देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान हुम्ला जिल्लाका लुकेर रहेका प्रतिभाहरुलाइ कर्णालि प्रदेशको उत्तरि भेगमा गाइने कर्णप्रीय भाका सहित निकै रमाइलो कथा बस्तुमा देउडा दोहोरी प्रस्तुत गरेका छौँ । यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्छ कृपया भिडियो हेरिसकेपछि हजुरका अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यस शृङ्खलासँग सम्बन्धित कलाकार,सहयोगि कलाकार,बाध्यबादक,प्राबिधिक,लगायत सम्पुर्णको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ। धन्यवाद ।। दुर दर्पण प्रा.लि. परिवार
कठै दैनौ! असाध्यै मन पर्यो देउडा गीत अत्यन्तै मार्मिक गहकिला प्रेम कहानी कुरा समेटेर गाउनु भयो । हृदय देखि धेरै धन्यवाद कलाकार नवराज भण्डारी र हिराकला बि.सी ज्युलाई साथै कार्यक्रम दुर दर्पणलाई पनि धन्यवाद ! आगामी दिनहरु यस्तै हामी प्रदेशीको मन भुलाउने भाका लिएर आउनु होला । हाल कतारबाट हेरिरहेको छु ।🙏❤️
कर्णाली सँस्कृतिकाे र प्रकतिकाे धनी ठाउँ हाे जहाँ जति अभाब देखिन्छ उति नै सम्भावना पनि छ आफ्नाे सँस्कार काे भाकालाई दुर दर्पण बाट जन जनकाे कानमा पुर्याउने कलाकार लाई उच्च सम्मान यसरी नै उजागर गर्नै पर्छ आफ्नाे आफ्नाे ठाउबाट जस्ले जति सक्छ । जय जननि जन्म भुमि प्रकृतिकाे स्वर्ग कर्णाली 💝🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्राे छ । प्रयासलाई निरन्तरता दिदै देउडा सँस्कृतिकाे जगेर्ना गर्नु हाम्राे जिम्मेवारी हुनेछ । धन्यवाद ! कला साहित्यमा मलजल पुग्दै जाअाेस, फुलस फलाेस अागामी प्रस्तुतिमा अझै राम्राे हाेस साँगितिक यात्रा सफलताकाे शुभकामना !
यदी कसै ले आफ्नो मौलिकता जोगाएको छ भने नेपाल को सान राखेको छ भने त्यो पश्चिम नेपाल मात्र हो चाहे जस्ले जे भनुन र यो लाइभ देउडा मा जोडिनु हुने सम्पुर्ण कलाकार मित्र हरु लाइ सफलताको शुभकामना 💐 तपाइ हरु को भविष्य उज्वल रहोस ❤ धन्यवाद दुर दर्पन लाइ पनि यति मिठो प्रस्तुती लिएर आएको मा❤❤❤❤🎉
नेपाली देउडा संस्कृतिक राष्ट्रकै एक गहन धुनसम्पति हाे यसलाई बिश्वमा सामुम चिनाउनु हुने कर्णालि प्रदेश दाजुभाइ दिदिबहिनी हरु लाई केन्द्रीय सरकार ले स-समान गरियाेस
देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान हुम्ला जिल्लाका लुकेर रहेका प्रतिभाहरुलाइ कर्णालि प्रदेशको उत्तरि भेगमा गाइने कर्णप्रीय भाका सहित निकै रमाइलो कथा बस्तुमा देउडा दोहोरी प्रस्तुत गरेका छौँ । यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्छ कृपया भिडियो हेरिसकेपछि हजुरका अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यस शृङ्खलासँग सम्बन्धित कलाकार,सहयोगि कलाकार,बाध्यबादक,प्राबिधिक,लगायत सम्पुर्णको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।
धन्यवाद ।।
दुर दर्पण प्रा.लि. परिवार
❤❤
को को हुनुहुन्छ कर्णाली बाट यता हाजिर गरौं !
हाम्रो कला सस्कृती लाई जोगाउने कलाकार हरु लाई धेरै धेरै धन्यवाद सहित सुभकामना ।
We are Karnali guys 🎉🎉
टिकटक बाट सुनेर युटुबमा आउने जति हाजिरी हुम त 🙏❤️❤️
आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
thank you 🎉🎉🎉
Malai timro battle last ramailo lagxa bhai feri new new laudai gara 🎉🎉❤❤❤
सारै राम्रो छ
Kale Vai timi yak dam man parxa❤😂
@@KusumBasyal-md7gm hore
टिकटक बाट यता हेर्ने म मात्रै होकि अरुपनि कोहि छन हाजिर हौ👍️👍️👍️👍️👍️👍️
म पनि हाे नि
हुम्लाका कलाकार गजव गजव बधाइ
सारै अर्गानिक देउडा ।जति सुने पनि मन भरेन।🙏🙏🙏🙏🙏
धेरै राम्रो मौलिक दोहोरी,देउडा❤❤🎉🎉
वाव मार्मिक डेउडा रमाइलो लाग्यो 🎉🎉 नमस्कार सम्पुर्ण कलाकार टिमहरु मा ❤❤
कठै बरा अति मनपर्यो नबराज भण्डारी र हिरकला बिसि लाइ
अर्गानिक देउडा गितको लागि हिराकला बिसि र नवराज भन्डारि लाई धैरै धैरै धन्यवाद
उच्च सम्मान छ यो टिमलाई आफ्नो संस्कृति जोगाउँदै रहनुहोला,,,बाँकी हाम्रो सहयोग रहिरहनेछ।
आहा कति राम्रो भाका शब्द ❤❤
जति सुने पनि सुनौ सुनौ लाग्ने अलि भाषा काम बुझिने हुनत देउडा संग मिल्छ
कठै दैनौ! असाध्यै मन पर्यो देउडा गीत अत्यन्तै मार्मिक गहकिला प्रेम कहानी कुरा समेटेर गाउनु भयो । हृदय देखि धेरै धन्यवाद कलाकार नवराज भण्डारी र हिराकला बि.सी ज्युलाई साथै कार्यक्रम दुर दर्पणलाई पनि धन्यवाद ! आगामी दिनहरु यस्तै हामी प्रदेशीको मन भुलाउने भाका लिएर आउनु होला ।
हाल कतारबाट हेरिरहेको छु ।🙏❤️
आहा ❤सार्है मार्मिक मनको कुनाकुनामा छोयो गितका टुक्काले ❤❤🙏सम्पूर्ण कलाकार हरूलाई अझै सफलताको शुभकामना❤ फेरी पनि यस्तै प्रस्तुति सुन्नपाइयोस....... ❤❤❤
आफ्नो सस्कृती लाई जोगाइराख्नु पर्छ कति मिठो देउडा गित ❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो शोर भाई बहिनी ले देउडा खेल खेले झनै राम्रो देखिने थियो ❤❤❤❤❤
वाव क्या दामी ❤गित दस पटक सुनेर पनि धित मरेन ❤❤❤❤❤❤❤❤
कर्णली संस्कृति को धनी हो स्वर्ग जस्तो मेरो कर्णली जय जननी जन्मभूमि
सारै रमाईलो जुम्ला र हुम्लाको विशेष सस्कूती हो ध्याबद
Hoin mitra humla,jumla matra hoin samagra Karnali ko culture ho yo❤❤❤❤
धेरै राम्रो देउडा नानिहरुलाइ धन्यवाद छ
कर्णाली सँस्कृतिकाे र प्रकतिकाे धनी ठाउँ हाे जहाँ जति अभाब देखिन्छ उति नै सम्भावना पनि छ आफ्नाे सँस्कार काे भाकालाई दुर दर्पण बाट जन जनकाे कानमा पुर्याउने कलाकार लाई उच्च सम्मान यसरी नै उजागर गर्नै पर्छ आफ्नाे आफ्नाे ठाउबाट जस्ले जति सक्छ । जय जननि जन्म भुमि प्रकृतिकाे स्वर्ग कर्णाली 💝🇳🇵🇳🇵🇳🇵🇳🇵
Jaya 🎉jajani Karnali 🎉❤
आहा मेरा माउली देश का कल कारवाई धेरै धेरै धन्यवाद छ
सँकृतिक जोगाउनु हुने सम्पुण कर्णाली बासि प्रति हार्दिक नम भन्नचाहान्छु र मनि देउडा गायको तर्फबाट नमस्कार🙏🙏🙏❤️❤️🥀🥀
मौलिक रअत्यन्तै मिठाे भाका
अति सुन्दर स्वर जादुमय आवाज का धनी कलाकार लाई भित्रै मन देखि आभार प्रकट गर्दै आगामी दिन मा पनि यस्तै गित हरु सुन्न पाईयोस!
सार्है मीठो दोहोरी बधाई छ सम्पुर्ण टिम लाई अझै पर्गती को सुभकामना यस्तै नया ताजा दोहोरी सुन्न मिलोस धन्यवाद 🙏👌
धेरै राम्रो छ मलाइ बायातिर बसेकी सारै मन पर्यो मन्द मुस्कान सधै रहिरहोस शुभकामना❤😂
धन्यवाद 🙏🙏😝
हुम्लि भनेको हुम्लि नै हो है । मीठो स्वर बदाईछ सबैलाई 🎉🎉🎉❤
आहा कति सुन्दर प्रस्तुति ❤❤सारै मन पर्यो ❤❤❤
गायक गायिकाहरु लाई सफलताको शुभकामना छ ! सारै रमाइलो लाग्यो ❤❤❤❤👏👏👏👏👏👏👏💙💛🧡
आहा कती मिठो देउडा गित मलाई सारै मन पर्छ फेरि पनि सुभ सफलता को सुभकामना छ यो देउडा का सबै गाएक लाई बधाई छ 🌹🌺🙏♥️💐
हाम्रो सस्कृती बचायकोमा बधाई छ
आहा कति राम्रो मेरो हुम्लाको देउडा❤❤❤👌👌
साह्रै राम्राे ढंगले कणांलीकाे ठेट भाका प्रस्तुति कलाकार प्रति नमन
धेरै राम्राे छ । प्रयासलाई निरन्तरता दिदै देउडा सँस्कृतिकाे जगेर्ना गर्नु हाम्राे जिम्मेवारी हुनेछ । धन्यवाद ! कला साहित्यमा मलजल पुग्दै जाअाेस, फुलस फलाेस अागामी प्रस्तुतिमा अझै राम्राे हाेस साँगितिक यात्रा सफलताकाे शुभकामना !
आहा सारै मारै मार्मिक देउडा 👌👌🙏सबैले माया गरिदिनु होला🙏🙏🙏
Here maway garekai xu maya
अा सारै राम्रो देउडा सबैले माया गरिदिनु होला हुम्लाका कलाकारहरु लाई ❤❤❤
हामी यता सुदुरपश्चिम बाट डेउडा दोहोरी अति राम्रो लाग्यो ❤❤
धेरै धेरै शुभकामना याे टिम लाई कणार्लि काे झल्को बल्ला अायाे अझै नयाँ गित अपेक्षा छ
हार्दिक बधाईका साथै उत्तर उत्तर प्रगतिको कामना छ
जात्ती राम्रो डेउडा गित
आहा! कत्ति मीठो,सुमधुर आवाज।
आखिर गीत भनेको यस्तो पो हुनुपर्छ।❤
ओहो! बेजोड प्रस्तुती सम्पुर्ण टिमलाई नमन ❤
यदी कसै ले आफ्नो मौलिकता जोगाएको छ भने नेपाल को सान राखेको छ भने त्यो पश्चिम नेपाल मात्र हो चाहे जस्ले जे भनुन र यो लाइभ देउडा मा जोडिनु हुने सम्पुर्ण कलाकार मित्र हरु लाइ सफलताको शुभकामना 💐 तपाइ हरु को भविष्य उज्वल रहोस ❤ धन्यवाद दुर दर्पन लाइ पनि यति मिठो प्रस्तुती लिएर आएको मा❤❤❤❤🎉
Dharai ramro xa nabaraj sir ra hirakala bunuko dauda❤❤❤❤
धेरै राम्रो गीत
सफलताको शुभकामना !
अर्गानिक देउडा ।अग्रिम शुभकामना याे टिमलाई ।
Ati ramro herau herau lagne deuda
कर्णाली को आर्गानिक देउडा कोसेली दिनु भएकोमा हार्दिक धन्यवाद ।।
Congratulations baini fulmaya pargati gardai januu Best of luck👍👍👍👍
आहा कती मिठो ❤❤❤ हाम्रो हुम्लि टिम लाइ शुभकामना
सारैराम्राे.मन्छु दाेहाेरि
सारै राम्राे देउडा
wow देउडा भनेको त यस्तो होनि रमैलो छ म साथ समुन्द्र बाट हेर्दै छु मन छोयो ❤❤❤❤🎉🎉🎉 सफलता को शुभकामना 🎉🎉🎉
आहा सारै मार्मिक देउडा ❤❤❤
Congratulations 👏🎉 humli deuda ka khani nabaraja dai lagayat sumpurna Tim Lai🙏🙏🙏🙏♥️
Yak damai man ❤paryo Salam xa sabailai 🌺
धेरै राम्रो देउडा
बधाइ छ दाइ नबराज लगायत सम्पूर्ण टिम लाइ
बिचरा ऊ साह्रै मनपर्यो।👌👌👌👌👌🙏🙏🙏🙏💖💖❤️❤️💖💖💖
लाै बधाई छ सम्पुर्णा हुम्लि कलाकार टिमलाई!❣️
Dherye ramro vaka Hartley
अति मिठो सोर
आहा कति राम्रो
दामि लाग्याे गित
सबै सबैमा हार्दिक नमन छ 👏👏💏
सुभकामना दाजु 🙏
सारै राम्रो
Wow u nice song badhai xa all tim lai ❤❤❤❤
Dharai ramro xa 🎉🎉🎉🎉
असाधै राम्राे र मार्मिक
सार्है अर्गानिक ।। अति मिठो शुभकामना सम्पुर्ण टिमलाई ।।
नेपाली देउडा संस्कृतिक राष्ट्रकै एक गहन धुनसम्पति हाे यसलाई बिश्वमा सामुम चिनाउनु हुने कर्णालि प्रदेश दाजुभाइ दिदिबहिनी हरु लाई केन्द्रीय सरकार ले स-समान गरियाेस
Dhirai ramro xa aja ramro Pragati garnu all so tim good job ❤❤
द्बवापर का किष्न जि जसा आहा शब्द अनि स्वर अति मार्मिक
Very nice
आहा सुन्दर सिर्जना ❤
सम्मान छ स्रजकहरु प्रति🎉
Khatara ramailo vayo
❤ nice saga❤🎉
बेस्सरी खोजेको त यता पो रछ यो गित❤❤
so nice 💖💝💘I Love Humli Vaka💔💙💚
आहा सारै रमाइलो दोहोरी❤❤
दोहोरी यो पो हो त
निकै मार्मिक अन्तिम सम्म हेरेँ आँखा बाट आँसु आयो💐❤️❤️🥲
waaa kya gajjab
ए ढिल गोडि भिटा फाल्या ...२
ए अनिकाल्या भड पारी कल पारी कतन्न वारि
ए उल्लाइकन फकाइकन ......२
ए फाल्न्या होइकी खड कल पारी कतन्न वारि
गजब छ ।। ❤❤
एक नम्बर। खड नाफ्ल्या
मिठो देउडा गीत
ठिछ
La badai Xa hii
Badhai Xa Sampirna Team lai
पुरानाे झल्काे आयाे हजुर ❤❤❤❤
आहा❤❤❤👌👌👌
Tiktok मा सुनेर युट्युबमा खोजी खोजी हेर्ने जति यता
wow nice deuda
आहा❤❤❤
Ma morden vaye pani deuda ati naii manparxa ❤❤❤
Dherai ramro xa badhai xa humli tolilai
Big congratulations 🎉🎉🎉 all team ❤❤❤❤❤
आहा कति रमाइलो ❤❤