यतिको बर्ष पछि मनले शान्ति पायो। सानो छदा गाउँका सबै मानिस night show हेर्न जादा म मात्रै जान पाएको थिइन। आज यतिका बर्ष पछि मनको भोक मेटियो। जय #महानायक
धेरै भन्दा धेरै युटुबमा खोजीरहन्थे आज बल्ल आएछ । बाल्यकाल मा हेरेको थिए त्यो पनि पुस माग को चिसो मा त्यो पनि भुईमा बसेर हेरेको थिए । महानायक राजेश हमाल को फिल्म भनेपछि खाना पिना सब छोडिनेथ्यो । 🇳🇵🇳🇵👌🙏🇳🇵❣️💕❣️🙏
मलाई अझै पनि याद छ त्यो समय जब हामी हाम्रो गाउँमा राति नेपाली चलचित्र हेर्ने गर्दथ्यौ। ब्ल्याक एन्ड ह्वाइट टिभीमा भए पनि त्यो क्षण अहिलेको थिएटर भन्दा ठूलो थियो।
सिमाना त्यो बेला महानायक को फिल्मको अघि भारत को फिल्म ले हार्नु परेको थियो। यो फिल्म ले पनि आमिर खान को सुपर हिट फिल्म रंगीला लाई धूलो चटाएको थियो। यो फिल्म बाट विक्रान्त बस्नेत भित्रिएको थिए दण्ड कलाकार को रूप मा र फूल नेगेटिभ रो ल चाहिँ घर संसार बाट हो। 12:2912:3012:3012:3012:3612:4212:44
2050 tira hereko film ho Simana. Rajesh Hamal ra Dhiren shakya ko kahilyai man nabharne film Tanahun ko Khairenitar ma 3 choti hereko ahile jasto lagxa.❤❤❤
मैले मेरो लाइफ को पहिलो चोति हेरेको थिय सिमान फिलिम लास्त मा राजेश हमाल सर मोर्दा म तिन दिन सम्म खाना पनि नखाइ रुदै 😢😢😢बसेको थिय गाउ का बुद्धि जिबि मान्छे हरु यो फिलिम हो बाबु साच्चिकै मर्नु भएको होइन भनेर स्म्झाय अर्को फिलिम देखाय पछि बल्ल मैले खुशी भयर खाना खाय को थिय त्यो बेला मा मेरो उमेर 14 बर्स थियो अहिले पनि उतिक्कै माया लाग्छ माहा नायक राजेश हामाल को
K samai xio reh eti great great movies xio really we miss purana samai.shiv srestho,Krishna srestho ,Rajesh hamal, Dilip Raimajhi,uttam pradhan ,Ramesh upreti,Dinesh Sharma,
सामन्ती अत्याचार तथा जातीय छुवाछूत बिरुद्धको फिल्म रहेछ !! सशस्त्र संघर्ष पनि गर्न खोजिएको रहेछ !! शाषकहरुको आँखा बेलैमा खुलेको भए दश वर्षको युद्ध नै हुने थिएन !!
हामी नेपाली फिल्म नेपाली मनले हेर्यो भने हाम्रो नेपाली चलचित्र कहाँ देखि कहाँ सम्म पुग्थ्यो ❤️🙏
यतिको बर्ष पछि मनले शान्ति पायो। सानो छदा गाउँका सबै मानिस night show हेर्न जादा म मात्रै जान पाएको थिइन। आज यतिका बर्ष पछि मनको भोक मेटियो। जय #महानायक
Ok🎉
99
बम्बैमा हेरेको पहिलो नेपाली फिल्म। छुट्टी मिलाइ मिलाइ हेर्न गएको थिय। ❤❤
Aaja vanda 29 barsa agadi hereko. Movie. Ahile you tube herna paiyo very nice xa❤❤
२०५३,५४ सालको फिल्म कसरी २९ बर्ष भयो हौ?
२०८० मा यो चलचित्र हेर्नेहुने सर मिस यता हजीर हुम ल🙈🙈🙈🙈 ❤❤
आफ्नो घर tv नहुदा अरु को घर मा मकै छराउदै हेर्दै गरे को दिन याद आयो यार ❤️😊
त्यो बेला रु 25 मा स्पेसल हेरेको थियो म कक्ष। 9 मा पढ्दै थिए साथीहरू सङ्ग हेर्न गयेको जम्म रु 100 लियेर खाजा फिल्म गाडीभाड। पुगेको थियोे मिठो सम्झना
धेरै भन्दा धेरै युटुबमा खोजीरहन्थे आज बल्ल आएछ । बाल्यकाल मा हेरेको थिए त्यो पनि पुस माग को चिसो मा त्यो पनि भुईमा बसेर हेरेको थिए । महानायक राजेश हमाल को फिल्म भनेपछि खाना पिना सब छोडिनेथ्यो । 🇳🇵🇳🇵👌🙏🇳🇵❣️💕❣️🙏
Endrmo
नेपाली पुराना मुभी फिल्महरू जिन्दाबाद
फेरि पनि हेर्दै छु जति हेरेपनी रहर पुग्दैन त महानायक राजेस हमाल को सिमाना ,बबाल दामी छ फिल्म २0८१ पौष महिनामा फेरि 100 चोटि हेर्दै
अाज भन्दा २0.बर्स अघि हेरेकाे उतर सिकिक्म मा कलर टि भि मा रमाइलो ❤❤❤❤❤छ
फेरि पनि बच्पन्को याद आयो❤❤❤
Rajesh dai tyatikai mahanayak hun nepali film industry ko❤
कति आनन्द 2023 मा यो फिल्म हेर्दा🎉
मलाई अझै पनि याद छ त्यो समय जब हामी हाम्रो गाउँमा राति नेपाली चलचित्र हेर्ने गर्दथ्यौ। ब्ल्याक एन्ड ह्वाइट टिभीमा भए पनि त्यो क्षण अहिलेको थिएटर भन्दा ठूलो थियो।
❤❤
Honi kati ramailo hunthyo hai
Sanjrila channel ma hai?
Umm hai
Gau ma jasko ghar ma TV hunthyo may be every Friday night Ntv ma movie Herne ko bhid hunthyo Tyo samay ko yad aayo childhood ka din
सिमाना
त्यो बेला महानायक को फिल्मको अघि भारत को फिल्म ले हार्नु परेको थियो। यो फिल्म ले पनि आमिर खान को सुपर हिट फिल्म रंगीला लाई धूलो चटाएको थियो।
यो फिल्म बाट विक्रान्त बस्नेत भित्रिएको थिए दण्ड कलाकार को रूप मा र फूल नेगेटिभ रो
ल चाहिँ घर संसार बाट हो।
12:29 12:30 12:30 12:30 12:36 12:42 12:44
Ho r
মালাই নেপাল কো মুভি আছছা লাকতেহে ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤napal to bangladash
धेरै खुसी लाग्यो सानोछदा हेरेको फिल्म अहिले आएर हेर्न पाए 💚💙🌹🌻💖
होनि हजुर
Yes
😊òpppóĺļlkllooóĵ⁹😊😊
Raajesh dai great एकदम मनपर्ने फिल्म।सिमाना
सानो छदा नबुझी नबुझी धेरै फिलिम हेर्थे,,,,,अहिले धेरै खुसी छु राजेस हमालका फिलिम हेर्दा ❤❤
2050 tira hereko film ho Simana. Rajesh Hamal ra Dhiren shakya ko kahilyai man nabharne film Tanahun ko Khairenitar ma 3 choti hereko ahile jasto lagxa.❤❤❤
२०५० हैन हौ, २०५३/५४ को हो
फुलिबुढिको मा हो र ?
Shree ram chalchitra mandirma hoin t?
यो फिल्म त ५३/५४ मा बनेको हैन र?
२०५४,२०५५ सालको तिहार तिर खुब नाचियो ! त्यो समयमा नाच्ने को को हुनुहुन्छ होला?🎉
म नि छु❤
सेम म पनि😂😂
Pp@@anju.pun.
हलमा गई हेरेको मेरो पहिलो चलचित्र❤
यो फिलिम हेर्दा म सानो थिय अहिले युबा भैसकेको छु तर पनि यो फिलिम हेर्दा को समय याद आउँछ मेरो febred movi
सानो हुदा हेरेको फेरि पनि हेर्न मन लाग्यो पैलाको फिलिम जति हेरेनी मन आगाउदैन
बच्पनमा सुनेको गीतहरु चै फिल्म चै 3 दसक पछि सुन्न पाइयो खुशी लाग्यो।आमा फिल्म पनि अपलोड गर्नुहोला
wow❤❤❤tyo balapan ko mitho yada aayo hamro mahanayak Rajesh Hamal
कति खोजिराथे हेर्न लाई बल्ल आज हेर्न पाए 😊
Brand of nepali movie industry mahanayak Rajesh Hamal
राजेस हमाल फिल्म मा मर्दा म रोयेको त्यो दिन याद आयो बाल्यकाल को
धेरै खुशी लाग्यो मैले यो सिमाना फिल्म VCD मा धेरै बर्ष पहिला हेरेको थिए । youtube मा धेरै खोजे बल्ल अाज भेटे thanks for this movie.
महानायक राजेश हमाल का फिल्म प्राय सबै अन्याय अत्यचारका विरुद्धमा छन।
सानोमा यो गीत कता कता सुनेको थिएँ काका बुवाहरु खुब गाउनु हुन्थ्यो आज म आफै हिराे हुन्छु भनेर के थाहा 😂❤
स्वर्गीय केशव थापा सरको घरको आँगनमा राति हेरेको याद आयो यो फिल्म हेर्दा !!!
mata sanai thiya yo filim chalada dai didi harule kahani vaneko suneko thar get sunera kati yotub makati khojer bal vete❤❤
Kati khojirako thiya yo movie thank u so much😘😘😘😍
Maile ni kati search gare youtube ma sano ma tv ma hereko yaad thiyo
नेपाली पन हुनु पर्छ नेपाली फिल्ममा ।
७ कक्षामा पढ्ने बेलामा स्याङ्गजा को फिल्म हलमा गएर हेरेको याद आयो
सहि भन्नु भयो म पनि तेति बेला नै स्याङ्जामा हेरेको
\@@binodbhujel3213
स्याङ्जा कता हो
❤5
7
6@@binodbhujel3213
Mero frst movie. Wallingma hereko maile pani
बाल्यकाल मा मन परेर सात चोती हेरेको।। अमरे हु अमरे राजेस दाइ❤
मैले मेरो लाइफ को पहिलो चोति हेरेको थिय सिमान फिलिम लास्त मा राजेश हमाल सर मोर्दा म तिन दिन सम्म खाना पनि नखाइ रुदै 😢😢😢बसेको थिय गाउ का बुद्धि जिबि मान्छे हरु यो फिलिम हो बाबु साच्चिकै मर्नु भएको होइन भनेर स्म्झाय अर्को फिलिम देखाय पछि बल्ल मैले खुशी भयर खाना खाय को थिय त्यो बेला मा मेरो उमेर 14 बर्स थियो अहिले पनि उतिक्कै माया लाग्छ माहा नायक राजेश हामाल को
nn m
Aileko bachhaharu ta 12barsako umer bachha pauxan bihe garera uncle ...hami ta balla thuli hudai xau. .hajurko palamaa 14barsamaa huda kehi thaha nahuda rune hai...mata aaja dekhi herdai xu aRajesh maha nayekko uncleko film
L
L
L
2024ma kas kas le herdai hunu hunxa yo movie🎉🎉❤❤❤
Facebook herera movie herna auni ma matrai ho ki aru hununx.... J hos ramro x❤❤
मलाई पनि पोखराको बिन्धबासिनी हलमा आफै दाई र गाउँको अरु २.३ जना दाईहरु सग गएर हेरेको याद आयो
जसले मेराे कमेन्ट् पढदा आज सम्मकाे गल्ति पाथी भरा माताबाट आशिर्वाद पाउनेछ।
nice
@@YashodaBasnet-u7u😊😊
À
1
A😊
72q1¹
RIp😢
Ma school padai xodar filam harako 30 barsa pahila ❤️👌
Kalsanga khelna ko lagi ajammbari 😮😮wht a diloge
most beautiful actors and very nice movie 🇳🇵🇳🇵
हाम्रो पालाको फिल्म समय सान्दर्भिक थियो
Y
yo film..100 palta harda ni..chitta bujdaina..😢😢😢😢😢
अर्गानिक भनेको अर्गानिक हो पुराना चलचित्र प्राय शुद्ध अर्गानिक नै हुन्छ
गोपि कृष्ण फिल्म अपलोड पिलिज❤
यो फिल्म हेर्न दमक पाथीभरा मा गको तर टिकट कात्न नसकेर ब्ल्याक मा काटेर हेरेको आजनि याद आउँछ ।
2081 मा पनी को कसले हेरी रहनु भाको छ यो फिल्म
2024 Maa herne jatile like कमेन्ट गर्नु होला🙏
मलाई मन पर्ने हिरोईन मेलिना❤❤❤😊
K samai xio reh eti great great movies xio really we miss purana samai.shiv srestho,Krishna srestho ,Rajesh hamal, Dilip Raimajhi,uttam pradhan ,Ramesh upreti,Dinesh Sharma,
%100 राम्रो महानायक को भुमिका
Muve damixa rajash hamalko 👌🌹🌹🌹🌹💚❤️💚❤️💚💙💜💙💜❣️❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵
यो चलचित्र हेरेपछी कर्तब्य र निश्वार्थ प्रेम भेटे
राम्रो लाग्यो ।
ईमानदार राजेश कर्तब्य परण धीरेन निस्वार्थमा मेलीना cuty ❤️❤️❤️
Beause of Rajesh Hamal sir the social revolution was successful many movies of Rajesh hamal have played role to change the Neplese society.
Thanks for uploading this movie
Wow😮😮😮😮❤❤❤❤🎉🎉
My favorite Nepali 🇳🇵 super star Rajesh Hamal sir ❤️
Be in 0
I
Yo..felim..maile .sanoma..hereko..derai..ramrox❤❤❤❤❤
यो फिल्म हेर्न भनेर स्कुल पनी नगई निऊरो मुन्टो र नस्पाती बेचेर हेरेको फिल्म
Moila suntala bechara 😢
The brand of Nepali movie industry is Rajesh hamal ❤❤❤
Ahshahahasshsh
It is my one of the most favorate movie in my life.
Kati barsa ma helna paiyo❤ yo movie
आज नि हेरे मैले 😌😌
tyo samaya ko yad aayo aarkako ghar ma rat vari flime herinthyo rat kattainthyo 😊😊😊😊
Pura movie herna man tiyo😢😢
Sano ma Rajesh hamal sir ko movie hernu rati rati rako baley ra gaw gar ma hernu jan tew sarai maja owtyo sano ko yaad aaya jastho lagyo
Wa sweet memories of my life
Nice . Rajesh dai Ani Melina didi
Mero mamile sunaunu hunthyo yo film ko story 😢 Mami ahilehunu vako vaa sangai herthe🥹🥹
Yeti ko movie ta ajhai bandaina❤❤❤
सामन्ती अत्याचार तथा जातीय छुवाछूत बिरुद्धको फिल्म रहेछ !!
सशस्त्र संघर्ष पनि गर्न खोजिएको रहेछ !!
शाषकहरुको आँखा बेलैमा खुलेको भए दश वर्षको युद्ध नै हुने थिएन !!
महानायक ❤❤❤❤
Maile yo movie sano huda india vashi ma hereko thiye. life ko first nepali movie
Nice movie ❤❤❤
Maha nike rajesh dai jay hos 😢😂😂😂😂😂😂🙏🇳🇵🕉️🕉️🕉️🕉️🕉️
yo film maile 10 barsako huda nepal tv friday rati black and white tv ma hereko thiyo ajhai samjhanxu ❤
हलेसी बजार मा १२ इन्चे टिभी मा प्रदर्शन गरेको यो फिल्म १० रुपैया टिकट किन्ने पैसा नभएर सानो प्वाल बाट हेरेर रहर पूरा गरेको क्षण ताजै छ।
百度女。
@@sumitrapariyar833
6:48
😊😊😊😊😊😊😊😊😊😊😊😊😊
Ho 😂😂😂
L
दामि छ फिलिम
Wow… Balapan ko yaad aayo❤❤❤
Balen Nepal And Napali Ko Lagi Supar Hero Ho❤👌
मैले पनि यो फिल्म ३ पटक हेरिसके।
Git Pani super hit film Pani super hit simana 2053 sal realese mahanayak dhiren shakya Melina adi
sanoma hereko aaj herna paekoma ati khushi vae mahanayek Rajesh jiko filim
अब चाहना तपस्या कर्जा र सडक फिल्म हाल्नु न हजुर ।
Sadak my best movie
❤❤❤❤कहि बिदि राम्रो फिलिम
महानायक राजेश हमाल ❤
Manprdo filim 🙏🙏🙏👍👍🌺🌺
Hit like ❤❤ Rajesh hamal❤❤
Entresting nepali movie and song =Simana
Mayalu ra chahana Pani upload garnu paryo aba 😊
ॐ जय माता जि
सानेामा हलमा गई बेन्चमा बसेर हेरेकाे थिय अाज 40 बर्श पुके अहिले पनि हेरदै छु
maa kasam..yasto film khaila harnu paiyala..aba.
2/3 बर्षको हुँदा हलमा पहिलो पटक हेरेको फिल्म
त्यो बेला त राजेश हमाल भन्ने पनि थाह थिएन
My first movi in film hall ma hereko ❤❤