इन्डियन राजदुतको खेल्,सिरोहियाको पक्षमा रबी बिरुद्ध ज्ञानेन्द्र शाहिको गर्जन्,उपचारको बहानामा दिल्ली

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • उपचारको बहाना कैलाश सिरोहिया, इण्डियन राजदुतको तमासा, नागरिकता र हत्कडिमा हत्कन्डा कान्तिपुरका मालिक
    इन्डियन राजदुतको खेल्,सिरोहियाको पक्षमा रबी बिरुद्ध ज्ञानेन्द्र शाहिको सम्सदमा गर्जन्, उपचराको बहानामा दिल्ली
    Indian Embassy, ambassador and health business
    मिडिया माफियाको कहालि लाग्दो युग, हेर्नुस लहरो
    Guest - Senior Advocate Ekraj Dhakal (Constitutional Assembly member-first assembly)
    #legal_issues #defence #legal #citizenship #court_decision #dhanusa_adalat
    other related persons
    -----------------------------
    Paramananda Jha
    rabi Lamichhane
    gagan Kumar thapa
    kantipur Media group
    #dhanusa_police #kailash_sirohiya #rabilamichhane #prachanda #kpoli #kantipurnews
    पासपोर्ट र नागरिकका किर्ते संबन्धि अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका मालिक कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप, राप्रपा र कांग्रेस मात्र हैन पुर्व माओबादि डाक्टर बाबुराम भट्टराइले समेत प्रधानमन्त्री प्रचण्डलाई धम्कि र आच्छेपपुर्ण बयान दिएको बिषयले तरंग पैदा गरेको छ। सिरोहिया स्वयमले प्रचण्डले ठुल मूल्य चुकाउनु पर्ने बताएका छन्। रबि लामिछाने पनि एमाले र माओबादिको साथ् पाएपछि आरजु राणा र उनका छोरा संलग्न रहेका भ्रस्टाचार प्रकरणको फाइल खोल्ने तयारीमा रहेको बताईएको छ। '
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    The dark File
    the Dark diary
    the black book
    The Dark Dairy
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब।
    #the_dark_file #dark_file #kalo_kitab #audio_leak
    #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ------------
    ----------------------------------------------------------------------------
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 8

  • @manilimbu3864
    @manilimbu3864 4 месяца назад +6

    जबदेखि खातेहरूले सत्त क़ब्ज़ा गरे, त्यहि देखि देश अरूका हातमा जान थालेका हो, अब त नतीजा हरू आउन थालेका हुन् भन्ने कुनै नेपालीले बुझेका छैनन्, जस्ले बुझेका छन्, तिनीहरू त लूटने समूह मै सम्मिलित छन्।

  • @harishah6042
    @harishah6042 4 месяца назад +4

    एउटा अदालतले पक्राउ पुर्जी जारी गरेर नागरिकता विवादमा पक्राउ परेको व्यक्तिको बारेमा फेरि कहाँबाट आयो सरकारको पक्षमा र विपक्षमा लेख्ने कुरा ? यि च्याउ जस्ता बिश्लेषकहरु र युट्युव च्यानलहरुले पनि देश र समाजलाई भ्रमित पार्छ्न।

  • @batukc4400
    @batukc4400 4 месяца назад +3

    दिल्ली को हस्पिटलमा उपचार गरे हुन्छ नि किनकी नेपाली सर्ब साधारणमा लाई सिरोहियाको जस्तो नागरिक कान्द परेको भए जेलमा नै कुहिन्थ्यो।

  • @krishnarajbhandari3512
    @krishnarajbhandari3512 4 месяца назад +2

    फैाजदारि अभियेागमा पक्राउ गरि कारवाहि गर्नु कुनै संयेाग जुराउनु पर्दैन। जहिले प्रमाण पुग्छ,त्यहि समयमा पक्राउ गरिन्छ। वाहियात विश्लेषक ?

  • @shankarjha5315
    @shankarjha5315 4 месяца назад +1

    Ahile nai time chhandai nakoche Lampuchhre ko puchhar ko thuto pani banki rakhdaina

  • @Jagmankhatri
    @Jagmankhatri 4 месяца назад +1

    Patrakar hos ta yasto, war par prasta, bakta ra prastota bicha ko duri ra sambad, bastabikata bahira lyaune kgalako

  • @ananathsapkota2032
    @ananathsapkota2032 4 месяца назад

    देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी कर्मचारी नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको ०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं 🎉

  • @krishnashah6421
    @krishnashah6421 4 месяца назад +1

    kailash sirohiya raw ko main againt ho.tyaslai sath dine 12 bhai patrakarharu ra gyanendra shai lagayat congress ka sabai raw ko bhatta khane agent haru hun.aba sirohiya ko pol khule paxi tyaslai upacharko bahanama delhi bhagaune sadayantra raw le gardai xa.nepalka 99.99 %netaharu naitik hin,charitra hin,gaddar,desdrohi,lootera,bhrasta,badniyatpurna,byabhichari xan.yinai le garda aaja samma yo des sudhrine laxnai xaina,sudhridaina.dinanudin bhasidai janxa,tahasnahas hudai janxa.janata aba pani sadakma sasastra kranti ma na utrunjel,purna pariwartan ka lagi desbharika dusta dalaal haruko shir chhedan gari nimityanna naparunjel yo desko din dinai durgati hudai janexa.hosiyar desbhakta janataharu.