pain maya
@@dineshalemagar3917 honi haii?
@@sonirai3950 अनि माया
२०८१ मा मैले मात्रै होकि अरु नि हुनुहुन्छ हेर्ने हेर्दा हेर्दै कति बेला आँखा बाट आँसु आयो थाहा भएन😢😢😢😢😢
म नी हेर्दै छु ल
अति मार्मिक फिल्म आफो सानो छ्द को धेरै याद आउँछ यो भिडियो हेर्दा हामी पनि आफ्नो जन्मेको ठाउ म एस्तै गरि खेक्थै तिनी दिन सम्झद रुनु मन लग्छ उस्तै यद आउँछ 😭😭😭😭😭😭
जति चोटि हेरे पनि अँखा रोइदिन्छ मेरो।
सधै अमर रहने छ यो मुभी।गोरे काशिको माया❤️❤️❤️❤️❤️❤️
Msiik
सारै राम्रो चलचित्र अनि गुरुङ्ग जाती हरुपनी धेरै मनपर्छ त्यो हरियाली बन,झरना, गोठ हेर्दा हेर्दै त्यही पुगु झै लाग्छ्😍😍💖💖💖
2007 देखि हेर्दै छु यो चलचित्र बाचाबन्धन जति चोती हेर्छु त्यति चोती भावुक भएछु 😢😢😢धेरै धेरै धन्यवाद सम्पुर्ण तिम लाई 🙏
म भारत,र मेरो घर कालिम्पोङ हो है। मलाई यो गुरुङ सिनेमा,बााचा -बन्दन अति नै मन् परयो। सुन्दर लाग्यो।
माया प्रेम भनेको एस्तो हुनुपर्छ एउटा मरेर गए पनि मरेको आत्मा ले पनि अर्को लाई चाहने खोज्ने दुई जना मरे पछि पनि फेरि भेट् हुने धेरै मन छुने फिल्म ।
सानोमा भुत खप्तड हो भन्ने ठाहा थिएन र डराइएथ्यो। अहिले हेर्दा केही फिलिन्ग हुन्न।
जेहोस् मन छुने कथा छ। मलाई धेरै मनपर्छ यो फिल्म।
सानो बाट हेर्दै आको फिल्म आजसम्म ९५ पटक हेरिसके धित मर्दैन एउटा अथार्त गाउँले जीवन को प्रेमकथा ❤❤❤❤🎉
2078 lockdown season 2 ma koko herdaii hunuhunx yeta like hannus😊😊
Me🥰
@@renukalama1601
P
Lull
La l
L p lol
Ppl kill
Pllllll"""
@@astonishmahato5589 ???? 🤔
आफ्नो देश को मौलिक सास्कृतिक दर्साएको छ यो चलचित्र ले आँखा बाट आँसु आयो मात्री प्रेम देखेर
2081 मा हेर्दै छु म।
मैले पनि हेर्दै छु २०८१/३/३१ मा पनि बाचाबन्धन फिलिम म सङ सङै हेर्ने कोको छौ ।😢❤❤❤❤
Same😂😊
😅😅😅@@URsaport
K
सानोमा पल्लो गाउमा लाल्टिन बालेर हेर्न गाको फिलिम यो फिलिम हेर्दा बालापनको याद आउँछ साह्रै।
म ९ वर्षको हुँदा परिवारसँग हेरेको फिलिम आज धेरै धेरै सारै याद आयो आँसुको त्यो कुरै नगरौँ यस्तो संस्कृति फिल्म परिवारसँग बसेर हेर्न पाउँदा धेरै खुसी लाग्थ्यो पहिला आजभोलिको फिल्म त एक्लै बसेर हेर्दा पनि लाज लागेर आउँछ। सम्मानका साथै गुरुङ दाईलाई धेरै धेरै धन्यवाद। यस्तो संस्कृति कला देखाएकोमा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
साच्चै भन्नू पर्दा इ येस्तो नेपाली अर्गानिक मुभीको चाहिँ part 2 बनाउनु पर्ने।
Balyakal ma yo film herera sutna nasakne mo aja pheri tei balyapan ko yad garaidiyo .Love this movie ❤🥰
😂😂😂
सबै भन्दा मन पर्ने फिल्म नै बाचा बन्धन र स्वदेश काे माटाे बिदेश काे पीडा फिल्म हुन मेराे लागी
यो फिल्म उत्कृष्ट छ नेपाली फिल्म मध्ये एक नम्बर हो !सम्पुर्ण कलाकार हरु लाई मेरो नमन छ है।
सबैले सानो हुँदा नै हेरेको पिलिम हो यो ❤️👌
Yo movie le aile pni manxeko mann nai siringa banauxa
Legendary movie
Dami dami
Mitho❤️
Proud to be gurung
यो फिल्म जति हेरे पनि हेरि रहु लागि रहन्छ ,हाम्रो जीवन कथा सङ्ग मेल खाने ब्यवारिक मा पनि मेल खाने उत्कृष्ट छ।
Kashi vanne kirdar ko real name ke ho
movie यस्तो हुनुपर्छ करिब करिब धेरै अघि हेरेको आज हेरियो मन थाम्नै सकिएन हजुर 😌😌😌
Ma pani Kati roye Kati 🥹🥹jati heree pani herna Mann lagnee 😓🙇😭😭
सानो मा हेरेको मोभि आज फेरि हेरे साराै मन छोयो ilove u movie
Beautiful movie ✨
I love u too movie 🍿❤
यो शरीरमा सास रहुन्जेल सम्म, यस फिल्मको हरेक दृश्य,धुन ठाँउ परिवेश,भूगोल कलाकारहरू विशेष गोरे दाई हजुरलाई इतिहास काल सम्म आउने भाबी सन्ततिले सम्झिने छन्।म त संसारकै सुन्दर उत्कृष्ट चलचित्र भन्छु।हजुरलाई मुरीमुरी धन्यवाद !!🙏🙏🙏🙏👌👌👌❤️❤️❤️❤️
Yukky hi job in Bob. Job. Bjb
8bj
8bj
Bb
Jab jb
कति रुन मन लाग्ने फिल्म गोरे दाजुको 🌹🌹👌🙏🙏🙏
अब बाचाबन्धन 2 चाहियो सर हामि लाई बच्चा पनको खुब याद आयो डरले जता फिलिम हेरियो उतै सुतियो 😂😂🤣🙏🏼🙏🏼🙏🏼गुरुङ चलचित्रको ठुलो खम्बा गोरे गुरुङ्ग लाई सलाम 🙏🏼🙏🏼🙏🏼
जति हेरेपनि मन नअघाउने
नेपाल को नम्बर १ मा पर्ने अर्गानिक नेपाली चलचित्र बाचा बन्धन हो।भन्ने हरु यता हाजिर हौं त।👋👋🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1 मान्छु तर नुमा फुङ पनि लिस्ट नबर 1 मै आउँछ
तटहबर😢😢😢😢😢😢😢😢😢😢😢😮😮😮😢😢😢😢😮😮😮😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😂😂😂😂😂
@@jeebugiree-uu8fzhola Tara numafung ñi ramro Tara yo movie yeti maulika darsayeko xah sanskritik yeti ramro xah bayan garna sakkinna
एकदम सहि कुरा 👍️👍️👍️
@@jeebugiree-uu8fz😮
सानो हुदाँ हेरेको अहिले हेर्दा पनि रून मन लाग्छ
Sachai 4barsa KO Umair dhaki hardai akoxau aeo movie 🎥🎥 here paxi sari runa mun laxa 🥰🥰🥰
Same maileni sanoma hereko😢😐😶
Ho ra
हो नि😢😢😢😢
तपाइको मैले बाचा बन्धन मुभि 5 बर्ष अगाडि मैले ल्पटपमा चक्का लगायर हेरेको हो मैले यकदमै राम्रो र बालापनको याद झलझली आाउछ Love you Gore Gurung Sir❤❤
मुना मदन र बाचा बन्धन चाहि एकदम मन पर्छ।
(Muna Maden+Bachha Banden)😱😨😰🥺
jati here poni napugne all time favourite movie 😍😍 grg movie ko baliyo khamba ani udaharan aadarniye gore dai evergreen 🤗🙏❤️
Hlooo❤️❤️
paila baccha mai huda herako yo moviee,ekdami ramro rati sutna sakthena ma dar le, aju dherai samaya paxi herako ekdam taja garayo paila ko din haru ghau ghar ma sabai basera herako ekdam dhanyabad gore dai hajur lai.ekdam ramro hamro gurung saili ves vusa culture tradation hamro vujung ghau ekdmai man xune katha sarai man vaari banayo.aju ko din ekdami khusi lagyo
यो फिल्म त बालापन हेर्दा रुन मन लाको थेयो यैले नि उसैतै भो
Yo movie sarai ramro cha yesto movie aele samma maile herekai chaina. Sano chada here ko movie aele pheri yad aayo tesaile aele pheri 18 years pachi puna herdai chu.very heart touching movie.💕💕💕
अति भन्दा अति प्रिय गुरूङ्ग संस्सकृति Too lovely.
तपाइको मैले बाचा बन्धन मुभि 5 बर्ष अगाडि मैले ल्पटपमा चक्का लगायर हेरेको हो मैले यकदमै राम्रो र बालापनको याद झलझली आाउछ Love you Gore Gurung Sir❤❤
Pahile ma 💿 CD kenera hero ko movie youtube ma herna pauda ati khusi lageo Gore dai. U r the greatest and extremely intelligent director for our gurung community.
जति हेर्यो उति दोहोराई तेहराइ हर्न मन लाग्ने मुभी म सानो छदा हेरेको अहिले हेर्दा नि आँसु नै आइदिन्छ 😍😍
Sabda nai xaina
जति हेरे पनि आसु मात्रै आउछ . अहिलेको जिबन भन्दा तेही खालको जिबन जिउजिउ लाग्छ . तेही लेकमा बस्न मन लाग्छ . यो फिल्म हेरोकी सबै थोक छोडेर एकान्तमा कतै हराउन मन लाग्छ
If someone is still watching this movie then ure the real legend🇳🇵🥺
I am the one
@@Shakti1809
।
@@dineshbm1288 know5
Yes I'm always thank's bro 😜
बाचा बन्धन एउटा आत्मसात भरोसा रहेछ
THIS MOVIE IS LEGENDARY WHICH CAN NEVER BE FORGOTTEN 💚🤞
Yes off course 😊
@@manishavlog2c
@@manishavlog2 9999oo Ani ko
agreed
😅.uujuuuuuuuccjccccccuccuccuufuccu 44:56 😅
यत्ति राम्रो फ्लिम जुन परिवेशमा हुर्के same मेरो लाईफ स्टोरी थियो तर लोभ गर्नु र मर्नु बाकी छ i love this movie ❤❤
The best nepali horror movie ever watched. Sano ma luki luki jhyal bata harako yad aayo
It’s not a horror
Horrible scared me sometimes.Lastay darlagne chaya mero sato futlo gayo.🫣
जति हेरेपनि नअघाउने गोरे दाई को फिल्लिम बाजा बन्धन ❤❤❤
सानोमा हेरेको last तिरको सिनले सारै डर लागेको थियो अहिले पनि यो फिल्म हेर्यो भने डर लाग्छ
dhanyawad daju yo movie ko lagi jati palta hereni dhik namarne hami ani hamro gawle jibanma adharit
Shear
जजि हेरे नि 😢😢धित नमर्ने फिल्म 😢😢😢😢😢😢😢😢😢😢😢
धेरै राम्रो लाग्यो योभीडीयो👌👌👍👍❤❤
Gore Gurung is legend and one of the finest actor. He has done an outstanding performance in this movie.
Legendary actor 🙏🙏🙏🙏
हाम्रो देश अनि परिबेशकाे याे फिलिम 13 बर्ष पहिला बा सग बसेर हेरेकाे थिए तेतिबेला पनि आँशु बगेको थियो अहिले त बा हामी माझ हुनुहुन्न बाकाे धेरैनै याद अायाे 😢😢😢
yo film herda ma 12 barsa ko thiya ahele 28 barsa ko bhay jati here pani yo film man bhar daina mon bata aasu jharnu jharnu rukdaina ..gore n kasi ko acting le mon runcha punte saila ko acting le hasauxa. Part 2 we want gore sir..
Malai ta yo movie ko music haru saro manparxa dherai chiti hera maie 8 barsa huda herako yad ayo 😥😥😥❤️❤️❤️❤️
Aaja pani malai yaad xa ti din haru sathiko ghar ma vcd ma lagaera darai darai dherai patak hereko aja feri youtube ma vetauda ti din haruko yaad ayo💞💞
अति राम्रो छ 👐❤️❤️👌🙏👍️
सानो हुदा को झझल्को आयो 🥺❣️
अब याे बाचा बन्धन मुभि सँगसँगै स्वदेश काे माटाे बिदेश काे पीडा भन्ने मुभि पनि ल्याउन पर्याे सर..
I watched this movie with my grandmother when I was a kid. Since long I’ve been trying to find this movie but I couldn’t, since I hardly knew the name but today I somehow found it. I only had this vivid memory of black cat crossing the path and later the man losing his life.
To find this movie is finding a gem 💎 because it reminds me of those childhood days with my muma.
The only movie that connects me with my grandmother in alternate world.
डढणणणणणणण््णणणढ
Pp
❤❤❤❤.
@@kdarsangmasangma241m
सारै राम्रो चलचित्र सानो मा हेरेको थिये बास्ताबिक्ता देखाउन कति सकेको हो❤
Sano ma hereko movie ahile pni herdai xu dherai ramro lagxa ❤️❤️
Bela belama herirahanxu yo movie dheri ramro lagxa
Great movie!!! It makes me remind of my childhood...problably the first horror movie of my life
लासटई मनछुने चाई गित छ मेरो यसमा
Malai chai saarai mon paryo yo movie❤mero gaughar jastai❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Favourite movie
I remember I watched this 10 years ago 😳💕
Hoit dar lagxa
नमस्ते म चाँही मकवानपुर जिल्ला बाट हेरेको है पाइला चोटो 2079 ,7, 8गते हेरेको मलाइ याे शृयालले सारै मन रोआयौ 🙏😢 अर्को पाठ को प्रतिक्षामा रहने छ 🙏🙏😢😢
धेरै बर्ष पछि फेरि बाचा बन्धन हेरे जापान मा एक्लो जीवन बिताएको पनि ७ बर्ष भएछ मायालु को याद झन सारो आयो ❤❤🇳🇵🇳🇵
योबाचाबन्धन कति मनपर्छ जति हेरेपनि मनअघाउदैन
सानो हुदा हेरेको फिल्म 😍😍
Sano ma hereko the jaba pardesh chhire
Ahile 😪😪😪😪
2021 ma
Qatar bata herdai chu sarai yad ayo gau gharko
Ani mayalu ko 😪😪😪😪😪
Ma pani qtar bat herdai xu
पुरानो मौलिकता दर्शाउने अति राम्रो मार्मिक चलचित्र
राम्रो छ
बच्चा बेला मा हेर्दा राती दराएर हेर्न न सक्नि पिसाब फेर्न जान नि दर लाउथ्यो🙈🙈
Ho yll malaii no testaee vako 😂😂😂
Teti khera malai bolauna sakenau Bhai 😂
साउने हुदाँ हेरेको अहिले हेर्दा पनि रुन मन लाग्छ
अति राम्रो फिल्लिम
धेरै वर्षपछि यो movie हेर्दै छु। सानोमा यो movie हेर्दा 1 week जोरो आको थियो।
Yo mero Balapan ko sabai vnda darlagdo flim theo
Tyo vnda ni hame magar haru ko lagi tyo jamana ko proud moment flim ❤❤
❤❤❤ हो मायाँमा एक दिन पनि बर्ष दिन जस्तो लाग्थ्यो ❤❤❤
Nikai ramailo purano chalachitra.❤❤❤
Feri ek choti2024/7/23 herdaixu❤❤
Ekdamai Ramro film jatie heryo tete nai herum herum lagne derai maya rw samjhana thulbaba tapailai
500 जनाले unlike wtf
यो मुभी हेर्दा सानोको एक्दम याद आउन्छ
😍अनि हामी मज्जाले रुन्दिम्😍
धेरै राम्रो लाग्यो
१६/१७बर्से उमेर यहि फिल्म हेरि बिताइयो ,खुबै हेरियो।अहिले त्यो १६/१७ बर्से जवानी आफुलाइ सम्झदै हेर्दै छु।हेर्दाहेर्दै .............जीवन??????
बाल्यकालमा हेरेको चलचित्र अझै नि उतिकै मन पर्छ ।
स्वोदेसको मातो बिदेसको पिदा भन्ने फिलिम upload गरन गोरे दाइ बिन्ती 🙏🙏🙏🙏
Lovely & wonderful of all time love this movie mann chune movie true love never dies❤😥🙏
after 14 years i again see this movie really i love this move😥
10/10 epic awesome one of the best story movies all time ❤❤😢❤❤