आहा! मेरो मुटु नै छोयो , मुटु को प्रवेग संगै धड्किने यो यादहरू को कम्पन कहिल्यै न रोकियोस्,म जिन्दगीको एकल यात्री को तर्फ बाट तपाई को उच्च सफलता को शुभकामना साथै मिठो सम्झना हजुर 🙏🥰
हाम्रो सस्कृति र सस्कार झल्काउने र रितिरिवाज लाइ बचाइ राख्नको लागि यो एक सुन्दर प्रयास छ 👏 यस्ताखालका प्रयास लाइ थप उर्जा दिन तपाई हामि सब्बैले साथ सपाेट लाइक शेयर प्रचार प्रसार गरौं 🙏🥀❣️❣️🥀💐💐
आहा! मेरो मुटु नै छोयो , मुटु को प्रवेग संगै धड्किने यो यादहरू को कम्पन कहिल्यै न रोकियोस्,म जिन्दगीको एकल यात्री को तर्फ बाट तपाई को उच्च सफलता को शुभकामना साथै मिठो सम्झना हजुर 🙏🥰
आहा!!! सारै मीठो मौलिक भाका रैताल ताल हार्दिक बधाई सपना जि vs अम्रित जि
आहा!!! सारै मीठो मौलिक भाका रैताल ताल ❤❤❤हार्दिक बधाई सपना जि vs अम्रित जि❣️❣️👍️👍️👍️
धेरै राम्रो छ पुर्ण सफलताकाे शुभकामना छ सपना जि लगायत टिमलाई ।❤️❤️❤️❤️❤️
धेरै राम्रो छ बधाई छ सपना राेकाया जि
कतै अमृत दाईको स्वर खेर जान्छ्की भन्ने डर पो लाग्छ त ❤❤❤
सारै मन छाेयाे❤❤❤❤देउडा
निकै मर्म स्पर्शि गित सरैइ राम्रो भाका
धेरै राम्रो छ❤❤❤❤❤🎉
सपनाको प्रयास राम्रो छ तर यता छेउ तर्फको बहिनीले गिज्याएको जस्तो किन गरेको होलान् ,नराम्रो बानी होनी जे होस सबै जनालाई बधाई छ ।
जय देउडा माहान देउडा पेर्मी हुम्ली कलाकर लाई सलाम
हाम्रो सस्कृति र सस्कार झल्काउने र रितिरिवाज लाइ बचाइ राख्नको लागि यो एक सुन्दर प्रयास छ 👏
यस्ताखालका प्रयास लाइ थप उर्जा दिन तपाई हामि सब्बैले साथ सपाेट लाइक शेयर प्रचार प्रसार गरौं 🙏🥀❣️❣️🥀💐💐
Sarai ramro chha
सारै राम्रो परस्तुती छ ❤❤❤❤❤❤❤शुभकामना छ
सपना बहिनी र अमृत भाईलाई धेरै धेरै बधाई छ।
धन्यवाद कलाकार मित्रहरू तपाईंहरुका यि मौलिक भाकामा गाइएका कर्ण प्रिय भोकलका बावजुद पुर्वीय संगितबाट धकेलिएको हाम्रो देउडा जोगिन सफल भएको छ ।
हार्दिक बधाइ सपना र अमृतकुमार लाइ
सुन्दर प्रस्तुति अमृत जी र सपना को।
सफलताको कामना।
सारै राम्रो छ सपना बैनि
आहा सारै मीठो
धन्यबाद छ कलार बहिनि सपना र भाई अमृत लाई
रैताल ताल । घुन्छै घूम मैया झाल। आहा ❤😊❤
सपन बहिनी अलि आतिय जस्तो छ शुभकामना
दामि छ रैताल ताल
राम्रो छ।अझै सुधार गर्दैजानु।sis
सपना जि अलि आतिय जस्तो लाग्यो धेरै राम्रो
सारै राम्रो
बधाई छ।
सारै राम्रो प्रतुति❤❤
✍🏼✍🏼गित को भाबले के भनेको
कुरो त बुझिन तर सुरताल ले चाही उत्कृष्ट मौलिक गाना हो भन्ने मेरो बुझाई हो हजुर 🏹🏹🏹💘💘💘✨✨✨🤩🤩💥💥💥🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞✴️✴️✴️🌄🌄🌄🙏🙏🙏🙏🙏
Amrit dai ko sor mannai parx yrr❤❤
यस्ता मौलिक गित र भाकाहरुबाट घरको याद आउछ साह्रै राम्रो छ, तर सपना बैनी लाज नमाने र गित खुलेर गाउनु होला ।
Wow very nice song ❤❤❤
सारै मिठो 🎉
धेरै राम्रो छ बहिनि
शुभकामना ।।।
Sarai mita sabda 😘❤️
Sarai ramro deuda dohori
Good 💯 man Bhai nama raja bhandri Vai lai
❤🎉❤🎉❤🎉❤🎉❤Thike 1:02 chha
मिठो❤❤
Soltini 💗💗💗💗
Very nice song❤❤❤
पुरानु यातआयो 😢😢
Nice
सबैमा नमन्🙏अलिक लेडिज पार्टिलाइ गाउन गाह्रो जस्तो लाग्यो😂
Jumla ❤
Thanks very nice
आहा
Wow fupu 🎉🎉
कठै बरा पर्देशी लाई घर को यद आयो बहिनी
thanku kalakar
Very 👍
केटी तिर जोस जाँगर पुगेन 😂😂😂
👌👌👌👌❣️❣️❣️
❤❤
Wow
Kn yeti slow gareko..editing vayena
😊😊😊
❤️❤️❤️
❤️❤️❤️❤️❤️❤️
❤🎉❤🎉❤
💓💓💓
🎉🎉🎉
❤🎉❤🎉❤❤❤❤❤❤❤
Malai pani sapot gardinu hola plz
❤❤❤
लामो भका हो छोटो किन गएको
केटाको स्वर नपुग्ने रहेरेछ
धेरै राम्रो
❤❤❤❤
🎉🎉🎉🎉❤
❤❤❤
❤❤❤🎉🎉🎉😊😊
❤❤🎉