लिग टु सिरिजको तयारी स्वरुप अफगानिस्तानसँग सिरिज खेल्ने तयारी, टोलीमा कन्फिडेन्स बढेको रोहितको दाबी
HTML-код
- Опубликовано: 2 июл 2024
- नेपालले आगामी सेप्टेम्बर र अक्टोबरमा क्यानडा र अमेरिकामा आइसीसी लिग टु अन्र्तगत दुई वटा सिरिज खेल्दैछ, त्यसका तयारी सुरु हुदैछ । सोही सिरिजको तयारीका लागि नेपाल र अफगानिस्तान बीच सिरिजको गृहकार्य अघि बढेको छ, ३ वटा टि ट्वान्टी र दुई वटा एकदिवसीय सिरिज गर्ने गृहकार्य भईरहेको छ । र, नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले विश्वकपमा नेपालको प्रर्दशनले नेपालले पनि जस्तोसुकै टिमलाई पनि चुनौती दिनसक्छ भन्ने कन्फिडेन्स आएको बताएका छन् ।
#t20worldcup2024 #sandeeplamichhane #nepalcricket #wcc2 #icc #cricketlover
नेपाल ले नेपाल म धेरेइ खेलिसको अरु देस मा खेल्नुपर्छ
बधाई ,शुभकामना नेपाली टिम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालले ब्याटिङ को प्रर्दशन गर्नु पर्छ किनकी नेपाल ब्याटिङमा केही कमजोरी छ
वान डे धेरै खेल्नु पर्छ T20 कम अहिले तयारि भनेको लिग2 को हो
नया-नया समचर ले या को मा बदाई छ
Nepal Jai le ni hareko harai xa.
Maza ayena. Aadil aalam lai timma layaunu pateyo
Rohit Poudel should resign #sandeep lamichane must be captain
Hoin adil Lai xito vanda xito team ma launa paryo k❤❤❤❤❤
Aba bahira tira khelnu paryo ra gharelu ma first class cricket organize garnu paryo❤❤❤❤ Nepal cricket 🏏🏏🏏🏏🏏
𝕂𝕒𝕙𝕚𝕝𝕖 𝕙𝕦𝕟𝕩𝕖 𝕞𝕒𝕥𝕔𝕙
Afganistan sanga ta yahi Aswan mahina hune Halla xa ta
Fake ho yo news natra official announcement vai halthyo ni ABC RA CAN le notice nikali halthyo ni hqin ra ?
🇳🇵🇳🇵🙈🙏
Fake hola
Fack news😮😮